बहिनीलाई चिठ्ठी
बुद्धमणि ढकाल केन्टकी, अमेरिका तिमी र म एउटी आमाका सन्तान पहाडको छात्तीमा उभिन सिक्दै ताते तातेको आवाजमा अभिप्रेरित आस्थाको बलियो औंला समातेर दुई इन्च भुईँ हिँड्न खोज्दै मातृ-स्नेह बाँडेका थियौँ […]
बुद्धमणि ढकाल केन्टकी, अमेरिका तिमी र म एउटी आमाका सन्तान पहाडको छात्तीमा उभिन सिक्दै ताते तातेको आवाजमा अभिप्रेरित आस्थाको बलियो औंला समातेर दुई इन्च भुईँ हिँड्न खोज्दै मातृ-स्नेह बाँडेका थियौँ […]
अञ्जुलिले उघाएर पिउला पानी मुलको के भरोसा हुन्छ र ओइली झर्ने फूलको बिहानीको घाम पनि साझ पख अस्ताउछ उमेर त्यो ढल्के पछि मान्छे पनि पछुताउछ आउने जाने गर्छ सधै सम्झानाको […]
जिन्दगीलाई फर्केर हेर्दा कैयौँ लज्जास्पद् र उच्छृंखल व्यवहार गरिएछ भन्ने महुशुस हुँदैछ । स्कूले जीवनबाट श्रीगणेश भएको त्यो हाँस्यास्पद व्यवहार कलेज जीवन आइपुग्दासम्म पनि छाडिएनछ । आफूलाई मन पर्ने केटीको […]
This is 14th episode of Bhutani Dhuk-Dhuki, a literary program presented by Rakesh Kafle and the team from Boston, USA.
भो मलाई चाहिँदैन कुर्सी त्यसले मलाई अति आन्नद दिलाउँछ भने भुँईमा बस्नेको समस्याहरू बिर्साएर मलाई मात्र सुखै सुखमा भुलाउँछ भने जो जो बस्छन् त्यसमा फननन घुम्छन् शासकको भेषमा खाएर पिएर […]
This is an episode of Bhutani Dhuk-Dhuki, a literary program presented by Rakesh Kafle and the team from Boston, USA. In this episode, you will watch an interview with a […]
टुटेको मुटु तिमीले फेरि सिलायौ किन ? छोडेको थियो दुखन याद दिलायौ किन ? कोमल निस्चल त्यो मन पत्थर बनाई मदिराको प्यालामा सराब पिलायौ किन ? सागर भई बग्थौ मेरो […]
त्यो बाघ होइन, त्यसले बाघको छाला मात्र ओडेको छ तिमीलाई तर्छाउन, तिमी आँट र साहस मात्र गर तिमी उसका नजिकमा पुग्दा ऊ परपर सर्दै भाग्ने छ । किन भने ऊ […]
चरन बजगाई भर्जिनिया, अमेरिका नाङ्गो शरीरमा खोपेको नक्सा तिम्रो! चकित मन मेरो ओगट्ने कुर्सी बिरुवा साहित्यका कवि हस्रक्क नबुझ्दैमा भिड बाज्दैछ रित्तो गाग्रोमा प्यास अर्कै मेट्छ हेर्दै चेलीलाई जिस्क्याउछ लोखर्के […]
यहाँको दैनिकी तपाईंलाई थाहै छैन, अरूहरूले सपनाको झाङबाट बयर झारिरहँदा टिपिरहँदा उस्का ढोकामा जीवनको घन्टी बजिसकेको हुन्छ; जीवनकै पहिलो डुङ्गा यही चोकबाट तारेको हो उसले आज चालीस वर्षपछि पनि उज्यालो […]
प्रदीप लोहागन, कालेबुङ-भारत गर्भवती स्वास्नीलाई रूँदै छोडेर निस्केको हूँ म घरबाट । संघारमा उभिएकी सुगरग्रस्त आमालाई ढोग्दा मेरा आँखाबाट खसेको बलिन्द्र आँसुले आँगनमा बनेको डोब मेटियो/मेटिएन, थाहा छैन । मैले […]
सञ्चमान खालिङ हस्याङ-फस्याङ कता के, कता के कति खेर हातको ऐना झऱ्यो थाहै भएन- तर, ती प्रत्येक टुक्रा टुक्रा टिपेर हेर्छु- सबैमा सग्लो प्रतिविम्ब देख्छु !
