Category: Nepali

  • गजल ५०६

    माया भट्टराई केन्टकी, अमेरिका तिम्रो मायाले बाँचेर आएँ मृत्युको मुखैमा पुगेर मर्न गाह्रो रैछ भोगेर आएँ मृत्युको मुखैमा पुगेर म मरेपछि त मेरा रहरहरू अपुरै रहने भए कठै पुरा गर्ने […]

  • रङको अदृश्य पाटो 

    जे एन दाहाल पेन्सिल्भेनीया, अमेरिका मध्यान्नको एउटा समय, खैरो रङका प्लास्टिकका झोला किचनको मार्बल काउन्टर टेबलमाथि छन्। धेरै सामानको बिचमा प्लास्टिकको एउटा झोला खोतल्दा कालो रङको कपडा मेरो आँखाअघि पर्छ। […]

  • विम्ब बिनाको “म”

    कर्ण गुरुङ नेब्रास्का, अमेरिका कोही अरूलाई खोज्छन् कोही आफैलाई खोज्छन् म भने चुपचाप छु त्यसैले होला सबै सोध्छन् तिमी किन मौन ? भन्न त मन छ म कसैलाई खोज्दिन जे […]

  • आह्वान

    राधा काफ्ले विन्सोर, क्यानाडा तिम्रो आवाज आकाशले सुन्दैन अरे तिम्रो रुवाइ र दुखाई, कठिनाइ उसले गन्दैन अरे अब आऊ, हरेक घाउको औषधि आफैँ बोकेर आऊ शीतलतामा हिमपात बोकेर, बर्सातमा बबन्डर […]

  • ईश्वर हराएको छ

    डिल्लीराम रेग्मी  ओहायो, अमेरिका  सपना देख्न थालेको छु मेरो कालो कपाल पनि फुल्न थालेको छ अनि म ईश्वर पुज्दै छु। भाग नभएका “वान” भगवान् यस्तै कस्तै भन्न मन लाग्छ तर […]

  • तिमी जन्मँदा

    रमेश गौतम नर्वे   तिमी जन्मँदा हेमन्त कालीन शीतल पवन मिठो गीत सुसेल्दै बहेथ्यो सुस्तरी ! त्यसैले त तिमी यति शीतल छौ ! तिमी सधैँभरि यति नै शीतल रहिरहनू नानु !! […]

  • प्रतिनिधि सृजनाहरू

    डा०  गोविन्द रिजाल पृष्ठभूमि भुटानी समुदायको प्रतिनिधि कविता, प्रतिनिधि गजल, प्रतिनिधि पत्र, प्रतिनिधि हाइकु, प्रतिनिधि तानाका, प्रतिनिधि सायरी, प्रतिनिधि बाछिटा कुन हुन भन्दा, केही उत्कृष्ट नामहरू दिनु पर्दा, वा वाचन […]

  • ताकिन ९०

    भानु ढुङ्गाना क्यानाडा गौरीशंकर काव्यका सरसिला पढ्दा यी धाराहरू मेरा जीवनमा नयाँ उदय भो झर्ना र छाँगाहरू। जागो चिन्तन यो भयो मनमहाँ लेखौँ नयाँ लौ अरू बाटैमा सपना छुटे तर […]

  • बर्थडे गिफ्ट

    निल अधिकारी ओहायो, अमेरिका आज राधाको जन्म दिन।जीवनका अनगिन्ती आरोह अवरोह झेल्दै पच्चीस वसन्तमा पाइला टेकेको दिन ।मेरो मनमा अनेक किसिमका तर्कहरूको ज्वारभाटा उठ्न थाले। उनलाई के उपहार दिऊँ यस […]

  • सुमेरुका सुमेरु गर्जमान

    कुबेर कुईकेल (भुवानेटारे) मासाचुसेट्स, विपक्षि ढाल्न दुष्टता कृतघ्न कर्म राज्यको विदग्ध राजनीति त्यो निनाद ठप्प दीनको प्रसिद्धि क्षेत्र साम्चिमा प्रमाण कोट बोल्दछ निशान बोल्छ राज्यको कुकर्म पोल खोल्दछ उ देवराज […]

