अटल बनि तिमीले, गर्न सक्छौ कमाल
नवीन शर्मा भट्टराई दस नदि तरि आए, आफनो देश भन्दै यहि नदि पनि तर्ने, याँ भए आश बन्दै। नदि त किन कती छन्, पर्वतै काटि आए जति-जति नजिकै छन्, दुष्ट […]
नवीन शर्मा भट्टराई दस नदि तरि आए, आफनो देश भन्दै यहि नदि पनि तर्ने, याँ भए आश बन्दै। नदि त किन कती छन्, पर्वतै काटि आए जति-जति नजिकै छन्, दुष्ट […]
एल. बि. रिखाम मगर नर्थ क्यारोलिना, अमेरिका वर्षमा एकपटक मात्र आउँने खालि एउटा त्यो दिन मसँग भागिहिँड्थ्यो मेरो मनको संघार नै नटेकी पर-परै आँखाको सिमानाबाट समयको पछ्यौरामा लुकेर बेपत्ता हुन्थ्यो […]
भो जन्म यो भूवन ताल जल्मा । सन्सारको चाल परी अकल्मा ॥ वस्नू छ यो मानव हंस कुल्मा । छर्नू चुचाले वसनू वगाल्मा ॥१॥ विश्वास सब्को मनका अकल्मा । विद्वान […]
आर. पी. सुब्बा अमेरिका यसै गरी चल्दैछन् है परिवर्तनका लहरहरु कोही भन्छन् एकता गर्ने कोही खुट्टा तान्ने कोही गर्ने मरी-मरी कोही दृश्य हेर्ने !! यसै गरी चल्दैछन् है परिवर्तनका लहरहरु […]
शिवलाल दाहाल हेर्दा त सानै हो तर, जति खाए पनि नअघाउने बिहान खायो, दिउँसो खायो हुँदैन, बेलुका खायो अघाउँदैन, सधैं नै ओइरो हाली रहनुपर्ने यो पीराहा भूँडी ! (रचनाः जनवरी […]
तिम्रो नाम ध्वजाहरूमा नफरफराउला, कुनै स्मारक नबन्ला तिम्ले माटोलाई अन्तिम पटक ढोगेको ठाउँमा, तिम्ले वीरगति प्राप्त गरेको स्थलमा नबन्ला पाटी, नहोला कुनै धर्मशाला तिम्ले आमालाई आखिरी सम्बोधन गरेको स्थानमा | […]
अमेरिकागाउँकै धनी मानिस उनी दुई छोरा वर्ण गोरो राम्रो स्वभाव जेठाको चैं भिन्न विचार कान्छो छोरो जेठो खेतमा घरबारीमा कामै गर्न अति खुशी कान्छो भने आफ्नै प्रकार मन नपराउने कसैप्रति […]
म एउटा पत्रकार राष्ट्र र समाजको प्रतिनिधि सुचना र समाचारहरुको स्रोत राष्ट्रको चौथो अंग तर यथार्थमा, खोइ त रष्ट्रियता ? ? ? हातमा कपी र कलम लिएर दौडिरहन्थें सत्य र […]
फूलमा झ्यामीएर झुत्तिरहेको भँमराले भन्दा ज्यादा कविताको थुँगोमा कलम चोबेर स्वाद लिने ‘एडीक’ हुन् मनु मञ्जील सुनामीभन्दा ज्यादा आँधीको आवेग उरालेर देवकोटाको चिल्लो तालुमा आधुनिकताका रौं उमारेर साहित्यको जंगल बनाउने […]
फिक्का- अन्धकार मनभित्र छाँद हालेपछि, जीवनतताको गोरेंटो गन्तब्य ऊ….पर बिचैमा हराएर छताछुल्ल पोखिनुको आहत यदा-कदा कर्णपटमा गुञ्जिरहेको आज पाइलाहरु खोजिरहेछन्। हर पल यथार्थ म सँग सोध्छ- वास्तविक्ता मसँग अनगिन्ती प्रस्तावहरु […]
नयाँ वर्ष आयो शुभकामना आदान-प्रदान हुनथाले, मलाई पनि शुभकामना आइरहेका छन्, सोच्दैछु, यसपालिको नयाँ वर्षमा के शुभकामना साटुँ, सबैले सफलताको कामना गर्छन्- खोइ म त आफैं, असफल जीवन भोगिरहेछु, कसरी […]
भू- भूमिचालै चल्यो औँसिको रातमा। घर्सवै भ्त्कियो वाडिको साथमा ॥१॥ टा- टाक्टुकै पार्दिए दैवले कोपमा। टाँसिए आत्तिँदै सीसुवालै जहाँ ॥२॥ नी-नीसपट्टै भयो चट्चट्याङ पट्कियो । द्योतमिल्कि सवै धर्ति खं थर्कियो […]
