Category: Writers

  • कथाका राम र सुन्तलीको रामे

    हरि पी. चौंलागाई अमेरिका “यो सलाई पनि कस्तो नपरेको ।” हरेक साँझझैं आज पनि सुन्तलीले आँगनमा रहेको तुलसीको मठमा दियोको साँझ बत्ती बालेर आलुको टुक्रोमाथि धुपकाँटी सल्काई अनि शिर निहुराएर […]

  • अन्तिम गफ गरें झटारे काकासँग

    सिएम निरौला न्यू ह्याम्पशायर, अमेरिका आज शुक्रवार, बेलुका सबैजना भेट भएर घरमा गफ गर्दै बसिरहेका थियौँ । नानी आइप्याडमा छुःछुः टिभी हेर्दै उसैको संसारमा रमाइरहेको थियो । अन्य दिनभन्दा चाँडै […]

  • गजल-३२१

    सुशिल रेग्मी मलाई लाग्छ बालापन फर्की आए त एकबार फेरि त्यै जीवन फर्की आए त कसै सँग रीसराग अनि  द्वेष नभ’को उस्तै कोमल मन त्यो फर्की आए त दिनै भरि […]

  • गजल-३२०

    अबि अधिकारी   बगैचामा फूल कतिछन्कतिछन्यो धर्तीमा मूल कतिछन्कतिछन्, तिमी भन्दछेऊ प्रेम् सदावर्ती हैन पीरतीमा भूल कतिछन्कतिछन्, म भन्छु अरुबाट सिउँदोसजाउनु मुहार ढाक्ने तुल कतिछन्कतिछन्, तीमीले भनौली मेरो गल्ती होइन […]

  • घाम नउदाएको दिन 

    रमेश गौतम नर्वे “माफ गर्नु होला, सिट नं. २० ए मेरो होइन र?”, आफ्नो हातको टिकट हेर्दै मैंले उक्त सिटमा बसिरहेकी युवतीलाई सोधेँ। “हजुर, मेरो २० बि हो। तर के […]

  • विकल्प

    टी पी मिश्रअमेरिका  म दौरा-सुरुवालको पहिरनमा चिरिच्याँट परेको छु आज । एकजना मित्रले केही हप्ता पहिले चिनो स्वरूप काठमाडौँबाट पठाएको ढाका टोपीले मेरो तालुलाई घ्याप्प छोपेको छ । सायद मलाई […]

  • नैनासिंगले बचाएका ज्यान

    बुद्धमणि ढकाल केनटकी, अमेरिका नैनासिंगको कथा लेख्ने सुर कसेको निकै भयो तर जाँगर मर्दै ब्युँझदै गर्छ । मौरे घाटमा नैनासिंग माझीले नउका बाह्र वर्ष जति चलाएको भने याद छ। त्यस […]

  • गजल-३१९

    एच.पी. चम्लागाई नर्थ क्यारोलिना, अमेरिका तिमीलाई माया गरेँ समाज पराई भयो मुटुको  गद्धीमा राखेँ त ताज पराई भयो,   तिम्रो र मेरो माया, एउटा लडाईं  जस्तै बिहानी र रातमा सम्झेँ, […]

  • गजल-३१८

    अबि अधिकारी ह्यारिसबर्ग, अमेरिका    पाखण्डीलाई धर्मको दूत कसले बनायो यो जात ऊ जात छुवाछूत कसले बनायो ?   भगवानको संरचना ध्वस्त  पार्नेहरु हो कोही सपूत कोही कपूत कसले बनायो […]

  • गजल-३१७

    सुशिल रेग्मी –  एक्रोन-अमेरिका कस्तो मान्छे मानसिक रोगको शिकार हुन्छ? ऊ जो सबै सँग अति नै मिलनसार हुन्छ  ?   कसलाई  चोट पीडा र दु:खहरुले घेरिरहन्छ जसको पलपल साथ दिने सुन्दर […]

