गजल-३२६
राजकुमारी श्रेष्ठ ‘क्षितिज पारि’, गोरखा-देउराली (हाल – इजरायल) आफ्नै भाषा भेष मनपराउने नेपालकी छोरी हुँ म हिमालयको देश मनपराउने नेपालकी छोरी हुँ म; उकाली ओराली देउराली भन्ज्याङ […]
राजकुमारी श्रेष्ठ ‘क्षितिज पारि’, गोरखा-देउराली (हाल – इजरायल) आफ्नै भाषा भेष मनपराउने नेपालकी छोरी हुँ म हिमालयको देश मनपराउने नेपालकी छोरी हुँ म; उकाली ओराली देउराली भन्ज्याङ […]
कहिलेकाहीं जीवनमा एक्लै बसौं जस्तो लाग्छ , घरै छोडी कुटीभित्र, सधैं पसौं जस्तो लाग्छ । दिन रातको तनावले पागल सरह हुनु भन्दा , जट्टा पाली ‘भोला’ भन्दै खरानी घसौं जस्तो […]
जे एन दाहाल पेन्सिल्भेनिया, अमेरिका के-के देखेथें सपना पुरा भएन कहिल्यै मनमै रह्यो कसैसँग कुरा भएन कहिल्यै नसोचेकै मात्र भयो,नदेखेको मात्रै टुक्रयो आफैँमा उ छुरा भएन कहिल्यै देख्न खोजे पाईन्न,लेख्न […]
चरन वजगाईरोनक, भर्जिनिया बिचित्र राज्य देख्ने इच्छा भए मेरो देश धाउनुहोस् रूखमा पैसा ‘आइफले’ घडी अमेरिका आउनुहोस् न स्वामी गिन्ती न प्रेमको भर खुब गोपनियता तर कम्प्युटर श्रम निस्पक्ष कर्म […]
मलाई प्यारो लाग्छ आफैँले टेकेको माटो अनि उनी मुस्कुराउँदै आएर छेकेको बाटो! जब पीडाले पोल्दा छाती माँझ मलम लगाई कसरी सकुँला र भुल्न उनैले मेटेको खाटो ! उनी हुन् महान् […]
मलाई लाग्छ बालापन फर्की आए त एकबार फेरि त्यै जीवन फर्की आए त कसै सँग रीसराग अनि द्वेष नभ’को उस्तै कोमल मन त्यो फर्की आए त दिनै भरि धुलो खेली […]
बगैचामा फूल कतिछन्कतिछन्यो धर्तीमा मूल कतिछन्कतिछन्, तिमी भन्दछेऊ प्रेम् सदावर्ती हैन पीरतीमा भूल कतिछन्कतिछन्, म भन्छु अरुबाट सिउँदोसजाउनु मुहार ढाक्ने तुल कतिछन्कतिछन्, तीमीले भनौली मेरो गल्ती होइन मनैमा त शूल […]
एच.पी. चम्लागाई नर्थ क्यारोलिना, अमेरिका तिमीलाई माया गरेँ समाज पराई भयो मुटुको गद्धीमा राखेँ त ताज पराई भयो, तिम्रो र मेरो माया, एउटा लडाईं जस्तै बिहानी र रातमा सम्झेँ, […]
पाखण्डीलाई धर्मको दूत कसले बनायो यो जात ऊ जात छुवाछूत कसले बनायो ? भगवानको संरचना ध्वस्त पार्नेहरु हो कोही सपूत कोही कपूत कसले बनायो ? गीतासारले भन्छ सबै […]
सुशिल रेग्मी – एक्रोन-अमेरिका कस्तो मान्छे मानसिक रोगको शिकार हुन्छ? ऊ जो सबै सँग अति नै मिलनसार हुन्छ ? कसलाई चोट पीडा र दु:खहरुले घेरिरहन्छ जसको पलपल साथ दिने सुन्दर […]
जिउनेलाई आनन्दको खात हो जिन्दगी। उदासीलाई झरेको पात हो जिन्दगी। को छ यहाँ अजम्बरी, सदा बाच्ने मृत्यु र जीवनको बात हो जिन्दगी। मधुकालले रङ्ग छर्दाखेरी यहाँ बिना नसाको मात हो […]
आज जिउँदै मेरो मुटुको बिभत्स हत्या गरियो अनि हत्केलाले निचोरेर कालो जहर भरियो! वा! मेरो शरीरलाई मन्दिरमा बलिझैँ चडाएर स्वार्थसरीका कोमल हातले नुनचुक छरियो! जीवन सारा सुम्पिएर सधैँ कन्चन पवित्र […]
तिमी अन्मिएर जाँदा जन्ती माँझ बाजा बजाउँदै चितामा अन्मिँदै थिएँ म बिदाइको दियो जलाउँदै! वा! तिमी डोलीमा चड्दा पूर्णेको चन्द्रमाझैँ खुलेर मलामी बिच रम्दै थिएँ म शंखको तालमा रमाउँदै! तिमी […]
धर्मेन्द्र तिम्सिना “क्षितिज” अमेरिका क्रिस्चियनले भागवत गीतामा दोष नदेखाउनु लक्ष्मी राधा अनि सीतामा दोष नदेखाउनु झुठो हो पवित्र बाइबल भनेर हिन्दुहरुले उनीहरूका परमेश्वर पितामा दोष नदेखाउनु नारी आमा हुन् चाहे […]
किनारलाई छोइरहने छाल बनेर गयौ सास फेर्ने ढुकढुकीको चाल बनेर गयौ । पूर्णीमाको जुन रैछौ औंशीमा अस्ताउने परेली डुबाउने आँसुको ताल बनेर गयौ । कस्तो यो मोह बाँड्यौ जुनी भरी […]