अर्थै रहेन बाँच्नुको यस्तो जीवनको कथा दुःख्ने छाती फुटाएर म लेख्छु भित्री वेदना। जाग्राम यो रमाईलो भन्छन् भन्ने भनिरहून् नबल्दा मनको बत्ति ज्योतिबिना छ जागृत। मनभित्र कुरा खेल्दा न हुन्छ […]
भक्त घिमिरे अमेरिका म त अर्जुन होइन हजूर, कृष्णले भन्दैमा छल गरी बन्धु मार्ने, अल्प हारपछि निराशाको खिचड़ीमा असंख्य विरह अलाप्ने ! हारेको युद्धमा दोषहरू परतिर सार्ने र श्रेयहरू ओसार्ने […]
चिण्डेका फ़ेदमा भिर्को टकुरा मुनि अक्कर। भालुवाँसे भिरै वीच्मा फ़ल्नमा छ नी तत्पर ॥ हेर्दै जौं भीरको चिण्डो उम्लदो पयझैँ तर । हावले वगेमा पारी पर्नगो यदि ठक्कर ॥१॥ तत्कालैमा […]
शिवलाल दाहाल खुदुनाबारी फेरि एकपटक हिउँदको यो चिसो बिहान फुस्फुस हुस्से खसेको छ, धर्तीको आङमाथि मन चर्केको छ, धर्ती फाटेको छ रुख विरुवा सुकेका छन् हो ! रोग,भोक र बासको […]
Wherever I go in this world Even across the ocean, My love for you is never gone! The moments when I used to Lose myself in your words and laugh, […]
डिल्लीराम शर्मा आचार्य क्रागेरो, नर्वे मरिसकेको वृक्षलाई पानी छिटेर जगाउने साहस कसैले गर्छ भने त्यो आश्चर्य होइन, आश्चर्य ता अरु नै बस्तु छन् संसारमा केवल त्यो ता मूर्खतामात्र हुनजान्छ । […]
आर.पी.सुब्बा अमेरिका चिनारी के छ देशको तिम्रो सम्झना आइरहने ? रित्तो छ गाउँ-घर उदास छ जीवन उजाड़ छ खेतबारी, दुखेको घाउ चर्केको मुटु देशको चिनारी, चिनारी के छ देश को […]
डा. लक्ष्मीप्रसाद ढकाल आम्सटरडाम, नेदरल्याण्ड महलमा बसी बसी चयन गर्दा मेहनतीको सट्टा आफन्तलाई छान्दा कूटनीतिक जाल रच्न खोज्दा सफलताको संकेत आभास हुँदा चराको आकार शिरमा राख्दा, जनताको बिश्वास मात लाग्दा […]
खुल्ला आकाशमा कावा खाँदै फर्किएर आत्मा सँगै मिल्न आउँछ मान्छे, दुनियाँको दौडधुपमा पराजयको तितो अनुभूति निराशाको आँचल ओडेर स्वाभिमानको लाज राख्छ मान्छे पाइला-पाइला खिन्नताको श्वास लिँदै आन्तरिक ज्वरभाटा सँगै द्वन्द्व […]
रघुनाथ ओस्ती क्यानाडा शून्यतामा… म उड़िरहेको बेला, मेरो पखेटा काटेर… रक्ताम्य पार्दै, अर्को शून्यतामा गिराउन चाहन्छ ‘ऊ’ । म उसको तरवारबाट … त्रसित भएर परपर भाग्दछु ‘ऊ’ मेरो पिच्छा गर्दै […]
आर.पी. सुब्बा म युवा हूँ परिबर्तन खोज्न उत्रिएको, म सेनानी हूँ प्रजातान्त्रिक आन्दोलनमा होमिएको । म कैदी हूँ कारागारमा सडिएको, म शहीद हूँ मुक्तिसंग्राममा हुर्किएको !! म मसाल हूँ अन्यायको […]
Of self-absorbed world The concomitant mere players; Here I condemn your entity. Existence of hopes Prevalence of self choice Are sitting on the fence, The innocent beings, the taciturn ones […]
बुद्धमनि ढकाल पश्चिम आकाशको पहेंलो घाम खरको छानाभरि पोखिएको बेला गोधूलिमा बन चरेर फर्कन्थे तिलकु, गोल्मु, तार्कु र गोठु पहेंलपुर निहुरिएका बालासँग सयपत्री हाँसेको हुन्थ्यो नांग्लाभरि थुपारेर गासिन तयार हुन्थे […]