उनी उतै जहाज र अरू दृश्यकै फोटो लिइरहेकी थिइन् । मेरो एउटा बानी छ; जबसम्म कोही व्यक्ति मेरो आत्मीय बन्दैन, विशेष महिलाहरू, म उनीहरूको छेउमा चुरोट सेवन गर्दिनँ । त्यही […]
आउँछन् नाता गाँस्छन्, मुटुभित्र माया गाडेर जान्छन् रित्याई पिएर नवरस जति छ, प्याला छाडेर जान्छन् । खोक्रो छ दिल अब के दिनु नयाँलाई, सक्दिनँ म भन्न फिर्ता ल्याऊँ कसो गरी […]
This is 13th episode of Bhutani Dhuk-Dhuki, a literary program presented by Rakesh Kafle and the team from Boston, USA.
कहिले विछोडको जलनमा, वेदनाको रापमा, मनको वहमा, कहिले प्रेमील आलिंगनको न्यानोपनमा, मिलनको उल्लासमा, जीवनका हिमढिक्काहरु पग्लँदा, वहन्छ आँशु। उदेकको नाता जीवनसंग जोडेर हरपल साथ जीवनभर रहेर मृत्युको विजयी घडीमा आफु […]
जलढका अनि बग्छ धनसिरि नदी पश्चिम तथा पूर्वमा सीमाना भनिने ति डाँडा मुनिका बारी बगैँचा त्यँहा । दक्छिणमा छ सिमा विशाल समतल् आसाम र बङ्गालको त्यै बीचको रमणीय दक्छिण भुटान […]
यो मन तेसै आत्तिरहेछ कापिरहेछ, तर्छिरहेछ आज मन्को ढुकढुकीमा केवल सम्झनामात्र अल्झिरहेछ सारथी विनाको रथ झैं दिशाहीन कुमार्गका गल्ली गल्लीमा उल्टा पांग्रा गुडिरहेछ । जो देख्छ तर ऊ बोल्दैन नैतिकता […]
In the beautiful village, country of the thunder Dragon, far in the eastern world, I was born. I was only in my fourth year of childhood, barely uttering the word […]
चरन बजगाई भर्जिनिया, अमेरिका मोरंगे जेठो अमेरिका सर्यो रे घास दाउरै खोज्छ अमेरिका त स्वर्गकै छेउ रे त्यै त आत्महत्या धेर गोरा न काला छौ राता र पहेला पिट्टा खाईएला […]
http://www.facebook.com/l.php?u=http%3A%2F%2Fyoutu.be%2FM4yw8cCHf5Q&h=2AQFbUJTs
जेएन दाहाल–मासाचुसेट्स–अमेरीका आफू दोषी, दुनियाँलाई पात्र नदेखाऊ आडम्बरी कुरा त्यस्तै मात्र नदेखाऊ कहिलेदेखि अमिलिएको गनाउने पानी अलिकति पियौ होला जात्र नदेखाऊ…
जीवन र म अनौठो यात्रा खेल्दै थियौं कहिले खुशी कहिले पीडा झेल्दै थियौं । उर्लिएको भेलमा…माछा पौडिएसरी मिठा नमिठा अनुभवहरु पेल्दै थियौं । संगै हिँड्यौं डाँडा-पाखा अनि शहरमा […]
शिवलाल दाहाल दुर्योधन तिम्रो बेला आएको छ; आगो झोस्ने लाहाको घरमा- तिमी स्वयंले घोषणा गरेका छौ आगो भएर आउँछु भनेर, समय आएको छ, ढिलो […]
प्रदीप लोहागुन-कालेबुङः-भारत द्रोणाचार्यहरू अझै पनि चहाँदैनन् कि कुनै पनि एकलव्य निपुण धनुर्धारी बनोस् र हानोस् एउटा विचारको काँड सत्ताको क्रूर मुखमा। एकलव्यहरूलाई आरक्षणको अनकण्टार जंगलबाट शहर पस्न वर्जित गर्छन् […]
मायामितु न्यौपाने-नेपाल हामीलाई छुटाउन, संसारको वशमा छैन, हाम्रो भाग्य लेख्न कुनै, अवतारको वशमा छैन । जसले जति चाहे पनि, सोचे पनि खोजे पनि, बैगुनीलाई […]
सपनाहरु लुटेर, नाटक गर्छ जिन्दगी, ऎनासरि फुटेर, नाटक गर्छ जिन्दगी । फुटेको छ मानवता ऎनासरि चर्केर, सतहीमा जुटेर, नाटक गर्छ जिन्दगी। छातीको चोट आँखाभरि छल्कि रा’छ, कृतिम हाँसो चुटेर, नाटक […]