Category: Writers

  • छापामार ‘लिक्त्ते’

    भुवन क्षेत्री अमेरिका लिक्त्तेले भूटानी शरणार्थी शिविर बेलडागी–२ विस्तारितको मेरी गोल्ड एकामेडीबाट कक्षा सातसम्म पढेको थियो । पढाइमा निकै पछाडि परेकोकाले ऊ आफ्नो देशलाई चटक्कै माया मारेर शिविरबाट बाहिरिने खोजीमा […]

  • मूर्तिकारको मूर्ति:तिम्रो लक्ष्य

    सन्चमान खालिंग अमेरिका छेकारो मार्दा मार्दै जिन्दगी उपियाँ झैँ उफ्रेर कता पुग्छ कता धेरै थाकिँदो रहेछ जिन्दगीसंग लुकामारी खेल्दा जिन्दगीमा लक्ष्य नै नभएको मान्छे को पो हुन्छ र ! विडम्बना […]

  • नाता टुटेको दिन

    बि बि भूटानी पौड्याल ओहायो, अमेरिका हो साईँला,अझै पनि मेरो मानसपटलमा ताजा भई मढार्रिरहेछन् ती कहाली लाग्दा दिन सम्झना छ, उनीहरूले मेरो देश भुटेको दिन सयौं बाबाहरूलाई बिना कसुर कुटेको […]

  • गीत

    राकेश काफ्ले आइओवा, अमेरिका फुटाई देश हामीले जिते पनि हार्ने छौँ सीमारेखा खोज्दै पछि आँसु झार्ने छौँ। रंगी-बिरंगी फूलका एउटै माला गाँसेर हिमाल पहाड तराई बसेका थ्याैं हाँसेर छन् जातजातिका […]

  • मित्रहरू

    खगेन्द्र गौतम क्यानेडा यता भाषा जलेर निस्किएको धुवाले आकाश ढाकिएको थियो उता बिछोडको पीडामा झरेको आँसुले देश डुब्दै थियो कतै पौरखी हातहरुमा नेल ठोकिँदै थियो अनि काहीँ राष्ट्रप्रेमीहरु जिउँदै गाडिँदै […]

  • बेसारे बरबराइरहेथ्यो

    केशव काफ्ले पेनसिलभेनिया, अमेरिका माथि आकाशमा उड्दा उड्दा थाकेका चिल र बेसारे चरो आज उत्रिएछन् सतहमा कैयौँ दिन भएछ जिब्राले स्वाद नलिएको रहरैले उडेछन् माथि आकाशमा पृथिवीको रमणीय दृश्य हेर्नलाई […]

  • सपना वृक्ष 

    रूप पोखरेल पिट्सबर्ग, अमेरिका धेरै चोटि- हरियो वननै ओइल्याउन सक्ने भदौका घामबाट जोगाएको पुष-माघमा खोलो जमाउने ठीही, ठण्डी र बरफबाट बचाएको; त्यति मात्र कहाँ हो र !! हावा हुरी र […]

  • यो बन्द कोठामा आज पनि निसासिएको छु

    शिवलाल दाहाल केन्टकी, अमेरिका उही बन्द कोठा र झ्यालहरु मात्र सिसाबाट बाहिरी संसारको सानो किस्सा देखिन्छ सायद यो धेरैमा थोरै बुझेको संसारको एक हिस्सा हो सायद यो धेरैमा थोरै देखिने […]

  • गजल-३३४ 

    ईश्वर प्रवासी युटा, अमेरिका मलाई लाग्छ जिन्दगी मारमा छ फूलमा हैन खुकुरीको धारमा छ । मौरी अचेल पलायन भईसक्यो किन हो फट्याँग्रो पो घारमा छ । जितको पनि के कुरा […]

  • विधाताले कोरेका दुई धर्साभित्र

    बि. बि. भूटानी पौडेल टेक्सास, अमेरिका हरियाली वातावरणले युक्त पहाडको काखमा एउटा सानो अति नै सुन्दर गाउँ जहाँ चराचुरुङ्गीको चिरबिर, झरनाहरुको छङ्छङ् र कलकलको गुन्जायमान आवाज प्रत्येक मानिसहरूको कर्णमा ठोकिन […]

  • गीत

    मञ्जु खड्का न्युयोर्क, अमेरिका मेरो प्रेमको साक्षी मेरो मुटु नै हो मेरो मायाको प्राङ्गण मेरो छाती नै हो बुझ्दैनौ तिमी मेरो मायाको काहनी सोध मेरो धड्कनलाई किन खोज्छौ जवानी । […]

  • प्रणय – बन्धन

    एल. बि. रिखाम मगर नर्थ क्यारोलिना, अमेरिका  वर्षमा एकपटक मात्र आउँने खालि एउटा त्यो दिन मसँग भागिहिँड्थ्यो मेरो मनको संघार नै नटेकी पर-परै आँखाको सिमानाबाट समयको पछ्यौरामा लुकेर बेपत्ता हुन्थ्यो […]

  • भोलि

    आईपी अधिकारी एड्लेड, अष्ट्रेलिया चिसो हावाले अनुहारमा हानेपछि ह्यारीको तन्द्रा छुट्यो । स्वाचालित विस्तरा अघि नै सिरानी निरबाट फोल्ड हुन सुरु भइसकेछ । ह्यारी बिस्तारै भैँमा ओर्ल्यो र विस्तराको किनारामा […]

