Category: Year 12

  • गजल – ४८४

    अनन्त आचार्य अस्ट्रेलिया तिम्रै लागि सौम्य फूल  बोकी ल्याएँ मैले। तिम्रै लागि दिव्य मणि हो कि ल्याएँ मैले। नसुक्ने एउटा फूल दिन्छु जोगाएर राख्नु। तिम्रै लागि मनको फूल झिकी ल्याएँ […]

  • जिन्दगी जानु छ

    ईन्द्र प्रकाश खवास् नर्थ क्यारोलाईना, अमेरिका आमा पनि गइन अनि बाबा पनि जानु छ प्रेमिका पनि गइन अनि आफू पनि जानु छ, जिन्दगी जानु छ आज हो कि भोलि तर […]

  • कृतिम आत्मीयता

    डी० पी० दुलाल आइओवा, अमेरिका  ढक्क .. ढक्क … ए प्यारो साथी आज यो अँधेरी रातमा तिम्रो घरको ढोका ढकढकाएँ पाहुना बनेर आएँ अरू कसैलाई … तिम्रो घरको ठेगाना मागेर […]

  • सफल मान्छे

    मधु घिमिरे वस्टर, मासाचुसेट्स् छन्द :- भूजङ्गप्रयात छ बानी  र  वाणी  लिएको  वसैमा उहीं  पुग्छ  मान्छे  सधैं  टाकुरामा अरुको कुरा यो छ सुन्ने  त  कम्ती उही गर्छ सेवा छ आफै […]

  • गजल – ४८५

    डिल्लु चम्लागाई ओहायो, अमेरिका नसोच्नु  सौन्दर्य  हुनेहरूले  सजिएर  बस्नुपर्छ फूलको मालाले पनि गलामा उनिएर बस्नुपर्छ। तिमी पोखिन्छौ छचल्किएर अलिकति भरिँदा हर पल आमाका गहले आँसु भरिएर बस्नुपर्छ। चार जात छत्तिस […]

  • कृति परिचय १७: वासदेखि पुनर्वाससम्म

    कृति:        वासदेखि पुनर्वाससम्म कृतिकार: डा० लक्ष्मीनारायण ढकाल प्रकाशक: साहित्य परिषद् भूटान विधा:      आत्मसंस्मरण मूल्य:      $२०/- र नेपाली रुपैयाँ ३००/- डा० ढकालले भूटनमा जन्मिएर […]

  • पहिचान र साहित्य

    सम्पादकीय  पहिचानको शब्दकोशीय अर्थ चिनाजानी, परिचय वा प्रत्यभिज्ञान हुन्छ । नेपाली बृहत् शब्दकोशले पहिचानलाई कुनै वस्तुको गुण, मूल्य आदि जान्ने काम भनेर पनि परिभाषित गरेको छ । बृहत्तर अर्थमा पहिचानले […]

  • छोरी देवी बुहारी दासी

    भक्त घिमिरे-पेन्सिलभेनिया/अमेरिका स्त्रीजातिको रूपमा पुजिएको भए माइतमा हुञ्जेल पुजिएकी छोरी ससुराली पुगेकै दिनदेखि दासी हुन्छे । लोग्ने र लोग्नेपटिका परिवारका हरेक सदस्यका पाउ ढोग्ने र पुज्ने अभिभारा उसैलाई आइलाग्छ । […]

  • कृतिचर्चा: वासदेखि पुनर्वाससम्म

    आचार्य घनश्याम रेग्मी   ओहायो, अमेरिका जीवनभरिको मानसिक मानवीय मूर्त विधा पनि हो इतिहास I यसलाई कथाको, उपन्यासको, कविताको र मानव जीवनमा भएका सुख-दु:ख, हर्ष-विष्मत, घृणा-निन्दा, जाग्रत-स्वप्न, सुसुप्तिकै वरिपरिको उपज हो पनि […]

  • डाढे मुसो र हात्ती

    केशव काफ्ले एक समयको कुरा हो हात्ती र डाढे मुसो घनिष्ठ मित्र थिए । मुसोलाई गाह्रो पर्दा हात्तीले सहयोग गर्थ्यो र हात्तीलाई सारो पर्दा मुसाले सहयोग गर्ने गर्थ्यो । समय […]

