Category: Writers

  • गीत

    यदुराज बराल  मिसिगन, अमेरिका  जिन्दगीनै नशा हो या नशा जिन्दगीजीवनलाई नशा सोचे भूल हो जिन्दगी मार्न मर्न कठोर बन्छौ आफू लुकी लुकीकठै मेरो कस्तो नशा रहेछ सस्तो सस्तो कति रोइन् […]

  • बाउको सपना

    एस्. बी.  कटुवाल “सुरेश”  ओहायो ,  अमेरिका  माइधारको बगरमा तातो बालुवाको सिरानी, सडकको किनारामा तिरपालको पाल र बाँसको टहरो। रातभर तप्पानीको कुटाइ, दिनभर गाडीको आवाजको गोदाइ नाङ्गै र भुतुङ्गै छटपटिँदै […]

  • गीत

    श्री सिवा न्युहेम्सायर अमेरिका उठ! जाग! शोषित–पीडितअब समताको युद्ध लड्नु छमानव–मानवबीचको भेदभावइतिहासको पानामा गाड्नु छ अब चुप लागेर बस्ने होइनआँसु मात्रै बग्ने होइनमान्छे भएर जन्मेका हामीमान्छे भएर बाँच्ने हो! सुन्दर […]

  • भुईँमान्छेको कविता

    तुम्बेहाङ लिम्बू बेलडाँगी, नेपाल   जब कविले एक हरफ कविता लेख्छ कसैको दिमागमा आठ रेक्टर स्केलको भूकम्प जानुपर्छ त्यो कविता साँचो अर्थमा भुईँमान्छेको कविता हुन्छ साँचो अर्थमा भुईँमान्छेको कथा हुन्छ […]

  •  लोडसेडिङ

    लिला “ निशा” सोलन , ओहायो  लोडसेडिङ साँझ पर्न नपाउँदै बत्तीको आँखामा थकान झर्छ, एक्कासि अँध्यारो घरभित्र पस्छ जस्तो कि कसैले शहरको मुटु नै बन्द गरिदियो। यता गॉऊमा भोटसंगै बिजूली […]

  • संध्याकालीन संवाद

    भानु ढुङ्गाना विन्सोर, क्यानाडा   उनी गयो रात पर्दै, तयारी छ खानु, रूचेको छ जत्ति, बियाँलो नगर्नु । नलेखी नसक्ने भए, भोक खानु, मलाई नसोधी शयन–कक्ष जानु । म नखाऊँ […]

  • योग, ध्यान र आरोग्यको सम्बन्ध

        डा. लक्ष्मीनारायण ढकाल केन्टकी, अमेरिका आरोग्य आरोग्य शब्द सामान्य रूपमा निरोगवाचक हो । तर यसको अर्थ यतिनै मात्र होइन । निरोग शब्दले शारीरिक स्वास्थ्य मात्र बुझाउँछ, तर आरोग्य […]

  • मधुमासमा मन जल्यो

    श्याम खनाल(खोरिया)कोलोराडो,अमेरिका आफ्नो-गाउॅं र दूरदेश विरहीको वेदनाले गरी॥ नौलो साल पुरानु-याद हुन गै झन्कोइली वन्महा। फूल्थे फूल विरंग-रंग ऋतुको-सोभा दिंदै-वागमा। गर्थे गीत मिलाई सोर सुरिलो पक्षी त आनन्दमा॥१॥ घुम्थे फेर्वन […]

  • थुइया बबुरो

    टिपी मिश्र नर्थ क्यारोलिना, अमेरिका   विश्व-स्तरको ‘ट्रेजरर लग्जरी ब्ल्याक’ छेवैमा हुँदा समेत बेरुवा सुर्ती, बिँडी अनि गोल्डेन खैनी खोज्छ, सानो छँदा मर्‍याक-मर्‍याक चपाएको पान र गुट्का सम्झंदै बबुरो! उहि […]

  • घर

    शिवलाल दाहाल केन्टकी, अमेरिका तिमी त्यही सिकुवाको डिलमा बसेर हेरिरहेका थियौ पश्चिम आकाश र थाँदोखा डाँडो जहाँबाट भरखरै भागेर कोही गएको थियो खेत बारीभरि बेग्रल्ती शीतका दानाहरू बिच्छ्याएर उही झुप्रे […]

  • विघटनबाट पुनर्संरचनातर्फको साहित्यिक यात्रा

    गङ्गा लामिटारे कोलम्बस, अमेरिका (Bhutaneseliterature.com सत्रौँ वर्षगाँठका अवसरमा साहित्य परिषद् भूटानका अध्यक्षको सन्देश) पुनर्वासले भूटानी नेपाली समुदायको जीवनमा केवल भौगोलिक परिवर्तन मात्र ल्याएन, यसले उनीहरूको सामाजिक, सांस्कृतिक र साहित्यिक संरचनालाई […]

  • कुरूप दर्पण

      तिलारूपा आचार्य (अधिकारी) ओहायो, अमेरिका कुरूप दर्पण मेरी दिदीको, दाइजो कै कारण शरीर भरी आगो लगाइयो। आस र सासको झिनो किरण भेट्न माईत घर टेकेदेखिनै मेरी आमाको डिप्रेसनको गणनाले […]

  • बलडाँगी

    बलडाँगी दिल भूटानी बेलडाँगी, नेपाल एक मुठ्ठी सास बोकेर बेलडाँगी हरदिन मुस्कुराउँछ छैटौँमा भावीले लेखेको एक डोको भाग्य बोकेर बेलडाँगी मुस्कुराउँछ। सायद डोकोमा अड्किएन भाग्य र देश नभएको गाउँमा बेवारिस […]

