माघे संक्रान्ति
नबिन नेपाल कोलोरोडो, अमेरिका धर्म,संस्कृति र चाहड पर्वका धनी हामी अलि पर बसी आज संझदैछौ त्यो हामी संक्रान्ति चाड सम्झदा आज यहाँ मलाई चिसो पानीमा नुहाएको याद आयो हामी चिसो […]
नबिन नेपाल कोलोरोडो, अमेरिका धर्म,संस्कृति र चाहड पर्वका धनी हामी अलि पर बसी आज संझदैछौ त्यो हामी संक्रान्ति चाड सम्झदा आज यहाँ मलाई चिसो पानीमा नुहाएको याद आयो हामी चिसो […]
टेक भण्डारी एड्लेड, अष्ट्रेलिया छाती चिरेर पोल्ने पीडाहरु सहेर रोएँ आँसुका फूल तरेलीमा धेरै खसेर रोएँ। आगोले पोल्दैन मलाई जति पीडाले पोल्छ कागजको पानासरी रापमा जलेर रोएँ। बिरानो यो कोठाभित्र […]
देवीभक्त भट्टराई फिलाडेल्फिया, अमेरिका सिरानी डढेलोमा खरानी झुपडी मानिसको थपडी ।
बुद्धमणि ढकाल केनटुकी, अमेरिका वर्षा यामको भेलसरि अनियन्त्रित आफलिएको छताछुल्ल, पोखिएको छ जिन्दगी मान्छे आस्थावान हुँदोरहेछ – र बाँच्न खोज्दोरहेछ तोते बोली मै, आस्था उम्रदो रहेछ बाँच्नु पर्छ मान्छेले तर […]
शुशिल रेग्मी ओहियो, अमेरिका अब्राहम लिङ्कन रिमाल भए, देश बन्ने थियो पक्कै बाराक ओबामा रिजाल भए, देश बन्ने थियो पक्कै कुत्ता जस्तै भौ भौ भुक्ने, प्रचन्डको सट्टा त्यहाँ गांन्धी बापु […]
नबिन नेपाल कोलोराडो, अमेरिका यात्री हुँ म यात्रामा छु गन्तव्य कहाँ हो नसोध मलाई सक्छौ यदि यात्रामा निस्क मसँग। पछ्याउदै ती डोबलाई डोर्याई पुर्याउँछन् जहाँ मलाई भबितब्यको फिक्री नगरी अघि […]
Chabilal Thapa Alta, Norway Eureka! Eureka! come everybody and see; We have found out a great treasure, “Curiosity”. After a long and weary quest We have found out it, and […]
बलि भट्टराई अमेरिका एकपल्ट ध्यान दृष्टिले सन्तानलाई हेर त आमा, तिम्रा सन्तान िबयोगले कति रोइरहेकाछन्, साना-साना छाप्रामा कति दुःखले बसेकाछन्। एकपल्ट सन्तानको चित्कार सुनिहेर त आमा, तिम्रा सन्तान गाँस बाँस […]
अर्जुन प्रधान मिनिसोटा, अमेरिका मेरो शिरमा स्वाभिमानी गाथा कोरियोस् यी हातले सधैँ इतिहास कथा लेखियोस् गाउँ गाउँमा प्रकाशको ज्योति छरी आँट जोस जाँगर सबको लिई हिँडी हक अधिकार सुनिश्चित गर्नु […]
शुशिल रेग्मी ओहियो, अमेरिका धेरै टाढा छोडी आएँ, मेरो गांउ र माटोलाई मकै फल्ने,सुन्तोला र अलैंची फल्ने पाटोलाई निकै माथि सहर देखी, पहाड मुनि मेरो घर छोड्दै आए, त्यहाँ पुग्ने, […]
बलि भट्टराई अमेरिका मेरी आमा-मेरो देश, मेरो संस्कृति-मेरो भेष छोड़ी आएँ कता-कता याद आउँछ आजकल, गाउँ-बेँसी डाँडा-पाखा सम्झिरहन्छु झलझल। मेरी आमा – मेरो देश मेरो संस्कृति – मेरो भेष अब […]
विश्वास लामा क्यानाडा यहाँ कसैलाई ठूलो हुने हतार भएको छ र उसैको चर्चा अनि प्रचार भएको छ बम पड्किएर कयौँ मरेको खबरले… युवाहरु गाँउ छोड्नलाई तयार भएको छ कति युवतीहरु […]
जे.एन दाहाल अमेरीका चट्याङको देशमा भयो जहरको एउटा कथा सुनाउँदै छु म थिम्पू शहरको एउटा कथा पन्छाएर समयले यसै ठेल्दा किनार तीर, अधुरो छ सुन्कोस तर्ने रहरको एउटा कथा […]
उमा गौतम अमेरिका बेग्लै थियो सुर हाम्रो अलग थियो ताल पनि मेरो मनमा राज गर्ने तिमी जबरजस्ति ममाथी माया बर्सायौ मोरै मायामा तड्पी तड्पी मलाई अङ्गालोमा बाध्ने तिमी एकै हुने बाचा गर्यौ सधियौं सम्म संगै जिउने आसा बोकी लामो गन्तब्य तय गरेका हामी नशामा मग्न थियौं तर आज, मेरो मायाको मुल्यलाई टुक्र्यायौ […]
Chabilal Thapa Alta, Norway On the lap of silvered – mountains lay A trainquil home of peace and gay. There dwelt ‘Two’ brothers with common mood With a deep sense […]
