के भयो ?
तेजमान बराइली सिलगढी कलेज, नेपाली विभाग दार्जिलिङ के भयो के हुन् पर्ने हो ? म त अज्ञानी छु। हे ईश्वर । जीवन दिएपछि आखिर तिमीले नै लिन पर्ने हो म […]
भानु ढुंगाना क्यानाडा छ थोरै अझै होस् पुरागर्न मैले उठाऔँ मलाई भएकै छ जैले। पुगेको छ कस्को र लोभी मनै यो दया छैन बाँडौँ नराम्रो धनै यो। हजारौँ कमाई हुँदा […]
खगेन्द्र बिष्ट्ट ओहायो, अमेरिका हाम्रो देश छोडी आयौ सधैँलाई भुटानको राजको दिल कति निष्टुरी खेदी छोडो हामीलाई जात जातिको कुरा गरेर लडायो हाम्रा दाजु भाइको बली चढायो खेदी छोडो हामीलाई […]
श्रीलाल सिवा न्यू ह्याम्पसायार, अमेरिका मलाई अचम्म लाग्छ अहिलेसम्म पनि म गरिब हुनुमा ! याद छ मलाई म जन्मिँदा मेरा बा-आमा गरिबहरू मध्येका गरिब थिए ! र आज म जीवनको […]
गंगाराम रिजाल नेसभिल टेनिसी, अमेरिका १ हामी हौँ गिरिकन्दरा घुमी घुमी संघर्ष गर्ने जन। हामी हौँ यस धर्तीका शिखरमा बोल्ने खुसी हौँ मन॥ हामी हौँ घर गाऊँका मिलिजुली सङ्कष्ट टारी […]
-अबिनास भट्टराई एक्स्ट्रा भर्मन्ट अमेरिका पल पलमा साथ दिने बोतल भए डर कसको किन लिने बोतल भए सजाएर राख्ने थिएँ उनका यादहरू के चाहिन्छ यादले भरिने बोतल भए नशा दिन्छ […]
भानु ढुङ्गाना क्यानाडा अब आगो भरभराए झैँ भरभराएर हुन्छ जस्तो लाग्दैन, नदी सुसाए झैँ सुसाएर हुन्छ जस्तो लाग्दैन। हावाको झोक्का सुइँकिए झैँ सुइँकिएर पनि होला जस्तो छैन! अहँ!!! मलाई यो […]
इन्द्र प्रकाश खवास अमेरिका शरीर, बुद्धि, मन के हो चिन्ह गाह्रो पर्छ बुद्धि, शरीर, मनसँग भुल्ले आत्मा भेट्न साह्रो पर्छ शरीर रुपी मोटर हाम्रो,छ है मन डाइबर, यो मनको भर […]
कुबेर कुईकेल(भुवानेटारे) मासाचुसेट्स छ चाटुकारिता यहाँ दिशा दिशा तयार त्यो मिठास घस्छ तेलको उ छट्टु चाटुकार हो लिएर राम नाम त्यो छुरा उ धस्छ पीठमा चलेर तेल जाल त्यो विशिष्ट […]
साहित्य समाजको बिम्ब मात्र होइन समाजको ऐना पनि । स्रष्टाको व्यक्तिगत ज्ञानको आयतन र वैचारिक क्षमताको कलात्मक प्रदर्शन पनि साहित्य हो । कुनै पनि जातिको सामाजिक, सांस्कृतिक र सभ्यताको अविच्छिन्न […]
डिल्लीराम रेग्मी ओहायो, अमेरिका एकोहोरो ऐनामा आफैँलाई नियालिरहँदा मानौँ यस्तो लाग्छ यो घरमा म जस्तै मलाई नजिकै चिन्ने अरू पनि कोही रहेछ र मनलाई अपार सान्त्वना मिल्छ! मैले आजसम्म यस्तो […]
रिमेन आलोक अस्ट्रेलिया सम्बन्धलाई धागो बनाएर उडाउँदै बाफेदार कुरासँगै अङ्गालो मार्दै आगनीमा मेरा बारेमा चिया पिउँदै इज्जत माथि थपडी मारेको त्यो पलले तिमीलाई सताउने छ । जब मुटुमा च्वास्स घोच्छ […]
नवीन प्रभात क्यानडा जीवन थियो निराश खुसी कतै थिएन खोजी हिँडे उत्साह तर कर्मले नै दिएन भाग्य पनि कस्तो अँध्यारोमै जिउनु पर्ने पाइन कतै जीवनमा थोरै थोरै दीप छर्ने पाइलाहरू […]
यतिराज अजनबीको सुन्ने कविता: पत्थर-पिण्ड – मेरो परिवर्तित परिचय
आचार्य नारद सुदामा हेरिस्वर्ग पेन्सिलभेनिया अमेरिका सधैँ जस्तो आज पनि “अकिञ्चन काले” हातमा कारको साँचो बोकेर घरबाट निस्कियो। जिन्दगीलाई सफल बनाउनु ऊ सँग तिन वटा सूत्र थिए। १. आँखामा पट्टि […]
जय हुमागाईँ क्यानाडा लाग्दछ मलाई रमाइलो सुन्दर विशाल धर्ती यो डाँडा पाखा फाँटमा प्रकृति सधैँ झुलेको। नदी तलाउ किनारमा स्वाच्छ हावा बहेको हाँसको जोडा रमाउँदै प्रकृति सँगै चलेको। हर्षले जीवन […]