सम्झनाका लहरहरु बहेली खेल्दै मेरा मासुम भावनाहरु माथि बज्रिदै मसंगै हस्याङ-फस्याङ प्रश्न गर्छन् म चकमन्नताको साँघुरो पर्खाल भित्र सुँक्सुकाउँदै छु। म सानो छँदा सुनेका दन्त्य कथाको कृत्रिम पात्रसंग मेल खाए […]
Chakra Acharya Washington, USA A passel of greyhounds have concealed in the hovel of termites; Ah,the blossom of garden- broken and wounded with appalling bites. In the hovel of termites are the passel of […]
भीम दाहाल राजा देवता प्रकृति सबै लागे छन् जन्मेछ मूली भनी सन्तानले त्यागेछ्न् जीवन निने मानिन्छन ब्रह्म भान्से बन्न पुग्यो अस्तित्व मेटिएको मान्छे के दोष बिचरो छ त्यो बबुरो बनेको […]
भक्त घिमिरे अमेरिका साँच्चै हो त ! तिमी साहित्य नै लेख्ने हो? यदि तिमी साहित्य नै लेख्छौ भने दरबार, सुन्दरी र सपनाको राजकुमार, सुनकेशी रानी र जादूगर ड्राकुलाको दन्ते कथा […]
I think and think and think And I’m drowned in the drink But the thought fades in a wink The brain tries hard to regain And thinks and thinks again […]
भक्त घिमिरे अमेरिका दशैं गयो, तिहार आयो खानपिन अब खास होस् । बेरोजगार जुवाडे अड्डामा, हातभरि तास होस् । ऋण-पान गरी खेले पनि, पैसा मार्ने आश होस् । जति हार्यो […]
एक चोटी भए पनि यस्तो दशैं आवस् सुख-शान्ति भन्दा पनि सदबुद्धि ल्यावस् सुख-शान्ति-समृद्धि होस् सजिलो छ भन्न बाली नलाई समयमा कहाँ फल्छ अन्न? भातृत्त्वको खेत-बारीमा प्रेम बीउ छर लिन सबै […]
हे नेपालि समाजका सुजन हो मातापिता मित्रको हो भाग्यैले त अमेरिकाबिचमहाँ हाम्रो जसै भेट भो । उस्तैमा मछु हिन्दु धर्म गरने भूटानको पुत्र हुँ ब्रह्माविष्णु शिवादि देव पुजने भाषी म […]
फूलहरु खूस्बू फैलाएर प्रभातकालीन उषा अंगाली तिम्रो प्रतिक्षामा दियो कलस प्रतिस्थापन गरी पर्खी रहेकाहोलन् तिमि जाऊ नानू म मलामीबिनाको जिउँदो लाशसरि छु यहाँ आजकल बिडम्बना छल्किएर पोखिँदैछ अनकञ्टार विचारको जंगलमा […]
डिल्लीराम शर्मा आचार्य क्रागेरो, नर्वे थ्यो राम राज्य अब छैन स्वदेशमहाँ गोला र बारुद फुटीकन झर्छ जहाँ । डुक्पाहरु पनि अझै कति पिञ्जरामा थूनेर खून चुसदै मरछन् नि राम ! […]
भक्त घिमिरे अमेरिका हो आमा ! म यतिबेला एक्लै छु तिमीबाट टाढा निर्जन बगरहरूमा, मान्छेहरूकै भीडमा एक्लो छु, फिक्का चेतमा मस्त छु,, ‘नूनबिनाको तरकारी’ जीवन जिउँदैछु । तर, आमा ! […]
सुरेन घिमिरे एडिलेड-अस्ट्रेलिया आफ्नो भन्नु हराएको देशमात्र छ | खानलाई आफूसँग भोकमात्र छ | हिड्नलाई, अनगन्ती बाधाको जञ्जीरमा थकित पाइला फँसेका छन् | बिगतदेखि आगतसम्म भत्किँदा भत्किँदा, अतीतदेखि वर्तमानसम्म हराउँदा- […]
नजिकियो चहाड भित्रियो दशैं खुसी र उमंगहरु छैनन् मसँग, विदेशी स्याउभन्दा स्वदेशी नासपाती स्वादिलो हुन्छ भन्ने भनाइ सार्थक भयो ममा । सुख, चैन र ऐश्वर्य भए पनि आज मेरो नेपाली […]