  • गीत

    टेक भण्डारी एडिलेड, अस्ट्रेलिया आमाभन्दा प्यारो ठाने तर भुल गरेँछु फूलभन्दा कोमल ठाने तर भुल गरेँछु। थाहा भयो प्यारो के हो न्यानो के हो माया साट्दै जाँदा सोचेभन्दा फरक भयो […]

  • एउटा पत्र

    दिपक थापा अमेरिका, भर्जिनिया भूतपूर्व मित्र, पैसाको समुन्द्रमा पौडी खेल्दै मित्रताको स्मृतिलाई कुल्ची निसास्सिएर मर्न बाध्य पार्ने हजुरको अठोट ढोकामा चालेको बालुवा जस्तै अविश्वासी बन्यो । स्कुले जीवनमा चटपटेको थाली […]

  • शुभकामना

    खगेन्द्र गौतम क्यानाडा थाहा थिएन मलाई समय यति निरन्तर छ भनेर घडीको टिक टिक आवाजसँगै प्रकृति बद्लिरहेछ । फर्केर हेर्छु कहिलेकाहीँ बितेका ती यादहरू तर हेराइमा नै सीमित रहे ती […]

  • हराएको पहिचान

    नवीन भट्टराई अष्ट्रेलिया लाग्थ्यो मलाई भूटानी हुँ भूटानको माया गर्दछु थाहा हुन लाग्यो पछि जब असली भूटानी वर्गमा पर्दोरहेनछु । दँग हुन्छु, भँग हुन्छु ज़िन्दगीसँग छर्लङ्ग हुन्छु आफैँलाई एक अभागी […]

  • हराएको म

    नेत्र आचार्य “वशन्त दिक्तेली” फोर्ट वोर्थ, टेक्सास, अमेरिका घरमा ठुलो, व्यस्त पसल थियो। ग्राहकको भिडाभिड । रातमा बन्द गरेको पसलको ढोका ढकढक गर्दै कोही बोल्यो-“चुरोट पाउँ न ।” हामी कोही […]

  • बाबाको कथा

    दुर्गा रिमाल अल्बेरी, अष्ट्रेलिया कामबाट थकित अनुहार लिएर घर छिर्ना साथ सोफामा म थचक्क बसेँ । आफ्नो लोग्ने आउँने बेला भयो भनेर होला मेरी अर्धाङ्गिनीले कफि बनाएकी रहिछिन । मलाई […]

  • एस.एल.आर.-थ्री

    तुम्बेहाङ लिम्बू- साम्ची भूटान साङ्गे, लाले र रिञ्जिन घनिष्ठ मित्र । उनीहरु आफ्नो समूहलाई एस.एल.आर.-थ्री भन्छन् । उनीहरु तीनै जना थिम्फूको वाई.एच.एस. मा कक्षा १२ मा अध्ययनरत छन् । उनीहरु […]

  • सम्झनाहरू

    दैफामे जेठो ओहाइयो,अमेरिका सम्झानाको अखानेले तितर बितर छरिएका बिगतका त्यान्द्राहरु सिला सङ्ग्लो गर्दै हिड्यो जेठो बटुको बोकी ‘टकुमि’तिर डलर छाप्नलाई दमकको बिल्डिङ्मा ईटा छापे जस्तै । आङ्ग्रा खोल्साको उकालो र […]

  • गजल-३३३

    झगेन धिमाल अस्ट्रलिया तिमीले मेरो मैले तिम्रो, मुटु साटे कसो होला? सयौं जूनी नचुटिने, दाम्लो बाटे कसो होला? हिंड रमाऊं त्यो गैरीमा, न कसैले देख्छ त्यहाँ बाउ-आमालाई पढ्न जाने, भनी […]

  • गजल- ३३२

    बलि भट्टराई (माया), केन्टुकी-अमेरिका पूर्व पश्चिम कति हिँडियो देश खोज्दै जाँदा झरी बादल धेरै सहियो देश खोज्दै जाँदा, मागी खानु पर्थ्यो सधैँ भिक्षु जस्तै गरी खातेसम्म पनि भइयो देश खोज्दै […]

  • लिला निशा, बुढो रुख र सान्नानीको इन्द्रेणी

    भक्त घिमिरे अमेरिका “बिहानीको सूर्य लालिमाले पोतिएको थियो पूर्व दिशा, त्यहीँबाट उदाएकी हुन् यी हाम्री कवि लिला निशा” केही दिनअघि ‘स्रष्टासंगम’द्वारा क्लिभल्याण्डमा आयोजित ‘निशा-उत्तम युगल कवितावाचन’ कार्यक्रमको सिलसिलामा कवयत्री लिला […]

  • ‘कान्छी ल्याउने सल्लाह’

    सीएम निरौला-न्यू ह्याम्पशायर, अमेरिका …मोबाइलको घन्टी बज्नासाथ कसले सन्देश पठाएछ भनेर मोबाइल गोजीबाट निकालेर पुलुक्क हेरें । बिर्खे काकाको रहेछ । “जेठा; म कान्छी ल्याउन चाहन्छु, काकी पनि पहिला त […]