अस्तित्ववादः जीवनबोधको प्रश्न
भक्त घिमिरे अमेरिका रायन नदीको पुलबाट जर्मनको वर्दी पहिरेका सिपाहीहरु फटाफट् फ्रान्सतिर ओर्लन थाले । आफ्नो देशका सिपाहीसित नमिल्ने अनौठो पहिरनका मान्छे देखेपछि रायन नदीको छेउमा लुगा धुँदै गरेकी धोबिनी […]
भक्त घिमिरे अमेरिका रायन नदीको पुलबाट जर्मनको वर्दी पहिरेका सिपाहीहरु फटाफट् फ्रान्सतिर ओर्लन थाले । आफ्नो देशका सिपाहीसित नमिल्ने अनौठो पहिरनका मान्छे देखेपछि रायन नदीको छेउमा लुगा धुँदै गरेकी धोबिनी […]
माया भट्टराई केन्टकी, अमेरिका हो , मैले संसारभर हल्ला फिँजाएकी हुँ, तिम्रो चरित्रको पर्दाफास गरिदिएँ मैले,,, विश्वका सामु,,,,, ,,,,,,,,, आफ्नै गाउँ-घर,खेतबारी खन्दै,, त्यहीको माटोमा खेल्दै, थिएँ म, आफ्नै मौलिकतामा रमाइरहेकी […]
गङ्गा लामिटारे ओहायो, अमेरिका भाषा कुनै पनि जातिको अस्तित्व हो । पहिचान हो अनि स्वाभिमान पनि । भाषा यस्तो कडी हो जसले परिवारलाई जोडेर राखेको हुन्छ । समाजलाई बाँधेर राखेको […]
गंगा लामिटारे ओहायो अमेरिका ३३ वर्षको यात्रामा, साहित्यको बाटो हामीले बनायौँ, शब्दको माला गुँथ्यौं, भावनाको गीत गायौँ। भूटानको पहाडी हावामा, कविताको फूल फुलायौँ कथाको धार बग्यो, साहित्यको दीप जल्यो। प्रत्येक […]
गोविन्द कोइराला मेरा हजुरबाले बुबालाई भोर्लाको डोरी बनाउन बट्नेउटोले सिकाएका, मेरा बाले मलाई सनपाटको पोया बनाउन तोस्रा चलाउन ज्ञान दिएका, मेरी हजुरमाले र फुपू दिज्यूले जनै सङ्लिएर, चर्खा लाएर तेब्राएर […]
गोविन्द लुइँटेल ‘यार’ अमेरिका आजकल, मुसो बिरालो खोज्छ बिरालो सिंह खोज्छ वास्तवमा, किन एक अर्काले भिन्नै खोज्छ ? आजकल, सेतोले आफू कालो देख्छ कालोले आफू सेतो देख्छ वास्तवमा, किन एक रङले अर्कै देख्छ? आजकल, खोला हिमालमा जान ताक्छ हिमाल मैदान हुन ताक्छ वास्तवमा, किन प्राणी र प्रकृति अर्कै ताक्छ ? आजकल, नाता प्राय पराई ठान्छ पराई प्राय नजिक ठान्छ वास्तवमा, किन सम्बन्ध र अनजान बेग्लै ठान्छ ?
