Tag: Writer Ramesh Gautam

  • घाम नउदाएको दिन 

    रमेश गौतम नर्वे “माफ गर्नु होला, सिट नं. २० ए मेरो होइन र?”, आफ्नो हातको टिकट हेर्दै मैंले उक्त सिटमा बसिरहेकी युवतीलाई सोधेँ। “हजुर, मेरो २० बि हो। तर के […]

  • एउटा मरुभूमि जहाँ क्याक्टस उम्रन्छन्

    रमेश गौतम  नर्वे एउटा हराभरा भूमि कैयन् तहल्का पश्चात मरुभूमि बन्छ । एउटा मरुभूमि जहाँ बालुवाका कण मात्र छन् त्यहाँ पनि कहिलेकाहीँ क्याक्टसहरु उम्रने गर्छन् अरू वृक्षहरुको निम्ति मरुभूमि त्यो […]

  • केही हाइकु

    रमेश गौतम नर्वे जून पोखियो सेताम्मे धर्तीभरि तिम्रो रोदन! हावाका फूल बादलको देशमा तिम्रो चाहना! वसन्ती हावा दागयुक्त चन्द्रमा तिम्रो क्रन्दन! काँपिरहेछ गजलको खम्बामा झिनो साहित्य! छेउमा मुसा नजिकै छ […]

  • कवि डिल्लीराम शर्मा आचार्यसँग रमेश गौतम

    वि.स २०१६ सालमा सरभाङ, भूटानमा जन्मिएका कवि डिल्लीराम शर्मा आचार्य हाल नर्वेको क्रागेरोमा बस्छन्। साहित्यालंकार (बी.ए.) सम्मको औपचारिक शिक्षा हाँसिल गरेका कवि आचार्य पेसाले शिक्षक तथा पत्रकार हुन्। लामो समय […]

  • डेन्जोम साम्पाङसंग रमेश गौतम

    डेन्जोम साम्पाङ लामो समयदेखि कलम चलाउँदै आएका भूटानी स्रष्टा हुन्। साहित्यलाई मन र मस्तिष्कको फ्युजन मान्ने साम्पाङको भर्खरै स्वीकारोक्ति नामक एउटा साहित्यिक सिद्धान्तको पुस्तक बजारमा आएको  छ। स्वीकारोक्ति एउटा साहित्यिक अभियान पनि हो। […]

  • चिताको आगो साँच्चै तातो हुँदोरहेछ

    रमेश गौतम नर्वे आजको यो कविता म एउटा आदिम बस्तीमा उभिएर लेख्दैछु। मलाई यो कविता लेख्न पटक्कै मन थिएन म चाहन्थेँ- यति बेला म तिमीलाई सम्झँदै केही रोमान्टिक बनौँ प…र […]

  • “शहीदहरुप्रति श्रद्धाञ्जलि”मा प्रतिध्वनित स्रष्टास्वर

      रमेश गौतम नर्वे पृष्ठभूमि: साहित्यका आँखा तेजिला हुन्छन्; हृदय फराकिलो हुन्छ | यसमा अजस्र शक्ति हुन्छ | चेतनाका सम्पूर्ण अंशहरु साहित्यमार्फत नै प्रवाहित हुन्छन् | आदिसभ्यताको श्री गणेश, विकास […]

  • तिमी र असमान सोच

      रमेश गौतम नर्वे तिमीले केराउका दुई समान प्रकृतिका बीउ रोपेर गौरवका साथ भन्यौ कि अब दुई समान बिरुवा उम्रने छन् | तिमीले एउटा डाइसको गोटी एउटै बट्टामा समान प्रकारले […]

  • किन देखियो होला यस्तो सपना ?

    रमेश गौतम नर्वे यस पालि त दसैँ-तिहार एकै चोटि आएछन् क्यार…………. प…र एक हुल मान्छेहरू चिउरा कुट्न लाग्दै थिए छेवैमा शोभा दिदी सेल पकाउन लाग्दै थिइन् | रोमान्चित हुँदै छेवैमा […]

  • गजल-१७३

    रमेश गौतम नर्वे पुज्दै छन् रे सबैले नै रोमान्चित आउ पेमा बुझ्नु धेरै छ है तिम्ले ज्ञानकुन्ज धाउ पेमा | अझै पनि तिम्रो देशमा टाकिनहरु रोइरा’छन् बुझ्न सक्छ्यौ कति होलान् […]

  • गजल-१७०

    रमेश गौतम नर्वे पर राखेर यथार्थ आभास कै कुरा गर्‍यौ ज्ञानी छौ रे,अत्ति राम्रो,मिजास कै कुरा गर्‍यौ धर्तीभरि आँसु झरे, तिमीलाई खोजे अरे किन होला सधैंभरि आकाश कै कुरा गर्‍यौ […]

  • अमूर्त रङ्गहरु

    रमेश गौतम नर्वे विश्वविद्यालयको पुस्तकालयमा बसेर एकोहोरो हेरिरहेछु प…..र आकाशमा उडिरहेका चराहरु बाहिर बाटिकामा रातो गुलावको ओरिपरि नाँचिरहेका पुतलीहरु अनि सूर्यको मधूर कान्तिसँगै प्रेम आलिंगनमा मस्त केही जोडीहरु ! नजिकैको […]

