श्रद्धाञ्जली मेरो अग्रज स्रष्टालाई
गंगा लामिटारे ओहायो अमेरिका शब्द रोप्ने खेतालो थियौ तिमी, भुटानको सुखा माटोमा सपना उम्राउन सिकाउने तिमी अव्यक्त पीडा व्यक्त हुन्थ्यो तिम्रो कलमको नोकबाट । न त तिमीले भीड खोज्यौ, न […]
गंगा लामिटारे ओहायो अमेरिका शब्द रोप्ने खेतालो थियौ तिमी, भुटानको सुखा माटोमा सपना उम्राउन सिकाउने तिमी अव्यक्त पीडा व्यक्त हुन्थ्यो तिम्रो कलमको नोकबाट । न त तिमीले भीड खोज्यौ, न […]
विष्णु लुइँटेल हेरिसबर्ग,पेन्सलभेनिया चुल्हो छ जुठो खानु छ पीठो आधारात् सुत्नु छ चुहुदो झरी घास् दाउरा गरी कष्टले बाच्नु छु। यो परम्परा कुरिती सारा मिलेर तोडौं है लौ आँखा खोल […]
अँध्यारो मार्ग खेम रिजाल सिन्सिन्याटी, ओहायो कुटिल मार्गका प्रशोधित छविहरू नम्रता कुँदिएका चमकदार स्मारक भनाउँदाहरू मानिसहरूलाई खरिद गर्न चाहन्छन्। तिमी खरिद गर्छौ कि बेचिन्छौ ? स्वयम् पर्वतारोहीहरू पहाड चढाइएका उपकरणहरू […]
हिउँ : सौन्दर्य र अनुभूति शिवलाल दाहाल केन्टकी, अमेरिका यस वर्ष भने हिउँको मात्रा सधैंभन्दा अलि बढी भएको अनुभूति भएको छ। अमेरिका आएपछि यति भारी मात्रामा हिउँ परेको दृश्य […]
यहाँ यस्तै भयो भानु ढुङ्गाना विन्सोर, क्यानाडा यदि यहाँ – झुले, माले, पाङ्ग्रे, पोटले, तारेहरूले झुली, माली, पाङ्ग्री, झिल्कु, तार्कुहरूले खरीको, खारसाङ्लाको, खमारीको, किम्बुको, लह–लह गरेको घाँसमा नाक लगाएको […]
IF I DIE BEFORE THE SUNSET B.P Sharma NETHERLANDS If I diebefore the sunsetwith the twilightbeside my deathbed,let my soulstill feel thewarmth of green Earththat nourished methousands of yearsbefore I […]
जय हुमगाई क्यानडा साना मसिना कुराको व्यर्थ ब्याड किन बनाउँछौ? बगरमा जङ्गल नरोपी क्यारी खोलालाई दोष दिन्छौ? कोदाको बिउँ रोपेर खेतमा धान कहिले फलाउँछौ? सन्तको रूप धरेर फेरि के छुरा […]
नारदप्रसाद आचार्य ‘सुदामा’ पेन्सिलभेनिया अमेरिका टुप्पोमै जन्मिएका चिसा कुहिराहरू आफ्नै सन्तानको घाँटी कसिरहेका छन्। उनीहरूका आँखामा नपाएका सपनाहरूमा विष भरिदिन्छन् फुल्न नपाउँदै थाकेका युवा आफ्नो भविष्य होइन अन्तिम यात्रा रोज्दै […]
श्री सिवा न्युहेम्सायर अमेरिका उठ! जाग! शोषित–पीडित अब समानताको युद्ध लड्नु छ मानव–मानवबिचको भेदभाव इतिहासको पानामा गाड्नु छ अब चुप लागेर बस्ने होइन आँसु मात्रै बग्ने होइन मान्छे भएर जन्मेका हामी […]
रमण् रिति रहेछ झन् अमेरिका अतुल्यकै श्याम ख़नाल कोलोराडो, अमेरिका छ विश्वको भरै महा सुरम्य–रम्य दृश्यचैं। भएर सृष्टिका कला अमेल–मेलका सबै॥ नदी र ताल छन् कतै–कतै चटान बज्रकै। रमण् रिति […]
Ramesh Gautam and Khem Gautam Norway More than thirty years have passed since one of Bhutan’s most sensitive episodes: the mass exodus of over 80,000 Lhotshampa, mostly Nepali-speaking Bhutanese, in […]
Khem Raj Gautam Norway I am profoundly moved to announce a groundbreaking development in my household. My ten-year-old child has finally mastered the perilous art of wiping their own butt. […]
खुट्किलो शिवलाल दाहाल केन्टकी, अमेरिका म एक खुट्किलो सिँढी चढ्नेहरू आऊ रूख चढ्नेहरू आऊ उकालो काट्नेहरू आऊ म त केवल एक खुट्किलो म माथि टेक र हिँड म अनगिन्ती पाइलाहरूको […]
डिल्ली राम रेग्मी ओहायो, अमेरिका सुन— तिमी आयौ भने थाहा पाउनेछ्यौ कति धेरै कुरा अझै बाँकी छन् गर्नलाई केही मेरा बारेमा, केही तिम्रा बारेमा र धेरै—हाम्रो बारेमा। ती एक–एक पल […]