  • फुसको घर

    राकेश कार्की लस एन्जेलस, अमेरिका नदी-कटानले झार्ला झार्ला जस्तो एउटा फुसको घर आधी झरेको आधी बचेको टेढो जराले अड्काएको भर कसको होला के भयो होला चारैतिर छ सुनसान भन्छन् गएको […]

  • देशमा पराईको आँखा पर्ने नै भयो

    इन्द्र खवास अमेरिका वसन्तको अर्थ नबुझी वास्तविकतालाई अँगाल्न खोज्दा खोज्दै बुझ्नेले कुरा उल्टो बुझी दिए पछि देशमा पराईको आँखा पर्ने नै भयो प्रकृतिको फूल झर्ने नै भयो । खाली एउटै […]

  • दसैँकाे शुभकामना

    वडा दसैँको महान् उपलक्षमा हामी हाम्रा आदरणीय लेखक, पाठक तथा भूटानी आम जनसमुदायमा सुख,शान्ति तथा समृद्धको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ । भूट्नीजलिटिरेचरडटकम सम्पादन समिति

  • पहिचानका लागि अन्तराष्ट्रीय संगठनको खाँचो, चुनौतिहरु र सम्भावनाहरू

     सुदर्शन प्याकुरेल ओहायो, अमेरिका आज अमेरिकाभरि करिब एक लाख पचास हजारको हाराहारीमा नेपाली भाषी स्थायी रुपमा बसोबास गर्छन् भने झन्डै त्यति नै अस्थायी रुपमा बसोबास गरेको आँकडा देख्न पाइन्छ । […]

  • भेटेँ भने तिमीलाई

    जमुना न्यौपाने क्यानाडा तिम्रो बोलिको माधुर्यतामा लठ्ठिएको यो मन थाहा छैन – लोभलाग्दो त्यो यौवनले कति मत्याउने हो मलाई ? पर्ख केही क्षण संगम भेटिनेछ पक्कै र, बग्नेछौ हामी संगसँगै […]

  • गजल – ५०५

    विश्वास लामा क्यानाडा फाटेको मनलाई जसोतसो सिएर आएको छु आएको छु तिमीलाई आफ्नो सम्झिएर आएको छु माया तिमीले पनि मैले जस्तै गर्छौ होला त्यहि आश मनमा मैले लिएर आएको छु […]

  • गजल – ५०४

    नयन चापागाईं अमेरिका हरेक बिहान मेरो बस्ती बाट एक लहर जान्छ दुख खोज्दै एक युवक सहर जान्छ सानी छोरीलाई बाढीले बगाएकै दिन देखी ऊ हातमा मिठाई बोकेर सधैँ खोला बगर जान्छ आमालाई […]

  • नब्बेका घाउहरु लोकार्पण

    भूटानी शरणार्थी शिविरमा नब्बेका घाउहरू कविता कृति आज अक्टोबर २ तारिख लोकार्पण भएको छ । तेस्रो मुलुक पुनर्वासपछि शरणार्थी शिविरमा साहित्यिक गतिविधि न्यून बन्दै गएको अवस्थामा कवि दिल भूटानीकृत नब्बेका […]

  • स्रष्टाहरूको परिचय समावेश गर्ने बारे जरुरी सूचना 

    मिति: ०९/३०/२०२१ आदरणीय भूटानी लेखक तथा स्रष्टाज्यूहरू, यहाँहरूलाई यो जानकारी गराइन्छ कि डा खगेन्द्रप्रसाद लुइँटेलज्यूले विश्वभरि रहेका स्रष्टाहरूको परिचय समावेश  गर्ने उद्देश्यले एउटा वृहत् कृतिको प्रकाशन गर्न लाग्नुभएको जानकारी प्राप्त […]

  • म र पाइताला

    डिल्लीराम रेग्मी  ओहायो, अमेरिका  छोडिएका आफ्ना पाइतालाका डोब बग्रेल्ती आफैँलाई पछ्याए झैँ लाग्छ फर्की हेर्दा यस्तो लाग्छ मानौँ यी सबै मेरा मात्रै होइनन् अरू कोही मसँगसँगै हिँडिरहेछ थाकिरहेछ हारिरहेछ हाँसिरहेछ […]