  • पूजादी

    सुशील कुमार पोख्रेल, सिब्सू [यो कथा ड्रुक लोसेलको फरवारी-मई वर्ष ४-अङ्क ४, वर्ष ५-अङ्क १, सन् १९८३ मा प्रकाशित कथा हो । अर्थात् लेखकज्यूको अनुमतिले यो कथा ३७ वर्षपछि पुनः […]

  • मरण स्मरण

    डिल्लीराम विष्ट अस्ट्रेलीय कालले झुकाउनु अगि झुक्न सिकौँ आफ्नो कुकर्मदेखि फुक्न सिकौँ कुकर्मबाट अब चुक्न सिकौँ काल सम्झी अब फेरि अघि झुक्न सिकौँ अन्तिम घडीमा जब पुस्तक फुत्तछ उसै बखतमा […]

  •   आइदेऊ

    भावना गिरी क्यानाडा मेरो  दिलको चाह  बुझेर  आइदेऊ दिल  भिज्यो  तिम्रो   रे ? लौन  रुझेर  आइदेऊ I गुनिऊ  चोलीमा पटुकी  बानेर  आइदेऊ ए लाटी  चौबन्दीको तुना  चैँ  तानेर  आइदेऊ I शृङ्गारको नाममा मुस्कान  पोतेर  आइदेऊ बाको मन  बुझाई  हलो  चैँ  जोतेर  आइदेऊ I अबेर  होला  फर्कन  राँको  तिमी  बोकेर  आइदेऊ प्रेमको कुरा  गरौँ   हतारिने  मनलाई रोकेर  आइदेऊ I चाहको कुरा   प्रिय दिलमा कोरेर  आइदेऊ […]

  • जीवन सोचेभन्दा फरक हुन्छ

    नैनसिंह सारुमगर रोचेष्टर न्यूयोर्क, अमेरिका मैले जानेको शिबिरमा त नाम अर्कै थियो, अमेरिका आएपछि नाम फेरिएको हो ‘माइकल’ । दुईजना नानीहरू भएपछि दम्पती छुट्टिए आ-आफ्नै दोषारोपणका कारणले । छुटिएका केही […]

  • कोरनाले जन्माएको प्रेम

    बैरागी माइलो हेरिश्वर्ग, अमेरिका सिमसिम पानी परिरहेको थियो I झ्याल आधा खुलेको थियो ..मन्दमन्द पवनले मेरो शरीरमा स्पर्श गरिरहेको थियो । कोरना भाइरसको महामारीले कतै लकडाउन त कतै घरमै बस्ने […]

  • कसरी बाँच्नु भएको छ ?

    अजित रूपाबुङ भर्मण्ट, अमेरिका म त यस्तो ठाँउमा छु जहाँ मान्छेहरूको ठेलम्ठेल छ अजङ्गका आलयहरूले घेरिएको छु तर छिमेकी छैनन् वन घना छ साना साना झरनाहरू छन् बिहानी उही सुनौलो […]

  • कुरा गरौं

    इन्द्र प्रकाश खवास आउ सखी समुद्री छालहरुका कुरा गरौं वेदनामा तडपिएका पलहरुको कुरा गरौं । प्यासले व्याकुल भई कुद्नु भन्दा बरु नजानेको रातको भन्दा दिनहरुको कुरा गरौं । हिजो पनि […]

  • रातो चुरा

    तिलक राई झमझम पानी पर्यो वर्षा यामसँगै गरी खाने किसानहरु अनि, मजदुरहरु गड्याङ्ग गुडुङ्ग र कारखानाको मिश्रित चर्को आवाजसँगै पलाष्टिक बेरेर लुसुलुसु छिर्नु पर्ने बाध्यकारी मनहरुलाई फेरी एक पल्ट साउने झरीले मन चिसाउनुको सट्टा पचास डिग्री सेल्सियसको तापक्रमले पोलेपछि,उखुं भएपछि सोध्न बाध्य छन् I कहिल्यै हिलो नछुने हातहरुमा हरियो चुरा र मेहंदी किन ? यो सवाल त अधिकारको रे नारी पहिचानको रे नारी श्रृंगारको रे अनि, सामाजिक स्तरको झङ्कार रे यति नभए महिला अधिकारको सम्मान हुँदैन रे […]

