Some Short Form Poems
D N Kafle Adelaide, Australai 1. Old old Matsuo Leaps into my drunken mind Asking for a ku 2. White snows on my head The blisters of my aging They […]
D N Kafle Adelaide, Australai 1. Old old Matsuo Leaps into my drunken mind Asking for a ku 2. White snows on my head The blisters of my aging They […]
बि.बि. पौडेल (भूटानी) सिन्सिनाटी ओहायो हो म हजारौँ चोटि पटक पटक लुटिएको मान्छे। अनि सयौं पटक ठगिनसम्म ठगिएको मान्छे। भिडमा, गन्दागन्दै गन्तिमा हराएको मान्छे। बोल्दाबोल्दै कैयौं पटक बोली भासिएको मान्छे। […]
सीएम निरौला, न्यू ह्याम्पशायर, अमेरिका …भनेपछि आज पनि एक छाक छाड्नै पर्ने रे; अनि जनै पनि फेर्नैपर्ने रे ! कागका बथानमा बिचरा तिनी अब यो कलिलै उमेरमा बकुल्लो बन्नु पर्नेछ; […]
जे एन दाहाल हेरिस्वर्ग, पेन्सिलभेनिया एउटा बन्द कोठामा उस्तै आँखा, नाक र कान भएको सेतो रुन्चे रुमाल झुण्डी रहेछ भित्तामा विचल्लीत भएर एक्लै खै, कुन इतिहासको खण्ड देखी ! आज […]
Sudarshan Pokhrel Denmark There is nothing to live, No one is there to believe. I am something like the object, Without any conjunction and subject. And……… I am a stone […]
रूप पोखरेल पिट्सबर्ग, अमेरिका ‘हिजो’- मरिसक्यो ! घोर निद्रिल दुनियाँमा स्मृतिका पाना ओढेर थोरै स्मरणयोग्य धेरै बिर्सन योग्य याद रोपेर इतिहासरूपी छोपो ओढिसक्यो । ‘आज’- बिरामी छ ! अनिकालले ग्रस्त […]
शङ्कर रैनपुरे युटा अमेरिका दमनको एक लहर सुनामी जो बस्ती बगाएर गयो सबथोक बगायो छोरा सबथोक बगायो…. आज तिमीहरूलाई त्यो रातको कथा सुनाउँछु जुन रात नियतिले हामीलाई माईसम्म लखेटेर पछारेको […]
सीके श्रेष्ठ कालेबुङ, भारत मादल हौ भने चड़्केर देखाऊ बादल हौ भने कड़्केर देखाऊ गाँठी अड़्केको घाँटी खोल बम् हौ भने पड़्केर देखाऊ ! घाम हौ भने झुल्केर देखाऊ अँध्यारो […]
प्रतिमान सिवा ओहायो, अमेरिका चौतारीको सहारा लागेर एउटा युग उभिएको छ त्यो बुढो रुख, बाटा भरी ओहोर-दोहोर गरी रहने ती पात्तिएका सान्नानीहरुको चर्तिकलामा बेमौसमी छहारी दिइरहन्छ मर्दा-मर्दैको घाइते जीवन बोकेर […]
डिल्लीराम रेग्मी ओहायो, अमेरिका सपना होला सायद सपना नै हुनुपर्छ म त्यही घरको बलेँसीमा आफूलाई उभिएको पाउँछु मलाई ऊ नियालेर हेर्छ नचिने झैँ बहाना गर्छ ऊ सायद कुप्रो भएछ धेरै, […]
डा. लक्ष्मीनारायण ढकाल केन्टकी यु एस.ए लुम्बिनीदेखि बोधगयासम्म सारनाथबाट कुशीनगरसम्म सिद्धार्थदेखि बुद्धसम्म हिँडेका तिम्रा अविरल यात्राले त्यति बेला सत्य जन्माएथ्यो, जन्मदेखि मृत्युसम्मको सत्य ! विभेददेखि अभेदसम्मको सत्य ! तिम्रो त्यो […]
कृष्ण भण्डारी “काईलो” सिन्सिनेटि, ओहाइयो, अमेरिका बिहानै न आमाले मोही पारेको सुनिन्छ न बेलुखी पख ढिकी जाँतोको आवाज सुनिन्छ “घिउ हालेर दुध्यारो ल्याओत”, बाले भन्ने गरेको त्यो वाक्यांश कथा मात्र […]
‘क्षितिजको मित्र’ प्रकाश धमला अस्ट्रेलिया पहिले पहिले मेरी आमा थालभरि ममताका राता अक्क्षा आस्थाका फूलपाती निश्चलताका अम्खोरा बोकेर मन्दिर धाउनुहुन्थ्यो र हरेक बिहानी शिला पुज्नु हुन्थ्यो सायद आमालाई ढुङ्गा भगवान् […]
सत्यवीर शरणार्थी शिविर, बेल्डाँगी चराहरूले समेत मानसको वारि-पारि डाँडामा बसेर बयान गर्थे रे देशको गाउँथे रे गीत न्यायको नाति म त चराहरूकी चेली हुँ सुनकोसको पुच्छारमा फुलेको नाथे सयपत्रीले धरी […]
