कवि डिल्लीराम शर्मा आचार्यसँग रमेश गौतम
वि.स २०१६ सालमा सरभाङ, भूटानमा जन्मिएका कवि डिल्लीराम शर्मा आचार्य हाल नर्वेको क्रागेरोमा बस्छन्। साहित्यालंकार (बी.ए.) सम्मको औपचारिक शिक्षा हाँसिल गरेका कवि आचार्य पेसाले शिक्षक तथा पत्रकार हुन्। लामो समय […]
