बात्सल्यताको गहिराई
सञ्चमान खालिङ पीए / अमेरिका अतीत पुरानो, बिरानो लाग्दैन किन ? यथार्थताको धरातल बेग्लै छ आभास उही लाग्छ किन ? अँधेरी रातमा बिजुली चम्किन्थ्यो, चट्याङ पर्थ्यो म त्यो अँगालोमा लुक्थें निर्धक्क […]
सञ्चमान खालिङ पीए / अमेरिका अतीत पुरानो, बिरानो लाग्दैन किन ? यथार्थताको धरातल बेग्लै छ आभास उही लाग्छ किन ? अँधेरी रातमा बिजुली चम्किन्थ्यो, चट्याङ पर्थ्यो म त्यो अँगालोमा लुक्थें निर्धक्क […]
टेक भण्डारी एडीलेड,अस्ट्रेलिया आँशु झर्यो गाउँघरको सम्बन्धनै छुट्दा खेरी आँगनीमै सारा ईज्जत बैरी आई लुट्दा खेरी। बिहानीको मिरमिरेमा झोली चेपी हिड्नु पर्यो दैब सामु आफनै भाग्य सिसासरी फुट्दा खेरी। आँखा […]
देवीभक्त भट्टाराई अमेरिका हात बानेर शिर तानेर । दास बनायो लात हानेर । गोली ठोक्यो दोषी ठानेर । भाषा खोस्यो शत्रु मानेर । भाइ फुटायो सूत्र जानेर ।
अर्जुन प्रधान मिनिसोटा, अमेरिका भित्र भित्रै कति बोलौ चाहना मरिसक्यो मनले खेल्यो,आखाँको बहाना मरिसक्यो तिम्रै लागि प्रर्थनामा, बिते मेरा रातहरु मेरै बाटो हिँड,दिन्छु अजम्बरी साथहरु कस्लाई भनौँ—सुनाउँ चाहना मरिसक्यो मनले […]
गोविन्द फुयाल केनटुकी, अमेरिका तिम्रो मन मन्दिरमा बास माग्ने परदेशी म। जुनीभरि तिम्रै साथ खास माग्ने परदेशी म।। तिमी भए पुग्छ केही चाहिँदैन है यो जुनीमा। बाँच्नलाई अलिकति सास माग्ने […]
दुर्गा रिमाल अल्बरी, अष्ट्रेलिया देशको माटो शिरमा परोस् चाहिँदैन अरू केही उनकै काखमा जीवन बितोस् चाहिँदैन अरू केही जुन ठाउँमा जन्मे हुर्के त्यही ठाउँमा आनन्दले यो जीवनको अन्त्यस्टि होस् चाहिँदैन अरू […]
बुद्धमणि ढकाल केनटुकी, अमेरिका म भूमिपुत्र जन्मन सकिन हामी कायरतालाई विरत्वले छोपेर मर्न सकेनौं देश आज टाढा भएको छ निर्वासन, यही हो शरणार्थीको यथार्थ । रिमाल आमाको सपना देख्थे एउटा […]
जे एन दाहाल म्यासाच्युसेट्स, अमेरिका देशको सुन्दर कल्पना थियो सहिदको जिउँदो सपना थियो सरवांगलाई सरपांग शब्दले भर्दै छल्नलाई झुटो प्रयास गर्दै गाली गर्दै वैरी बेस्सरी करायो स्याल करायो अनि कुञ्जी […]
नबिन नेपाल कोलोराडो, अमेरिका कता कता आकाशमा डुलिरहन्छ यो मन जन्मिएको आँगनमा खेल्न पुगिरहन्छ तन । सम्झिल्यउँदा आज आफ्ना आफ्नत जन धुरूधुरू रूँदै गगनम उडौं हुन्छ सँगै पवन । कहिले […]
देवीभक्त भट्टराई फिलाडेल्फिया, अमेरिका योद्धा तिमी वीर कति हो कति देशका संरचनाको नगर्नु खति । मनको वेगलाई लगाई लगाम रति पनि नबिगार्नु है तिम्रो मति। संसार तिम्रो गुणगान गाउँछ त्यसैले […]
अभि सुवेदी काठमाडौं नेपाली सन्दर्भमा शरणार्थी साहित्यको छलफल गर्न मलाई केही युवा प्राज्ञले भनेपछि मेरो मनमा यो विषय एउटा कहीँ अज्ञात थलोबाट उठेको आँधीजस्तो आयो । नसोचेको तर सुन्दर, मायालु […]
नबिन नेपाल कोलोराडो, अमेरिका म त एक मान्छे हजारमा लाखौमा त कति छन् म जस्ता यहाँ रित्त्याएर िहडेका बस्ती नै त्यहाँबाट अनि फेरि रित्तियौ त्यहाँबाट पनि म त एक मान्छे […]
गीता त्रिपाठी १.विषय प्रवेश पूर्वमा शरण वा शरणागत शब्द आध्यात्मिक चिन्तन र भक्ति साहित्य–सङ्गीतमा परम्परादेखि नै प्रचलित शब्द हो । यही शरण तत्सम व्युत्पन्न शब्दमा आर्थी प्रत्यय लागेर बनेको शरणार्थी […]
देवीभक्त भट्टराई फिलाडेल्फिया, अमेरिका इतिहास लेख्ने यी हातहरू बन्दुक बोक्न पनि पछि पर्दैनन् अघि बढ्छन्, चौतर्फ फैलिन्छन् बिदाइमा हलिन्छन् यी कलात्मक हातहरू कहिले बिरत्व कमाउछन् त कहिले अन्धकारमा फस्छन हारे […]