आयो तिजै सबतिरै दुनियाँ हँसाई पानी झरी छ अनियो हरियाली छाई साथै छ रक्त फरिया गहना सजेको गुन्जाय मानछ सबै सुखमा रमेको ।। ०१ ।। सालै भरी घरघरै पसिना बगाई […]
भक्त घिमिरे अमेरिका हो दाइ, अस्तिकै दिनमात्र तिमी भन्दैथ्यौ निः ‘‘मेरो बस्तीमा गल्लिको कुकुर हाँस्छ’’ साँच्चै हो, मान्छे त तिम्रो बस्तीमा हास्नै सक्दैन, त्यहाँ धोका छ, त्रासदी र अहंकार छ, […]
शिवलाल दाहाल बिर्तामोड तिमी शिखरको फूल घाम पनि तिम्रै भागमा छ जून पनि तिम्रै भागमा छ त्यही भएर तिमीसँग सौन्दर्य पनि छ अग्लो हुनुको गौरव तिमी शिखरको फूल तिम्रो सामु […]
कति मीठो यो प्रेमको सुवाश ! कति रमाइला ती क्यानभासभित्र कोरिएका प्रितका कविताहरु ! अति नै हृदयस्पर्शी छन् तिमीले गरेका मायालु कुराहरु साह्रै गहकिलो छ त्यो, तिमीले कोरेको प्रेमको हरफ […]
भारति विमले सरस्वति माता, तिम्रा पादमा झुकाउँछु माथा ॥१॥ श्वेत कमलमा निवास छ तिम्रो, वीणा पुस्तकै नि साथि छ तिम्रो ॥२॥ कोमल रसिलो त बोलि म वोल्दै, भुल्दैछु तिमी र […]
आर पी सुब्बा अमेरिका काश ! यथार्थ फेरि सामु तेर्सिन्छ कल्पनाको स्वतन्त्र संसार त्यहीँ खुम्चिन्छ समुद्री छालले सपना पखाल्छ दोसागरमा पुगेर जीवन आफैँ अड्किन्छ लाजले रातिएको गाला एक आचरणहीन अनुहार ऐनामा मजबुत छ आफ्नै प्रतिबिम्ब आफैँलाई घृणा गर्छ […]
जता सबहौँ उहि मानव नै । धरती विच जन्म कुना भवमै ॥ विधिको त विधान उ चल्छ सधैँ । वरु विश्व छिमेकि बनाउ सबै ॥१॥ तर हेर रहेछ कती कुदने […]
आर पी सुब्बा अमेरिका गाली के दिऊँ ? कुन भाषामा दिऊँ ? साला ….. पापिष्ट, नर्के, छुलिया अधर्मी, अपराधी कपटी, विश्वासघाती हरामी, अहंकारी पाजी, घमण्डी मसाने, भ्रष्टचारी तानाशाह, बलात्कारी तँलाई जोङ्खा […]
क्षितिजको मित्र प्रकाश धमला अष्ट्रेलिया एक अञ्जुली घाम लिएर वर्ष चिसिएका ती निरीह अनुहारहरुमा अर्थको न्यानोपन दिन किन खोजेको तिमीले ? शताब्दिऔं पिसोल्टिएका छन् मूनाहरु शताब्दिऔंदेखि अधिकार लम्पसार छ बलेसीमा […]
डिल्लीराम शर्मा आचार्य क्रागेरो, नर्वे नर्वेको रसरङ्ग,रुप रसिलो हेर्दा जतै झल्मल वृक्षै रङ्रङका पहाडहरु छन् चट्टान छैनन् ठुला । मान्छेको मुख हुन्छ नित्य हसिलो मस्तिष्क राम्रो गरी खेती छैन किसान […]
Xitizko mitra Prakash Dhamala Australia An innocent child standing amid the traffic congestion Counts his childhood days of pain, bliss and tribulation He sometimes dreams of contentment and happiness He […]
ब्रह्मा विष्णु उमापति शशिधरै देवादि देवेश्वर यिन्मा भक्ति छ वन्दना दिनदिनै विघ्नादि विघ्नेश्वर । नक्षत्रादि शशाङ्क सूर्य सहितै भूम्यादि पाँचतत्वमा गर्नू पूजन नै र बढ्नु अघि नै सत्कर्मका मार्गमा ।। […]
भोक भएर जिन्दगी रुवांडी शरणार्थी बालकसंग बगरमा बालुवा खाँदैछ रोग संग मितेरी लाएर ऊ मृत्यु बाँचेको छ संदुकीमा जिजीविषा बोकेर निकै टाढा पुग्यो यायावरीय जिन्दगी फेरि आकाशमा उड्ने परेवाको छायाँ […]
