सत्य प्रेम
एस्पी भण्डारी सिड्नी, अष्ट्रेलिया सुनौला सपना बोकी आएछौ लोकमा तिमी सुकार्यको विचार् जागोस् धीर भै लम्किनु तिमी।१ बृद्ध बालक नारीको सेवा गर्नु निरन्तर घमण्डी नहुनु कैल्यै श्रमजीवि हुनु तिमी ।२ […]
एस्पी भण्डारी सिड्नी, अष्ट्रेलिया सुनौला सपना बोकी आएछौ लोकमा तिमी सुकार्यको विचार् जागोस् धीर भै लम्किनु तिमी।१ बृद्ध बालक नारीको सेवा गर्नु निरन्तर घमण्डी नहुनु कैल्यै श्रमजीवि हुनु तिमी ।२ […]
बृजेश गौतम डेनमार्क मलाई थाहा छ यो कुनै खबर बन्दैन आफू हराएको विज्ञापन छापेर आफैँलाई खोज्ने जाँगर पनि म गर्दिन म छु तर छैन ! म हुँ तर हुँइन ! […]
डिपि दुलाल टेक्सास, अमेरिका तिम्रो आँखाको शून्यता अनुहारको मैनता आवाजको लचकता लाग्छ, मैँले तिमीलाई मन पराउनुको विशेषता हो । तारा चुनेर यो भूमिमा रोश्नी बनेर मेरो जीवनमा यतिका वर्ष पछाडि […]
क्युबेक, क्यानाडा म आउनेछु साथी, म हाँस्दै हाँस्दै आउनेछु राता मान्छेहरुका साथ्, रातै भेषमा लाल झन्डा लिएर म आउने छु । सायद त्यति बेला तिमी जेल र नेलको पीडाले छट्पटाइरहेका […]
Des Moines, IA, US Back in 1990, when I wasn’t even born, the Bhutan government expelled the Nepali speaking people from the country of Bhutan. I don’t really know why […]
नर्थ डाकोटा, अमेरिका तिमी र म करिब उस्तै हौँ ताल नमिले पनि, धुन फरक भए पनि तिमी र मैँले बोकेको बाजा उस्तै उस्तै राम्रै बजे पनि उल्टै उल्टा गुन्जने बेमौसमी […]
डायस्पोरिक भूटानी समुदायका एक संगीत साधकको नाम हो अम्बर सुब्बा | उनको शब्द तथा संगीतमा रहेको एल्बमका केही गीतहरू नेपालको विभिन्न एफएमहरु र टेलेभिजनहरु बाट बज्ने चर्चित गीतहरूमा पर्दछन् बज्ने चर्चित […]
हरि पि चम्लागाईँ नर्थ कारोलाइना, अमेरिका झुकिएर म हिन्दु परिवारमा जन्मिए त्यसैले अरू धर्म र ईश्वरमा म प्राकृतिक रूपमै नास्तिक भए। म सानैदेखि हिन्दु रहनसहन अनि परिवेशमा हुर्किएं ममा मेरो […]
यो ठाउँ किन अनजान अनजान जस्तो लाग्छ वर्षौँ बितिसके पनि । यो घर किन शून्य शून्य जस्तो लाग्छ हज़ारौँ आउने जाने भए पनि । हज़ारौँको यो भिडमा मेरो मन आफन्त […]
अझै याद छ पर्खाईमा सिम-सिम पानी पर्दै थियो, पवन पनि कता-कता उनकै खुस्बु छर्दै थियो चौतारीकै समिपमा डाँफे-मुनाल नाच्दै थिए, कोइलि पनि कुहु-कुहु प्रितको धुन भर्दै थियो गोधुली भो’ सिम-सिम […]
दुर्गा रिमाल अस्ट्रलिया मैले मन्दिर जलाए भगवान् प्राप्तिकै लागि अनि कस्सम खाए भगवान् प्राप्तिकै लागि दलित भनेर जब बा-आमा लखेटिए मन्दिरबाट मन मै मन्दिर बनाए भगवान् प्राप्तिकै लागि भट्टिबाट निस्केर […]
चिसो पवन बिहानीको…थोरै छोएर हेरेँ जल्या छाती बहलाउँन…थोरै रोएर हेरेँ। आकाश धर्ती ठम्याउन जब कठिन पर्यो मुर्झेका नयन आँसुले…थोरै धोएर हेरेँ। रातसंगै प्यास बढेर जाँदा एक्लो रातमा जलन मेट्न आफ्नै […]
जीवनको अग्लो ढुङोमाथि उभिएर, खुट्टा कमाउँदै मुनि आफ्नो टाउकोमा हेर्दा साँच्चै रिङ्गाटा छुटेर आउँछ यही हो जीवनको सत्यता त्यसैले जीवनको त्यही ढुङ्गोबाट हामफालेर आत्महत्या गर्नु समस्याको समाधान होइन जीवनमा आइपर्ने […]
तिम्ले दिएको फरिया नी छोटो भयो आमा हेर्दा हेर्दै चौबन्दी नी भोटो भयो आमा दिन्, महिना भन्दै कयौ बर्ष बिते सम्झना अन्तिम तिम्रो, फोटो भयो आमा लाचार अनि बिवस भ्यी […]
बोस्टोन, अमेरिका कालको निशानी बन्छु होला तिमी फर्किंदा किरण। जलेर खरानी बन्छु होला तिमी फर्किंदा किरण। बिर्सिन्छु होला सास फेर्न डुबी आँसु पोखरीमा दुर्गन्धित पानी बन्छु होला तिमी फर्किंदा किरण। क्षितिजमा पुगी […]
एउटा हराभरा भूमि कैयन् तहल्का पश्चात मरुभूमि बन्छ । एउटा मरुभूमि जहाँ बालुवाका कण मात्र छन् त्यहाँ पनि कहिलेकाहीँ क्याक्टसहरु उम्रने गर्छन् अरू वृक्षहरुको निम्ति मरुभूमि त्यो क्याक्टसको निम्ति मरुभूमि […]