पृथ्वी
दिल भुटानी बेलडांगी, झापा नेपाल एउटै समयमा कतै झुल्कछ घाम कतै अस्ताउछ घाम । एउटै पाइलामा कतै साँझ बोकेर जान्छ कतै मिरमिरे लिएर आउछ हो, यसरी हिँडिरहेछ पृथ्वी । हिडेरै […]
दिल भुटानी बेलडांगी, झापा नेपाल एउटै समयमा कतै झुल्कछ घाम कतै अस्ताउछ घाम । एउटै पाइलामा कतै साँझ बोकेर जान्छ कतै मिरमिरे लिएर आउछ हो, यसरी हिँडिरहेछ पृथ्वी । हिडेरै […]
हरिप्रसाद निरौला पी ए ,अमेरिका किन कोकिलको स्वरले वनमा उनमत्त गराइदियो मनमा कति दु:ख र कष्ट छ यो तनमा दुखयो गहिरो हुनगो मनमा ॥ १ सब जन्तु र ती जनवारहरु […]
तिलक राई पर पर कता कता एउटा आवाज बेस्कन चिच्याएर हावासँग लहरिदै मेरो कानमा प्रतिध्वनित हुन्छ । अन्याय र अत्याचार विरूद्ध तमाम गरीब किसान-मजदुरहरूको पक्षमा सदैव हामी लड्ने छौ । […]
आचार्य नारद सुदामा पेन्सिलभेनीया.यू एस ए १~~शृङ्गार रस~~ चाँदनी अँगालोभरी […]
तुम्बेहाङ लिम्बू हावा मिठाई जस्तो दशवटा फोस्रो वाहवाही भन्दा बिषालु काँडा जस्तो एउटा तिखो आलोचना हितकर हुनेरहेछ । फोस्रो वाहवाहीको भेलले बगाएर लगेका आशलाग्दा स्रष्टाहरु अन्ततः विभ्रमताको खोँचमा जाकिँदारहेछन् र […]
गङ्गा रिजाल टेनिसी,अमेरिका १ धर्ती उर्वर शैल छन् चहकिला जो विश्वले जान्दछन् ! जस्को चिन्ह स्वयम् प्रकाशमय हो त्यो गौरवै ठान्दछन् !! पाईन्छन् तटमा सुवर्णमयका काला सबै पत्थर ! राख्छौं […]
मधु घिमिरे मासाचुसेट ,यू एस ए जस्तै कष्ट र पीडामा हुँदैन आतिनू कति वृक्षको हेर जाडोमा झर्छन् पात भए जति । सानो यो कमिलो हिँड्दै टाकुरो छुन पुग्दछ लगातार गरे […]
भक्त घिमिरे जीवन विज्ञान र वि.भू.हि.सं. (GBHO)-को संयुक्त तत्वावधानमा चलिरहेको स्वसंवाद अभ्यासमा दिसम्बर २७, २०२० को बेलुकी प्रशिक्षक गीता मैनालीद्वारा प्रस्तुत उद्गारले मेरो मथिंगलमा हलचल ल्याइदियो । उहाँको कथन थियो, […]
रमेश गौतम नर्वे कत्ति समय लाग्नेगर्थ्यो मैनबत्तीहरू सल्काउन सल्किएका मैनबत्तीहरू निभिरहन्थे समयको कठोरतासँगै ! हामी फेरि सल्काउँथ्यौँ मैनबत्तीहरू जो हाम्रा बाँच्ने आधार थिए। हामी बल्दै गरेका निरीह मैनबत्तीहरू विमूढ नयनहरूले […]
