Category: Writers

  • ओखरबोटे कान्छो

    सिएम निरौला, न्यू ह्याम्पशायर- “दाइ नमस्कार !” एक अपरिचित युवाले दश औंला जोडेर भन्यो । नमस्कार नमस्कार । एक हात आफ्नै खप्परतिर तेर्स्याए जवाफ् फर्काएँ । “दाइ मेरो नाम ओखरबोटे […]

  • गजल-३२८

    सुदर्शन पोखरेल (कुमार) डेन्मार्क आस्थाका नाममा झुक्नेहरु धेरै छन् लक्ष्यविहिन यात्रामा भुक्नेहरु धेरै छन् अर्कालाई पिर छोडी रमाउने स्यालहरु पर्दापछाडि हेर्न लुक्नेहरु धेरै छन् आफू पनि कहाँ छु उसैलाई था´छैन् […]

  • बडेमानका शिखर वार्ता

    गोविन्द रिजाल कयोटो, जापान अन्यायदाता (अदा) शरीरका सम्पूर्ण खुम्च्याउन मिल्ने अंगहरु पूर्ण क्षमतामा क्कर्याएर कुजुजाम्पो (नमस्कार)को अभिवादनमा घोप्टिएर ध्यानाकर्षण गर्दा फ्याबियो सोफामा बिराजमान अन्यायरक्षक (अर) रिचेबोर्गको घूंटकि र गुर्खा ब्ल्याक […]

  • भानु

    दिव्या आचार्य काठमाडौँ, नेपाल भानु तिम्रो सम्झनामा हिमाल हाँसिरहन्छ तिम्रै सम्झनामा डाँफे नाँचिरहन्छ २९ गते तनहुँमा जन्म लियौ तिमीले धेरै कृति लेखी सबको मनमा जग्गा बनायौ तिमीले घाँसीको प्रेरणाले लेख्न […]

  • लाखे है !

    माराम्लोङ साम्पाङ उत्तम राई सिन्सिनेटी, अमेरिका हौ नानी ! कहाँ हो कता हो… ? तिमीलाई देखेँ देखेँ जस्तो लाग्छ कहीँ कतै तिमीसँग पक्कै भेट भा’कै हो मेरो- अँ ! आइतबारे […]

  • गीत

    भूमिका दुलाल (अधिकारी) यूटाह, अमेरिका कहिले शान्त पवन सरी शितलताले छाई दिन्छ, कहिले विशाल हुरी बनी चेतना नै उडाई दिन्छ ! जता ततै फैली दिन्छ दुषित हावा चले सरी , […]

  • माखो

    रूप पोखरेल अमेरिका विकसित जीव जगतको एक सदस्य तँ विकसित पंतीको जीवमै गनिन्छस् सबै आ-आफ्नै तरिकाले भिन्न छन् तिनीहरू भिन्न छन्, म र म जस्ता भिन्न छन् तर, तँ भने […]

  • बाटुलो

    काँशी घिमिरे, भर्मोन्ट, अमेरिका गोल नीलमणी अपार संसार सागर, बसेको छ पृथ्वी समेदन सिन्धुमा बिचित्र ! माछा, कछुवा, गंगटा र बिच्छी आकारमा, फैलेको भुङ्ग्रो किरण कतै परिष्कृत शिखरहरू । अष्टबक्र […]

  • म छ लाख दिन्छु

    नेत्र आचार्य टेक्सास, अमेरिका झिस्मिसेमै उठेर नित्यकर्मका लागि फूल टिप्नु, माला गाँस्नु र छाप्रोभित्र रहेको सानो मन्दिर सजाउनु मेरो दैनिकी थियो । हिन्दु धर्ममा आस्था राख्ने हुनाले हनुमान चालिसा, शनिमृत्युञ्जय […]