अर्जुन प्रधान मिनिसोटा, अमेरिका जसले देश चिन्छ, ऊ बन्छ देशभक्त अमर ती सहिदको सम्मान उसले बुझ्छ आवाजमा आवाज मिलाइ अधिकार सुनाइ एक प्रजातन्त्र प्रेमी, ऊ बन्छ देशभक्त । एक देश, […]
नबिन नेपाल कोलोरोडो, अमेरिका धर्म,संस्कृति र चाहड पर्वका धनी हामी अलि पर बसी आज संझदैछौ त्यो हामी संक्रान्ति चाड सम्झदा आज यहाँ मलाई चिसो पानीमा नुहाएको याद आयो हामी चिसो […]
टेक भण्डारी एड्लेड, अष्ट्रेलिया छाती चिरेर पोल्ने पीडाहरु सहेर रोएँ आँसुका फूल तरेलीमा धेरै खसेर रोएँ। आगोले पोल्दैन मलाई जति पीडाले पोल्छ कागजको पानासरी रापमा जलेर रोएँ। बिरानो यो कोठाभित्र […]
देवीभक्त भट्टराई फिलाडेल्फिया, अमेरिका सिरानी डढेलोमा खरानी झुपडी मानिसको थपडी ।
बुद्धमणि ढकाल केनटुकी, अमेरिका वर्षा यामको भेलसरि अनियन्त्रित आफलिएको छताछुल्ल, पोखिएको छ जिन्दगी मान्छे आस्थावान हुँदोरहेछ – र बाँच्न खोज्दोरहेछ तोते बोली मै, आस्था उम्रदो रहेछ बाँच्नु पर्छ मान्छेले तर […]
शुशिल रेग्मी ओहियो, अमेरिका अब्राहम लिङ्कन रिमाल भए, देश बन्ने थियो पक्कै बाराक ओबामा रिजाल भए, देश बन्ने थियो पक्कै कुत्ता जस्तै भौ भौ भुक्ने, प्रचन्डको सट्टा त्यहाँ गांन्धी बापु […]
नबिन नेपाल कोलोराडो, अमेरिका यात्री हुँ म यात्रामा छु गन्तव्य कहाँ हो नसोध मलाई सक्छौ यदि यात्रामा निस्क मसँग। पछ्याउदै ती डोबलाई डोर्याई पुर्याउँछन् जहाँ मलाई भबितब्यको फिक्री नगरी अघि […]
बलि भट्टराई अमेरिका एकपल्ट ध्यान दृष्टिले सन्तानलाई हेर त आमा, तिम्रा सन्तान िबयोगले कति रोइरहेकाछन्, साना-साना छाप्रामा कति दुःखले बसेकाछन्। एकपल्ट सन्तानको चित्कार सुनिहेर त आमा, तिम्रा सन्तान गाँस बाँस […]
अर्जुन प्रधान मिनिसोटा, अमेरिका मेरो शिरमा स्वाभिमानी गाथा कोरियोस् यी हातले सधैँ इतिहास कथा लेखियोस् गाउँ गाउँमा प्रकाशको ज्योति छरी आँट जोस जाँगर सबको लिई हिँडी हक अधिकार सुनिश्चित गर्नु […]
शुशिल रेग्मी ओहियो, अमेरिका धेरै टाढा छोडी आएँ, मेरो गांउ र माटोलाई मकै फल्ने,सुन्तोला र अलैंची फल्ने पाटोलाई निकै माथि सहर देखी, पहाड मुनि मेरो घर छोड्दै आए, त्यहाँ पुग्ने, […]
बलि भट्टराई अमेरिका मेरी आमा-मेरो देश, मेरो संस्कृति-मेरो भेष छोड़ी आएँ कता-कता याद आउँछ आजकल, गाउँ-बेँसी डाँडा-पाखा सम्झिरहन्छु झलझल। मेरी आमा – मेरो देश मेरो संस्कृति – मेरो भेष अब […]
विश्वास लामा क्यानाडा यहाँ कसैलाई ठूलो हुने हतार भएको छ र उसैको चर्चा अनि प्रचार भएको छ बम पड्किएर कयौँ मरेको खबरले… युवाहरु गाँउ छोड्नलाई तयार भएको छ कति युवतीहरु […]
जे.एन दाहाल अमेरीका चट्याङको देशमा भयो जहरको एउटा कथा सुनाउँदै छु म थिम्पू शहरको एउटा कथा पन्छाएर समयले यसै ठेल्दा किनार तीर, अधुरो छ सुन्कोस तर्ने रहरको एउटा कथा […]
उमा गौतम अमेरिका बेग्लै थियो सुर हाम्रो अलग थियो ताल पनि मेरो मनमा राज गर्ने तिमी जबरजस्ति ममाथी माया बर्सायौ मोरै मायामा तड्पी तड्पी मलाई अङ्गालोमा बाध्ने तिमी एकै हुने बाचा गर्यौ सधियौं सम्म संगै जिउने आसा बोकी लामो गन्तब्य तय गरेका हामी नशामा मग्न थियौं तर आज, मेरो मायाको मुल्यलाई टुक्र्यायौ […]
केशव काफ्ले पिट्सबर्ग , पेन्सिलभेनिया मेरो गाँउको ताजा खबर गीत बनाई सुनाई देउन त्यहाँ माटो बिरामी थियो आोखती मु लो लगाई देउन तल्लो गाँउ माथ्लो गाँउका साथी भाई निदाए होलान् […]
विश्वाश लामा क्यानाडा तिम्रो समिप म कुनै दिन आउन सक्छु मैले चाहानुको अर्थ पनि सम्झाउन सक्छु मलाई तिम्रो मायामा यती विश्वास छ् यो आँखामा तिम्रो तस्बिर बनाउन सक्छु विपनीमा तिमी […]