  • कविताइतरको बाटो

    सम्पादकीय  भूटानको नेपाली साहित्यमा कविताइतरका विधामा धेरै कम कृतिहरू छापिएका छन् । धेरै लेखिएको र छापिएका सिर्जनामा कविता र गजल पर्दछन् । पछिल्लो केही वर्ष यता त्यसमा केही परिवर्तन आएको […]

  • मानव भुमरी

    यज्ञ काश्यप नर्थ डाकोटा, अमेरिका आज हेर फूल कोपिला भएर बढ्दैछ। छैन थाहा मानिसमा ज्ञान कता बढ्दैछ।। यै बाटो शान्तिको युद्धको पनि यही भयो। मान्छे पोस्ने प्रेम वृक्ष आज किन […]

  • जिन्दगीको भग्नावशेषबाट

    रमेश गौतम  नर्वे  प्रत्येक दिनका प्रभात र गोधुलीसँगै प्रत्येक वर्षका नव दिवसहरूसँगै वेदनाले ओतप्रोत त्यस्तै-त्यस्तै सुसेली सुसेलेर म – अमीरावस्थाको भिखारी बाँच्न पाऊँ भनी अज्ञात शासकसँग अपिल गरिरहेछु। एउटा खुल्ला […]

  • जात- घमण्डको जहरिलो पुलिन्दा

    भक्त घिमिरे-पेन्सिलभेनिया/अमेरिका केही मान्छेहरु मलाई भन्ने गर्छन्, “तिमी साह्रै जातीय कुरा गर्छौ ।” हो; म जातीय कुरा गर्छु । तर, कुन अर्थ र उद्देश्यमा म त्यसो गर्छु भन्ने प्रश्नको उत्तरले […]

  • जिन्दगी

    निराश यात्री चोटैचोटको पहाड रहेछ, बुझ्यो भने जिन्दगी हाँसो, रोदन सङ्गम रहेछ, सोच्यो भने जिन्दगी अन्तिम दिन पनि आउने छ, तिमी हेर्दै गर भनेको थेँ तिमीलाई मार्‍यो भने जिन्दगी गुलाबको […]

  • मानसिक तनाव

    भावना गिरी क्यानाडा सुन्दा र हेर्दा दुई शब्द हो यो मुस्कुराएको मुहारमा लुकेको दर्द हो यो भोलि ठिक हुन्छ भनी अहिले बिगार्ने ढाट हो यो श्वास छोडी जीवन कब्जामा पार्ने […]

  • काका, तिमी कहाँ छौ

    तिलक राई  हाम्रो धन-सम्पत्ति सबै लुटिए बस्ने घर खोसिए टेक्ने जमिन हडपिए सकुनीहरूकै इशरामा शक्तिशाली कुरूसभामा दुर्योधन र दुस्साशनहरूबाट बलात्कृत भएर सबै स्त्रीहरू/महिलाहरू अपमानित हुँदा हजारौँ लाचार युधिष्ठिरहरू जबरजस्ती/बलजफती निर्वासित […]

  • ध्रुवतारा (बाल कथा)

    डा. लक्ष्मीनारायण ढकाल केन्टकी, अमेरिका  हामी अँधेरी रातमा खुल्ला आकाशमा लाखौँ ताराहरू देख्ने गर्छौँ । भनिन्छ आकाशमा नौ लाख ताराहरू हुन्छन् । ती ताराहरूमा उत्तर दिशामा देखिने एउटा तारो धेरै […]

  • पर्खाइ

    टीका ढुङ्गाना विनसाेर, क्यानाडा जिन्दगीमा केही पाउनु छ भने, केही गुमाउनु पनि छ केही सपना देख्नु छ भने, त्यसलाई पुरा गर्नु पनि छ। सजाऊ ती सपनाहरूलाई, जसरी सृजना सजाइन्छ ती […]

  • बाँचौं  

    यतिराज अजनबी एड्लेड, अष्ट्रालिया  मुकुटभित्र लुकेको शक्तिले फुलेको र बाक्लिएको टाउको हावा नभइदिए हुन्थ्यो भन्ने चाहन्छ उसलाई थाह छ हावा आँधी बन्न सक्छ त्यसका औँलाले उसको श्रीपेच उठाउन सक्छ छातीमा […]