  • पुनर्विचरणपत्र

    नैनसिंह मगर न्यु योर्क, अमेरिका “जे सुनिरहेको छु, त्यही भनिरहेको छु । जे देखिरहेको छु, त्यही लेखिरहेको छु ।” मेरो व्यक्तिगत स्वार्थका लागि होइन यो निवेदन, सारा मानिसहरू जहाँ विविध […]

  • महादेवको अगाडि फिष्टाको टिरटिर्

    भक्त घिमिरे अमेरिका सबैलाई थाहा छ, आफ्नी आमाले बच्चा रोएको सुन्न चाहन्नन् । आफ्नो बच्चालाई संसारमा सबैभन्दा धेरै माया गर्ने आमाबाहेक अरू कोही हुन्न । मानिसमात्र हैन पशुप्राणीमा पनि यो […]

  • गजल-३२७

    टेक भण्डारी एडिलेड, अस्ट्रेलिया नौ महिना कोखको पीडा जोखेर आएको मान्छे म जन्मभूमिलाई चोखो माया छोडेर आएको मान्छे म। गर्भको ढोका खोली बस्त्र बिनै हरियाली धर्तीमा फुल्नलाई स्वप्नील रंगहरु घोलेर […]

  • भूटान सरकार – तिमी धन्य छौ

    सुदर्शन पोखरेल डेन्मार्क भूटान सरकार तिमी कति धन्य छौ, सोच्यौ होला तिमीले हाम्लाई दुख मात्र देऊ, तर होइन तिमीले आफ्नो घर बिगार्‍यौ, छिमेकी हसायौ, विश्वलाई थाङ्नामै सुतायौ, जनता खेदाइ खुसी […]

  • गजल ३२५

    नवीन प्रभात-क्यानाडा    कहिलेकाहीं जीवनमा एक्लै बसौं जस्तो लाग्छ , घरै छोडी कुटीभित्र, सधैं पसौं जस्तो लाग्छ । दिन रातको तनावले पागल सरह हुनु भन्दा , जट्टा पाली ‘भोला’ भन्दै […]

  • हार्दिक निमन्त्रणा

    यही जुलाई महिनाको ११ तारिकका दिन भूट्निज एसोशिएशन इन अल्वेरी, अष्ट्रेलियाको आयोजनामा सम्पन्न हुन लागेको “भूगोलको नाशो” गजलसंग्रहको विमोचन कार्यक्रममा उपस्थित भइदिनु हुन सम्पूर्ण साहित्य अनुरागी महानुभावहरुलाई हार्दिक अनुरोध गर्दछु। […]

  • अब के हुन्छ

    सिएम निरौला, न्यू ह्याम्पशायर   कामबाट हैरान भएर घर टुप्लुक्क आइपुगेको मात्र के थिएँ, घरमा गफ गर्दै बसेका मध्ये मीतआमाले ठूलो स्वरमा, “आयो है जेठा” भन्दै मेरो बारेमा फलाक्न थालीहालिन् […]

  • बुढो रुख र सान्नानीको इन्द्रेनी: संक्षिप्त चर्चा

    शिवलाल दाहाल केन्टकी, अमेरिका भूटानको नेपाली साहित्यको सन्दर्भमा नारी लेखन्तेहरुको सङ्ख्या निकै न्यून देखिन्छ । यही न्यूनता र अभाव बिच जन्मिएकोछ बुढो रुख र सान्नानीको इन्द्रेनी (२०१५) । कवयित्री लिला […]

  • गजल-३२४

    जे एन दाहाल  पेन्सिल्भेनिया,  अमेरिका के-के देखेथें सपना पुरा भएन कहिल्यै मनमै रह्यो कसैसँग कुरा भएन कहिल्यै नसोचेकै मात्र भयो,नदेखेको मात्रै टुक्रयो आफैँमा उ छुरा भएन कहिल्यै देख्न खोजे पाईन्न,लेख्न […]

