गजल-५७
सारा चीज दीन लाग्छ, देखेर तिम्रो हाल साँच्चिकै प्राचिन लाग्छ, देखेर तिम्रो हाल नानी खोज्ने मेरा आँखा, पोखिए तिमीभरि अलिअलि घिन लाग्छ, देखेर तिम्रो हाल बाँच्नुमा पनि आनन्द, भन्नै सकिएन […]
सारा चीज दीन लाग्छ, देखेर तिम्रो हाल साँच्चिकै प्राचिन लाग्छ, देखेर तिम्रो हाल नानी खोज्ने मेरा आँखा, पोखिए तिमीभरि अलिअलि घिन लाग्छ, देखेर तिम्रो हाल बाँच्नुमा पनि आनन्द, भन्नै सकिएन […]
वर्षा बनी परेलीमा चु’न मन लाग्छ आँसु बगाई पीडाहरु धुन मन लाग्छ मौसम जति बद्ले पनि ब्यथा बद्लिएन उही कथा सम्झी मलाई रुन मन लाग्छ बिर्सौ भन्छु पुरानो चोट झन बल्झिदिन्छ […]
तिम्रै उदयले प्रकाश छायो भानु धर्तीमै नयाँ इतिहास छायो भानु आफैंलाई भुलेर कहाँ कहाँ खोजेँ नपाउँदा मनमा हतास छायो भानु शीतझैं उड्दैथ्यो अस्तित्व शून्यतिर तिम्रै स्पर्सले आस छायो भानु अँध्यारै अँध्यारोको […]
देश भक्ति यौटा शेर लेख्न खोजे आँसु झर्ने गर्छ कल्पनाले अनयासै अटलान्टिकलाई तर्ने गर्छ असार साउन हिलो मैलो मानसले सुसाउँछ किसान खुसी हलो जोती बिहाड भर्ने गर्छ घुम ओडी दांधे […]
सधा सम्झना छ, भानु तिमी! काव्य सिर्जनाको एउटै ‘छानु’ तिमी बिर्सन सक्ला कसले कुन हालतमा साहित्यको दर्पण ‘मानु’ तिमी आदिकवि भनौं या साहित्यकार सबका प्यारा स्रस्टा ‘सानु’ तिमी कविताको रस […]
कहिले काहीं तिम्रै आँगन हुँदै हुँदै शहर पसें तिम्रो माया यो दिलबाट चुँ’दै चुँ’दै शहर पसें रहर बोकी आस्था खोज्दै मनको भारी बिसाउन भगवान सम्झी ढुङ्गाहरू छुँदै छुँदै शहर पसें […]
वर्षा बनी परेलीमा चु’न मन लाग्छ आँसु बगाई पीडाहरु धुन मन लाग्छ मौसम जति बद्ले पनि ब्यथा बद्लिएन उही कथा सम्झी मलाई रुन मन लाग्छ बिर्सौ भन्छु पुरानो चोट झन […]
जून मैले छोएँ तर घाम पाइन विश्व मैले धेरै घुमे नाम पाइन अमानव मानव बन्यो जून पनि छोयो रेल गुड्यो जहाज उड्यो दाम पाइन सेप्टेम्बर ११ आयो गयो हाइटी पनि […]
कहिले तल कहिले माथि छुन्छ राजनीतिले विदेशीकै मात्र कुरा सुन्छ राजनीतिले नेता जति सबै छाडा छोड्छ दरबारमा कानूनको घेराभित्र जनता थुन्छ राजनीतिले ज्यूँदाहरु मूर्दा हुँदा मूर्दा भएकाहरु पटक पटक ज्यूँदा […]
कमल रेग्मी दार्जीलिङ कसैले मलाई फुकेर गयो कसैले मलाई थुकेर गयो। रोपेको थिएँ विश्वासको फूल किन अनायसै सुकेर गयो। सधैँ मसित हाँसेर बोल्ने आज मदेखि लुकेर गयो। क्यै गरे जस्तो […]
न्यू योर्क, अमेरिका प्रश्न गर्दा गाली सम्झिन् उत्तर पस्के जाली सम्झिन् छानो नहुँदा ओत लाग्न घर बनाएँ पाली सम्झिन् यात्रा ओरालिको लाग्दा पनि हरेक पल उकाली सम्झिन् ‘परदेशी’ यो जावानीको […]
मिर्मिर तारा झराएर आउने एउटा घाम थियो मेरै नाम लेखिएको बन्द एउटा खाम थियो जीवन देखी हारेर म एक्लै एक्लै हिर्ड्दै थिएँ बसन्ती बहार बोकी आउने एउटा याम थियो हाम्रो […]
झोला भयो जिन्दगी स्वदेशमा तोला भयो जिन्दगी परदेशमा वर्षायाममा बग्दै जाँदा सुकी जाने खोला भयो जिन्दगी मधेशमा कृष्ण हुँदा पनि सुदामाको जस्तो भोला भयो जिन्दगी उपदेशमा स्वदेशमा द्वन्द्व मात्र ‘पर्देशी’ले […]
दुई गाँस अन्न सङ्गै झुप्रो पनि जल्यो साथी भोको नाङ्गो बास हाम्रो जंगलमा स-यो साथी जता हेर्यो खरानी नै हरियाली छैन कतै सीतल त्यो छहारी दिने वर पनि ढल्यो साथी […]
आँचल सुब्बा तिमीले पाइला मोडी गयौ अनि भट्टीतिर पसें पराइ सम्झी छोडी गयौ अनि भट्टी तिर पसें सँग–सँगै हाँसो रोदन रुने हाँस्ने बाचाकसम फगत सम्झी तोडी गयौ अनि भट्टी तिर […]
