मृत्युको कारण जीवन
सफल जीवनको खोजीमा प्रत्येक पल मृत्युलाई घृणा गर्दै जीवनको पोल्टोभरी मृत्यु बोकेर समयको गुलामी गर्दै हिँडेको मान्छे अझै कति भाग्छौ मृत्युदेखि? मृत्युलाई महान् अवसरमा बदल्न आऊ, अब त ढिला नगरी […]
सफल जीवनको खोजीमा प्रत्येक पल मृत्युलाई घृणा गर्दै जीवनको पोल्टोभरी मृत्यु बोकेर समयको गुलामी गर्दै हिँडेको मान्छे अझै कति भाग्छौ मृत्युदेखि? मृत्युलाई महान् अवसरमा बदल्न आऊ, अब त ढिला नगरी […]
दुर्गा गुरागाईं भिक्टोरिया अष्ट्रेलिया यो भूधाम छ दक्षिणी सतहमा गोलार्ध यो चित्रको यी हाम्री अचला समुद्र विचमा शोभा भरी भित्रको। उद्योगी भइ सिर्जना युगसँगै अज्झै कला यहीँ भरूँ गौरी […]
पाप स्वभावमा डुबेको संसार धर्ती यो अकासको एउटै आकार बनाउँदै झुटा गवाही र वचन सुनाउँदै बेमानी, बेसरम पाखण्डी अतारोतहरू सृष्टि गर्नुहुने ईश्वरलाई धोकाबाजी गरेर नाम र काममा नक्कली दस्ताबेज बनाएर कति […]
आमाको माया, अनमोल विश्वासी, चरणमा छरिन्छ सुन्दर संसारी। हृदयमा बस्छ उनको साथी जीवनी, प्रेमको सङ्गी, स्नेहको सिकारी। चहरामा हजारौँ सूर्यको किरण, मुस्कानले चम्काउँछ उनको बिस्तारै। आमाको माया, सधैँ अनुपम, जन्म जन्मको बन्धनमा जडाउँछ खबरी। […]
प्रशंसा आचार्य अमेरिका नेपाली जातीका सान हौ भानु तिमी भाषा साहित्यका गान हौ भानु तिमी मैले फेर्ने श्वासका ज्यान हौ भानु तिमी त्यसैले त तिमी हाम्रा मान हौ भानु तिमी […]
केही समयदेखि नेपालका पूर्व उपप्रधानमन्त्री, गृहमन्त्री, सुरक्षा सल्लाहकार, बहालवाला सचिव र कैयौं नेताका स्वकीयहरु मिसिएको जम्बोटोली आफ्नै देशका नागरिकबाट बेहिसाब अवैध रकम असुलेर ‘वैध’ शरणार्थी बनाउने षड्यन्त्रमा रमाइरहेको घटना गत […]
म त्यहाँ पुग्दा बिहानको एघार बजेको थियो । अर्थात् हिन्दु धर्म एवं संस्कृति सङ्गठन (ओ.एच.आर.सी), हरिहर धामको त्यस सभा हलमा वरपर गर्दै खटिएका थिए आयोजक त्रिवेणी साहित्य मञ्चका मित्रहरू । […]
International Nepali Literary Society (INLS) has honoured Bhutanese lyricist Khem Rijal with “INLS Laxman Satyal Best Lyrics-Gazal Award,” presented biennially. The award, established by INLS in recognition of Lakshman Satyal, […]
आज जुलाई १४ २०२३ का दिन , २१० औँ भानु जयन्तीको अवसरमा बेलडाँगीमा वाचन गरिएको एक मन्तव्य । २१० औँ भानु जयन्तीको पावन पर्वमा आयोजित यस कार्यक्रमका सभापतिज्यू, प्रमुख अतिथिज्यू, […]