केशव काफ्ले पिट्सबर्ग , पेन्सिलभेनिया मेरो गाँउको ताजा खबर गीत बनाई सुनाई देउन त्यहाँ माटो बिरामी थियो आोखती मु लो लगाई देउन तल्लो गाँउ माथ्लो गाँउका साथी भाई निदाए होलान् […]
विश्वाश लामा क्यानाडा तिम्रो समिप म कुनै दिन आउन सक्छु मैले चाहानुको अर्थ पनि सम्झाउन सक्छु मलाई तिम्रो मायामा यती विश्वास छ् यो आँखामा तिम्रो तस्बिर बनाउन सक्छु विपनीमा तिमी […]
टेक भण्डारी एडिलेड, अष्ट्रेलिया अँध्यारो कालो अनि चिसो कुना मेरो कोठाको नजिकै मलाई रातदिन चिहाइरहन्छ अनि कानेखुसी गर्दै बोलाइरहन्छ आउँदैछु म तेरो निम्ति भन्दै अचम्मको साइरेन बजाइरहन्छ। एक अचेत अवसथामा […]
राकेश काफ्ले बोस्टोन, अमेरिका जोडिएछ सुन चाँदी फार्नै पर्ने रैछ बाध्यतामा थोते मकै दार्नै पर्ने रैछ आँखाबाट आँसु मैंले झार्नु कत्ति सधैँ ? माया जित्न संसारसँग हार्नै पर्ने रैछ लागेपछि […]
Narad Pokhrel Pennsylvania, USA The symbolic resemblance of Journey! Journey!! Journey!!! All days, all nights, here, there and everywhere, By evoking the experience of traumatic events and hardships In the […]
डम्बर घिमिरे एडिलेड, अष्ट्रेलिया एक हुल चराहरू भूर्र आकाश चिथोर्दै गति लिन्छन् बादलहरू बद्लाबका झोक्काहरू महसुस गर्छन् मानौ बादलहरूको शृंखलाउपर भंगालाहरू छताछुल्ल पोखिएको जलबहाव जस्तो आकारमा निर्भीक छन्, मन तरङ्गले […]
देबी सुवेदी-पेन्सिलभेनिया-अमेरिका नेताभन्दा पार्टी धेरको इतिहास दोहोरिने खबर सुनाइदिनु सेवकभन्दा संस्था धेरको ताजा खबर पुऱ्याइदिनु । जनताभन्दा पार्टी ममताको इतिहास दोहोरिने खबर सुनाइदिनु समाजभन्दा संस्था ममताको ताजा खबर पुऱ्याइदिनु । […]
जे.एन दाहाल, म्यासाच्युसेट्स, अमेरिका “हरी बोल हरी बोल” भन्ने यी जिब्राहरुले लड्दै उठेर हिड्ने तिग्राहरुले खुलाई भित्री पर्दा उघार्ने आज व्याक्तिविशेष आरोप लगाउने ? मौनताबाटै गरी संरचना गर्दैछु म […]
डम्बर घिमिरे- एडिलेड दक्षिण अष्ट्रेलिया ऋतुको भिरालो पाखाबाट ओरालो लाग्दै चाडबाडको पहिरो निरन्तर बगेर कसैको इच्छा ओइलायो, कोषौँ दूर क्षितिज पारिका आफन्तको झिनो आशैआशमा आँखा ओछ्याएर बाटोभरि चुहूलो चम्को सुस्ताएको ट्वालट्वाल्ति […]
झगेन धिमाल मेल्बोर्न, अष्ट्रेलिया मौलाए समाजमा किटाडु, अब मार्ने कसरी? झनै तर्क्यो अझै टासिन्छ, पर सार्ने कसरी? समाज होस् या घरपरिवार, छिरिसक्यो सबै भित्र अझै चुपचाप सहन्छौ कति? बरु खोला […]
चरण बजगाईं मेरिल्याण्ड, अमेरिका मैले महँगो किनेको ढाका टोपी यो मेरा संगीले बलिदान दिएको चिनो कृपया नेपाली टोपी फुकाउ नभन मेरो भाषा र संस्कृति अपरिचित नगन मेरा अग्रज नेपालित्व लिएरै […]
राकेश काफ्ले बोस्टोन, अमेरिका मध्ये रात अँधेरीमा,सपना बनी आयौ किन? थाकिसकेको यो घाउमा, नुनचुक लायौ किन? +++ सपनाझैँ विपना भए, कस्तो मिठो हुन्थ्यो होला, यी नजरले त्यो रूपलाई, दुरीबाटै चिन्थ्यो […]
जे.एन दाहाल मासाचुसेट्स अमेरिका निदाउन सकिन म , लास देखेँ सपनीमा भोका अनुहारहरुको त्रास देखेँ सपनीमा पुरै संसारमा ,एक्लै भए जस्तो लाग्दा सायद जिन्दगी उदास देखेँ सपनीमा। डाडाले घामलाई डाकी सक्यो […]
टेक भण्डारी एडिलेड, अष्ट्रेलिया अहा त्यो रात जब म उनको साथ थिएँ बास्नाहरु यौवनका ह्वारह्वार्ती पोखिएर उनको कोमल बदनमा लठ्ठै परेका थिए आतुर ओठहरु तँछाड र मछाड गर्दै चुम्बनका गुच्छाहरु […]
झगेन धिमाल मेलबोर्न, अष्ट्रेलिया आयो दसैँ तिहार आयो पक्कै खुसी छाउँदै होला गाउँ भरी रंगिचंगि राता टिका लाउँदै होला ।। कुर्दै होलान् आमा बुबा पक्कै छोरो आउँछ भनी पल्ला घरे […]