गीत
खेम रिजाल ओहायो, अमेरिका तिम्रो हाँसोमा कतै बाँचेको अनुभूति हुन्छ जल्दै गरेको दियोले मनमा स्तुति हुन्छ । सम्झेर कल्पनामा बहकिदै भावनामा आउँछौ प्रादुर्भाव हरा-भरा […]
खेम रिजाल ओहायो, अमेरिका तिम्रो हाँसोमा कतै बाँचेको अनुभूति हुन्छ जल्दै गरेको दियोले मनमा स्तुति हुन्छ । सम्झेर कल्पनामा बहकिदै भावनामा आउँछौ प्रादुर्भाव हरा-भरा […]
यदु ढुंगेल लुइभील, केन्टकी शिरिरिरी बतास चल्यो खोला किनारैमा भाग्य मेरो खोट रहेछ माँझ निधारैमा। टाढिदैछन् पाइलाहरू नपाई घरमा बास धेरै पिएँ घुट्काहरू मेटिएन प्यास वारि-पारि पाखाभरि खरूकीको घाँस सधैँ […]
नेपाली भाषा संरक्षण गर्ने अभियानअन्तर्गत अमेरिकामा भर्खरै पुन: अर्को पाठ्य पुस्तकको लोकार्पण भएको छ। मिनिसोटा निवासी खिम खतिवडाले तयार पारेको “हाम्रो नेपाली भाषा” नामक पुस्तक अप्रैल १५ का दिन लोकार्पित […]
तिलारुपा आचार्य ओहायो, अमेरिका १ . हाँसिरहेछ एकनास ओठमा विषको बोट । २ . छैन मौसम फुल्नलाई कोपिला स्वार्थ बिचमा । ३ . सहानुभूति नुन चुक सरीको नदेउ अब । […]
खड्ग भट्टराई ओहायो, अमेरिका घात गर्दा बैगुनीलाई गुणले तिर्नु भन्छन् बरै, फक्रिएको बैंश मार्नु कुनै प्राप्ति होइन भन्छन् बरै। शितल दिन्छ जुनले हेर घामको ताप सहेर पनि । सही दिन्छ […]
खेम रिजाल ओहायो, अमेरिका इतिहासले बिर्सेको हुन सक्छ पुरानो कथा हामी आफै हौं चिनारी जल्दै गरेको ब्यथा । बाँडेर खायौं, दिएर आयौं, देशलाई पनि बचाइ राख्यौंआफ्नो पहिचान भेषलाई पनि कहाँ […]
श्रीलाल सिवा न्यू ह्याम्सायर, अमेरिका दुई पात पलायो कि मेरो जवानीमा फुत्केला है ए साइला राख दिलैमा चरी बनी आकाशमा उढौं-उढौं जस्तो लाग्छ पानी बनी जता ततै झरौं-झरौं जस्तो लाग्छ […]
आर. बि. खड्का ओहायो, अमेरिका मलाई नर्क मिलोस या त स्वर्ग नै जाऊँ इच्छा यही छ बाँचुञ्जेल सहयोग गर्न पाऊँ । फाटेको मन सिउन सक्ने घागो म बन्न सकौं […]
सुदर्शन शर्मा नेपालको एउटा वैदिक गुरुकुल (संस्कृत पाठशाला) का पदाधिकारीहरूले भारतमा रहने एक जना नेपालीभाषीलाई हिन्दी भाषामा औपचारिक पत्र लेखेर नेपाली भाषाप्रतिको गम्भीर उपेक्षा दर्साएका छन् । नेपालको झापा जिल्लास्थित […]
नबिन नेपाल कोलोराडो, अमेरिका पुर्णिमाको जुन झैँ, त्यो हँसिलो उनको मुहार आउँछिन् उनी सधैँ, सामु खुसी लिएर मुहार दसौँ वसन्त पार गरेँ, हाँसो लुकेको छैन उनमा दुखित म भए पनि, […]
Literature Council of Bhutan (LCOB) has nominated Mr. Partiman Siwa and Dr. Laxmi Narayan Dhakal as a member of its publication board. Mr. Siwa and Dr. Dhakal joined LCOB’s publication […]
साहित्य परिषद्-भूटानद्वारा व्यवस्थापन, परिचालन र वितरण हुने गरी नेपाली साहित्यका विभिन्न विधाका स्रष्टाहरुलाई छुट्टा छुट्टै चारवटा पुरस्कार दिइने घोषणा गरिएको छ । यी पुरस्कारहरुका लागि तोकिएको समयसीमा सन् २०१८ को […]
छबिलाल अधिकारी बिक्रम सम्बत् २०१४ मा कमिश्नर झुलेन्द्र प्रधान (नेउली बाउ) ले थिम्पू जानु पर्दा अर्दलीको रुपमा बिश्वासिलो मान्छेको खोजि गरे। रोजाइमा छबिलाल अधिकारी परे। थिम्पूबाट फर्किए पछि उनले छबिलाललाई […]
ओहायो, १५ अक्टोबर “हामी नेपाली होइनौं । भूटानका नेपालीभाषी हौं । अबको हाम्रो राष्ट्रियता भनेको नागरिकताको हिसाबले तोकिन्छ । त्यसो हुँदा हाम्रो वर्तमानलाई इतिहाससित जोड्नका लागि अब उसो हामीले आफूलाई […]
नेपाली छन्द कविताको विश्वव्यापी प्रचार-प्रसारमा काम गरिरहेको ‘छन्द अलङ्कार’ले खुल्ला छन्द कविताप्रतियोगिताको आयोजना गर्ने भएकोछ । विश्वभरिबाट सहभागी बन्न सकिने यो प्रतियोगिताको उद्देश्य केही थान कविताहरूलाई केही थान रूपियाँको पुरस्कार दिनु […]