शिवलाल दाहाल फूल फुल्छन् र झर्छन् अनि त्यहीबाट नयाँ सृष्टि हुन्छ जीवनको अनन्तक्रम चलिरहेछ यसरी नै, यहाँ–
विचरा भानुको एउटा तस्वीर दुइटा फ्रेममा विभाजित हुन्छ त्यही तस्वीरले यौटै जयन्तीमा दुई पटक, माला, अवीर र दियो खान्छ भानु अहिले कुनै शौचालयमा वा औषधालायामा हुनु पर्छ झाढाले सताएर तर हैन भानुलाई घरमै चिरेर डाक्टरहरूले अस्पताल लागेकाछन् काम्न अभ्यस्त छन् टाँका लगाएझैं गरी सर्जन हातहरू र पत्रकार अट्टेरी गरिरहेछ यी दुइटा […]
समुम्नत मुलुकको सभ्य संस्कार सयौं जात अनि भाषीहरुमाझ देवनागरी अनि अखण्ड रमायाण सिकाउन आऊ तिमी भानु भाएर आऊ सीयाटल अनि बेलीभ्यू गगनचुम्बी भावनाहरुमाझ तथा प्रशान्त माहासागरका सुसेली अनि तरङ्गहरुमाझ सत्कर्म र शिक्षाको उज्यालो […]
“क्षितिजकोमित्र” प्रकाश धमला अस्ट्रेलिया धेरै वर्ष अघिको कुरा हो सायद म सानो छँदै हुनुपर्छ, जतिखेर म बुबालाईभन्दा पनि हजुरबुबालाई ज्यादा माया गर्थें बुबामाभन्दा पनि हजुरबुबामा ज्यादा रमाउथें बुबालाई “बाबा” भनेर हजुरबुबालाई “बुबा” भन्थें मलाई […]
१ मैना फाल्गुनको अठार मिति हो चौषष्टिको सालमा लाग्यो भीषण अग्नि त्यो शिबिरमा गोल्धापमा जुन् दिन रात्री हो छ बजे खल्याङ्ग खुलुङ भो लागेछ आगो भनी हल्ला चल्न गयो र […]
कठै सानी नानी कठिनी वहिनी छ्यौ तिमि कता । म छू सारै दुःखी कति पर भएँ छूनि अबता ॥१॥ कतै छ्यौकी खाली विरह सहँदी एक बबुरी । कुनै बाटो हेरी […]
आज भोलि मलाई कुन्नि के भा’छ । दिनभर भावनाले ठोक्छ । रातभर कल्पनाले टोक्छ । मलाई कुन्नि के ले खूब सताउँछ । आज भोलि मलाई कुन्नि के भा’छ । न […]
He was forsaken By his inexorable mother. At a non age He was still sucking her breasts. Poor child, hapless and wretched She abhorred him since his birth, For she […]
प्रकाश धमला एड्लेड अस्ट्रेलिया मेरी सानु मैयाँ सधैं सधैं उज्ज्यालो बस्ति रोप्छु भन्थिन् जहाँबाट भावना फुल्न सकोस् जहाँबाट विचार उम्रन सकोस् स्नेहका सप्तरंगीहरु छाउन सकून् मलाई सधैं सधैं भन्ने […]
आर. पी. सुब्बा अमेरिका जुम्होलरीमा हिउँ पग्लेछ कि क्या हो, हिमालको माथिल्लो भागतिर हिउँको बाफ उडे जस्तो लाग्छ सायद अब- त्यहाँका खोला-नदीमा पानीको मात्रा बढेर आउँछ कि? त्यहाँका चट्टानमा वर्षौ […]
I am really surprised When in your eyes I see: A deep ocean Lands of happiness Moon and stars Reflection of reality A touch of sensuality The world looks more […]
Xitizko Mitra Prakash Dhamala Australia My dreams were shattered And I was expelled from the womb of my native land Where the new moon slept upon me Where the full […]
She left her footsteps down the stairs of my life Shading the scandalous love in my little innocent heart Without feeling guilty and mercy and of the sort, Just I […]