सँगै जिउने मर्ने मान्छे आज साथ छैन अङ्गालोमा बाँधी राख्थ्यौ आज हात छैन। तिमी थियौ जीवन मेरो हरियाली बसन्त त्यो त्यही जीवन सिसिर भयो आज पात छैन। गाजलुले डम्म आँखा […]
तिमीले दिने माया आज साझा भएको छ पराइलाई तिम्रो माया खाजा भएको छ अनयासै हुरी चल्यो घरको धुरी ढल्यो तिम्रो यादमा तड्पिँदा मुटु बाजा भएको छ सँगै बाँच्ने सँगै जिउने […]
रोशनी खनाल बोस्टन अमेरिका तिमी भेटेपछि लाग्यो फूलजस्तै फूल्ने रहर तिमीभित्रै हराएर दुनियाँ नै भुल्ने रहर छरपस्ट किताब हुँ म सम्हालेर राख तिमी मलाई पनि लागेको छ तिमीलाई बटुल्ने रहर […]
नेपाली तन सबै सबै कुँदैछ रे सुनें सबको मन आजभोलि रुँदैछ रे सुनें नुन किन्ने सुको छैन छानो टाल्ने केले ? गाउँवस्तीमा सबको छानो चुँदैछ रे सुनें गुराँससँग फूल्न बिर्सी […]
स्वागत नेपाल पुतलिसडक ,काठमाण्डौ तिमीसँग नबोल्नलाई पनि एउटा कुरा चाहियो हामीबीचका नाता सबै काट्ने एउटा छुरा चाहियो काटिदियौ मेरा दुबै पाउ अनि हातहरु तिमीलाई भने हातैभरि सुनका चुरा चाहियो आधा […]
प्रज्ञा तिमल्सिना काठमाण्डौ नेपाल दिन भन्दा त रातै राम्रो ती अधरका वातै राम्रो के संबोधन गरौं शब्दले प्रेम भित्रको नातै राम्रो उन्मत्त खुशीका भावहरु पोखिएका ती खातै राम्रो यस्तो लाग्छ […]
स्वागत नेपाल पुतलिसडक काठमाण्डौ नेपाल तिमीसँग नबोल्नलाई पनि एउट कुरा चाहियो हामीबीचका नाता सबै काट्ने एउटा छुरा चाहियो काटिदियौ मेरा दुबै पाउ अनि हातहरु तिमीलाई भने हातैभरि सुनका ती चुरा […]
नेपाली तन सबै सबै कुँदैछ रे सुनें सबको मन आजभोलि रुँदैछ रे सुनें नुन किन्ने सुको छैन छानो टाल्ने केले ? गाउँवस्तीमा सबको छानो चुँदैछ रे सुनें गुराँससँग फूल्न बिर्सी […]
सुरेश वाग्ले बोस्टन अमेरिका सम्झे पनि तिम्रो याद, बिर्से पनि तिम्रो याद एकैछिन अल्मलिन्छु, आउँछ अनि तिम्रो याद कैले आउँछ जूनजस्तै, कैले मीठो धूनजस्तै कैले मुटु घोच्ने तिखो, काँडा बनी […]
रोशनी खनाल बोस्टन अमेरिका तिमी भेटेपछि लाग्यो फूलजस्तै फूल्ने रहर तिमीभित्रै हराएर दुनियाँ नै भुल्ने रहर छरपस्ट किताब हुँ म सम्हालेर राख तिमी मलाई पनि लागेको छ तिमीलाई बटुल्ने रहर […]
माटोसँग मिल्ने शक्ति देउ मरे पछि हार्दाहार्दै जित्न सिकें बानी परे पछि सबले भन्थे फूलबारीमा फूल सुवासको छानीछानी रोजेर लानुपर्छ रङ्ग भरे पछि मनले मनसँग बातचित गरायो मेचीसम्म भनिन् हामी […]
अविरल अधिकारी हेटौंडा मकवानपुर लेखिएको भाग्यरेखा मेट्नै पर्ने भो नि औंशीरातमा पूर्ण चन्द्र भेट्नै पर्ने भो नि पीडामाथि पीडाको नै खात लाग्दाखेरी आफ्नो घाँटी आँफैले नै रेट्नै पर्ने भो नि […]
खेमराज गाउँले खुमेल रोल्पा नेपाल मनले चाहेर नी तिम्रो हुन सकिनँ म कसम खाएर नी तिम्रो हुन सकिनँ म । प्रेम पाएँ, विश्वास पनि पाएँ तिमीबाटै, सारा खुसी पाएर नी […]
घाम पानीलाई मिसाएर बोल्यौ सुस्तरी एकै पटक रिसाएर बोल्यौ सुस्तरी शिशिर र बसन्तलाई अलग्यायौ कतिकति अनि तातो चिसाएर बोल्यौ सुस्तरी जुन ताराको वर्णनन गरी बेचैन गर्यौ धर्तीलाई दीयोको प्रकाश घिसाएर […]
नाङ्गो छानाबाट आज सक्यौं बल्ल बाँच्न धन्यवाद छ परमेश्वरलाई पुनर जीवन नाँच्न बन्दोवस्त राम्रो बन्यो अनुग्रहित जीवन नपरोस है कठीनता जीवन टुक्रा भाँच्न ‘सादा जीवन उच्च विचार’ पुनः मेरो बनोस् […]