गजल-३५३
गयो कठोर दिल बनाई भावना बोकेर ऊ आफूभन्दा धेरै ठूलो सपना बोकेर । हलो बोकी झऱ्यो किसान खेत जोत्न खाजा भुटेको मकै अनि चना बोकेर । अस्ति नेताले दिएको भाषण […]
गयो कठोर दिल बनाई भावना बोकेर ऊ आफूभन्दा धेरै ठूलो सपना बोकेर । हलो बोकी झऱ्यो किसान खेत जोत्न खाजा भुटेको मकै अनि चना बोकेर । अस्ति नेताले दिएको भाषण […]
खेम राई ईलाम, नेपाल सधैँ साथ दिन्छु भनी आज किन घात दियौ? जवानीको रससँगै नसालु त्यो मात दियौ आशारुपी मायालुको पिँजडामा पारी तिम्ले केही क्षण मिलनको बनावटी हात दियौ भावनाको […]
अर्जुन रसाइली ओहायो, अमेरिका मलाई त गाउँको खेत र आली नै मन पर्छ जे भए नि मेरो जाती नेपाली नै मन पर्छ । । चाहिन्न कसैको आश्वासन अनि झुटो माया मलाई […]
जान्नेलाई यही गजल क्या गजब बहर भयो नजान्नेलाई यही गजल वाः गजब रहर भयो । जगल भन्ने यस्तै रैछ नजाने नि हुन्छ क्यारे जानेपछि यसैलाई कुदाउँदा सुन्दर सहर भयो । […]
म रंगमन्च तिमी कलाकार मेरो जीवनको सबथोक तिमी, तिमी नै सृंगार, मेरो जीवनको मात्र पानी थिए तिमी आयौ सर्बत झैँ भो रंगीयो मन, तिमी नै संसार, मेरो जीवनको बुझ्नलाई त, […]
बल्ल बल्ल पाको जीवन बँचाएर राखे कसो दु:ख सुख लाको माया सजाएर राखे कसो। यात्रा हो यो जिन्दगानी ठेसहरु लागी रन्छन चोटको कम्पन छातीभित्रै दबाएर राखे कसो। होस गर्नु बाटो […]
सिड्नी,अस्ट्लीया दुनियामा एउटा यस्तो ठहर बनोस जिन्दगी बिना चोटले बिहानीको प्रहर बनोस जिन्दगी बगैचाको शोभा बढाइ बास्ना छर्दै फुलिरहने फुलै फुलले सजिएको सहर बनोस जिन्दगी साँझ ढल्दा पनि दिनको प्रकाश […]
दुर्गा रिमाल अस्ट्रेलिया लमी बनेर आएको छ ऊ, विवाहको कुरा ल्याउँनेछ तिम्रो जीवनमा श्रीमान् ल्याउँने छ, ससुरा ल्याउँनेछ जुन बेला बैँस छुद्र देखिन्छ, लाजले मुहार छोपिन्छ त्यही बेला सिउँदोले सिन्दूर […]
दियो जलाएँ थिए तिम्रो नाउँमा तर छुन दिएनौँ तिम्रो पाउमा । तिमी त्यहाँबाट बसाइँ सरेदेखि कसम, गएको छैन तिम्रो गाउँमा । आफ्नै लागि सधैँ जीएको थिएँ म आज राख्नु पर्यो […]
यतिराज अजनबी एड्लेड अस्ट्रलिया जमानाका साथीहरूका, सबै नाम सोच्दैछु परेका बेला लागेकाथे, कोको काम सोच्दैछु साथीको खोल ओढी, सानो सहयोग गरी कसकसले लिएकाथे, ठुलो दाम सोच्दैछु यौटै धारामा धोइने, हातहरू […]
दुर्गा रिमाल अस्ट्रेलिया पछुताउँनु नपरोस भोलीको पहिचान सम्झेर लखेटिएपछि भूमिबाट अरूको अपमान सम्झेर मृत्युले पनि सम्झौता गर्दैन ठगिएकाहरूलाई नत्र किन उड्छन् मौरीहरू जीवनको हैरान सम्झेर? हिजो मलाई कसैले काडेतारको घेरामा […]
श्रीलाल सिवा न्यू हेम्पश्यार, अमेरिका तिम्रो लागि सधैँ भरी मर्नु परे नि मर्छु म त जस्तै आधी तुफान आए नि सहजैसंग तर्छु म त मानिसहरू एक अर्कामा कुरा काट्दै हिडे […]
कालो दागले पोतिएको महिलाको खोज हुन्छ शरण माग्दै मन्दिर पुग्दा पुजारीको मोज हन्छ माग्दा पानी पिसाव दिए पिलाइदिए जल भनी कपाल काटी डाडा कटाई गाउँमा ठुलो भोज हुन्छ महिनावारी हुँदा […]
यो कुनै युद्ध मैदान हैन हेर हरपल युद्ध गरिने यो कुनै भट्टी हैन प्याला भरी..सोमरस भरिने। यहाँ त शृजनशील फूलहरु फुल्नु पर्छ सदा यो कुनै आर्यघाट हैन बगरमा सत्बिउ छरिने। […]
रिमेन आलोक अल्बरी, अष्ट्रेलिया यहाँ आफ्नै रगत अत्यचार भएर आउँछ छिमेकीसँग मेरो दाइ प्यार भएर आउँछ यो मुटु जब पत्थर बन्दैछ आज-भोलि थाकेको पुरानो घाउ यादगार भएर आउँछ बाच्न त […]