शिवलाल दाहाल केन्टकी, अमेरिका हिजो हिँडेको बाटो नै बाटो भइदिएन हिजोको विश्वास नै विश्वास नै भइदिएन सताप्दियौँ अघिदेखि स्थापित मान्यता नै मान्यता भइदिएन हिजोको आचार–संस्कार नै आचार–संस्कार भइदिएन हिजो अर्जेको […]
दुर्गा रिमाल अस्ट्रेलिया ती भिर पाखा र पखेराहरूमा हरेक प्रहर गाई चराउँदै हा… हा… तारे भन्दै कराउँदै पिठ्युमा दिदी च्यापेर थाप्लोमा भारी राखेर गर्वमा मलाई बोकेर सन्तानको लागि बच्ने यो […]
डिल्लीराम रेग्मी ओहायो, अमेरिका मलाई थाहा छ यो सहरलाई खुसी राख्न धेरै नुनिला हसाइहरु चाहिन्छ म हासिदिन्छु यो सूर्य डुबिन्जेल म हासिदिन्छु यो रात रहुन्जेल म ढलेको बेला मैँले मेरो […]
शिवलाल दाहाल केन्टकी, अमेरिका पेरियोडिक टेवल जसका बारेमा धेरै दिनदेखि सोचिरहेको छु यो रसायन विज्ञानको एक महाकाव्य मेरो सानैदेखि विज्ञान पढ्ने रहरको एक हिस्सा त्यो रहर, त्यो उत्साह कसरी कसरी […]
डिल्लीराम शर्मा आचार्य नर्वे डम्डम् शव्द बजेन डम्बरु यहाँ झंकार भै कानमा देख्छू यो सब शुन्य झैँ छ जग यो शुन्यै छ उद्यानमा । खोज्छू भित्र पसेर क्यै प्रकृतिमा कस्तो […]
रमेश गौतम नर्वे नानी तिमीलाई निश्चय थाहा छ तिमी बाँचेको युग तिमी हाँसेको परिवेश तिमी उभिएको धरातल ! तिम्रा बाबा र बाबाहरु बाँचेको समय आकाश अँध्यारो थियो सुनकोश धमिलो थियो […]
डिल्लीराम रेग्मी ओहायो, अमेरिका मसँगै ब्युँझने यो बिहानी सधैँ जसो मलाई भेट्न आउने उही घाम लिएर आउँछ मेरो जीवनको लयहरुले त्यही क्यान्भास लिएर आउँछ केही बदलिदैन तारिख बदलिएर के भो […]
इन्द्र प्रकाश खवास नर्थ क्यारोलिना, अमेरिका जगर वगर गाउँबस्ति पाखा पखेरो चहुर पर भिरालो छैन खाली गठेरो । दउरि कुदि लखेटीएकले एक खायो अब त विधि हरायो कालको युग आयो […]
-Tumbehang Limbu On your Coronation day There’s been carnival of trumpet and tribute But those supporting you through taxes The poor’s belly, strings to a sad melody. On your National […]
-तुम्बेहाङ लिम्बू नबगाउ आँशु हे मेरा भूटानी पींढी हो देशभित्र र देश बाहिर कचल्टिएका मेरा प्यारा दाज्यू-भाई, दिदी-बहिनीहरु हो! तिमीलाई अनुशरण गरी यहाँ गोहीको आँशु झार्नेहरुका संख्या धेरै छन् तिम्रो […]
शंकर रैनपुरे युटा, अमेरिका कति टर्रो तिम्रो जिब्रो हँ? कति पिरो तिम्रा शब्दहरू! कति पोल्ने तिम्रा आवाजहरू! “भोटाङे! भोटाङे!” भनेर जति जति तिमी चिच्याएर निच्याएर मलाई भोटाङे!..भन्दछौ मभित्रका लाखौँ भोटाङेहरु […]
श्रीलाल सिवा न्यूह्यामसाएर,अमेरिका ए ! मलाई उठाई हेर नडग्मगाउने गरी सम्हाली हेर म तिम्रो आमाको मलिन मुहारलाई परिवर्तन गर्नेछु विश्वको अघि परिचित गराउनेछु भूटानी समस्या सल्टाइदिनेछु। ए सुन त यसअघि […]
इन्द्र प्रकाश खवास नर्थ क्यारोलिना, अमेरिका हामी माया गर्छौ आफ्नै देश दासको, हामी सबै गौरव गँरु आफ्नै भाषा भेषको । सल्ला पानी झर्छ हिमालीको काखा, हामी सधैँ माया गँरु हरियाली […]
यतिराज अजनबी एड्लेड अस्ट्रलिया फेकबुक एउटा कविता लेख्न कविले मुड नआउन्जेल पर्खे झैँ बर्खालाई कुरिरहन्छे फूलमाया र आएपछि ज्यानको बाजी थापेर उक्लन्छे भीरालो पहाड र बेच्छे कागजको मूल्यमा यार्सागुम्बा, सपेराले […]
टी पी मिश्र नर्थ क्यारोलिना, अमेरिका तिम्रो दादागिरीले उहिलै सीमा नाघेको तर एकोहोरो हेरिरहयौँ कोही बेला टोलाउँदै त कोही बेला छलफल गर्दै फेरि कोही बखत चुपचाप रहँदै कतै आफैँ सुध्रिन्छौ […]
डिल्लीराम रेग्मी ओहायो, अमेरिका जिन्दगीले पनि धेरै चलाखी गरिरहन्छ हरेक दिन नयाँ भविष्यको अास्वाशन दिएर आफैँबाट एक दिनको जिन्दगी छोट्याएर लान्छ यही चाल-चलाखि खेलमै यही जिन्दगीले मेरो आधा जिन्दगी टुक्र्याएको […]