दिल भूटानी पर्चाहरू जुलुस लाइरहेकाछन् भित्ताहरूमा पोलहरूमा रुखहरूमा उभिएर निरन्तर निरन्तर। कतै पूर्वबाट साब्ड्रुङको भूत जागेर टाँसिछोजोङ्गको सातो हलाइरहेछ। कतै दक्षिणबाट महासुरको लास उठेर वाङ्गचेको हंस उडाएर लगिरहेको छ। हो यी पर्चाहरू ब्युँतिए पछि निरङ्कुशता आत्तिएको/हडबडिएको छ। मिरमिरे बिहानी आउनु अघि अन्धकार भत्काउन कहिले टुकी बनेर उभिने छन् कहिले राँको बोकेर उभिने छन् कहिले मसाल बाल्दै उभिने छन् पर्चाहरू सडकमा चोक-चोकमा गल्ली-गल्लीमा शहर-शहरमा र बोल्नेछन् जन आवाज । जय गोर्खा आन्दोलन पछि सत्याग्रह आन्दोलन पछि […]
युवराज गुरूङ सिक्किम, भारत कहिले यो भएन दिक्क लाग्छ जिन्दगी कहिले त्यो मिलेन दिक्क लाग्छ जिन्दगी श्रीमतीको यस्ता डाइलग सुनेर आफूलाई नै दिक्क लाग्छ जिन्दगी । चिटिक्क नमिले पनि टिलिक्क […]
डि.पि. दुलाल आइओवा, अमेरिका विगत अनि वर्तमानको शेष खोज्दैछु आफू म भएर बाँच्ने परिवेश खोज्दैछु तिमीलाई के थाहा छ र मेरो बारेमा म आज पनि तिम्रो शहरमा देश खोज्दैछु । […]
ईन्द्र प्रकाश खवास् नर्थ क्यारोलाईना, अमेरिका किन लाग्छ खल्लो आज यति चर्को नुन पनि, देश बेगर धिक्कार रहेछ हिरा मोती सुन पनि । किन लाग्छ अन्धकार पूर्णिमाको जुन पनि , […]
अमेरिकामा गैर मुनाफामुखी संस्थाका रूपमा दर्ता भएको साहित्य परिषद्, भूटानले ४ वर्ष अघि आरम्भ गरेको नेपाली भाषाको पाठ्यक्रम अनुसन्धान र लेखन कार्य पूरा भएको छ। परिषद्ले गत आइतबार बसेको परिषद्को […]
दिसम्बर २१, २०२० प्रेस विज्ञप्ति आदरणीय पत्रकार तथा सञ्चारकर्मीज्यूहरू, यहाँहरूलाई साहित्य परिषद्, भूटान यो अवगत गराउन चाहन्छ कि पुनर्वासमा नेपाली भाषा पठन-पाठनका लागि एउटा पाठ्यक्रमको आवश्यकता खड्किइरहेको थियो । त्यसै […]
भक्त घिमिरेः पेन्सिलभेनियाँ/अमेरिका ♦ मानिसले ईश्वर खोजेकै छैन- मानव जीवनको मूल लक्ष्य ईश्वरको खोज होइन, परमानन्द (दीव्य आनन्द) प्राप्ति हो । अर्थात्, जब मानवचेतनाले गाँस, वास र कपासभन्दा बाहिर चिन्तन […]
जे.एन. दाहाल-पेन्सिलभेनियाँ/अमेरिका हवाईमा किन गान्धीजी? मेरो मस्तिष्कमा प्रश्न तरंगीत हुनथाल्यो । केही थप सिंगल तस्वीर लिएर जु -भित्र पस्ने ईच्छा थियो मेरी श्रीमती गंगाको । छोरी सेजलले पनि फर्की फर्की […]
डिल्लीराम रेग्मी ओहायो, अमेरिका हरेक दिन बिहान हुने बित्तिकै फेरि सुत्ने इच्छा जागेर आउँछ तर सोच्छु दिनको हरेक घण्टाको हिसाब कसले राख्ला? त्यसैले दिनभर जाग्राम बसिरहन्छु। घडीका सुईहरू चलेको देख्दा […]
(यूनानी कथा) भक्त घिमिरे- पर्खाललाई संसारको अन्तिम भाग बुझ्ने उनीहरु आफूले भिरेका जञ्जीरलाई गहना सम्झिन्थे ! आफ्नो जञ्जीरलाई अरुको भन्दा राम्रो देखाउन उनीहरु चिसा भित्ताहरुमा घोटी-घोटी चम्काइरहन्थे । आफूलाई […]