हरि उप्रेती अमेरिका भाषा के हो र यसले आफ्नो पहिचान जोगाउन कसरी मदत गर्छ? भाषा मानव सभ्यताको मेरुदण्ड हो। यो केवल सञ्चारको साधन मात्र होइन, बरु समाजको ऐना हो, जसले […]
जय हुमगाइँ क्यानडा करिब ५०/५५ वर्ष देखी आफ्नै भोगाई ,रुवाइ ,हँसाई,दुखाई ,सुखाई ,लगाई ,सुताई ,खुवाई सम्पूर्ण कुराहरू मिसाएर बनाएको सम्मिश्रण खिचडी हो यो मेरो निजी जिन्दगीको कथा।यो खिचडी भोकालाई स्वादिलो, […]
खगेन्द्र बिष्ट्ट ओहायो अमेरिका ओइलिएको हात, चाउरिएको गाला, मुस्कानमा लुकेको पीडा विशाल । सन्तान हाँसुन्, सपनाहरू फलुन्, आफ्नो भाग्यलाई गरे तिलाञ्जली लाल ।। भोकै बसेर पेट भर्ने सपना, रातभरि बले […]
श्याम खनाल अमेरिका मेरो उमेर लग् भग् त्यस्तै आठ-नौ वर्षको अन्तरमा थियो वा हुँदो हो! म पाँच-छ वर्षबाटै गोठमा हुर्किँदै आएको पनि थिएँ।तल्ला खर्कमा गोठ थियो।हाम्रामा त्यस साल किन हो […]
कुबेर शर्मा कुईकेल ‘भुवानेटारे’ अमेरिका चट्याङको ध्वजा हाम्रो प्रतीक धर्म शक्तिको सुन्तलाको मिठो रङ्गी केसरी रङ्ग युक्तिको सेतो वज्र छ त्यो चोखो शुद्धताको प्रतीक हो अङ्गवश्र पहेँलो त्यो देशको आन […]
भानु ढुङ्गाना क्यानाडा ए, अङ्कुश ! म तिम्रोलागि ज्युँदो मर्द हुँ तर तिमी मलाई मरेको सम्झिँदै छौ मैले भनिसकेको छु अस्ति नै मैले भन्नु नपरोस् ‘निरङ्कुश होस् तँ’ भनेर। अब […]
राधा काफ्ले टोरन्टो क्यानडा पारि गाउँको साँढे गोरु सारै हान्ने भएको छ छिमेकमा हल्ला गरी भयङ्करले डुक्रिँदै छ आफ्नै गोठका सन्तानहरू टिप्दै फ्याँकी रहेको छ ठुलासँग लडाई गर्दा सानाको सिङ […]
भक्त घिमिरे पेन्सिलभेनिया,अमेरिका “आमा मरिन् ! हिँजो कि आज ! मलाई खास्सै थाहा भएन ! थाहा हुनु र नहुनुमा कुनै तात्विक फरक छैन । सब बेमतलब ! गाउँबाट तार-खबर आएको […]
वासु पोख्रेल ओहायो, अमेरिका पुरानो वर्षले आफ्नो अन्तिम बिदाइ फुसफुसाउँछ, जब घडी घुम्छ र अन्तिम मिनेट उड्छ। यसका कथाहरू छरपस्ट छन् दुवै दुःख र हर्ष, तर अब हामी अगाडि बढ्छौँ, […]
मधु घिमिरे पेन्सिलभेनिया,अमेरिका दिनु परे खुसी छैन लिन पाए सधैं खुसी हेप्ने ठग्ने खुसी हुन्छ हेपिने ठगिने दुखी अति राम्रो कसैसाथ काटोछिनो कतैतिर सम्बन्ध जिन्दगी नाता यसरी चल्छ आखिर १ […]
जनार्दन दाहाल अर्जुनधारा, झापा अमुक पार्टीले देशका निम्ति, जनताका निम्ति केही गरेकै छैन- थाहा छ तर पनि झोला बोक्नेहरू तिनकै समर्थनमा रुन्चे हाँसो हाँसिरहेछन् । अमुक नेता चुनाव जितेपछि गाउँ […]
भानु ढुङ्गाना ओन्टारियो, क्यानाडा आज हामी कुन दुनियाँमा छौँ- त्यो दुनियाँलाई पनि थाहा छैन खहरेको हुडिविडिमा बहकिँदै छौँ हराई रहेको जुन दुनियाँ हो त्यही दुनियाँमा छौँ। न भाषा ,शिक्षा ,सिर्जना […]
