Category: Poetry

  • अन्तिम कविता

    यतिराज अजनबी एड्लेड अस्ट्रलिया कथाको गुमानेको अवस्था सुनेर रुने श्रोताहरू धेरै छन् तर गुमानेको कथा सुनेर गोहीको आँसु झार्ने सम्म कोही छैन, डाई घण्टे वियोगान्त फिल्मका नायक नायिकाको बिछोड खप्न […]

  • शुभकामना

    बि. बि. भूटानी पौडेल टेक्सास, अमेरिका आगामी विजया दशमी तथा दिपावलीको शुभ अवसरमा अन्याय र अत्याचारको बिरोधमा कम्मर कसी लागिपरेकाहरुमा धेरै-धेरै शुभकामना छ ! कुलागांग्री र ज्होमोलाहारीलाई माया गर्नेहरुमा त्यहाँको […]

  • Immortal

    Dom Kafle Adelaide, South Australia The tiny clock that hangs on the dusty wall Rhapsodizes the never evoked lyrics in its calipers Seconds…minutes…hours…days…and in eons Loneliness bathes in the white […]

  • चिन्तन मरेपछि चिन्ता जन्मन्छ

    यतिराज अजनबी एड्लेड, अस्ट्रलिया दुई कुमका डाँडा बीचबाट उदाउँदै गरेको एउटा सूर्यलाई प्रातकालमा उठेर प्रत्येक दिन अर्घ दिने भूमध्यरेखिय क्षेत्रमा बसोबास गर्नेहरू पृथ्वीले परिक्रमा गर्न छाडेपछि चिथोरिरहेछन् आकास सरापिरहेछन् त्यही […]

  • खरायोको चिठ्ठी सिंहलाई

    देवी पोखरेल एड्लेड, अष्ट्रलिया ए! सिंह म त्यही खरायो हुँ जो कालान्तरदेखि तेरो जंगलमा बसेको छैन अर्कै स्वर्गरूपी जंगलमा आनन्दपूर्वक जीवन जीईरहेकोछु सबै जनावरहरुलाई मेरो सम्झना तथा दीर्घायूको कामना। यहाँ […]

  • मूर्ख बयान

    निमेष भुटानी सिड्नी अस्ट्रलिया खत्रा छस् तँ भनेर भन्छन भनी त्रीशूल चड्ने जन खाल्टो पारि भँडार पुर्छ जसले रछ्यान औ आँगन। टुप्पोमा बसि कालिदास सरि झैं त्यो फेद काट्ने जन […]

  • मरुभूमिको यात्रा

    जलन भण्डारी एड्लेड अस्ट्रलिया भूटान, भारत, नेपाल र अष्ट्रेलिया सम्मको लामो यात्राको अथाह थकान मार्न एडिलेड ओभलको प्रांगणमा बस्दा, मैले यो बजारलाई रित्तो र मरेतुल्य पाएँ । मेरा हरेक यात्राहरु […]

  • सुनेको सुखभन्दा भोगेको दुःख नै वेश हो

    कमलापति सुवेदी केन्टुकी, अमेरिका कोही गोठमहाँ त कोही घरमा कोही त खेतीमहाँ । कोही कार्यालयैमहाँ पनि त छन् कोही त फौजिमहाँ ।। कोही सुखमहाँ त कोही दुःखमा कोही त परदेशमा […]

  • धोकाहरुको सम्झना

    जगेन गौतम पेन्सिलभेनिया, अमेरिका प्रेम, त्याग, प्राप्ती, स्वच्छन्दता, घृणा, धोका, क्रूरताले ग्रसित मेरो मन पल-पल तिमीलाई सम्झनमै ब्यस्त छ, हर रात आँखाबाट झुन्डिएर आत्माहत्य गर्न वाध्य यि मेरा निर्दोश आशुहरु […]

  • पानी जीवन बिताउन चाहिने आधारभूत तत्व

    कृष्ण भण्डारी (काईलो) आइडाओ, अमेरिका पानी जीवन  बिताउन चाहिने आधारभूत तत्व हुनु पर्ने उसले उम्रेर मात्र के काम मूल फुटेर  मात्र के काम जब बाली-नालीको सिचाई हुन सक्दैन ऊ लगातार […]

  • भानु

    कमल बजगाईं एड्लेड, अस्ट्रलिया भानु भानु भनेर सम्झ मनले इस्वर यिनैहुन् भनी इ हुन् भक्त सरास्वती जननीका बूझौॅ सबैले अनी १ भाषा सव्यताको सीखर भनि बुझ भेद छैन यसमा कतै […]

  • भानु कथा

    श्याम खनाल (खोरिया) पिट्सबर्ग / पेन्सिलभेनिया हे प्यारा सब बन्धु हीत जन हो प्यारा संगी मित्र हो ! छोटो भानु कथा म पस्किन गएँ लौ सुनि दिनू पर्यो ।।१।। आकाशैबीच […]

  • बा, समय र म

    रमेश सायन, नेपाल  कयौँ पल्ट असारमा कुलो भत्किएर धाँजा धाँजा भएर फाटेको खेतको भग्य उचाले होलान मेरा बा ले जीवनको बारी भरि कयौँ पल्ट काली पोके मात्र फलाए होलान कयौँ […]