  • दोधार

    राकेश काफ्ले आइओवा, अमेरिका कला, गला अनि साहित्यको खेती मौलाउने मलको भारी बोकेर हिँड्दा-हिँड्दै झमक्कै रात पर्छ । निन्द्रादेवीले पनि यहीँ आराम गर, यात्रा अझै लामो छ भन्दै मथिङ्गलमै गाँजिन् […]

  • अब शरणार्थी नबनाऊ

    बलि भट्टराई (माया), केन्टुकी-अमेरिका     शरणार्थी भन्ने अब कहिले सम्मलाई हो यो उपनाम, मागी खानु पऱ्या छ सधैँ, गरौँ भने छैन केहि काम   घरबार छैन,देश छैन-छैन खाने बस्ने […]

  • धेरै बाँच्नु छ

    माराम्लोङ साम्पाङ उत्तम-सिन्सिनिटी/ओहायो आफन्त पराई अनि पराई आफन्तको बीचमा आशा बाँच्न नजानेर लथालिङ्ग हिँडीरहेको एक बिसञ्चो अनुहार भनिरहेछ, ‘अझ धेरै बाँच्नु छ मलाई ।’ एक मुठ्ठी ठेलाहरूमा साटेको थोरै सन्तुष्टि […]

  • विस्थापित अनुभूति अनावृत गर्ने उपन्यास – सपनाको समाधि

    शिवलाल दाहाल केन्टकी, अमेरिका सपनाको समाधिमाथि केही कुरा खुदुनावारी शिविरमा आयोजित एउटा साहित्यिक क्रार्यक्रममा भेट भयो अचानक डा.तारालाल श्रेष्ठसँग । त्यसताक उनी भूटानी शरणार्थीकै सेरोफेरोमा एउटा उपन्यासको सिर्जना गर्ने धन्दामा […]

  • बले जेल पऱ्यो

    भक्त घिमिरे/ अमेरिका  “उफ्…”, आधारातमा असिन पसिन हुँदै ओछ्यानबाट उठेर रत्नेले पसिना पुछ्यो । अप्रिल महिना टुंगिदासम्म हिउँ नबिलाउने ठाउँ । यस्तो ठण्डीमा रत्नेलाई रातिबीच किन यसरी पसिना आयो ! […]

  • प्याज र यादहरू

    रवि खनाल मिचिगन, अमेरिका जीवनको पहाड आरोहण गर्दै गर्दा बेस क्याम्पको याद आयो कहिले डुब्दै … कहिले तैरँदै…. स्मृतिमा डुबुल्की मारिरहेँ अनायसै, अतीत एउटा मिठो मृगतृष्णा अणु अनि परमाणुको अनपेक्षित […]

  • त्यो परि

    आईपी अधिकारी एड्लेड, अष्ट्रेलिया कालो मैलो वरपर अनी पाल त्रीपाल कालो बाँस्का भाटा सबतिर छिरी बल्दथ्यो त्यो दियालो पानी पर्दा सब खलललै बग्थ्यो ओछ्यान भित्र साँझै पर्दा जुन टह टही […]

  • धर्ती फाटेको बिचित्र दृश्य

    खगेन्द्र गौतम क्यानाडा अन्धकार रातमा धर्ती हल्लिएको आभास भयो सिरिङ्ग भएको शरीर उठाउँदै, सिरानीमा रहेको तिम्रो तस्बिर हेरें कौतुहलताले मुटु जल्न थालेपछि, आफ्नै देशको खबर पढेँ । अखबारका पानाहरूमा प्रकृति […]

  • झट्ट सम्झँदा ……….

    सुदर्शन पोखरेल डेनमार्क आङ सिरिङ्ग हुन्छ्, चौहान सरको पेटि आजसम्म पनि दागै पो रहेछ्, आ था था झट्ट सम्झँदा ……………………… आङ सिरिङ्ग हुन्छ्, चौहान सरको पेटि आज सम्म पनि दागै […]