स्वर्गको सम्झना
निमेश भूटानी सिड्नी, अष्ट्रेलिया ठूलो पार्न पर्यो कठीन कति यो बिग्रेर जाला भनी हुर्कायौ पिरलो सहेर कति हो घुर्क्याइ चुस्ता पनि। आफ्नो सन्ततिको भविष्य बनिने चिन्ता लियौ हर्दम पाएनौ सपना […]
निमेश भूटानी सिड्नी, अष्ट्रेलिया ठूलो पार्न पर्यो कठीन कति यो बिग्रेर जाला भनी हुर्कायौ पिरलो सहेर कति हो घुर्क्याइ चुस्ता पनि। आफ्नो सन्ततिको भविष्य बनिने चिन्ता लियौ हर्दम पाएनौ सपना […]
शिवलाल दाहाल खुदुनाबारी, झापा आज बालाचतुदर्शी आस्थाका सद्बीजहरु छर्न रहर लागेको छ मनको खेत – बारीभरि कति कति उत्साहित छु आज म यतिखेर खुब रहर पलाएको छ बारीभरि मकैका सुइराहरु […]
श्याम खनाल पेन्सेल्भानिया, अमेरिका …………….क्रमश: कती मरे कुना परी कती वगे नदी लगि। कती त टट्टिए घरी- घरी खडेरिले डढी॥७॥ यहाँ समन्भए पछि वचुन्तिनी कसो गरी। तथापि ती दुखी,खपी,समालिए […]
सुदर्शन पोख्रेल डेन्मार्क सुन्दर सपना साचेको उही जिजीविषा जिउँदै मुर्दा बन्दैछ रे तुइ जिजीविषा विकासको गतिले फड्को मारे पनि नशा बन्दै गाको छ रे सुइ जिजीविषा ओत लाग्ने छानो पनि […]
देउकी ढकाल, अम्सटरडाम झल्झली याद आउँदछ म सानु हुँदाको दिन केटाले खेल्ने अम्फी लुकीलुकी मैंले खेलेको दिन आमैले लगाउने हार दिदी र मैंले पालैपिलो लगाएको दिन अनि बाबाले लगाउने टोपी […]
शिवलाल दाहाल खुदुनाबारी, झापा पतझडको बेलामा म, निर्वस्त्र भएको छु संसारको आँखामा मलाई नंग्याएर तिमी कहाँ लुकेका छौ, दर्योधन ? मेरो लज्जा तिमीलाई पनि त बोध हुनुपर्छ मेरो बेइज्जत, तिमीलाई […]
सुदर्शन पोख्रेल, डेन्मार्क बनाउँदैनन् तिनीहरु पल्केकाहरुले सहयोग मात्र देऊ उमेर ढल्केकाहरुले मान्दिनँ सबै संस्कार जटिल बनेपछि तुच्छ वाणी बोली आज टल्केकाहरुले मान्न पनि सकिँदैन अर्थहीन बोली राम्रो कुरा अघि सारुन् […]
अर्जुन प्रधान मिनिसोटा, अमेरिका आँखा अघि धर्तिमा छटपटाउँछन् चेली सिमाना तरी छिमेकी पट्काउँछन गोली नजरबन्द भो अन्धकारमा आफ्नै देशभरि असमान सन्धिले जट्काउँछन् नेपाली बोली मुर्दावाद मुर्दावाद विस्तारवाद रात रात सन्धि […]
विनोद शर्मा दमक “हार्दिकता सम्पतिमा समर्पित हुँदैन । भूटानी शरणार्थी साथीहरूले हामीमाझ देखाएको हार्दिकता नै सिंगो दमकका बस्तीहरूलाई काफी छ । आखिर शरणार्थीसंग के को सम्पति छ र !” युवा […]
श्याम प्रसाद खनाल पेन्सिलभेनिया, अमेरिका सुनौ यता दि चित्त तानयाकथा-पुराव्यथा। छ ऊपमा त झारको बुझेर मात्र मान्यता॥१॥ नयाछ्वीत पश्विथीनिभू धरा वसुन्धरा। उवाग भै प्रकाशिने विचार गर्दथी वरा॥२॥ तहाँ रजाँइ गर्न […]
सुदर्शन पोख्रेल डेन्मार्क पलायनको बाटोमा सुरा सकिए राष्ट्रवादी नेता पनि पुरा सकिए हावादारी कुरा गरी हिडेर नै होला प्रश्नोत्तर नभैकन कुरा सकिए एकदुइ मात्र थिए हात बुच्चो जोगाउनलाई तीनै पनि […]
विकाश धमला ‘प्राञ्जल’ एड्लेड अस्ट्रलिया जन्म भूल हो मृत्यु फूल हो आखिर मोह बिजाउने शूल हो पीडा र रहर दुवै प्रतिकूल हो ईश्वर मात्र शान्तिको मूल हो
उमा गौतम पेन्सिलभेनिया, अमेरिका चिम्लिएका आँखालाई के थाहा, दुई थोपा आँशु झर्यो कहाँ खोक्रो आडम्बर ओडेर उपर, आखिर ममता सर्यो कहाँ कसैको घाउमा हाँसी हाँसी,रुपान्तर उडी गर्जने पवन फूल ओइलेर […]
यतिराज अजनबी एड्लेड अस्ट्रलिया उ रहेको भए मन्दिर र मस्जिद रहन्थ्यो गुम्बा र गिर्जाघर हुन्थ्यो हिमाल जल्ने थिएन पहाड ढल्ने थिएन मैदान गल्ने थिएन बालुवामा पालुवा हुन्थ्यो कालो कुरुक्षेत्र उज्यालो […]