  • घर छुट्नु

    डिल्लीराम रेग्मी  ओहायो, अमेरिका घर छुट्ने बेलाझ्यालैमाथिको सुन्तलाको बोटलेसोध्दै थियो सायद —“फर्केर आउँछौ कि…?” आँगनमा टल्किने धुलोमाबा–आमाका पाइतालात्यसबेला अचानक भारी देखिन्थे,जसरी मनमा जम्मा भएको वर्षौँको मायालेएकचोटि चिच्याएर भन्छ—“नजाऊ न छोडेर” […]

  • गीत

    खेम रिजाल  ओहायो अमेरिका  बिर्सियो कि परदेशीले, फर्की आएनथाहा छैन मेरो खबर पायो पाएन रातभरि उसकै यादमा पोल्छ मेरो छातीउराठ लाग्छ गाउँबेँसी सम्झिएर साथीएकान्तमा प्रीत बनी किन छाएनथाहा छैन मेरो […]

  • फूल र तिलहरी

    जमुना न्याैपाने, क्यानडा  फूल र तिलहरी ए “फूल”, साँच्चै कति सुन्दर तिमी- हेर त, भमराहरू झुम्मिइरहेका छन्, भरिएको जवानीदेखि सायद ती पनि लालायित भए, र त तछाडमछाड छ उनीहरूबीच। अनि […]

  • परिषद्को ३३सौं स्थापना दिवस : एक काव्यिक-शुभकामना

    परिषद्को ३३सौं स्थापना दिवस : एक काव्यिक-शुभकामना गङ्गा लामिटारे कोलम्बस, अमेरिका   अमेरिकाको काखैमा, साहित्यको उज्यालो। भूटानी साहित्य परिषद्, तीन दशक पार भो ॥ १।। बत्तीस वर्ष पूरा भइ, तैंतीसौंमा […]

  • उज्यालोको अभिलाषा

    द्रौपदी प्रधान अमेरिका धर्तीमा बसी आकाशसँग,  किरण माग्ने मान्छे म, पाएको प्रकाश अरूलाई बाँडी, ओझेल ताप्ने जान्ने मान्छे म। लुटिई सबैका दुःखहरू, खुसी भई हाँस्न चाहने मान्छे म, फल्ने भए […]

  •  श्रद्धाञ्जली  मेरो अग्रज स्रष्टालाई

    गंगा लामिटारे ओहायो अमेरिका शब्द रोप्ने खेतालो थियौ तिमी, भुटानको सुखा माटोमा सपना उम्राउन सिकाउने तिमी अव्यक्त पीडा व्यक्त हुन्थ्यो तिम्रो कलमको नोकबाट । न त तिमीले भीड खोज्यौ, न […]

  • कवि नारायणप्रसाद लुइँटेल : संक्षिप्त जीवनी

    विष्णु लुइँटेल हेरिसबर्ग,पेन्सलभेनिया चुल्हो छ जुठो खानु छ पीठो आधारात् सुत्नु छ चुहुदो झरी घास् दाउरा गरी कष्टले बाच्नु छु। यो परम्परा कुरिती सारा मिलेर तोडौं है लौ आँखा खोल […]

  • अँध्यारो मार्ग

    अँध्यारो मार्ग खेम रिजाल सिन्सिन्याटी, ओहायो कुटिल मार्गका प्रशोधित छविहरू नम्रता कुँदिएका चमकदार स्मारक भनाउँदाहरू मानिसहरूलाई खरिद गर्न चाहन्छन्। तिमी खरिद गर्छौ कि बेचिन्छौ ? स्वयम् पर्वतारोहीहरू पहाड चढाइएका उपकरणहरू […]

  • हिउँ : सौन्दर्य र अनुभूति

    हिउँ : सौन्दर्य र अनुभूति   शिवलाल दाहाल केन्टकी, अमेरिका यस वर्ष भने हिउँको मात्रा सधैंभन्दा अलि बढी भएको अनुभूति भएको छ। अमेरिका आएपछि यति भारी मात्रामा हिउँ परेको दृश्य […]

  • यहाँ यस्तै भयो

    यहाँ यस्तै भयो भानु ढुङ्गाना विन्सोर, क्यानाडा   यदि यहाँ – झुले, माले, पाङ्ग्रे, पोटले, तारेहरूले झुली, माली, पाङ्ग्री, झिल्कु, तार्कुहरूले खरीको, खारसाङ्लाको, खमारीको, किम्बुको, लह–लह गरेको घाँसमा नाक लगाएको […]

  • सचेतना

    जय हुमगाई क्यानडा साना मसिना कुराको व्यर्थ ब्याड किन बनाउँछौ? बगरमा जङ्गल नरोपी क्यारी खोलालाई दोष दिन्छौ? कोदाको बिउँ रोपेर खेतमा धान कहिले फलाउँछौ? सन्तको रूप धरेर फेरि के छुरा […]

  • मानिस बनौँ

    नारदप्रसाद आचार्य ‘सुदामा’ पेन्सिलभेनिया अमेरिका टुप्पोमै जन्मिएका चिसा कुहिराहरू आफ्नै सन्तानको घाँटी कसिरहेका छन्। उनीहरूका आँखामा  नपाएका सपनाहरूमा विष भरिदिन्छन् फुल्न नपाउँदै थाकेका युवा आफ्नो भविष्य होइन अन्तिम यात्रा रोज्दै […]

  • गीत

    श्री सिवा न्युहेम्सायर अमेरिका उठ! जाग! शोषित–पीडित अब समानताको  युद्ध लड्नु छ मानव–मानवबिचको भेदभाव इतिहासको पानामा गाड्नु छ अब चुप लागेर बस्ने होइन आँसु मात्रै बग्ने होइन मान्छे भएर जन्मेका हामी […]