रमेश गौतम नर्वे आकाश धमिलिँदै छ- आइसल्याण्डिक ज्वालामुखीको धुवाँले आकाश धमिलो भएको छ । पोलिस राष्ट्रपति र अरू धेरै मान्छेहरू एकै ठाउँमा बिलाएका छन् – एउटा वियोगान्त क्षण ! हाइटीमा […]
चिराङ्गे माइलो चौतारीमा बसी एउटा गीत गाउँन मन लाग्छ, विछोडिएकी प्रीयासँग प्रीत गाँस्न मन लाग्छ । सैलुङ्गेको द्यौरालीमा पाती चढाउन मन लाग्छ, डाँडाघरे मैयासँग जुबारी खेल्न मन लाग्छ । वर–पीपलको […]
I was born where I couldn’t belong And I belong where I cannot be born My tongue would be tied I too, might as well Be tied, and tied in […]
[No piece of literature has touched me as much as Dante Alighieri’s The Divine Comedy. My professors, my associates and even my family know how much respect I have for […]
By: Kamal Tsirang ,Bhutan I see ghostly gallon peeping, And pranced charmingly biding adieu. The dusk drew in, Making the whole world blind. There, I could sense from my early […]
Of self-absorbed world The concomitant mere players; Here I condemn your entity. Existence of hopes Prevalence of self choice Are sitting on the fence, The innocent beings, the taciturn ones* […]
“क्षितिजको मित्र”प्रकाश धमला अष्ट्रेलिया म सानो छँदा मेरी हजुर आमाले ऊ…….माथि देउती माता भनेर जून देखाउनु हुन्थ्यो म रोइरहे पनि चुपचाप रहन्थें मेरो कर्कश पनि ठप्प हुन्थ्यो त्यही समयदेखि हुनुपर्छ […]
There will be the scene of sunset As sun always goes to the west On the horizon that looks the best And I enjoy the scene better than the rest. […]
-शिवलाल दाहाल खुदुनाबारी म जति जति हिँड्छु उनीहरु पाइला मेट्दै जान्छन् र गन्तव्यमा पुगेपछि आफू अगुवा भएको दावी गर्छन्
Every morning-evening Till date from my first day, I’m adding words to complete An invitation, to The Death agent. I don’t know how many more- Words I need to accomplish! […]
बिहानै उठ्छु कम्प्युटर खोल्छु अफलाइनभरी शुभकामना लेखकको कतै नामै छैन कस्तो यो पाइरेटको जवाना ! लेख्छौ भने आफैँ लेख होइन भने चुप लाग किन चूँड्छौ अर्काको भावना अनि पठाउछौ शुभकामना […]
साना साना झुपडिको सानै हुन्छ चाल । दु:खै दु:ख भोग्दा भोग्दै बित्यो सत्र साल ।। झरी वादल हावा हुरी वर्षेनीको दुस्ख । बाँसको चित्रो कागचभित्तो किन मान्छौ सुख ।। बुद्धिजीवि […]
-शिवलाल दाहाल खुदुनाबारी बेलुका केराका पातबाट छिरेको जूनको उज्यालो अलिकति च्याएर हेरेँ बाटामा अलिकति उज्यालो खसेको थियो सायद त्यही थियो भोलिदेखि शुरु हुने नयाँ वर्षको उज्यालाको एक झलक ।
खोजी हिंडे तिमीलाई भूटानका गाउँ अनि बस्तीहरुमा पाउन सकिन तिमीलाई मानस अनि सुनकोशका सुसेलीहरुमा । खोजी हिंडे ती बिचलित बस्तिहरुमा स्वतन्त्रता अनि स्वाभिमानका मनोभावहरु पाइन कतै ती बस्तीहरुमा स्वतन्त्रताका जीवन्त […]