  • बिसञ्चो भूटान

    तुम्बेहाङ लिम्बू पर्वतमालाको काखमा बसेकी तोदे र धन्सिरीको अँगालोमा कसिएकी शिरमा लालीगुराँस सिउरिएकी अङ्गमा तरु–लता वस्त्र पहिरिएकी मेरो प्यारो जन्मभूमि… तुर्सा र मानसको माला पहिरिएर गलामा मोती झैँ थिम्पू, पारो, […]

  • गुमाने र म -२

    भक्त घिमिरे अमेरिका गुमानेले आफ्नै जिन्दगीको संगीतमा रसिलो धून भर्न सक्यो कि सकेन, यो कुराको मूल्यांकन गर्ने सबै पाठकहरुको जिम्मा हो । तर, गुमानेले चाहिं एक्रोनमा फरवरी २८ का दिन […]

  • गुमाने र म -१

    भक्त घिमिरे/ अमेरिका         “आमा भनेको जीवनको स्रोत हो, आमाको ममताले हामीलाई जुग जुग जिउनु भन्छ, बल्ल बल्ल पाएको मानव चोला व्यर्थैमा फालेर कदापि आत्महत्या गर्नु भन्दैन […]

  • आधुनिक युगकी प्रियसीलाई एउटा प्रेम पत्र

    जे एन दाहाल  पेन्सिल्भेनिया,  अमेरिका  आधुनिक प्रियसी , यो मनको प्रेम कथा , अनिँदो रातको व्यथा, कसरी सुरु गरौँ म। तिम्रो मायाको पागलले यो गोप्य कुरा मनको कुनै कुनामा राख्न […]

  • बाँच्ने आधार

    रूप पोखरेल पिट्सबर्ग, अमेरिका मेरो मोबाइलमा एउटा सन्देश आएको सङ्केत पाएँ | यसो हेरेँ, मित्र टि.पि मिश्रको रहेछ । ‘समय कस्तो छ?, एक छिन् गफ गर्न मन लागेको थियो’ भनेका […]

  • मेरो प्रेम डायरीबाट ……

    ईश्वर प्रवासी युटा, अमेरिका प्रिय अनु ! खोइ कुन शब्दले सम्बोधन गरुँ तिमीलाई ? जीवनसाथी भन्ने अधिकार त दिइनौ मलाई , अरू शब्द त मेरो थोत्रो मगजको शब्दकोशमा सायदै नहोला […]

  • गजल-३१६

    तिलारुपा आचार्य (अधिकारी) अमेरिका जिउनेलाई आनन्दको खात हो जिन्दगी। उदासीलाई झरेको पात हो जिन्दगी। को छ यहाँ अजम्बरी, सदा बाच्ने मृत्यु र जीवनको बात हो जिन्दगी। मधुकालले रङ्ग छर्दाखेरी यहाँ […]

  • खुसी

    खगेन्द्र गौतम क्यानाडा खुसी ! यो फरक समयमा आहुने पल, एक नास रहिरहन सक्दैन । सुखद सुरुवात, दुखद बनी विलीन हुन्छ, कतै कष्टमय थालनी, उमंगमा अडिग हुन्छ। रणभूमिमा उत्रिएको योद्धालाई […]

  • गीत

    चरन बजगाई, अमेरिका  मान्छे धोकालाई रक्सीमा पिउँछन् रे मलाई त्यही पनि लागेन बाचौँ कसरी मान्छे जीवनमा हारेर जिउँछन् रे मेरो आत्माले मानेन मरौँ कसरी मेरो माया र छायाको मोल नै […]

  • गजल-३१५

    टेक भण्डारी एडिलेड, अष्ट्रेलिया  आज जिउँदै मेरो मुटुको बिभत्स हत्या गरियो अनि हत्केलाले निचोरेर कालो जहर भरियो! वा! मेरो शरीरलाई मन्दिरमा बलिझैँ चडाएर स्वार्थसरीका कोमल हातले नुनचुक छरियो! जीवन सारा […]