विश्वभर छरिन पुगेका नेपाली भाषीका भाषिक र सांस्कृतिक एकताका प्रतीक आदि कवि भानुभक्तको २१० औँ जन्म जयन्ती तथा रचना वाचन कार्यक्रम आज बेलडाँगीमा सम्पन्न भएको छ । कार्यक्रम झापाको बेलडाँगीस्थित […]
पहिचान राम्रो चिनारी हाम्रो टोपीले जनाउँछ नेपाली टोपी सिरमा लाउँदा राष्ट्रिय झल्काउँछ। अत्यन्त प्यारो नेपाली टोपी हेर्दामा सानु छ त्यै पनि यसको स्थान भने सिरको माथि छ। देशको सान नेपाली […]
के. सी. ‘सान्दाइ’ एडिलेड आमाको अस्तित्व नलुटिएको भए बाबाले अर्काको गुलाम बन्नु नपरेको भए श्रीमतीको चौबन्दी नच्यातिएको भए ज्यू! हजुरियाहरूले शोषण नगरेको भए बन्दकीमा राखेको घरबारी नहडपेको […]
राधा काफ्ले क्यनडा बोल्ने, बोलाउने, बोली लेख्ने, लेखाउने बुझी क,ख, बाह्र खरी, मात्रा स्वर,व्यञ्जन भाषा हुन् यिनी सिक्नु,सिकाउनु, राखी मनमा ज्ञान छन् जति संस्कार, संस्कृतिमा हुन्छ सभ्यता लुकेको कति हजारौँ […]
टि.आर राई ‘आँशु ‘ मेरो जीवनमा घाम लाग्न त सकेन फेरी तिमी कसरी छायाँसरी आउँछौ? म जता जान्छु तिमीसँग उतै भेट हुन्छ अलिकति पनि पटाई नमानी मलाई कुरी बस्छौ मेरो […]
डायस्पोरामा रहेको समाज र घर देशमा रहेको समाज समान समाज होइनन्, भलै तिनका साझा इतिहास, संस्कृति र मिथक छन्, बन्धुत्व र सम्बन्धका आयामहरू छन्। डायस्पोराको अवधारणा नयाँ कुरा होइन, तथापि […]
हामी भूटानीहरु विशेष गरी ल्होत्छाम्पा (नेपाली भाषी) हरू राजनीतिक कारणले सन् १९९०को दशकमा देशबाट उच्छेद हुन बाध्य भयौँ । भूटानको इतिहास आजसम्म पनि ठोस रूपमा लिपिबद्ध नभएको अवस्थाको गलत फाइदा […]
राधा काफ्ले क्यानडा असार मास रोपेको धान मङ्सिरमा फल्दछ सुनौला बाला लरक्क लर्की टारी खेत बल्दछ । छुपुमा छुपूँ यो पन्ध्र असार बेठीका बाजामा असारे गीत गाउँछन् रोपार सुरिलो भाकामा […]
इन्द्र खवास अमेरिका छोरा छोरी मुटु र कलेजो! आमा बाबा दियो र सलेदो! नौ महिना गर्भ बोकी! दुःख गर्छिन् आमा! सपनालाई साकार पारी! दूधको भार थाम! देश बचाउ भन है […]
जे एन दाहाल अमेरिका म आशा गर्छु- तपाईंलाई अमेरिकाको बारे धेरै कुरा थाह छ । जस्तो कि यो देशको आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक कुरा आदि । तर म विश्वस्त […]
के .सी सान्दाइ साउथ अष्ट्रेलिया, एडिलेड हाम्रो सुन्दर देश यो झिलिमिली ठूला समु्द्री शिर लोभिन्छन् भवका सबै विरहरू सौन्दर्यका खातिर। नाँग्वेली सरि ती सरोवरहरू प्रसान्त सागर् यहाँ जोडीदै बहने सुरम्य […]
एकातिरको एक पाटो अर्कातिरको अर्को पाटो अगाडीको एक पाटो पछाडिको अर्को पाटो एकातिर जोगायो अर्कातिर लर्किन्छ अर्कातिर जोगायो एकातिर फर्किन्छ वास्तवमा जीवन त घचुराको फूल रहेछ काँडाले […]
