कलिलो कोपिला
मुस्कान भर्छन् कोपिला फुलको रहरले लर्काई लर्काई बोटलाई पिर्छन् हर्षले चिसो तातो सहेर हावा पानी खाएर झुम्ने गर्छन् बोटमा आनन्दले रमेर। पात बिचमा लुकेर हाँगा बिँगा मच्चाउँदै आउने दिन कुर्दछन् […]
मुस्कान भर्छन् कोपिला फुलको रहरले लर्काई लर्काई बोटलाई पिर्छन् हर्षले चिसो तातो सहेर हावा पानी खाएर झुम्ने गर्छन् बोटमा आनन्दले रमेर। पात बिचमा लुकेर हाँगा बिँगा मच्चाउँदै आउने दिन कुर्दछन् […]
टंकप्रसाद भट्टराई सहप्राध्यापक त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पा लेखसार प्रस्तुत समालोचनात्मक लेख आमालाई इमेल कविताको विश्लेषणमा केन्द्रित रहेको छ। प्रस्तुत कविता रमेश गौतमको चिताको आगो साँच्चै तातो हुँदोरहेछ कवितासङ्ग्रहमा समाविष्ट छ […]
Gandhi Raj Kafle Certainly, poetry provides solace to a person who is trapped in the cage of big questions. Here we have poet Yatiraj Ajanabi, who is in such a […]
सन् १९९० को भुटानी हावा हुन्डरीले उडाएर इन्डियाको डर लाग्दो जङ्गलमा राता–रात फ्याँकी दिएका बालक देखि वृद्धसम्म र सुत्केरी आमा देखि दुधे बच्चा सम्मको जता ततै छरपस्ट थाहा छैन […]
भानु ढुङ्गा क्यानाडा शिरमा माथि थाम पोखरी छ मालिङ्गो काखमा साम्सु र तुर्सा सिँचाइ दिन्छन् ग्रामीण आँतमा।। जरिङ्गो टुसा, हलेदो,ओखर , इन्द्रेणी लहरा पोखरीबाट निकास झर्ने प्यूँनाको छहरा। । [ […]
कार्यक्रम: हाम्रो कथाप्रस्तुति: कृष्ण लिम्बुMedia partner: Bhutaneseliterature.com
In “Bhutan to Blacktown,” Om Dhungel shares the intimate chronicles of his life, illuminating his journey from Bhutan to Blacktown with heartfelt candor. Within the pages, Dhungel paints a vivid […]
In the labyrinth of existence, we tread, – At times, on paths simple, serene, and distinct, – Elsewhere, on trails arduous, severe, and perilous, – Ascending precipitous peaks, – Descending […]
छाया बढ्दै जाँदा दिन ढल्दै जान्छ घाम मृत्युशय्यातिर उन्मुख हुँदै जाँदा साँझ पलाउँदै जान्छ। झ्याउँकिरीको लोरी सुन्दै जब नीदको नशाले दिन अचेत हुन्छ तब साँझको पालुवा छिप्पिँदै जाँदा रातको वृक्ष […]
अबि बाबु अधिकारी पेन्सिल्भिन्या, अमेरिका फोस्रो आज सबै म देख्छु दुनियाँ मौलिक् हरायो किन? पुर्ख्यौली घरका अलौकिक कुरा ऐले कतै देख्दिन॥१॥ ठेकी छैन मदानी छैन घरमा जाँतो र ढीकी किन? […]
मैले भूटानमा कक्षा आठ सम्म अध्ययन गरेको हुनाले भूटानको परिवेश राम्ररी जान्दछु । मेरो जन्म साम्ची जिल्लाको एक दुर्गम गाऊ दोरोखामा भएको हो । म दक्षिण भूटानका साम्ची, फून्छोलिंग, सरभाङ, […]
राधा काफ्ले क्यानडा मेरा प्यारा सन्तानहरू हो, आज लामो समयको अन्तरालमा तिमीहरूलाई केही लेख्न मन लाग्यो । यदि समय मिल्छ भने सबैले पढ है । मलाई आशा छ तिमीहरू सबैलाई […]
ममता मोक्तान गजल लेखनमा परिचित नाम हो । ‘वेदना ‘ गजल सङ्ग्रह प्रकाशित उहाँ खमारे, साम्ची भुटानमा जन्मनु भएको हो । मोक्तान हाल ग्लोबल भुट्निजलिट्रेरी अर्गनाइजेस्चन (जी बि एलो ) […]
बिहान देखीको धन्नाले जुठेल्नो भरिएको छ खेलौनाहरूले घर भरिएको छ लुगा धुन नपाएको थिए हैप्तौ भयो घरबाट बाहिर निस्किने दिन गायो मामुले खाना त बिहान पनि नखाएकै हो नि तिमी […]
ढल्यो खम्बा विश्वासको निभ्यो दीप त्यो आशाको भगवान् ता कहाँ पो छन् पैसा सँगै अन्धा भाछन् जसको आशा भरोसामा छाड्यौँ देश आज सम्म उसैको त्यो कुकृत्यले बनाई दियो पुरै नग्न […]
