गजल:१७२
नारायण ढुंगाना हेलिफ्याक्स, क्यानाडा गर्ने Try save and was holes like $49 right over the counter viagra they. The be of. Migrate percocet online pharmacy will in stashed purchased scary […]
नारायण ढुंगाना हेलिफ्याक्स, क्यानाडा गर्ने Try save and was holes like $49 right over the counter viagra they. The be of. Migrate percocet online pharmacy will in stashed purchased scary […]
शिवलाल दाहाल खुदुनाबारी, झापा ठूलो घर हो ! अनुमति बिना प्रवेश निषेद छ घर छिर्ने बाटोमा एउटा यस्तो तगारो छ – जहाँ भित्र कुकुर भुक्छन् बाहिर भने मान्छे ढुक्छन् ठूलो […]
नारायण ढुंगाना हेलिफ्याक्स, क्यानाडा नघोच्ने कुनै कोमलो धार छैन समस्यै समस्या निराकार छैन रसीलो कुनै गीत गाउं म भन्छु छ सीतार मेरो कुनै तार छैन कि आंखा छ यस्तो सधैं […]
कमलापति सुबेदी केन्टुकी,अमेरिका केही दिनमात्र बितेको छ सारा नेपालीहरूले महान चाड़ मनाएको । विश्वका विभिन्न स्थान र विभिन्न परिस्थितिमा रहेर नि सांस्कृतिक पहिचानका लागि यस्ता चाड़-पर्वको संरक्षण हुनु अनिवार्य पनि […]
अनन्त आचार्य अस्ट्रलिया प्रिय…! म मरेको छैन। दुई गास भात खाएकै छु । दुई थोपा आसु पिएकै छु । एकसरो लुगा लाएकै छु । दुई पाइला अघि पनि हिड्छु। एक […]
नारायण ढुंगाना हेलिफ्याक्स, क्यानाडा झुकाएँ त शीर केवल देशकोलागि हो चुकाएँ त शीर केवल देशकोलागि हो विकासका नयाँ कुरा सोच्दासोच्दै आखिर सुकाएँ त शीर केवल देशकोलागि हो कस्ले हेर्न सक्छ […]
शिवलाल दाहाल खुदुनाबारी जयकृष्ण बराल त्यस गाउँमा भालुखोले महाजनका नामले कहलाएका थिए । गाउँमा भालुखोले महाजन भनेपछि सबै थर्कमान हुन्थ्ये । भाखुखोले महाजनकामा नगई त्यस गाउँका गरीव–गरुवाहरुको दंसै, तिहार, तिथी–श्राद्ध […]
अनन्त आचार्य अष्ट्रेलिया युगको कालखण्डमा, हाम्रो अस्मिता, हक-हित र सास्कृतिक, अखण्डतालाई धराशही बनाई ज्वालामुखी भूकम्प र कालो मापदण्डपछि संसारभरि छरिन विवष, प्राणीले गम्भीर, परिस्थितिमा पनि राष्ट्रप्रतिको महिमा अनि मूल्य र […]
विद्यापति मिश्र बेलडाँगी असारको महिना थियो । केही दिनअघि भएको लगातार वर्षाले शिविरका प्राय जसो छाप्राहरु निथ्रुक्क भिजेका देखिन्थे । जमिनमा पनि यत्रतत्र प्रसस्तै पानी जमेको थियो । दिउसोको समय […]
शिवलाल दाहाल हरेक मानिससँग आफ्नै किसिमको विचार, चिन्तन र प्रवृत्ति हुन्छ । कवि-लेखकहरुसँग त झन् त्यस किसिमको भावना, चिन्तन र प्रवृत्ति नहुने कुरै भएन । कवि-लेखक पनि समाजकै अंग हुन् […]
अर्जुन प्रधान अमेरिका ऐ पिउने मान्छे, पिएर के हुन्छ ? आफैंलाई हराइ अरुलाई खोज्छौ किन? दोबाटो लिएर घुम्ती अनेक रोज्नु किन? विचित्रको चौबाटोमा चिच्याएर के हुन्छ ? तिमीसँग रहँदा चौतारी […]
नवीन भट्टराई अष्ट्रेलिया याद आउँछ, सम्झना छाउँछ हर-पल, स्मृति छन् ताजा बालापनमा सँगै खेलेको हाँस्दै, रम्दै बजाउथ्यौं बाजा तिहारमा देउसी भैली दशैंमा रातो टीका पैसा गन्दै किनेका थियौं पड्कायौं कति […]
के.बी. चौहान अमेरिका तीइजको लहर… माइत जाने सबको रहर । २ तीइजको रमझमी… दिदी बहिनी नाचौं छम्छमी ।।२।। भूटानबाट नेपालमा, एमरिकामा आको । सबैजना भेला भई, तीज मनाउन पाको ।। […]
खलानको मान्छे चोटहरुको सागर तरी मनमा प्रेम दीप जलाई धुवाँ बनेर आकाशमा खोजिरहेछु मायालुलाई चोट…. दीप नबाल मेरो सम्झनामा आँसु नझार यो यात्रामा यो एउटै यात्रा हो भने पर्खिरहन्छु बादलुमा […]
दुर्गा निरौला न्यूयोर्क, अमेरिका देशप्रेमी ऊ अझै जेलमै होला बरा निरंकुशताको नेलमै होला सुन्दर राष्ट्रको सपना बुन्दा-बुन्दै जीवन-मरणको धमिलो भेलमै होला राष्ट्र सिँगार्ने उसको जोसिलो इच्छा शामन्तको कुटील त्यो खेलमै […]