जन्मभूमिको सम्झना उमा अधिकारी(दवाडी) कोलम्बस, अमेरिका तीन्चुले मुनी सानु गॅाउ रसीलो सोमा भनि चिन्दथे गाडीको सुबिधा थिएननी त्यहॅा मन्छे सबै हिन्दथे । टाडा बाट हिडेर आइपुगथे बास् पॅाउ एक् रात् […]
And wakes you up from the illusion of darkness! B.P Sharma Netherlands My heart hasn’t become an old, ugly, and lonely My eyes and lips and tongue are […]
नेपाली भाषा विरासत दिवस : एक अवधारणा शिवलाल दाहाल (साहित्य परिषद्, भूटानले नमेम्बर ८, २०२५ का दिन अमेरिकाको ह्यारिसवर्गमा आयोजना गरेको एघारौँ सम्मेलनमा प्रस्तुत गरेको नेपाली भाषा विरासत दिवस सम्बन्धी […]
सुस्त सुन-बारुलो र जाँगरिलो माहुरी भानु ढुङ्गाना विन्सर, क्यानाडा जीवनमा देखे भोगेका साधारण दृश्य र अनुभवबाट पनि हामीले ठूला पाठ पढन,सिक्न सक्छौं। धेरै कुरा जान्न-बुझ्न सक्ने रहेछौँ।हामीलाई यहाँ पढ्नका लागी […]
प्यारो छ देश नेपाल मौसमी ढुंगाना, क्यानाडा छोड्न मन थिएन मलाई नेपाल शरणार्थी शिविरमा बसे पनि, प्यारो लाग्थ्यो त्यही देश। साना घर ठूला सपना, नागरिकता बिना भएँ गरेको विश्वास र […]
बुख्याचा तुम्बेहाङ लिम्बु झापा, नेपाल ओ साथी! त्यो खेतबीचमा उभेको बुख्याचा त्यसले हाम्रो समाजमा फैलाएको डर वा विभीषिका वास्तवमै कति अचम्मको छ है? हुन त त्यो एउटा खोक्रो पुतला मात्र […]
भानु ढुङ्गाना विन्सर, क्यानाडा आलुको झोल बाल्यकालको जीवन, स्वाद र सम्झना कहिल्यै हराउँदैनन् । समयको गतिलाई कसैले रोक्न सक्दैन भन्ने कुरा सबैलाई थाहा छ । तर जीवनमा यस्ता केही स्वाद, […]
वी.पी शर्मा विज्कन, नेदरलेन्डस् वन मान्छे मलाई रुन्चे नभन्नु, म त मुस्कुराउँदै विद्यमान परिवेशका हतियारले मनका बाँजा डल्लाहरू फोरिरहेको छु पश्चिमी गोरेटा, गल्ली र भञ्ज्याङहरू छामछुम गर्दै चर्किएका मेरा पाइलाहरू […]
BSK Champions Cup 2025 Concludes: Louisville Rising Star and Beldangi-1 Crowned Victors August 3, 2025 | Louisville, Kentucky The much-anticipated BSK Champions Cup 2025, organized by the Bhutanese Society of […]
आई पी अधिकारी एड्लेड, अस्ट्रेलिया सन् २५४७ मा मानिसले मङ्गल ग्रहमा नयाँ टेरा नामक फराकिलो उपनिवेश स्थापना गर्यो । एक समय जीवनका लागि अयोग्य ठानिएको यो रातो ग्रहले अब भने […]
Bikash Regmi Syracuse, NY The Global Bhutanese Hindu Organization (GBHO) proudly concluded its historic seven-day World Peace Mahayagya at the Om Center Divya Dham in Galion, Ohio, on July 23rd, […]
हामी को थियौँ ? भानु ढुङ्गाना विन्साेर, क्यानाडा १ भेटिन्छ राम्रो, किन छैन चासो? नासो गुमाएपछि, दुःखको पासो। बाँझो बनायौँ, किन […]
शिवलाल दाहाल केन्टकी, अमेरिका (२११ औँ भानुजयन्तीका सन्दर्भमा साहित्यकार भानु ढुंगानाको संयोजनमा भूटानी समाज विन्डसर, क्यानडाद्वारा आयोजित अनलाइन कार्यक्रममा समीक्षक शिवलाल दाहालद्वारा प्रस्तुत लिखित मन्तव्य यहाँ प्रस्तुत छ।) भानुभक्त आचार्य […]
टेक भण्डारी एडिलेड, साउथ अस्ट्रेलिय यो कस्तो […]
इन्द्र प्रकास खवास अमेरिका पिरै पिर छ जीवनमा शान्ति कता पाउँ ? कालो बादल मडारिएको छ संसार भरि पानी खोज्न कता जाऊँ ।जताततै बाढी पहिरो आउँछ सहायता कसलाई बोलाऊँ । […]
Ramesh Gautam Norway WhenYour half-closed lipsLose their smileAnd you sink into an abyss of endless pain…A wild pack of beastsComes charging, growling,And begins to tear me asunder. With their sharp, […]