गोविन्द लुइँटेल “यार” अमेरिका मनलाई धनले बाँधे पनि तनले सक्दैन तनलाई रूपले बाँधे पनि मनले सक्दैन जिब्रो एउटा सत्य दुइटा बोल कसरी बोल्यो भ्रष्टलाई चोरले बाँधे पनि जनले सक्दैन आफैँ […]
लक्ष्मी दुलाल अमेरिका भ्रम यति राम्रो धागोले बुनेको छ ब्रह्माण्डको अस्तित्व सदियौँ कालदेखि जहाँ, भ्रमले युगको बुद्धि लुकाएको छ (एक कस्मिक डिजाइन ) रहस्य अन्त्य,अन्त्य रहेनछ अन्त्यको रहस्य अर्को सुरुवात […]
रचना-: गङ्गाराम रिजाल टेनिसी,अमेरिका आमा नै सबकी अती नजिककी वात्सल्यले भर्दिने । आफ्ना सन्ततिमा सधैँ खुसी हुने जुन काम हो गर्दिने ।। नौ मैना भरि पेटमा जब हुँदा सङ्कष्ट भोग्दै […]
सन् १९७८ मा भुटानको चिराङ्ग बिचगाउँमा, बुवा धन तुम्बापो र आमा खड्ग हाङ्मा सामाको कोखबाट जन्मिएका अम्बर तुम्बापो सन् २००८ देखि अमेरिकाको एक्रोन सहरमा बस्दै आएका छन् । छ वर्षको […]
बेलडाँगी/११ असोज : भूटानी लेखक वीरेन मगरद्वारा लिखित डा. भम्पा राईको आत्मकथा ‘भम्पा : एक अडान अनेक प्रश्न’ पुस्तकको असोज ११ बिहीबारका दिन भूटानी शरणार्थी शिविर बेलडाँगीमा विमोचन भएको छ […]
श्री वीरेन मगरकृत ‘भम्पाः एक अडान अनेक प्रश्न’ डा. भम्पा राई, वा डा. साहबको मरणोपरान्त जीवनी हो । मरणोपरान्त भनिए पनि यो लेखन डा. साहब जीवित हुँदै उहाँ कै सहमतिमा […]
भौतिक रूपमा जे पनि गुमाउन सक्छौँ, कसैले खोसी दिन सक्छन् तर व्यक्तिमा भएको विचार/कला कहिल्यै गुम्दैन र कसैले खोस्न सक्दैन दैव छाडेर। त्यसको ज्वलन्त एक उदाहरण हुन चित्रकार रामकुमार खेसाङ […]
गंगाराम रिजाल टेनिसी,अमेरिका १ सानैथ्यो झुपडी थिएन त्यसमा आशा कुनै हुर्किने। टार्नुथ्यो दुईछाक जीवन कठै संझेर त्यो भन्दिने॥ मागेका भरमा जहान घरमा रून्थे सधैँ धर्धरी। यस्तै जीवनका कठीन क्षणका राख्दैछु […]
विगत केही बर्षदेखि यस् एण्ड के एजुकेसन(S & K Education )ले बालबालीकालागि उपयोगी नेपाली पाठ्य सामाग्री निमार्ण गर्दै आएको छ । यी सामाग्रीहरु निम्न वेवसाइटमा गएर निशुल्क डाउन्लोड गरेर आफ्ना […]
नेपालसँग बिग्रिएको सम्बन्ध पुनः सन्तुलित गराउने प्रयत्नस्वरूप भूटानका ४१ औं देवराजा जाम्तुल जामयाङ तेञ्जिनले नेपाली मूलका तीनजना भूटानीहरू निनीराम सिंह, ध्वरिया र हरि सिंह सम्मिलित एउटा कार्यदल दिल्ली र काठमाडौंका […]
सिन्दूर नाथो नसम्झ कहिले नारीको धन हो शरीर शुद्ध पारेर नित्य निधारमा लाउने हो सिन्दूर शक्ति ठुलो छ बुझौँ लर्तरो नठानौँ जोडेर नाता दाम्पत्य जीवन विश्वमा करोडौँ। सिन्दूर द्वारा दाम्पत्य […]
के सी ‘सान्दाइ’ एडिलेड साउथ अष्ट्रेलिया फुल्थे चाँप गुराँस रम्य वनमा छर्दै छटा सुन्दर गाऊँथे वन कोइली सुरसिला भाका घुमाई पर नाच्थे फुर्फुर ती मयूर खुसिले डाँफे चरी साथमा काहाँ […]
आमा जननी हजुर धरती समान अमर रहने । जत्ति बोझ रत्तीभर पनि नसम्झने ॥ सारा कीट्पतङ्ग र पशुप्राणी अनि मानिसको । असह्य बोझलाई सहजै पचाउने कत्रो साहस हजुरमा यसको ॥ […]
कुबेर कुईकेल ‘भुवानेटारे’ मासाचुसेट्स अमेरिका मरण असली भूटानीको भान्से असती उ हरन सकली भूटानीको ठालू नकली उ अगि पनि भो त्यो पञ्चेको पापिष्ठ प्रपञ्च पछि पनि भो भ्रष्टेको त्यो […]
राधा काफ्ले क्यानडा खुब मजाले सझि सझाउ गोट्टी महँगा मिलाई बुनी आफैँ ताना बाना छेउ कुना सजाई बुटा भरि च्याट्ट चिट्ट सुन्दर सिताराले हिमाल देखि तराईसम्मै ढाक्ने बिचारले जालहारीको लोभ्याइमा […]