सञ्चमान खालिङ पीए / अमेरिका धेरै कुरा झुक्याएरै गयौ जिन्दगी गाँठी कुरा लुकाएरै गयौ जिन्दगी तिर्खा थियो ममा सांगर पिउने सबै मुहान सुकाएरै गयौ जिन्दगी चाहेर पत्थर बन्न सकिन्न मान्छे […]
आमा तिमी जन्म जननी धर्ती फुलाउने तिमी सन्तानका पीडा सहेर सबलाई रुझाउने तिमी ! भिरपाखा कान्लाहरुमा पिठ्युँमा बोकी हिँड्दै डोको घाँस भारी बोकेर रनवन घुमाउने तिमी ! कहिले गर्दै गाली […]
टुटेको मुटु तिमीले फेरि सिलायौ किन ? छोडेको थियो दुखन याद दिलायौ किन ? कोमल निस्चल त्यो मन पत्थर बनाई मदिराको प्यालामा सराब पिलायौ किन ? सागर भई बग्थौ मेरो […]
आउँछन् नाता गाँस्छन्, मुटुभित्र माया गाडेर जान्छन् रित्याई पिएर नवरस जति छ, प्याला छाडेर जान्छन् । खोक्रो छ दिल अब के दिनु नयाँलाई, सक्दिनँ म भन्न फिर्ता ल्याऊँ कसो गरी […]
जीवन र म अनौठो यात्रा खेल्दै थियौं कहिले खुशी कहिले पीडा झेल्दै थियौं । उर्लिएको भेलमा…माछा पौडिएसरी मिठा नमिठा अनुभवहरु पेल्दै थियौं । संगै हिँड्यौं डाँडा-पाखा अनि शहरमा […]
मायामितु न्यौपाने-नेपाल हामीलाई छुटाउन, संसारको वशमा छैन, हाम्रो भाग्य लेख्न कुनै, अवतारको वशमा छैन । जसले जति चाहे पनि, सोचे पनि खोजे पनि, बैगुनीलाई […]
सपनाहरु लुटेर, नाटक गर्छ जिन्दगी, ऎनासरि फुटेर, नाटक गर्छ जिन्दगी । फुटेको छ मानवता ऎनासरि चर्केर, सतहीमा जुटेर, नाटक गर्छ जिन्दगी। छातीको चोट आँखाभरि छल्कि रा’छ, कृतिम हाँसो चुटेर, नाटक […]
पानीले नि पोलेर गयो ढुंगाले नि बोलेर गयो दुख पनि कति गजपको छ जिन्दगीमा रंग घोलेर गयो सहर बजार नाङ्गो हिडी रा’छ लज्जाले नि छाती खोलेर गयो कहिले भन्दैन थ्यो,प्रेम […]
जताततै भेटेँ बाँच्नेहरु…..दिल टुटाएर। सडकको जिर्ण कथासरी..भाग्य फुटाएर। यौवनको ब्यापारमा ..हाँस्नेहरु पनि भेटेँ पापी बेईमान नजरैले…..प्रेमी कुटाएर। दोबाटोमै भेटेँ कति …पीडा सरी रुँनेहरु हरेक बन्धन धागोसरी ..च्वाट्ट चुटाएर। छुवाछुतको नारामा..नाँच्नेहरु […]
ईश्वर बस्ने मन्दिर जलेको थ्यो भूटानमा खरानी भई ग्रन्थहरु बलेको थ्यो भूटानमा, नागरिकले पाउनु पर्ने अधिकार त्यो नपाएसी प्रजातान्त्रिक आन्दोलन चलेको थ्यो भूटानमा, आन्दोलनले मुर्त रुप लिएपछि सामन्तीले बन्दुकको नालले […]
डी एन काफ्ले एड्लेड अस्ट्रलिया पिउँदा-पिउँदै जिन्दगीकै नसामा उ पर्यो भन्दिनु सिउँदै थियो जिन्दगीको चोला अन्तै सर्यो भन्दिनु खुशी चुम्न जिन्दगीको शीखर चड्छु भन्दैथ्यो ऊ चड्दा-चड्दै जिन्दगीकै खाल्डोमा उ पर्यो […]
बोस्टोन, अमेरिका दिनमा आउन डर भए सपनीमा आए हुन्छ मुहार मेरो खुलै हुन्छ चप्प म्वाइ खाए हुन्छ। रहर भए तिमीलाई मनका मिठा बात गर्न मेरो कानमा ओठ जोडी सुस्तरी गाए हुन्छ। […]
चिसो पवन बिहानीको...थोरै छोएर हेरेँ जल्या छाती बहलाउँन...थोरै रोएर हेरेँ। आकाश धर्ती ठम्याउन जब कठिन पर्यो मुर्झेका नयन आँशुले...थोरै धोएर हेरेँ। रातसंगै प्यास बडेर जाँदा एक्लो रातमा जलन मेट्न आफ्नै […]
गोविन्द फुयाल केनटुकी, अमेरिका दीर्घ खुसी पाइँदैन किन होला नोट हुँदा। प्रारब्धको फल फुल्छ कर्म भित्र खोट हुँदा।। विपरीत दिसा तिर भौँतारिन्छ जिन्दगानी। रोजे जस्तो नपाएर चोटमाथि चोट हुँदा।। बेदाग […]
एक्लो उदासी एड्लेड अस्ट्रलिया आज फेरि तिम्रै यादमा रुँदैछु है सानु माफि चाहे तिम्रो तस्वीर छुँदैछु है सानु हिजो सम्म सम्पूर्ण संसार मेरै हो भन्थें आज भिड बिच एक्लो हुँदैछु […]