हरि उप्रेती अमेरिका सुख पाउन अब अशान्तिको घरबार चाहिँदैन जता फर्किए पनि देखिने सयौँ दरार चाहिँदैन मलाई महल होइन, झुपडी नै आफ्नो लाग्छ घमन्डले डढेलो लागेको त्यो संस्कार चाहिँदैन भो […]
जे एन दाहाल पेन्सिल्भेनीया, अमेरिका कुनै पनि कार्य गर्ने अघिल्लो दिन एउटा कल्पना हुन्छ। यहाँलाई पनि हुँदो हो, मलाई पनि हुन्छ। यो अमेरिकाबाट एक देश एक महादेश सम्मको काल्पनिक यात्रा […]
रमेश गौतम नर्वे म पलभर आफ्नै वर्तमानसँग टोहोलाउँछु। गतिहीन समय मेरो मस्तिष्कभरि राज गर्छ; म संवेदनाहीन बाँचेको छु आफ्नो सबै गुमाएको म जीवनसँग क्षणभर चिन्तनशील छैन विचारका समुद्रहरूमा किञ्चित छैनन् […]
अधिकारी कान्छो (परमानन्द ) हेरीस्वर्ग पेन्सिलभेनिया बोल्दा हेर्न हुने बसे परपरै कस्ले बनायो कुनी खोल्दा विश्व सबै छ सुन्न सकिने राखेर यन्त्रीक्धुनी जस्तै संकटमा बसेर घरमा चिन्ता छ फेस्बूकको सारै […]
सहयात्री ढकाल ओहायो, अमेरिका पराई भई फेरि पनि रुनु नपरोस् देश विहीन कहिले पनि हुनु नपरोस् स्वाभिमानी भन्न देऊ मलाई पनि बाँच्नका लागि शत्रुको पाउ छुनु नपरोस् प्राण भन्दा प्यारो […]
मदन दुलाल पेन्सिल्भेनिया, अमेरिका अचानक, थिम्पू-छु माथी पुल बन्यो र टाशिछोजोङ गर्जियो भयंकर भन्यो, अब देखी चुपचाप बग्नु उप्रान्त थिम्पू -छु डेछैनछोलिंगको कट्टु पखाल्छ उता, फो-छु अनि मो-छु संगठित भए […]
मधु घिमिरे वस्टर,मासाचुसेट्स,अमेरिका पहाडका मधेशका हिमालका मनुष्यमा सुशान्ति कान्ति फैलियोस् हटेर रोग विश्वमा जताततै प्रमोदले गरेर राज्य मस्किँदा म छन्दमा सुसिर्जना गरी गरी रमाउँला तलाउ शैल गाउँमा र कन्दरा कुना […]
हरि उप्रेती अमेरिका भन्छन् आजकल मान्छे होइन जमाना खराब छ जहाँ आफ्नाले आफ्नै बिगार्ने बहाना खराब छ छोप्न खोज्छौ थुन्सेले तर भइदिन्छ यहाँ डोको जहाँ तिमीले बनाएको तिम्रो तहखाना खराब […]
कुबेर कुईकेल (भुवानेटारे) मासाचुसेट्स, अमेरिका उ भित्र चित्र देशको उ वृत्तचित्र कोर्दछ उ भित्रको उ झल्किने उ काब्य पद्य लेख्दछ न बाहिरी छलाइमा त्वचा बदल्न सक्छ उ पराह हेर्न राष्ट्रमा […]
रमेश गौतम नर्वे जब तिम्रा अर्धमुदित ओठहरूबाट मुस्कान हराउँछ र तिमी अपरिमित पीडामा डुब्छ्यौ…. एक हुल जङ्गली जनावरहरू बुर्कुसी मार्दै आउँछन् र चिथोर्न थाल्छन् मलाई। तिनीहरू आफ्ना धारिला, तिखा नङ्ग्राहरूले […]
डिल्लीराम रेग्मी ओहायो, अमेरिका आज जब तिमी मलाई यहाँ छोड्न आयौ र मलाई छोडेर जाँदै थियौ म वृद्धाश्रमको गेटबाट रसिला आँखा लिएर तिमी गएको हेरिरहेकी थिएँ बिलकुल त्यसरी नै जुन […]
लिला निशा ओहायो,अमेरिका छोरी ! सुन्दैछु, अचेल तिमी सङ्कुचित मानसिकताको च्याम्बरभित्र गुम्सिएर कमलपित्ते भएकी छौ रे। त्यहाँ तिम्रा हरेक इच्छा/लक्ष्यहरूलाई टुसाउन नपाउँदै कुल्चिदिन्छन् रे तिम्रो कलिला मस्तिष्कमा आफ्नै विचारका बार […]
–इन्द्र प्रकाश खवास अमेरिका दिल बल्छ यहाँ मुटु जल्छ दिन देश नभए पनि मानिस शान्ति छन् किन, अँध्यारो बोलाउँछौ किन उज्यालो भयो यहाँ सबैले आँखा खोली हेर अब छैन निदाउने […]
कुबेर कुईकेल (भुवानेटारे) मासाचुसेट्स महीमा क्रान्तिको लक्ष प्रजाको हक खोजमा बलिदानी मरे धेरै छैन स्वराज देशमा दृष्टान्तमा प्रजातन्त्र तानाशाही छ देशमा छैनन् आमोदले रैती रमाएका स्वदेशमा नीतिमा न्यायमा आफै भए […]