पुदिनाको अचार
पुदिनाको पात हजुर, दुईचार वटा पात कोरोनाको ओखती रे पुदिनाको पात । जिरा राख, धनियाँ राख, तोरीको तेल थोरै खोर्सानीको ढीणी सानो पिरो हुन्छ धेरै। टमाटर नि मिसाइदेऊ, अदुवा थोरै […]
पुदिनाको पात हजुर, दुईचार वटा पात कोरोनाको ओखती रे पुदिनाको पात । जिरा राख, धनियाँ राख, तोरीको तेल थोरै खोर्सानीको ढीणी सानो पिरो हुन्छ धेरै। टमाटर नि मिसाइदेऊ, अदुवा थोरै […]
गान्तोक, सिक्किम यसै त ‘असिना र फूल’ नीता तामाङद्वारा सिर्जित एक काव्यकार पुस्तक हो। सुन्दा सुन्दर लाग्ने तर अर्थ खोज्दै जाँदा विपरीत अर्थ बुझिन्छ। केवल पुस्तकको नामलाई मात्र परिभाषित गर्नु […]
के गर्नु र अन्तै लाग्यो मेरो यो दिल कान्छी बिछोडिएको लामो भयो बस अब त चिल कान्छी अझै पनि नफरत किन घाम पानी न हो जिन्दगी अब त फ्याँक गुम्साएका […]
TR Rai “Aanshu” Twenty-four seven, I’m indeed after opportunities, To collect all memories, reflections, and nostalgia, Merely wishful thinking for a sentimental longing Surely born as a desiring, a […]
टी पी मिश्र नर्थ क्यारोलिना, अमेरिका अन्तरी बुहारीले नझर्की एक बटे – मन तातो पानी दिएको माइलो छोरोले अदुवा-प्याज नराखी नगलाई पकाएको- खाँदा कर्याक-कर्याक रायो साग फोनमा– “सन्चै छौ आमा”? […]
भरोसा अर्कैको प्रतिदिन थियो गर्नु जसरी सधैं आशाका ती रवि किरण डुल्थे वरिपरी पुगिन्थ्यो स्वप्नामा गजब गतिलो जन्म घरमा थियो धेरै पीडा सकस शरणार्थी शिविरमा ।१। उडायो ऑँधीले कति पटक […]
सखी मलाई तिम्रो परवाह छ त्यसैले त यो जिन्दगी वाह छ नसोध्नुहोस् देशको माया कति छ असीमित छ अपार छ अथाह छ प्राप्त उसैले गर्छ सफलता यहाँ जसको हरदम प्रयास […]
हो मैले विश्वास गरेँ त्यो देउताकै कथा थियो अनि विश्वास गरेँ , मान्छे र देउता फरक पात्र हो बालपन अनि युवापन पनि , यसमै अडेको थियो अनि मनभित्र पनि यस्तै […]
दुर्गा गुरागाईं अस्ट्रेलिया हाम्रा ती जिज्जूका बाजे बस्दथे कसरी कतै पुरानो जमाना त्यही हो भोगे कष्ट कति कठै ! न थ्यो त्यहाँ बिजुली खानी न थे त्यहाँ पानीका नल न […]
अबिलाल राई दमक तिन, बेलडाँगी कसलाई सुनाऊ खै ? मातृभूमि विहीन हुँदाको पिडा मुटुमा छुरा रोपे झैँ लाग्छ भोटाङे भनी हेपेर बोल्दा । रुखको फेदमा बोरा ओल्छ्याइ पढेको हावाले तिर्पाल […]
नारायणशरण कोइराला मेलबर्न अस्ट्रेलिया सम्झेर ल्याएँ ती पहरा भञ्ज्याङ्गको पाटो भन्थे हाम्रा बाऊ बाजे ज्यानको बाजी राखेर खोलेको बाटो । नपत्याए सोध ती पसिनाका थोपाहरूलाई कति घुम्ती पार गरी खनिएछ […]
के सी सान्दाइ साउथ अस्ट्रेलिया उत्तर हिमाल शिखर उच्चा पहरा दिएका दक्षिण भारत तराई बिच भूटानी रोएका । पसिना रगत बगाई पुर्खा बनेथे स्वदेशी खोजेर गढी लाल किल्ला बाँधी हटाए […]
हिजो हामी एकै चोटि बाटोमा जीवनको गन्तव्य खोज्दै खोज्दै कोसौँ टाढा क्षितिजमाथि टिलपिलाई रहेको मधुरो घामको किरणलाई भेट्न हस्याङ फस्याङ देउराली हुँदै साँघुरो खोल्सामा आइपुग्दा हामीलाई लाग्थ्यो — समयमा पुगिँदैन […]
अक्सर याद गर्नेहरूकै मुटु सधैँ दुख्दो रहेछ सम्झनाको पाना भित्र तस्बिर सधैँ लुक्दो रहेछ पागल बनी सडक बिच नाच्न पनि म सक्दिन चोटै-चोटको पहाड बोकी हाँस्न पनि म सक्दिन सागर […]
