फुटेको ऐना, सग्लो तस्वीर
सञ्चमान खालिङ हस्याङ-फस्याङ कता के, कता के कति खेर हातको ऐना झऱ्यो थाहै भएन- तर, ती प्रत्येक टुक्रा टुक्रा टिपेर हेर्छु- सबैमा सग्लो प्रतिविम्ब देख्छु !
सञ्चमान खालिङ हस्याङ-फस्याङ कता के, कता के कति खेर हातको ऐना झऱ्यो थाहै भएन- तर, ती प्रत्येक टुक्रा टुक्रा टिपेर हेर्छु- सबैमा सग्लो प्रतिविम्ब देख्छु !
हिम शिखर ओहायो, अमेरिका उनी उतै जहाज र अरू दृश्यकै फोटो लिइरहेकी थिइन् । मेरो एउटा बानी छ; जबसम्म कोही व्यक्ति मेरो आत्मीय बन्दैन, विशेष महिलाहरू, म उनीहरूको छेउमा चुरोट […]
ईश्वर प्रवासी अमेरिका आउँछन् नाता गाँस्छन्, मुटुभित्र माया गाडेर जान्छन् रित्याई पिएर नवरस जति छ, प्याला छाडेर जान्छन् । खोक्रो छ दिल अब के दिनु नयाँलाई, सक्दिनँ म भन्न फिर्ता […]
This is 13th episode of Bhutani Dhuk-Dhuki, a literary program presented by Rakesh Kafle and the team from Boston, USA.
छत्र दंगाल एड्लेड अस्ट्रलिया कहिले विछोडको जलनमा, वेदनाको रापमा, मनको वहमा, कहिले प्रेमील आलिंगनको न्यानोपनमा, मिलनको उल्लासमा, जीवनका हिमढिक्काहरु पग्लँदा, वहन्छ आँशु। उदेकको नाता जीवनसंग जोडेर हरपल साथ जीवनभर रहेर […]
अम्बिका प्रसाद दुलाल एड्लेड अस्ट्रलिया जलढका अनि बग्छ धनसिरि नदी पश्चिम तथा पूर्वमा सीमाना भनिने ति डाँडा मुनिका बारी बगैँचा त्यँहा । दक्छिणमा छ सिमा विशाल समतल् आसाम र बङ्गालको […]
डिल्लीराम शर्मा आचार्य नर्वे यो मन तेसै आत्तिरहेछ कापिरहेछ, तर्छिरहेछ आज मन्को ढुकढुकीमा केवल सम्झनामात्र अल्झिरहेछ सारथी विनाको रथ झैं दिशाहीन कुमार्गका गल्ली गल्लीमा उल्टा पांग्रा गुडिरहेछ । जो देख्छ […]
Devi Subedi Pennsylvania, USA In the beautiful village, country of the thunder Dragon, far in the eastern world, I was born. I was only in my fourth year of childhood, […]
चरन बजगाई भर्जिनिया, अमेरिका मोरंगे जेठो अमेरिका सर्यो रे घास दाउरै खोज्छ अमेरिका त स्वर्गकै छेउ रे त्यै त आत्महत्या धेर गोरा न काला छौ राता र पहेला पिट्टा खाईएला […]
जेएन दाहाल–मासाचुसेट्स–अमेरीका आफू दोषी, दुनियाँलाई पात्र नदेखाऊ आडम्बरी कुरा त्यस्तै मात्र नदेखाऊ कहिलेदेखि अमिलिएको गनाउने पानी अलिकति पियौ होला जात्र नदेखाऊ…
टेक भण्डारी- एडिलेड, अष्ट्रेलिया जीवन र म अनौठो यात्रा खेल्दै थियौं कहिले खुशी कहिले पीडा झेल्दै थियौं । उर्लिएको भेलमा…माछा पौडिएसरी मिठा नमिठा अनुभवहरु पेल्दै थियौं । […]
शिवलाल दाहाल दुर्योधन तिम्रो बेला आएको छ; आगो झोस्ने लाहाको घरमा- तिमी स्वयंले घोषणा गरेका छौ आगो भएर आउँछु भनेर, समय आएको छ, ढिलो […]
देव लामा-अमेरिका सपनाहरु लुटेर, नाटक गर्छ जिन्दगी, ऎनासरि फुटेर, नाटक गर्छ जिन्दगी । फुटेको छ मानवता ऎनासरि चर्केर, सतहीमा जुटेर, नाटक गर्छ जिन्दगी। छातीको चोट […]
खगेन्द्र गौतम क्युबेक, क्यानाडा खै ! कहाँ गयौ तिमीहरु, कहिल्यै नफर्कने गरी ? आमा रुवाएर हिँड्नेहरु, दुःख त पक्कै भयो होला! सुनेको थिएँ,पाहुना लागेको पहिलो […]
हिम शिखर ओहायो, अमेरिका ..बिहान आमाले ढोकामा आवाज दिएर जानु भयो । मेरो दैनिकी नै थियो बिहानको सबै काम सके‘सी’ कौसीमा बस्ने अनि चियाको चुस्की लिँदै पुस्तक पढ्नु । त्यति […]