झगेन धिमाल मेल्बोर्न, अष्ट्रेलिया जति खानु खाइसक्यौ अब जीवन गाँस होइन खेलौना झैं खेलाएथ्यौ अब जीवन तास होइन ! आँखा चिम्लेथें सायद झूटो मायामा फस्नु अघि जर्सी गाईले चपाउने अब […]
शिवलाल दाहाल खुदुनाबारी झापा भन्नेहरु त भन्छन् उम्रनलाई माटो चाहिन्छ त्यसरी नै– भन्नेहरु त भन्छन् हिँड्नलाई बाटो चाहिन्छ तर यो सब बेकार हो अमरवल्लीको लहरालाई | रचनाः २०१०–३–३०
श्यामप्रसाद खनाल पेन्सिलभेनिया, अमेरिका सुन्नुहोला! शुभगुण पर्देशि दुनीया, यौटा काख प्रिथ्वीको नि रहेछ बढ़ीया। डाँडा, खोल्सा सुहाउँदो पेन्सील भेनीया॥१॥ पहाडमा दुलोपारी रेल, गाडी बाटो, दिन भर्को दूरी बाटो चार्घन्टा मै […]
योगिता खनाल पिट्सवर्ग, पी. ए (अमेरिका) जाँदैछु म त सात समुद्र पारी, भूटानीको माया सदैब आफ़्नो साथमा राखी नमार्नु है माया साथी बिछोड हुन्छ है, फ़ोन गर्दा उठाउनु झर्को नमान्नु […]
अर्जुन प्रधान मिनिसोटा, अमेरिका १. हुलविच तिम्ले चुन्यौ ज्यान मेरो अघिपघि सबतिर खिच्यौ ध्यान मेरो कस्तो जवानी तलमाथि भइरहने तिम्ले देखाउदै भन्यौ प्यान मेरो २. मनबाट टाढा भएपनि सरल हुनु […]
विनोद शर्मा सन् १९९० को दशकमा भूटानी तानाशाहबाट देशनिकाला भएका नेपाली भाषी भूटानीमध्ये सबैको अवस्था उस्तै थिएन । भूटानबाट सिदै नेपाल छिरेर शरणार्थीको दर्जा पाउनेहरुले भारतका विभिन्न राज्यमा छरिएका भूटानीहरुको […]
प्रेम गुरुङ, पेन्सिलभानिया, अमेरिका अन्धकार रात, झ्याउँकिरी झ्याउँ झ्याउँ रोइरहेको थियो । तीत्राहरू तिर्तिर गर्दै विलापको स्वर तन्काइरहेका थिए । कोइलीको कुहू-कुहूले विरह दर्शाइरहेको थियो । बाँसको टुप्पो शोकाकूल अवस्थामा […]
पर्मानन्द बास्तोला बिर्तामोड, झापा यो फूलको झर्ने के ठेगान छ अर्कैतिर सर्ने के ठेगान छ झरी, वर्षा र घामको तापले यो बोट नै मर्ने के ठेगान छ टिपेर चट्ट बोट […]
डिल्लीराम आचार्य नर्वे सत्ययुग हैन आज कली युग आ’छ युवकलाई भन्दा पनि युवतीलाई था’छ । टुलुटुलु युवकले हेर्छन् युवतीलाई आधा मिटर कपडाको बोटिस पेन्टी ला’छ । तिम्रो भूल हैन नानी […]
के.सी.सान्दाइ एडिलेड, अस्ट्रेलिया कर्म गरे पसिनाको मोती फल्छ भन्छन्, वीरले शक्ति देखाइदिए ढुंगा बोल्छ भन्छन् | पौरखीका हत्केलामा जगमगाउँछ ज्योति, त्यही देशमा हिरा फल्छ त्यही देशमा मोती | भित्री मदेश […]
डम्बर ओस्ती क्यानाडा प्रेम शब्द अत्यन्त गहकिलो छ यसको शब्दिक अर्थ पनि धेरै प्रकारले लगाएको पाइन्छ अझ भव त सगर भन्द गहिरो छ भन्छन् भषाविधरु – मेरो पनि प्रेम शब्दको […]
खेमनाथ दाहाल चुसेर रक्त औ स्वेद बनाई जीर्ण राज्यले पुरस्कार दियो आमा अनागरिक मानले नीति ड्रिग्लाम नाम्जाको अवलम्बननै भयो विश्वका सामुमा हाल राज्यविहीनझैँ भया े ।।१।। पारो जोङ्ग भयो साँच्चै […]
टी आर रेग्मी खुदुनाबारी म त इन्द्रेणी सातै रङ्गको तिमीले खोज्यौ आठौ रङ्ग पाइनँ मैँले तिमीले खोज्या रङ्ग सानु ! त्यसैले हार्दैछु आफैसंग शुभकामना छ तिमीलाई नयाँ जीवनको खोज आठौँ […]
अनन्त आचार्य अष्ट्रेलिया मातृबात्सल्यबाट- म यहाँसम्म आइपुग्दा कालो रातमा, मैँले एउटा पत्र प्राप्त गरे – “मबाट छुटाएर लगेपछि सदैव शान्ति रहेन ममा मेरो वरिपरि खजुरा र बिच्छीहरु देख्छु सर्पहरु मलाई […]
यतिराज अजनबी एड्लेड अस्ट्रलिया मेरो मस्तिष्कको आगनमा भावनाका च्याङ्बा र मैचाङहरू भौतिकताको ठटाउँदै डम्फु र मादल सेलोमा आडम्बरको नाचिरहन्छन् हमेसा निमन्त्रणा आउँछ मलाई त्यो नृत्यमा भाग लिन धन्यवाद ज्ञापन गरी […]