  • गजल-१५३

    रमेश गौतम नर्वे आज यौटा विशेष गजल लेख्नै पर्छ, कनिरा’छु कति बाँचे दिवास्वप्न सबै सबै गनिरा’छु धेरै गर्‍यौं साहित्यमा हल्लाहरु जथाभावी अब सत्य परिस्कृत सयर गरौँ भनिरा’छु यौटा उमेर त्यसै […]

  • आखिर जीत मेरै भयो

    रमेश गौतम नर्वे कथा जीवन भोगाइबाट सुरु हुन्छ बाल चाहना र आकाङ्क्षाका हत्याहरू निर्जीव यथार्थताहरु काला सत्यताहरू सबै एक साथ सुरु हुन्छन् । एउटा जन्म ! अभिशाप जन्म ! वा […]

  • तिमी, म र यो स्निग्ध गोधूलि

    रमेश गौतम नर्वे म तिम्रा पाइला पछ्याइरहेछु स्फूर्त ! गोधूलीको स्निग्धताभित्र तिमी छ्यौ, म छु र एउटा नीरव परिवेश छ। फुसफुस झरिरहेछ सेतो हिउँ सुकोमल कपास जस्तै। नजिकैको पोखरी- जहाँ […]

  • साहित्यमा नवीनताको खोजी-२

    रमेश गौतम नर्वे [दुई वर्ष अघि भूटानी कोपिला ( अङ्क: १०; वर्ष: २००८) मा प्रकाशित यो लेख केही संशोधनसहित यहाँ प्रकाशित गरिएको छ-  सं.] गताङ्कबाट क्रमश:………… सन्दर्भ : हाम्रोसाहित्य हाम्रो […]

  • साहित्यमा नवीनताको खोजी-१

    रमेश गौतम नर्वे [दुई वर्ष अघि भूटानी कोपिला ( अङ्क: १०; वर्ष: २००८) मा प्रकाशित यो लेख केही संशोधनसहित यहाँ प्रकाशित गरिएको छ-  सं.] विषय प्रवेश साहित्यलाई सदियौँ अघिदेखि समाजको […]

  • तिम्रो अनुपस्थिति

    रमेश गौतम  नर्वे  तिम्रा ती मोहक नयनहरू जो मलाई कहिल्यै हेर्दैनन् उत्सुकतापूर्वक हामी सँगै छौँ सधैँ सधैँ…… कुनै समुद्री तटमा सँगै बसेर सूर्यको कोमल रश्मिसँगै हामी माछाहरूको क्रीडा हेर्दैनौँ वा […]

  • ऐनाभित्र म

    म धेरै दिन अघि एउटा ऐना चाहन्थेँ आफ्नै रुप हेर्न आफ्नै अनुहार हेर्न राम्ररी ! ऐना भेट्न समय लाग्यो भेटेर पनि आफ्नो अनुहार हेर्न आफ्नो रुप हेर्न समय लाग्यो अनि

  • पूर्णिमा

      रमेश गौतम  नर्वे  अहा! के होला त्यो सुन्दरता? बादलका टुक्राहरू- त्यो मधुरता, त्यो कोमलता बादलले ढाकेको चन्द्रमा! एक छिनमा अँध्यारो भयो चारैतिर शून्यता, एकाकीपन अनि फेरि बादलका टुक्राहरू त्यो […]

  • गजल-४

    रमेश गौतम  नर्वे  देश भन्दै मरेँ म त तिमी चाहिँ बाँचिदिनू बगरका सुसेलीमा एक नासले नाँचिदिनू। अब छैन समय त्यो प्रेमालापमा खुल्ने मेरो परीक्षाका सवालहरु एक्लै एक्लै भाँचिदिनू। यतिबेला देश […]

  • एउटा पत्र

    नेपाली साहित्यका वरिष्ठ समालोचक डा गोविन्दराज भट्टराईलाई समसामयिक भूटानी नेपाली साहित्यका सन्दर्भमा लेखिएको पत्र जस्ताको तस्तै यहाँ राखिएको छ। आदरणीय गोविन्द सर, लामो समयदेखि हजुरसँग धेरै गन्थन लेख्ने रहर थियो। […]

  • भूगोलहीन: एउटा अमूर्त प्रेम

    रमेश गौतम नर्वे ऊ जीवनलाई संघर्ष मात्र देख्ने गर्थ्यो। आई. एस्सीको अध्ययन पूरा गरेपछि जीवनलाई अझ संघर्षमय पायो। परिणामस्वरुप ऊ एउटा साधारण शिक्षक भयो। “सर! तपाईँ कहाँबाट आउनुहुन्छ?” ” दमक” […]

  • अभाव: एक टुक्रा समय

    रमेश गौतम नर्वे सायद कुनै समय मसँग ‘विशेष समय’ थियो आफ्नो सबै खुसी थियो र व्यथित भए पनि बाल्यकालका अनुभूतिहरु थिए एउटा लाञ्छित समयको दारुण उपहार ! आज सर्वत्र निर्णयहीनता […]

  • गजल-१

    रमेश गौतम नर्वे मुटु सधैँ रोइरह्यो तिम्रालागि गीत भयो नयनको अश्रुधारा तिम्रालागि शीत भयो। मान्छे हुँ म, मुटु रै’छ, कता-कता दुख्ने गर्छु सधैँ जसो त्यो दुखाइ तिम्रालागि हित भयो। चिरिएको […]