“म्याराथन दौडभित्रको जिन्दगी” संग दौडँदा
यतिराज अजनबी एड्लेड, अस्ट्रलिया औंलाहरूमा अटाउने सक्ने कुशल भूटानी कविहरू मध्ये एउटा नाम हो सञ्चमान खालिङ | आफ्नो देशबाट विस्थापित भए पश्चात् अत्यन्तै अप्ठ्यारो परिस्थितिबाट गुज्रेका भूटानीहरूको जटिल भोगाइलाई सरल […]
