Category: Nepali

  • मृत्यु

    शिवलाल दाहाल खुदुनाबारी, झापा विचारा ऊ जीवन र मृत्युको  कठोर युद्ध लडिरहेछ मृत्यु भने सम्वेदनाहीन भएर जीवनमाथि निर्ममतापूर्वक प्रहार गरिरहेछ आफन्तहरुको माया र स्नेहमाथि प्रियजनको संवेदना र सहानुभूतिमाथि डाक्टरहरु नाकबाट […]

  • रेखा कविता २: अन्तिम दिन

    म विचित्र संसारको रङ्गिन रंङ्गहरुमा आफैंलाई खोजी सबलाई सोधी–सोधी हिँड्छु म कति आवश्यक छु ? मेरो निश्चित लक्ष्य कहाँ सम्म ? म भौंतारिएर जिवन, लक्ष्यमा, भविष्य खोजी समय समयको घनचकरमा […]

  • गीत:४३

    “खलानको मान्छे “ लज्जावती झारको यो प्रेम कहानी कतिले काँडा भने चोखो  जिन्दगानी बिहानीको सितसंग लजाउने नानी हिलोमानै कमल फुल्छ तिनी रुपकी रानी लज्जावती …………………………. बगैंचाको फूल होइन एकान्तको दियो […]

  • अन्धो कानुन

    हेमन्ता आचार्य सिड्नी, अष्ट्रेलिया भित्रको यो कालो ओडार म अनि म जस्तै झेलमा सडिएर बसेका मेरा साथी भनौँदाहरु !! कोहि घटिया चोर, डाकु अनि काटमारमा परेकाहरु त कोहि मजस्ता एकल, […]

  • रेखा कविता-१: अतिक्रमण विरुद्ध

    अर्जुन प्रधान मिनिसोटा, अमेरिका साम्राज्यवादी चीलहरूले देशमा हिजोआज अतिक्रमण गरिरहेछन् च्यातिएका छन् सन्धिहरु देश र जनता असह्य वेदनाले छटपटिएका छनन् भुटान, सिक्किम, दार्जिलिङ्ग, नेपाल होडबाजी गर्दै दिल्लीको पाउमा आफूलाई अर्पिरहेका […]

  • पर्खिनु पर्छ

    शिवलाल दाहाल खुदुनाबारी झापा प्रिये ! गुलाफको बोट फुलेन भनेर नफाल फुल्न समय लाग्छ पर्खिनु पर्छ, कहिले काहीँ म समयमा चुकें भने मेरो साथ नछोड़ आइपुग्न समय लाग्छ पर्खिनु पर्छ […]

  • गजल: १८७

    दीपक थापा भर्जीनिया, अमेरिका साहिला काका सारै मुर्ख अमेरिका आउदैनन् रे हलीले झैँ काम गर्न उ दिनै पिछे धाउदैनन् रे धर्म, कर्म, रीतिथिति  आफ्नै हो काका भन्छु राम नाम र […]

  • किन देखियो होला यस्तो सपना ?

    रमेश गौतम नर्वे यस पालि त दसैँ-तिहार एकै चोटि आएछन् क्यार…………. प…र एक हुल मान्छेहरू चिउरा कुट्न लाग्दै थिए छेवैमा शोभा दिदी सेल पकाउन लाग्दै थिइन् | रोमान्चित हुँदै छेवैमा […]

  • गजल- १८६

    डोना आचार्य अमेरिका आफ्नै छायाँबाट टाढा भाग्नुपर्ने कस्तो चलन आत्मा बेची स्वत्व भुली हराएको जस्तो चलन कत्रो सिके कति चाँडो आँक्नै गाह्रो पर्ने भयो आफ्नै संस्कार-आफ्नै गाथा होच्याउने सस्तो चलन […]

  • शहीद उद्घोष

    प्रकाश घिमिरे, नोर्थ डकोटा, अमेरिका म मारिएँ सहीद कहलिएँ खै तिमीले केही गर्यौ त? बितिगयो समय केही हुदैनौं तिमी अब त, त्यसैले जुवारभाटा चम्कियोस की चट्टान चर्कियोस या होस दिउँसै […]

  • गजल: १८५

    राम कालीकोटे (बि एन ए ) टेक्सास, अमेरिका बाँकी  जीवन उसकै यादमा जि’न तयार छु म बिखै  देउ उसको  नाममा  पि’न तयार छु म दैबै  लाग्यो  चट्ट चुड्यो  मेरा  सारा  […]

  • तिम्रा यादरु….