कुबेर शर्मा कुईकेल भुवानेटारे अमेरिका माटो भुल्नु हुदैन दुःख सुखमा आमा तिनै देशको आमा भुल्नु हुदैन भूल चुकमा माटो उनै देशको जन्मेको घर त्यो अशान्तिसितको आगो दिनौ भोग्दछ भक्कानो मन […]
गण्डकीपुत्र झोराहाट -२ मोरङ सार्क मुलुकको एक सदस्य राष्ट्र भूटान । विविध जाति र भाषीले भरिएको सानो मुलुक । भूटान क्षेत्रगत आधारमा तीन खण्डमा विभाजित छ । पूर्वी भूटान, उत्तरी […]
खगेन्द्र बिष्ट्ट ओहायो अमेरिका म को हुँ म को हुँ, मलाई थाहा छैन, म दुई दिनको पाहुना मात्र हुँ, यो मात्र थाहा छ। जीवनको घाम-छायामा छोपिएको, एउटा सानो, अल्पकालीन अस्तित्व। […]
भानु ढुङ्गाना क्यानाडा प्रिय भाइ बहिनीहरू, कोपिलाको सम्झना फुल्न समय आउँदै छ सिङ्गो राष्ट्रिय मालाको कल्पना छ यो। प्रिय भाइ भतिजाहरू ! घर-देश र पर-देशका सेतु […]
समयको इतिहास डा.गोविन्द रिजाल जिउँदाले मरेकालाई जलाएको इतिहास बलियाले लङ्गुरालाई कुटेको मिठास धनीले गरिबलाई दबाएको हिसाब मान्छेले मान्छे लुटेको उपन्यास तानासाहीले जनतालाई दिएको निसाफ यो हो समयको इतिहास यहाँ […]
सुदर्शन पोखरेल डेनमार्क ठुला मान्छे र ठुला माछा जहाँ पनि बच्ने तर साना मान्छे र साना माछा हो जालमा पर्ने फरक […]
भानु ढुङ्गाना क्यानाडा थियौँ अङ्कुरा-पालुवा-मा रमाई फुलेका फलेका कयौँ स्वाद खाई। थियो कान्ति प्यारो गयो पत्र झारी धरा आज उस्तै दियौ शून्य पारी ।। थिए सत्र हाम्रा मुना पुष्प सारा […]
मौसमी ढुङ्गाना क्यानडा तिहारको रमझम सबैतिर छ घरको जस्तै चाडबाड विदेशमा कम छ । सप्तरङ्गी टीका हरेक घरमा छ टीका थाप्ने निधार धेरै नै कम छ फूल फुल्नै धेरै नै ठाउँ छ रोप्ने इच्छा धेरैमा कम छ देउसी खेल्ने रहर धेरैमा छ सम्झी आशिष् दिने सायद नै कोही छ।
सुदर्शन पोखरेल डेनमार्क धेरै अघि त होइन तर प्रविधिको विकास आजको जस्तो विराट फैलावट अघि धेरै सामु पुगेको थियो अपरिचितबाट परिचित हुलाकी मार्फत पेनपल सम्बन्ध विकास गराउन आजको फेसबुक जस्तै […]
डोना आचार्य पेन्सेल्भिनिया आजकल मेरो सेरोफेरोमा राजनीति चढेको छ – खासै देशको चिन्ता नगर्नेहरू पनि आआफ्नो सत्यतालाई अघि सर्न आतुर छन् मलाई किन किन धरातल महत्त्वपूर्ण लाग्छ पन्ध्र वर्ष अघि […]
डिल्ली राम रेग्मी ओहायो, अमेरिका सपना होला सायद, सपना नै हुनुपर्छ। उनीसँग स्वर्गमा अचानक भेट भयो विचलित म थिएँ, उनी प्रसन्न देखिन्थिन् आफूलाई सम्हाल्ने चेष्टा गरेँ मैले उनी भने यसै […]
डोना आचार्य पेन्सेल्भिनिया भालेको डाकसँगै, नजिकैको थुम्की हक रक चढ्न – हस्याँङ्ग फस्याँङ्ग गर्दै पुग्दा नपुग्दै – मेरो समाजको सङ्घर्ष र निरीहताको याद आयो । यादमा, दु:ख आयो पीडा आयो […]