  • भित्री-बाहिरी

    टि.आर.राई आँशु अमेरिका विभिन्न अभिन्न अनुभावहरूलाई जमा गर्दै बाँचेकोछ उसले दिमागलाई व्यस्त राख्दै धर्यपुर्वक दैनिक सारा-गाह्रालाई पचाउँदै जीवनलाई सकारात्मक ऊर्जातिर डोर्याउदै भित्री तितो पिडा हुँदा-हुँदै पनि मुस्कुराउँदै बेला बेलामा नचाहेरै […]

  • हार्दिक-समवेदना

    साहित्य परिषद्,भूटानकी सहसचिव तथा स्रष्टा तिलारूपा अधिकारीकी ममतामयी सासू आमा देवीमाया अधिकारीकीको असामयिक निधनको दुखद खबरबाट हामी निस्तब्ध र मर्माहत भएका छौँ । यस दुखद घडीमा देवीमायाको दिवङ्गत आत्माको चिर […]

  • आजको ‘महाभारत’-१

    भक्त घिमिरे -पेन्सिलभेनिया/अमेरिका नेपाली साहित्यको माध्यमबाट विश्वराजनीति केलाउन हाम्रा लागि सवाई, श्लोक र कविताहरु उपलब्ध छन् जसले समाजको सम्पूर्णता उजागर गर्ने सामर्थ्य राख्तैनन् । किनभने तिनमा धेरैजसो शासकका प्रशस्तिगान गरिएको […]

  • तिमी नआउनू

    रमेश गौतम  नर्वे  तिमी र म कुनै समय एक-अर्काका पर्याय थियौँ; आज तिम्रो र मेरो यात्रा दुई समानान्तर रेखा ! आजको यो पृथकता – तिम्रो र मेरो पृथक् सैद्धान्तिक मान्यता […]

  • सङ्कट – धर्म

    डिल्लीराम रेग्मी  ओहायो, अमेरिका  यो संसारमा सङ्कट नआएको या नभएको कहिले छ र? सत्ययुग देखि नै सङ्कट संसारमा भरपुर छ। अहिले पनि छ र रहिरहने छ। सही भन्ने हो भने […]

  • उठौँ स्वतन्त्रता लिन

    कुबिर शर्मा भुवानेटारे मासाचुसेट्स, अमेरिका निशब्द मौन देशका प्रजा रए थुना भरी घमण्ड गर्छ शक्ति त्यो लगाम खिच्छ बेसरी लगाम हातमा लिदै स्वतन्त्र घोसणा भयो निसान भाष्य भेषको सखाप गर्न […]

  • बलात्कृत सपना

    रुप पोखरेल पेन्सिलभेनिया,अमेरिका आजभन्दा अघि म धेरैजनाको मलाम गएको छु । शोकाकुल परिवारलाई भेट्ता वा देख्ता मन खल्लो हुनुलाई स्वभाविक ठान्थें । तर, आज समाजका एक अग्रज ९३ वर्षीय फूँयल […]

  • ऐनामा प्रतिबिम्बित देश

    जे एन दाहाल पेन्सिल्भेनीया, अमेरिका ‘ऐनामा देश’ सि एम निरौलाद्वारा लिखित कथा सङ्ग्रह हो ।  सन् २०२१ मा बजारमा आएको यस पुस्तकमा २४ वटा कथा छन् जस मध्ये शीर्षक कथा […]

  • तिज, लैङ्गिक (अ)समानता र पुरुष पहिचान

    रमेश गौतम नर्वे  कोरोनाको कहरबीच चाड-पर्वहरू सुरु भएका छन् । तिजको रौनक सुरु भएको छ । संसारभर लाखौँको ज्यान लिएको कोरोना महामारीले पोहोर जस्तै यो साल पनि पर्वका उत्सवबाट रङ्गहरू […]

  • तीज

    कुमारी पोखरेल अमेरिका  वर्ष दिनको अन्तरालपछि तिज आयो बरिलै! नारीहरूको मुहारमा हाँसो खुसी छायो बरिलैI हाँसौँ नाचौँ बनौँ सुखी बरिलैI नबनौँ है कोही दुःखी बरिलैI दिदीबहिनी भेला भई नाचौँ गाउँ […]