गोविन्द लुइँटेल ‘यार’ सिन्सिनाटी, ओहायो राम्ररी अनुभव, स्पर्श र माया गर्न नसकेको, पढेको वा पढाइको, परीक्षामा बढो मिहिनेत गरी कोरेको, जहाँ बाबु-बाजेले पसिना रोपेको, प्राकृतिक हिसाबले सुन्दर तर सानो भूमि जो “फलामको बाकस” […]
धेरै, धेरै पछि… उसले फोन गर्यो र भन्यो- अब स्वदेश फिर्ती हुन्छ त ? खुब…! देश देश भन्थिस् ! फिरिस् त ? ऊ बोलिरह्यो- मैले त पहिल्यै सकिँदैन भनेको नि […]
बालकृष्ण न्यौपाने हेरिस्बर्ग ,अमेरिका तराजुमा जोखेर पाप धर्म निर्धारण सम्भव होला कतै असम्भव धार्मिक दुईको मेल निवारण मृत्यु नै बन्छ कठै विद्धानको भेलामा ठाक ठुक रुढीवादी झमेला द्वन्द्व हुन्छ अनपढ […]
अमेरिकाको हेरिसबर्ग पेन्सिलभेयामा साहित्यिक पत्रीका सञ्चालनमा आएको छ । यस हवाई पत्रीकाको पहिलो अङ्क जुलाई महिनामा आएको थियो । अहिले अगस्ट महिनामा दोस्रो अङ्क बजारमा उपलब्ध छ । सानो तर […]
नाम्ची, सिक्किम उसलाई बोलाउने नाम जे. बी.। जोशबहादुर उसको पूरा नाम भए पनि अचेल गाउँतिर पी. के., सी. के., एम. बी., बी. बी., डी. बी. आदि भन्ने चलन नै हाबी […]
सिक्किम संसारमा जन्म ग्रहण गरेका प्रत्येक व्यक्तिमा आ-आफ्नै प्रकारका विशेष गुण र विशेषता हुन्छन्। यिनै गुण एवं विशेषताका कारण प्रत्येकको व्यक्तित्व अन्य व्यक्तित्वभन्दा भिन्न हुनु प्रकृतिजन्य विधि हो। व्यक्ति-व्यक्तिमा रहेका […]
अमर बानियाँ लोहोरो ‘शब्दाश्रम’ सिक्किम लाग्छ आँखाहरू जुन कुनै आँखाहरू हर कहीँ हुँदा रहेछन् तबै त उनीहरू निर्बन्ध-विचरण गर्दै असीम आकाशमा उडान भरिरहेछन् आहा… कति स्वतन्त्र नि! हर कहीँ उनीहरू… […]
अबिलाल राई बेलडाँगी, दमक तिन जाडो छल्ने न्यानो नाना छैन हजुर भोक लाग्दा पेटभरि खाना छैन हजुर । वर्षा याममा झरीले रात दिन रुझाउँछ ओत लाग्ने राम्रो छाना छैन हजुर […]
मनमन राखौं शुभशुभ भाव हरपल बोलौ हितकर बात दिन दिन खोजौं नवनव बाटो पलपल सोचौं शुभकर माटो १ कलकल खोला झरझर झर्ना मगमग बास्ना कुसुम बगान रवि शशि तारा पवन […]
डिल्लीराम रेग्मी ओहायो, अमेरिका मर्नु अघि के सोच आउँछ होला? कसरी मरूँ जस्तो लाग्छ? मेरो छाया मात्र देख्दा पनि खुसी हुने मेरा नजिककाहरू अझै न……जिक आएर बस्छन् होला म हुनु वा […]
अनिता निरौला गान्तोक, सिक्किम मनोबल, आत्मविश्वास, कटिबद्धता र स्वाभिमान, अदम्य साहस र निर्भीकताका चार पोषक तत्त्व हुन्। यी तत्त्वको पोषणबाट सफलताले जन्म लिन्छ। यो शिक्षा सिक्किमका पहिलो शिक्षाविद् र शिक्षा-सुधारक […]
नारायणशरण कोइराला मेलबर्न, अस्ट्रेलिया नेपालमा कोइली बनी भानु आएछौ यहाँ लोकप्रिय रामायण गीत गाएछौ यहाँ । तिम्रा ती नजरमा ज्ञान शुचिको भरिपूर्ण पाखण्डको खण्डन गरी जुवामा दाएछौ यहाँ । […]
The digital world has a profound influence on the identity of 21st-century individuals. The internet functions like a prism, allowing an online user’s identity to be fragmented into various versions […]
साहित्य परिषद् भुटान, अस्ट्रेलिया शाखाको आयोजनामा २१० औँ भानु जयन्ती समारोह गत १६ जुलाई २०२३, आइतबार (अस्ट्रेलियाको समय) का दिन सम्पन्न भयो । कोभिड -१९ को महामारी पछि संसारले सिकेको […]
नारदप्रसाद आचार्य ‘सुदामा’ पेन्सिल्भेनिया अमेरिका ऐना अगाडी ठिङ्ग उभिएर नसामा अतिथ्यको विष घोलेर चन्द्र सूर्यको आँखामा कसिङ्गर ठोसेर फोहरी रौसे खहरे जस्तै गडगडाएर चुस्कीमा गिदीको गुदी बेचेर अमर बनेको ढाडस […]