कसैको रहर कसैको कहर हारेको इतिहास भोग्नेले भन्ला दुखेको छ कि निकाला उठिबास हुनेले खान खोजेछ भाग यी सर्वहाराको शरणको मरण यो चिर हरण निमुखा साराको ।। कसैको… घर्-घरै आँखा […]
मेरो गाउँ, मेरो घरको याद आयो, पहाडका फूलको याद आयो। हरियो खेत, गीतको मेलमा, सरसर जन्तुहरू, खुसीको खेलमा। बगैँचाका फल, चर्चित आरोग्यले, कोही खोस्यो किनारा, नदीको माझमा। ढुङ्गाका रङ्ग, सुनको ताराले, यी यादहरूमा खोजिन्छु म बसमा। मेरो घर छोडेर यति दूर आएको, तर आफ्नै भूमिमा म भावनामा बसेको। जहाँ जन्मिएँ र बढेको, म त्यही गाउँमा चिनेको छु एकलै। यो प्रेमको बन्धन, नित्य जीवनको बहार, यही मेरो गाऊ, मेरो घरको प्यार। यहाँ बसेर तिमीलाई नै पुकार्दछु, मेरो गाउँको गीतलाई सुनाउँदछु । अगाडी बढी यो यात्रा, सुन्दै छु मैले, मेरो गाऊ, मेरो घर, चिन्दै छु तिमीले। साथी हुन्छ तिमी, यहाँ आएर, मेरो गाउँमा, मेरो घरमा, विश्राम पाएर।
यो आगो जस्तो घामले पोलेर सुकाएको तिम्रो बाजेको छाला बसिरहेको छ दुःखका धर्साहरू बोकेर यो छाप्रो भित्रै सम्झिरहेका छौ कि छैनौ । यो जीर्ण छाप्रो जस्तै उमेर बोकेर हत्केलाका रेखाहरू […]
मुटु ढुक-ढुक भएको छ! छाती पुरै भारी भएको छ पक्राउ पुर्जीको लहरले स्थिर छैन हृदय हिजो आज चित्त अन्योलग्रस्त गएको छ। हिजो निलेको ऐश्वर्य आज उगालिएको खिया जस्तो भएको छ […]
राधा काफ्ले क्यानडा पैसा तेरो नाम अरे ठुला, बडा लम्पसार परे छाडिनस् त ज्ञानी पनि लगिस् सबको मनै हरि !!! लठुवारे देखि सरोकारे सम्मै बटुवारे देखि मन्दिरे जम्मै बाध्य भयो […]
“जय गोर्खाको घाउ जस्तै सत्याग्रहको घाउ जस्तै नब्बेका घाउहरू पनि दुखिरहने, बल्झिरहने गर्छ शरीरको दीर्घ गाढे घाउ जस्तै ।” (नब्बेका घाउहरू शीर्षक कविताबाट) ‘नब्बेका घाउहरू’ कवि दिल भूटानीद्वारा रचित कविता […]
के. सी. सान्दाइ साउथ अष्ट्रेलिया एडिलेड ठण्डी धेर बड़ेर सिर्सिर चिसो हावा चलेको थियो बाटो घाट तथा चऊर वनमा पीठो छरे झैँ थियो। जाम्यो हीमकडा सबै वरिपरी ऐना सरी भो […]
भूटानी शरणार्थीहरू नेपाल प्रवेश गरेको तीन दशकभन्दा बढी भयो । सन् २००७ देखि पुनर्वास कार्यक्रम आरम्भ भएपछि एक लाखभन्दा बढी अहिले पाश्चात्य मुलुक र अस्ट्रेलियामा बसोबासका लागि गइसकेका छन् भने […]
यहि मे ३० मङ्गलवारका दिन त्रिवेणी साहित्य मञ्च हेरिस्वर्ग पेन्सिलभेनिया, संयुक्त राज्य अमेरिकामा साहित्यकार केशव वैरागी माइलोको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ। हिन्दु धर्म एवं संस्कृति सङ्गठन (ओ.एच.आर.सी) हेरिस्वर्गको […]