Yati Raj Ajnabee Adelaide, Australia The Indian Prime Minister, Narendra Modi, has recently addressed the parliament of Bhutan, the youngest democracy in the world. Bhutan, the only country in the […]
“देव लामा” पानीले नि पोलेर गयो ढुंगाले नि बोलेर गयो दुख पनि कति गजपको छ जिन्दगीमा रंग घोलेर गयो सहर बजार नाङ्गो हिडी रा’छ लज्जाले नि छाती खोलेर गयो […]
शिवलाल दाहाल रातभर घृणा, आवेग र महत्वकाङ्क्षा मन्थनेर बिहान कालकुट विष वमन गर्छौ तिमी शब्द–शब्दमा, वाक्य–वाक्यमा, चेतना र विवेकलाई बन्दकी राखेर विज्ञाप्त छ महाभारतको कथा विज्ञाप्त छ तिम्रो मुकुट पहिरिने […]
हिम शिखर ओहायो, अमेरिका काम..काम..काम यो त अदृश्य रूपमा लादिएको भारी जस्तो लाग्छ । जे होस्,काम छ गाँस छ ।गाँस छ म छु र सबै सँग गाँसिएको छु। आज पनि […]
डिल्लीराम शर्मा आचार्य नर्वे बतासे फुल पनि विस्वादिला मात्र छन् न त अंकुराउनै सक्छन् न त फक्रनै बास्ना विनाको गेटफुल झैं आज काँडैकाँडा भइदिएछ यो धर्तीको गहनाहरु उजाड भएर वैलाए […]
टेक भण्डारी एडिलेड, अस्ट्रलिया जताततै भेटेँ बाँच्नेहरु…..दिल टुटाएर। सडकको जिर्ण कथासरी..भाग्य फुटाएर। यौवनको ब्यापारमा ..हाँस्नेहरु पनि भेटेँ पापी बेईमान नजरैले…..प्रेमी कुटाएर। दोबाटोमै भेटेँ कति …पीडा सरी रुँनेहरु हरेक बन्धन धागोसरी […]
दुर्गा सापकोटा अमेरिका जिन्दगीले घुम्ती बिराई कता भासियो हाँसो मारी फिक्का माया किन गाँसियो सहज पाएँ भनी हासें ईच्छै नासियो ईच्छा पुग्ने आसआसमै जीवन दासियो घुम्ती उल्टो घुमें बिराई बिगत […]
सुशील रेग्मी अमेरिका ईश्वर बस्ने मन्दिर जलेको थ्यो भूटानमा खरानी भई ग्रन्थहरु बलेको थ्यो भूटानमा, नागरिकले पाउनु पर्ने अधिकार त्यो नपाएसी प्रजातान्त्रिक आन्दोलन चलेको थ्यो भूटानमा, आन्दोलनले मुर्त रुप लिएपछि […]
डी एन काफ्ले एड्लेड अस्ट्रलिया पिउँदा-पिउँदै जिन्दगीकै नसामा उ पर्यो भन्दिनु सिउँदै थियो जिन्दगीको चोला अन्तै सर्यो भन्दिनु खुशी चुम्न जिन्दगीको शीखर चड्छु भन्दैथ्यो ऊ चड्दा-चड्दै जिन्दगीकै खाल्डोमा उ पर्यो […]
डोना आचार्य पेन्सेल्भिनिया, अमेरिका गुन बैगुन छुट्याउन नसक्दा, कन्त बिजोग ! मौका नभई, गन्गन गर्नेहरु- चुप्प किन? खै !! मगन्तेलाई माग्ने- बुद्धि खोज्दानै, जीवन बन्छ?
चरण बजगाईँ भर्जिनिया, अमेरिका लोकप्रियता, अज्ञानता, अनजान तनको काँचो कविता भाव बिच खोजे राजै भिन्नता, मनको साँचो कविता रसाउँदछन् कुमनहरु अश्लील जरीला दुरभावमा फसाउँदछन् कोही आकंक्षाले पत्तो लाउँदा सुभावमा फसे […]
दुर्गा सापकोटा अमेरिका मेरो जन्मभूमिको बिछोडको पीडाले रुँदा रुँदै ओइरिएको वर्षादको मुसल्धारे झरीझैं वर्षिएको तातो आँसुले जब-जब मेरो मुटु उसिनिँदै जान्छ गल्दै जान्छ तब-तब ती नरभक्षीहरु भोक प्यास र ग्लानिले […]
डिल्लीराम शर्मा आचार्य नर्वे सपना झैँ बर्बराइरहेका छन् दिन र रातहरु मेरै देश र पुर्खाका गाथाहरु समेटेर आँसु अनि रगतका थोपाथोपा बोलिरहेका छन् इतिहासका ती काला रातहरुसँग पारि डाँडामा डुव्न […]
This is the 8th episode of Bhutani Triveni featured by Govinda Phuyel from Kentucky.