म त फूलै फूलले ढाकिएको शहरमा छु अनजान भुलै भुलले ढाकिएको शहरमा छु । बाहिर निस्कन खोज्छु नजरको रेखाबाट रेखाको झुलै झुलले ढाकिएको शहरमा छु । निसासिएको मनले मेरो मस्तिष्क […]
ओहियो, अमेरिका लेख्दै छु अचेल, तिम्रै नामको गजल लेख्दै जाँदा कि हुन्छु ,सफल कि असफल झुपडी नै काफी छ , मलाई जीवन भरि चाहिँदैन मलाई, उपहारको महङ्गो महल बेला बेला […]
मिनीसोटा, अमेरिका अलि अलि छुनेको कुनै भर हुन्न डरमा काम विग्राँनेको डर हुन्न होशियार हौँ साथी बेलौमा वैँस र पैसाको शहरमा घर हुन्न साह्रै मत्लवी छ यो दुनियाँ दुनियाँले नै […]
डिल्लीराम रेग्मी ओहियो, अमेरिका हरेक साँझ उसलाई भेट्नु नछुटिने बानीसरि अलि अलि गर्दै मुटु उतै सर्याे सधैंभरि। गाजलु ती उसका आँखा चियाएर हेरिबस्दा नचाहिँदा कुरा गर्छन् समाजमा थरिथरि उसलाई देखेँ […]
नझारुँ भन्दा भन्दै जब आँसु झर्छ प्रिय छाती चित्त सबै पो फाटे जस्तो गर्छ प्रिय दुख्दै दुख्दै बगेर झर्दै झर्दै मिठा याद खोल्सो खहरे हुँदै समुद्र नै भर्छ प्रिय आँसु […]
आशिष कोइराला झापा, नेपाल तिमीसँग बिताएको रात अझै मुटुमै छ गाउलेको हाम्रो बारे बात आझै मुटुमै छ दुईचार दिनलाई मैँले ढाँटेको त होइन थियो तिम्ले देको धोकाको त्यो बात अझै […]
सिङ्गो इतिहास बोकेर बसाई सर्दाको त्यो पल बिदाइको घुम्टो ओढेर तराई.झर्दाको त्यो पल। अब त भुल्यौ होला गाउँ घर छोडी मध्यरातमा डराउँदै दुई हात जोडेर मेची तर्दाको त्यो पल। थोरै […]
मलाई लाग्छ जिन्दगी मारमा छ फूलमा हैन खुकुरीको धारमा छ । मौरी अचेल पलायन भईसक्यो किन हो फट्याँग्रो पो घारमा छ । जितको पनि के कुरा गर्नु र यहाँ बाँकी […]
तिमीले मेरो मैले तिम्रो, मुटु साटे कसो होला? सयौं जूनी नचुटिने, दाम्लो बाटे कसो होला? हिंड रमाऊं त्यो गैरीमा, न कसैले देख्छ त्यहाँ बाउ-आमालाई पढ्न जाने, भनी ढाँटे कसो होला? […]
बलि भट्टराई (माया), केन्टुकी-अमेरिका पूर्व पश्चिम कति हिँडियो देश खोज्दै जाँदा झरी बादल धेरै सहियो देश खोज्दै जाँदा, मागी खानु पर्थ्यो सधैँ भिक्षु जस्तै गरी खातेसम्म पनि भइयो देश खोज्दै […]
भक्त घिमिरेः आज स्वाभिमान मेरो झुकीरहेजस्तो लाग्छ मुटुछेउमा कतै आगो फुकीरहेजस्तो लाग्छ विस्वासका आधारहरु भत्किएछन् क्यारे सारा खुशीको मुहान दिनदिनै सुकीरहेजस्तो लाग्छ चेतना र विवेक पनि नपुगेको पक्कै होइन तर […]
दुर्गा रिमाल अस्ट्रेलिया एउटा मान्छेको बथान आएर सहरदेखि किन भड्काइदैछ गाउँले, गाउँ-घरदेखि काॅडा पालेर मनमा अर्ति काँहा छरिन्छ ? उम्रदैन सुन्दर बृक्ष यो सुख्खा बगरदेखि याँहा सबैले बुझ्नेछन् समय आएपछि […]
तुलाराम ढकाल “सहयात्री” अाउँछ त्यहाँ एक दिन सुनौलो बिहानी हेर ए शासक लाग्दैछ गोली छातीमा निशानी हेर, कति मुल्यवान छन् ती धेरै निर्दोष अाँसुहरु फर्किएर एक चोटि भिजेको सिरानी हेर, […]
आस्थाका नाममा झुक्नेहरु धेरै छन् लक्ष्यविहिन यात्रामा भुक्नेहरु धेरै छन् अर्कालाई पिर छोडी रमाउने स्यालहरु पर्दापछाडि हेर्न लुक्नेहरु धेरै छन् आफू पनि कहाँ छु उसैलाई था´छैन् मेरो सानो गल्तीमा थुक्नेहरु […]
नौ महिना कोखको पीडा जोखेर आएको मान्छे म जन्मभूमिलाई चोखो माया छोडेर आएको मान्छे म। गर्भको ढोका खोली बस्त्र बिनै हरियाली धर्तीमा फुल्नलाई स्वप्नील रंगहरु घोलेर आएको मान्छे म। आमाको […]