डा. लक्ष्मीनारायण ढकाल केन्टकी, अमेरिका मानव जीवनका कुनै पनि व्यक्तिगत समस्याहरू एकाध व्यक्तिहरूसँग छलफल गरिएता पनि निदान व्यक्तिगत रुपमै गरिन्छन् र गरिनु पनि पर्छ I तर जब सामाजिक जीवनसँग सरोकार राख्ने समस्या […]
सम्पादकीय सन् १९ ९३ मा शरणार्थी शिविरमा भाषा परिषद् ,भूटानका नामले स्थापित संस्था नाम परिवर्तनका साथ साहित्य परिषद्, भूटान भएको सर्वविदित नै छ I पुनर्वासपछि सन् २०१६ मा अमेरिकाको ओहायो राज्यमा पंजीकृत […]
तपाईं हामी सबैलाई ज्ञान छ; मानिसले युगौंदेखि आनन्दको खोजी गर्दै आएको छ । तर, भेटेको छैन ! कहाँ, केमा खोज्दा त्यो आनन्दप्राप्ति होला भन्ने वस्तुस्थितिको आँकलन गर्न नसकेर हो अथवा […]
एउटा मान्छे भिन्नाभिन्नै परिस्थिरमा जन्मन्छ । उ नितान्त भिन्न संसारको पाटोमा जन्मन्छ। उसको जीवनमा अचानक आँधी-हुरी आइदिन्छ ।
धना ज्योति, अस्ट्रेलिया दसैँ आउँदा तिहार आउँदा तिम्रो याद आउँछ झिलिमिली घरमा छाउँदा, तिम्रो याद आउँछ । यादहरूको भेल आउँछ, हरेक वर्ष यस्तो बेला देउसी भैलो गाउँमा गाउँदा, तिम्रो याद आउँछ । भन्थेऊॅ तिमीलाई […]
रमेश गौतम नर्वे सधैँ मेरो छातीभित्र हृदयमा बस्नु तिमी । देखिरहूँ सधैँ सधैँ दृश्यभरि पस्नु तिमी ।। छोपिदेओस् बादलले चन्द्र, सूर्य, ताराहरू । त्यो अँध्यारो चिर्दै आउनू, अङ्गालोमा कस्नु तिमी […]
डिल्लीराम रेग्मी ओहायो, अमेरिका उसले मलाई एकोहोरो एकतमासले ट्वाल्ल परेर हेरिरह्यो मेरा ओठसँगै ऊ पनि आफ्ना कलिला ओठ सँग-सँगै चलाउन खोज्दै थियो म उसलाई ध्यान पनि दिँदै आफ्ना गफमा तल्लीन थिएँ म […]
दिल भूटानी दृष्टिकोण तिम्रो हेर्ने आँखा हो तिम्रो सुन्ने कान हो तिम्रो बोल्ने जिब्रो हो। दृष्टिकोण तिम्रो जीवन हो तिम्रो उचाइ र गहिराइ हो तिम्रो गतिशीलता हो तिम्रो दर्शन हो। […]
तिलारूपा आचार्य (अधिकारी) ओहायो, अमेरिका लाचार ऊ; दोषको पहाड पिठ्यूँमा बोकेर घिस्रिरहेकी छे घिस्रिरहेकी छे – युगौँ युगसम्म ! उसको प्रत्येक घिस्र्याइमा ऊ जस्तै यावत अरू पनि भेट्छे सोचमग्न उसको […]
भक्त घिमिरे-पेन्सिलभेनिया दीपहरुको पर्व तिहार भर्खरै सकिएको छ । यसको नाम, उद्देश्य, तात्पर्य र अर्थभाव सम्बन्धका जिज्ञासाहरुले सामाजिक सञ्जालहरु भरिएका थिए । अहिले पनि ती प्रश्नहरु ज्यूँका त्यूँ छन् […]