    जगेन गौतम पेन्सिलभेनिया, अमेरिका तिम्रो यादहरुलाई घाटी निमोठेर मार्न मन लाग्छ सायद सधैं सताएर होला सपनामा पनि आउछ यार बाँधेर राख्ने गर तिम्रा याधरुलाई होइन भने मेरो होसियार सुनाइदेऊ अर्को […]

  • म भयानक कस्मिक क्राइसेसमा छु !

    शिवलाल दाहाल खुदुनाबारी, नेपाल म चाकाचुली खेलिरहेको छु वर्तमानको किलामा जीवनलाई तेर्स्याएर नियन्त्रण खोज्दै म फुक्न खोज्दा–खोज्दै बाँधिन्छु, एउटा सानो चौघेरामा एउटा संकीर्ण परिधिमा जहाँ मेरा आकांक्षाहरू आत्मदाह गर्दछन् । […]

  • बस्ती जलेको रात

    एल्.बि रिखाम मंगर खुदुनाबारी, झापा निर्दोष बोल्न नसक्नेहरु ठाडो शिर हेर्न डराउनेहरु निरङ्कुशताको दास भएर बोकिरहेका थिए सतीदेवीको लास बिचारा ! कस्ले ? के भन्न सक्यो ? बस्ती जलेको रात […]

  • मृत्यु अर्थात् जीवनको अन्तिम अर्थ

    देउकुमार तामाङ, खुदुनावारी कालो चस्मा सहाराको लागि लाठीको साहरामा लर्बबराउँदै लरखराउँदै सडक पार गर्न आँतुर जीवन दरिद्र दृश्टिबिहीन नै हुनु पर्छ सदा भैmँ आज पनि उ मेरो नयनको पर्दामा आइपर्छ […]

  • हरे!…. मेरा त भगवान नै कस्ता परेछन्‌

    केशव काफ्ले पेन्सिलभेनिया, अमेरिका हरे!…. मेरा त भगवान नै कस्ता परेछन्‌ पहिलो चोटि गणेशलाई नै पुकारेँ Your Want. Equally in aging nearby chronic one buy arjuna online mental Reviewed effective […]

  • गजल: १८४

    जगेन गौतम पेन्सिलभेनिया,अमेरिका बैगुनिलाई गुनले मार्नु,भन्छन बुडापाका सहयोग गरी खाचो टार्नु, cialis dose duration भन्छन बुडापाका सहयोगी त आज भोली पाउन पनि generic viagra गार्हो सहयोग गरी बानी पार्नु, भन्छन […]

  • सरीता

    एल्.बि रिखाम मंगर खुदुनाबारी, झापा हिमालयको काखहरु हुँदै पर्वतसंग त्यो कुञ्जभित्र लुकामारी गर्दै अन्धकार कुनाबाट निस्कियौ अनि तिम्रो क्रोधको सीमा नाघेर पहाड थर्काउँदै–थर्काउँदै ओ¥हालो लाग्यौ स–सानो खहरेहरुमा मिसिएर हरेक घुम्तीहरुमा […]

  • श्रापित पारिजात

    देउकुमार तामाङ, खुदुनावारी, झापा चुक घोप्ट्याएको अँधेरी रात रातको एक छत्त साम्राज्य मेरो जीजिबिषाको परिधि यस अर्थमा, मेरो सोच मेरो विचार मेरो चेतना मेरो दृष्टिकोण मेरो कला मेरो भाषा—साहित्य मेरो […]

  • खुसीका आयामहरू

    बुद्धमणि ढकाल केन्टुकी, अमेरिका आजभोलि खुसीयालीको केन्द्रीय तर्कमा लेखिएका किताबहरु र पत्र-पत्रिकामा छापिएका लेख रचनाहरु पढ्ने अभ्यास गर्दैछु | मानिसले जीवन खुसी र सुखी दुवै होस् भन्ने चाहन्छ | देशमा […]