  • मैले देखेका तस्वीरहरू

    डंमर घिमिरे एडिलेड, अस्ट्रलिया मानिसका रङ्हरु आफ्नै गति संगै- आफ्नै अभिलाषा भित्रै पोतिएर छर्लङग भित्तामा टाँगिएका छन मानौ ऐतिहासिक कथाको ध्योतक हुनुपर्छ कुनै कालका महाँ नायकहरु हुनुपर्छ तस्वीरमा टाँगिएका मानिसहरू […]

  • भानु तिमीलाई श्रद्धाञ्जली छ

    तिलचन आचार्य पिट्सबर्ग,पेन्सिलभेनिया भानु तिमीलाई श्रद्धाञ्जली छ फूलको हारले नेपाली साहित्यले फड्को मारेको छ तिम्रै कारणले । आऊ आऊ भानु तिमी बुद्ध भएरै आऊ साहित्य कला अनि कविता बनेरै आऊ […]

  • अतीत

    कमल बजगाईं एडिलेड, अष्ट्रेलिया कतिलाई अतीत अतीत मात्र भइदिन्छ कतिलाई सम्झनासाथ काँपछुट्छ कतिलाई सपनामासमेतमा पिछा छोडेको हुँदैन किनकि त्यहाँ अस्तित्व,पहिचान, स्वभिमान र सर्वस्व हुन्छ। हास्नु र हास्न खोज्नुमा अन्तर छ […]

  • आऊ फेरि तिमी

    देवी पोखरेल एडिलेड, अष्ट्रलिया आऊ फेरि तिमी रामायणका मधुर श्लोकहरु लिएर गुन्जाऊ एक चोटि फेरि पहाड-पर्वत तिमी आठै काण्ड प्रतिध्वनित गराएर आऊ भानु फेरि तिमी। बिउँझाऊ चपला र अवला फेरि […]

  • रेखा: आत्मविश्वासको

    डंमर घिमिरे एडिलेड, अष्ट्रेलिया भाग्यको रेखा आयातनको चित्ररेखा जस्तो निश्चित नहुँदो हो र त भाग्यका रेखाहरु विशाल र अनिश्चित छन्, कुनै स्वर्गका आलिशानमा त कोही अनन्त आकाश ओड्या ठान्छन्, विशाल […]

  • शंका

    जगेन गौतम पेन्सिलभेनिया, अमेरिका कैयौँ यादहरुको खेती गर्न सिपालु म हर्दम् तिम्रो यादको खेती गरिरहेछु तिम्रो माया पाउनको लागि कैयौँ  रातहरु, तिम्रो यादको जलनमा बिताएको छु थाहा छैन तिम्रो माया […]

  • धन्य मृत्यु !

    एल्.बि.रिखाम मंगर खुदुनाबारी मृत्यु नहुनु थ्यो त हामी कहाँ बाँच्न सक्थ्यौं ? हामी जन्मने थिएनौं हाम्रा पूर्खाहरु उहिल्यै सजिसक्थ्ये हिट्लरको ग्यासच्यामबरमा धन्य मृत्यु ! तिमी अलिक चाँडो आइपुग्यौ पृथ्वीको आयु […]

  • छोरीप्रति

    शिवलाल दाहाल विर्तामोड आस्था— मेरी छोरी तिमी जन्मियौं फूल फुलेका बेला, वसन्तवागमा एउटा सानो पिपिरा तर कति छ उत्साह, कति छ अभिलासा फक्रिने र फुल्ने सँगाल उत्साह सँगाल जिज्ञासा सँगाल […]

  • अतीत

    कमल बजगाई अष्ट्रेलिया कतिलाई अतीत अतीत मात्र भइदिन्छ कतिलाई सम्झनासाथ काँप छुट्छ कतिलाई सपनामासमेत पिछा छोडेको हुँदैन किनकि त्यहाँ अस्तित्व, पहिचान, स्वभिमान र सर्बस्व हुन्छ । हाँस्नु र हाँस्नखोज्नुमा अन्तर […]

  • यो हो थिम्फू !

    शिवलाल दाहाल खुदुनाबारी यो हो थिम्फू ! हाम्रो राजधानी राजा–रानीको सहर आजभोलि देशको सर्वभौमिकता बेचेर उग्राइरहेको साँढे यो हो थिम्फू ! यो हो थिम्फू ! हाम्रो भाग्य निर्माता चावासुमको जन्मदाता […]

  • कस्तो भो जिन्दगी!!

    प्रकाश घिमिरे नोर्थ डकोटा, अमेरिका दुनियाले कुल्चिएर गर्ने रजाई भो जिन्दगी, फगत मलामी डाक्ने शंख बजाई भो जिन्दगी यहाँ जिउन ज्यानै कसी लगाए पनि, अर्थ न बर्थ गोबिंद गाई भो […]

  • किरा

    राजा पुनियानी सुकुना, दार्जीलिङ मेरो टाउकोदेखि पैतालासम्म चल्मलाइरहन्छ एउटा किरा अजनबी किरा ! घरि साथीजस्तो घरि दुश्मनजस्तो यो किरा मभित्रै छ र पनि म मभित्र केही पनि नभएको अभिनय गरिहिँड़्छु […]

  • राइखन्यूँ

    शिवलाल दाहाल खुदुनाबारी राइखन्यूँ जो मैले सानो हुँदा रहरले रोपेको थिएँ, राइखन्यूँ जो मैले सानो छँदा गाईको घाँस खोज्न टाडा जानु परेको पीरले रोपेको थिएँ हिजो आज बडेमानको रुख भएको […]