देव भट्टराई हामीले अंग्रेजी भाषा पूर्णरूपमा नजाने पनि जानी-नजानी त्यसका शब्दहरु जबरजस्ती आफ्नो भाषामा मिसावट बनाएर प्रयोग गरिरहेका छौं । एकातिर अर्काको भाषाका शब्दहरु हामीले आफ्नो भाषामा मिलाएर सहज र […]
भक्त घिमिरे जब जब चाड-पर्वहरु आउँछन्, नेपाली समाजमा बलिप्रथाका बारेमा अनेक तर्कातर्कीहरु शुरु हुन्छन् । दशैं वा विजयादशमीको अवसरमा चली आएको बलिप्रथाका बारेमा सदियौंदेखि चर्चा हुँदै आएको छ । कसैले […]
मञ्जु खड्का ह्यारिस्वर्ग, अमेरिका जिन्दगीका आप्ठ्यारो पाइलाहरुमा! हिँडिसक्यौ मेरो सहारा बनी। साँनु खुसी र थोरै सफल्ताहरुमा पनि! तिमी रमाउँथ्यौ मेरो हात समाई।। अचानक आज खोइ के भो के? दोष दिँदै […]
डिपि दुलाल आइओवा, अमेरिका मैले तिमीलाई पूजाको आरती मानेर मधुवनको कस्तुरी ठानेर, प्रेम गरिरहे । एक तारा बनेर आयौँ, सपनाहरुमा छायौँ विश्वासको एउटा दियो मैले बालिरहे । आखाँहरु हारीरहे, ओठको […]
ल्याङ्ग्स्टन ह्युज्स* अनुवाद: प्रतिमान सिवा मेरो मुहार हाँसोले भरिएको छ भन्दैमा, र मेरो कण्ठ गीतले भरिएको छ भन्दैमा तिमीले सोचेनौं कि म पनि दुखी हुन्छु यती देरै पिँडाहरु यती लामो […]
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नर्वे (अनेसास, नर्वे) को आयोजनामा नर्वेको राजधानी ओस्लोमा २०४ औं भानु जयन्ती तथा साहित्यिक रचना वाचन समारोह भव्यताका साथ सम्पन्न गरिएको छ। आयोजकहरुले उत्तर युरोपियन देश […]
प्रतिमान सिव ओहायो, अमेरिका कुरो सन १९८४-८५ तीरको हुनुपर्छ । म सानै भएको करण तिथि-मितिको ठेगान भएन । त्यसताका दैफाममा एक मात्र सरकारी विद्यालय थियो, दैफाम प्राइमरी स्कूल (प्राथमिक विद्यालय), […]
“मातृभाषाको संरक्षण गरौँ, आफ्नो पहिचान जोगाऔं” भन्ने मूल नाराका साथ स्थापना भएको मातृभाषा संरक्षण समूहले अमेरिकाको पेन्सलभेनिया राज्यको हेरिस्बर्ग शहरमा मातृभाषा संरक्षण समूहको दोस्रो प्रस्तुतिका रूपमा तीनवटा पुस्तकको लोकार्पण गर्नुका […]
लामो समयदेखि साहित्यका विविध विधामा कलम चलाउँदै आएका भूटानी सर्जक राकेश काफ्लेको मुक्तक सङ्ग्रह “परिवेश रोएको बेला” यही आगामी अप्रेल १६, २०१७ बाट नेपाली साहित्यको बजारमा आउने भएको छ । […]
माया आन्जेलेउ तिमीले मलाई इतिहासमा होच्याएर लेख्न सक्छौ ती तिम्रा तिता, मोडिएका झुठहरुले तिमीले मलाई माटोमा दबाउँन सक्छौ तर अझै पनि, धुलोझैं, म उठ्नेछु । के तिमीलाई मेरो सुन्दरताले दुखी […]
साहित्य परिषद-भूटानको मूल आयोजना तथा नेपाली भाषा शिक्षण केन्द्र कोलम्बस तथा भूटानी नेपाली समाज कोलम्बसको सहकार्यमा यही दिसम्बर २४ र २५ (शनिबार र आइतबार) ओहायोको कोलम्बसमा भाषा शिक्षणसम्बन्धी दुईदिने कार्यशाला […]
यतिराज अजनबी एड्लेड,अस्ट्रलिया बसौं बौद्ध ईसाई हिन्दू मिली मुसलमान यही मन्त्र जपे सधैं आउँने छैन तूफान माने पद्मे माने पद्मे हुँ भन्दै हिंडून् लामाहरू नमाज पढून् मस्जिदमा उस्तै मौलानाहरू पण्डित […]
टेक भण्डारी एडिलेड, अष्ट्रेलिया सक्नुपर्छ जिउँन एक्लै एक्लै जिएर त देखाऊ अब मैँले जस्तै जहर प्यालाको….पिएर त देखाऊ अब। जब सुन्दर घरै भत्किएपछि, तिमीले छुरी चलाउँदा घातको उदास मरुभूमि बन्यो […]
विश्व भूटानी साहित्य सङ्गठनले (GBLO) गर्दै आइरहेको अन्तर्राष्ट्रिय सृजनात्मक अनुष्ठानको तेश्रो संस्करण गत साता अमेरिकामा सम्पन्न भएको छ। अमेरिकाको टेक्सास राज्यको अर्भिङमा गत नोभेम्बर २६ र २७ मा आयोजित कार्यक्रममा […]
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमले नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०८ औ लक्ष्मी जयन्ती मनाएको छ । राजधानी ब्रसेल्सस्थित नेपाल ब्रसेस्ल बाल सांस्कृतिक केन्द्रमा नोभेम्बर १२ तारिख शनिवार नेपाल ब्रसेल्स […]