रमेश गौतम नर्वे कुनै दिन निर्जन एउटा बस्तीमा तिमीलाई भेटेको थिएँ अपरिभाषित एउटा विशेष पल व्यंग्य हाँसिरह्यो म एक्लो थिएँ म रुग्ण थिएँ अझ म विवश थिएँ । तिम्रा आँखाहरुले […]
भीमप्रसाद तिमसिना एट्लान्टा, अमेरिका हिंजो मात्र मैले देखेको सपना, आज यस्तो हुन्छ भन्ने थाहै थिएन । सबै सबैमा वैरभाव जीवनमा आफू एक्लै, अर्काको बारेमा सोच्ने फूर्सद कसको ? आफन्तासंगको […]
गुलावी फूल जस्ती मायालुलाई । एउटा चिनो दिन मन लाग्यो ।। मन्ध–मुस्कान छाड्ने प्रियसीलाई । आँखामा सजाउने रहर जाग्यो ।। मेरो हृदयलाई नै हल्लाइदिने कस्तो रुप रहेछ तिम्रो ? यो […]
-शिवलाल दाहाल खुदुनाबारी थाहा भएन कसरी पस्यो कहाँबाट पस्यो एउटा मुसो कोठाभित्र सुटुक्क छिरेछ अभाव र गरिवीसित जुधेर किनेका सबै लुगा सिध्याएछ जंगी चल्यो अनेक जुक्तिवुद्घि लगाएर त्यसलाई मारेँ ढुक्क […]
Life is long Be careful to begin Think pre and post Than get things done Life is enjoyable Do not go beyond the limit Make it fruitful Do not be […]
बाज बनेर राज गर्ने साँडेहरुको लिँडे सिद्धान्तले ती दुर्बल गाई र बाछाहरुलाई खर्कदेखि नर्कमा धकेलिदियो। कु गर्ने दम त कहाँ रहेछ र? सु गरेको लँगौटी फेर्न सम्म भ्याएनन् डुङ्डुङ्ती गन्हाउँदै […]
मलाई जसो भने पनि म नै हुँ- कोही कोही मलाई धोएर परिवर्तन गर्न चाहन्छन् बाहिर-बाहिर पखालिए नि मेरो मन मेरो तन मेरो जीवन मेरो, म हुनुको धरातल धोई मरे धोइन्न […]
Thugten Dorjee Drukpa Denmark My heart dared, where I was gone. To step my feet, why didn’t I learn? How could my heart learn? the land? Making the land no […]
उँभो, असीम छ । उँधो, अस्वच्छन्द छ । दैलो ? मैलो छ । कोइलो, आउने छ । अवनि मुस्काउने छ । अन्तर रमाउने छ । जागरण दृगमा छ । कुसुम […]
प्रश्नै प्रश्नका पोका लादेर गह्रुङ्गो मनमाथि अझ भारी नथप l तुसारो परेको जीवनमा अझ शिशिर वर्षाउनु किन? म आफ्नै आँगनबीच हराइरहेकी छु सत्य र असत्यबीचको भीडमा आफूलाई खोजिरहेकी त, म […]
त्यो राम्रो बन त्यो पहाड हरियो त्यो स्वर्ग झैँ जंगल । लामा छन् लहरा हरा रहरिला मूनामिठा निर्मल । ती झर्ना झररर्र भारि रमिता हेर्दै झरे छंछम । त्यो राम्रो […]
अजिङ्गर मरे जस्तै लामो र कालो सडक आकाशमा बादलले नक्सा बनाउँछ टुप्पी हराएको मेरो देश। मैंले मात्रै सुन्ने गरी बतास साउती गर्छ बाटो हेरेर के पायौ आखिरमा यतै आयै। मैंले […]
जान्दा–जान्दै कीरा पखेटा पलाएपछि घमण्ड भरिन्छ, अनि आँट बटुल्छ, आकाश छोप्ने मनोबल पृथ्वी ढाक्ने झोंक यस्तो अहम भरिए पछि… हावा बटुलेर मुठ्ठी राख्छु बिचार उमालेर लावा पोख्छु भन्दै हावा उछिन्ने […]
I am a man as of your stature, I do have kids and other half Carrying me within them As is true to you and all mankind. Nonetheless, I am […]