  • गीत: थुँगा थुँगा फूल खसिरहेछ

    राकेश कार्की लस एन्जेलस, अमेरिका थुँगा थुँगा फूल खसिरहेछ दुई आत्मा मिलिरहेछ खुसीको मिरमिरे बिहानी क्षितिजमा उदाइरहेछ कहिले एकान्तमा हराउछ कहिले स्पर्शमा रमाउछ दुई धड्कन सँगै सँगै एक अर्कालाई समाउछ […]

  • सुसाइड नोट

    टि पी मिश्र अमेरिका गुमाने ठुले उमेरले त्यस्तै डेढ कोरी पुगेका होलान् । थोरै भए निः परिवारकै एकमात्र पढे-लेखेका हुनाले सबै गुमानेकै भरमा छ । बजार भर्नेदेखि साहुलाई घरभाडा तिर्ने […]

  • गजल-३१४

      टेक भण्डारीएडिलेड, अष्ट्रेलिया तिमी अन्मिएर जाँदा जन्ती माँझ बाजा बजाउँदै चितामा अन्मिँदै थिएँ म बिदाइको दियो जलाउँदै! वा! तिमी डोलीमा चड्दा पूर्णेको चन्द्रमाझैँ खुलेर मलामी बिच रम्दै थिएँ म […]

  • गजल-३१३

    धर्मेन्द्र तिम्सिना “क्षितिज” अमेरिका क्रिस्चियनले भागवत गीतामा दोष नदेखाउनु लक्ष्मी राधा अनि सीतामा दोष नदेखाउनु झुठो हो पवित्र बाइबल भनेर हिन्दुहरुले उनीहरूका परमेश्वर पितामा दोष नदेखाउनु नारी आमा हुन् चाहे […]

  • वियोगी पल

    सुशिल रेग्मी-एक्रोन/ अमेरिका   पौषको महिना अमेरिकाका प्रायःसबै राज्यहरुमा हिउँले बाटो-घाटो, रुख-बुटा, डाँडा-काँडा सबै सेतै पारेर पोतिदिएको   हुन्छ । हिजो रातिदेखि नै ओहायो राज्यका सबै सहरहरुमा हिउँ परिरहेको थियो […]

  • भूपी, यो हल्लै हल्लाको देश

    राकेश कार्की लस एन्जेलस, अमेरिका न बाँकी भयो नेपालीपन न बाँकी भयो आफ्नो भेष छसय एकको विशाल संविधानसभा भूपी, यो हल्लै हल्लाको देश टुँडिखेल खुलामञ्च बोलीरहन्छ संविधानसभा कान थुनिरहन्छ नपाउन्जेल […]

  • भ्रम

    भक्त घिमिरे  अमेरिका यो भ्रम तिमीमा कहिल्यै नरहोस्- तिमी शैशवकालबाट बढ्दै जाँदा तिम्रो टाउकोले उचालेर आकाश अग्लो भएको होस् ! बुझ्नुपर्छ अब तिमीले; हीनताबोधको आवेगमा खुट्टा बजार्दा थिचिएर धर्तीमा खाल्टाहरु […]

  • पराधीनता र जंगली फूल

    देव लामा-अमेरिका   तिमी बगैंचामा फुलेको फूल ढुंगाको देउता चुम्न सक्छौ शिरफूल भएर फुल्न सक्छौ बिजय उत्तसवको माला बन्न सक्छौ अरु धेरै थुप्रै बन्न सक्छौ म जंगली फूल न म […]

  • “यो जिन्दगी खै के जिन्दगी”

    सुशिल रेग्मी      प्रत्येक साँझ जब नजिकैको रेलरोडमा रेलको लामो साइरन बज्छ अनि मेरो पनि बैठक कोठाबाट आफ्नो कोठामा उकालो चड्ने समय हुन्छ। कोठामा प्रवेशसँगै मेरा आँखा एकाएक छिमेकिको […]