शिवलाल दाहाल खुदुनाबारी मान्छे मान्छेका रुपमा परिभाषित हुन चाहिने जस्तो खुट्टा, हात, मुख, अनुहार, बोली, वस्त्र सबै भएर पनि मान्छे मान्छे हुन सक्तैन रहेछ । मान्छे हुन के चाहिन्छ त […]
थुत्तेनदोर्जी ड्रुक्पा डेनमार्क आँसु झार्यौ आँखाबाट टार्यौ जस्तोलाग्यो चोट दियौ मुटुबीच मार्यौ जस्तो लाग्यो आधा जीवन अध्याँरो भो तिम्रो साथ छुट्दा समुद्रको गहिराइबीच पार्यौ जस्तो लाग्यो झुटो रै’छ बाचा तिम्रो […]
विकाश धमला प्रान्जल, एड्लेड, अस्ट्रेलिया छातीभित्र गहिरो यो चोट लागेपछि सपनाका सुन्दर फूल ओइलिएर झरिरहे शितल थियो जूनजस्तै अन्धकारले ढाकेपछि जीवन छैन, ज्योति छैन एकलाशमा मरिरहेँ सुख हो कि दु:ख […]
दिपक थापा हाम्रो गोलधाप आजभोलि रुदैछ अरे स्कुल,अफिस, घरको छानो चुदैछ अरे म जहाँ लडे,बडे,हुर्के अनि पडे हजुर आजकल सुन्छु गौचरण हुदैछ अरे
गङ्गा अधिकारी एडिलेड, अष्ट्रेलिया लैजाऊ पवन मेरो कथन, मेरो प्यारो सन्देश बोकी सुस्त-सुस्त चलिजाऊ, ठेस कतै लाग्ने होकी | शितल स्पर्श दिनू तिमी, उसको नजिक कतै लुकी उसलई बताऊ मेरो […]
रमेश गौतम नर्वे पृष्ठभूमि: साहित्यका आँखा तेजिला हुन्छन्; हृदय फराकिलो हुन्छ | यसमा अजस्र शक्ति हुन्छ | चेतनाका सम्पूर्ण अंशहरु साहित्यमार्फत नै प्रवाहित हुन्छन् | आदिसभ्यताको श्री गणेश, विकास […]
[1] कहाँ कस्ले धोका खायो गाउ चर्नेलाई थाहा हुन्छ कती धेरै cell phone spy stuff माया लाग्छ मन पर्नेलाई थाहा http://essaybuyersclub.com/ हुन्छ गये पोईेला भन्छन सबै दुनियाँलाई छाडेर भाग्नु किन […]
डिल्लीराम शर्मा (आचार्य) क्रागेरो, नर्वे जो जहाँ बसे पनि बास्नु पर्छ, समयको भाले भएर भाले भएको मुलुकहरुमा भाले नबासिकन उज्यालो भएको छैन, कुनै मुलुकहरुमा भाले नबासीकन उज्यालो भए पनि भाले […]
शिवलाल दाहाल खुदुनाबारी सुनगाभा ! कहिले काहीँ त यसो यता हेरे हुन्न ? तिम्रो वैंशको खूब लोभ लाग्छ सुनगाभा ! प्रत्येक वसन्तमा तिमी फुलिदिन्छ्यौ कहिले रुखका कापहरुमा कहिले भीर-पाखाहरुमा यसपालीको […]
उमा गौतम पेन्सिलभेनिया, अमेरिका विवश यो नजरसँग नजर मिलाइदेऊ बिन्ति मलाई केवल तिम्रो प्यार दिलाइदेऊ ताराहरु बिच खोज्छु, चाँदनीमा तिमी देख्छु जिन्दगीका पाना पिच्छे, केवल तिम्रो नाम लेख्छु बिताएको छैन […]
प्रकाश धमला एड्लेड अस्ट्रेलिया मध्य आकाशबाट एक टुक्रा बादल फाटेर म तिमीसम्म थोपा थोपा भई अनवरत झरिरहें म कहिले हावासँग जुध्दै झरें कहिले तापमा परेर झरें कहिले बादलसँग मडारिंदै झरें […]
धनन्जय सिवाकोटी काठमाडौँ, नेपाल सबै धर्मले आ आफ्नो धर्म शास्त्रमा मानव कल्याण र आत्मा ज्ञानको लागि मार्ग देखाएको हुन्छ ! यसको मूल लक्ष्य भनेको मानव कल्याण हो न कि कुनै […]
सन्चमान खालिंग पिट्सवर्ग, अमेरिका अञ्जुलिमा जूनकीरी बोकेर जिन्दगी कुदिरहेको छ, कुदिरहेको छ चुपचाप चांचल खोज्दै खोला तर्न सदियौंदेखि कहिले भीरमा लड्यो कहिले खोलामा ढल्यो फेरि बटुल्छ पोखिएको जूजुनकीरी र सुरु […]
रमेश गौतम नर्वे तिमीले केराउका दुई समान प्रकृतिका बीउ रोपेर गौरवका साथ भन्यौ कि अब दुई समान बिरुवा उम्रने छन् | तिमीले एउटा डाइसको गोटी एउटै बट्टामा समान प्रकारले […]
श्याम खनाल (एस०पि०खोरिया) पिटस्बर्घ, पेन्सिल्भेनीया वर्षै आठ पुगेर नौ गनिन गै त्यै माघको मासमा। मन्मा त्रस परे कि! लै अव कतै एस्कूल,पढ्नूमहा ॥ पर्ला जानु अवस्य है ! मकन रे! […]