सेक्मुरि फूल हेर फुल्यो माङ्गेन्ना गर्दा शिर चुल्यो माङ्हिम गई सेवा गरौं देशको लागि अघि सरौं दुबो र ढुङ्गा बाचा खाएँ माङ्लाङ नाचौं पालाम् गाएँ शान्तिको दियो बालौँ अब कदम […]
We trod on the sandy shores With our passion-smitten hearts To paint our reminiscences of dexterity. Our hearts were thick plumes of clouds In the lightness of cotton feather, Undefeatable […]
मत्त…… जवानीले मातेका दुई किशोर किशोरीझैँ भर्खर मेरो देश षोढशीझैँ छातीभरि सगरमाथा बोकेर फर्कँदैछ…. फुल्दैछ नागबेली उखेलेर चम्पावती रोप्दैछ । हिजो बगैँचाभरि…. गमलाभरि थरिथरिका…. जात…जातिका फूल रोपेर
छवि ढकाल क्यानाडा हुस्सु र कुहिरोमा निसासिएको अनि बम र बारुदको धुँवाको कालो मोसो दलेर रोइरहेको मैले नेपाल देखें औंसीको कालो रातमा रुखो रोदन र क्रन्दन संगै चिच्याइ चिच्याइ रोइरहेको […]
यतिराज अजनबी एडिलेड, अस्ट्रेलिया हराए पछि देश, देशभित्रै खोजें खोजी प्रारम्भ गरेपछि जबर्जस्ती लखेटिएँ देशबाटै अठार वर्षसम्म खोजिरहें शराणार्थी शिविरमा केही मित्रहरूलाई त्यसरी नै खोजिराख है भनेर समुद्र पारी आइपुगेको […]
जितेन सुब्बा ‘मुस्कान’ बेलडाँगी चर्खासँगै निदाउँछन् छाप्राहरु चर्खासँगै विश्राम गर्छन् छाप्राहरु अभाव र अन्यायको धारमा मलम लगाउँदै हेर्दछन् घाउका पाप्राहरु खुकुरीले गर्दन गिँडेको चक्कुले छाती छेडेको खटनको खुराकहरु घोटेको भोक […]
टल बाली राई तस्मानिया, अस्ट्रेलिया धर्तीलाई प्रथमपटक दर्शन गरेपछि हजारौँ दृश्यहरु देख्ने अवसर प्राप्त भयो मिलिरहेको छ आजकाल- आमाको आशिष, साथीको सङ्गत, साहित्य कोर्ने रुची अनि गुरुको आशीर्वाद, यहीमा म […]
सबिन शर्मा अमेरिका कुनै गरीब र सिकारु कलाकारको बिग्रिएर पनि बज्न बाध्य बाजेर पनि कोठा भित्र सीमित हामी हार्मोनियम हौँ, हामी बिग्रिएका हार्मोनियम हौँ। हाम्रो जड्सुत्रता चिम्टी भाँचिएको कुनै रिड […]
म धेरै दिन अघि एउटा ऐना चाहन्थेँ आफ्नै रुप हेर्न आफ्नै अनुहार हेर्न राम्ररी ! ऐना भेट्न समय लाग्यो भेटेर पनि आफ्नो अनुहार हेर्न आफ्नो रुप हेर्न समय लाग्यो अनि
गाउँखाने कथामा गाँवै हारे पछि खै, कता लागे कता गाउँलेहरु थाहा छैन फेरि कुन गोरेटो भएर भेट्ने होला कुन देउरली मा वाचा बाँध्ने हो शायद कुनै साल महा अनिकाल लागेको […]
समुद्र सतहदेखि अलि–अलि गरी हावासंगै… अल्लरेपन घुमाउँदै माथि–माथि जान्छन् अग्लिएको भानसंगै एक्लै, आफै रमाएर तल हेरी जमिनलाई सलाम गर्छन्…….. पानीको कण न हो
नारायण भट्टराई एडिलेड, अस्ट्रेलिया घरि घरि धोक्रो काँध चढाई कतिदिन सर्नुछ मैंले स्थिर प्रकृतिको सुखमय जीवन मिल्ने हो अब कैले घरको आँगन छाडी बिरानो झुपडी बीच म हराएँ दौलत दुनियाँ […]
मेल बक्सले प्रत्येक चोटी तर्साउँछ l जब म भित्र-बाहिर गर्छु लाग्छ कहिले त उक्काएर झट्याइदिउँ मलाई थाहा छ, त्यस भित्र – मेरो हिमालको संदेश छैन कुनै प्रियेसीको मधुर सुस्केरा पनि […]