  • डण्ठे डलर

    श्याम  प्रसाद खनाल पिट्टस्बर्ग,पेन्सिल्भेनीया कुनै ठाऊँ बस्ने सुन मृदु कथा भाइ  बिचकै। थिए छन्तिन्भाई दुइ जन ठुला एक मसिनै॥१॥ ठुलाले भाईको पिर गरि दिए रात दिनको। कुनै दिन्खोलामा तजि दिन […]

  • गजल-१८३

    राम बि.एन.ए तिमीसँगै खुसीहरु मरेर गए आँसुसँगै हाँसोहरु झरेर गए एक पछि अर्को, हजार चोट भोगें जिन्दगीमा पिरहरु भरेर गए बेहोसीमा दिनहरु बिते सधैँसधैँ बिउँझाइमा रातहरु टरेर गए साँझ ढल्दा […]

  • अव्यक्त प्रेमको परिणाम

    डी.पी. ओस्ती क्यानाडा कहिले  म अघि कहिले तिमी अघि अघि-पछि जसरी हिँडे पनि हामी एउटै बाटोमा हिँड्थ्यौं कहिले म आउँदै गर्दा तिमी जाँदै गर्थ्यौ अनि कहिले तिमी डोको बोकेर आउँदै […]

  • गजल-१८२

    मौसमजी भण्डारी”क्यानभास” दुवइ विषालु ती काँडाहरु छुन हुन्न बाबु पर्न सक्छ दु:ख पीडा रुन हुन्न बाबु मौन हुँदा एक टक स्वरुपले पच्छ्याउँछ आफ्नै छायादेखि कायर हुन हुन्न बाबु अन्जानमा पोतिएका […]

  • नववर्षको उपहार उनीलाई

    जलन भण्डारी एडिलेड, अष्ट्रेलिया शुभकामना – शुभकामना ! सप्रेम संझदै उनीलाई यो नववर्षको कोसेली उपहार दिनुथ्यो, पोहोर साल नबित्दै डाँडाको रातो टाटो ओरालो लाग्दा लाग्दै नागबेली परेर तलसम्म म ओर्लिएको […]

  • गजल-१८१

    टिका खनाल कोलोराडो, अमेरिका अहिले नै सहरतिर झर्नु पर्छ तिमी र म कुम्लो कुटुरो बोकी सर्नु पर्छ तिमी र म हुन्न यसरी कसरी बस्नु एक्लै एक्लै यो मायाको सागर तर्नु […]

  • ‘पत्रकार हौँ’नभनेको भए रामधुलाई खाइन्थ्यो

    विद्यापति मिश्र काठमाडौँ बडा दशैँको पञ्चमीको रात लगभग दश बजेको थियो । भोलीपल्ट बेलडाँगीमा उदय र मनिला सोताङको भव्य सांगितिक कार्यक्रको आयोजना गरिएको थियो । साथी मनोरथ पोख्रेल र म […]

  • तिम्रो जवाफको प्रतिक्षामा

    यतिराज अजनबी एड्लेड , अस्ट्रलिया हे नव वर्ष! तिम्री दीदीले मेरो प्यारो दाईको प्यारो फक्रदै गरेको जीवन यही आगनमा चुढेकी थि र मैले एउटा कलमले श्रद्धाञ्जली लेखेको थिए उसलाई आज […]

  • मनभित्रको मन

    खेमनाथदाहाल कनेक्टिकट ,अमेरिका हिमालको मायालाई, मेची र कालीको सुसेलीलाई, अनुभूत गरे पनि नगरे झैँ सुने पनि नसुने झैँ आशाको पोको च्यापेर, प्रवासको सपना बोकेर सजीव निस्केको थिएँ, अवसरहरुका पहाड चढ्न […]

  • अतितमा रुमलिएको शरणबहादुर

    गोपाल घिमिरे, एडलेड, दक्षिण अष्ट्रलिया ऊलवर्थ्सबाट पाँच किलो दहीको सेतो बट्टा बोकेर भावर गरम छल्न पिटम्यान पार्क हुँदै घर फर्किरहेको थियो शरणबहादुर । बाक्लै रुखहरु भएकाले पार्कको बाटो अरुभन्दा शितल […]