२०५ औँ भानु जयन्ती
जे एन दाहाल पेन्सिल्भिनिया, अमेरिका भानुभक्त आचार्यको जन्म, असार २९ चुन्डी रम्घा तनहुँ वि.सं १८१४ मा भएको थियो।ब्राम्मण परिवारमा जन्मलिई, उनले आफ्नै घरमा हजुरबा श्रीकृष्ण आचार्यबाट धार्मिक शिक्षा लिएका थिए। भानुभक्तले […]
जे एन दाहाल पेन्सिल्भिनिया, अमेरिका भानुभक्त आचार्यको जन्म, असार २९ चुन्डी रम्घा तनहुँ वि.सं १८१४ मा भएको थियो।ब्राम्मण परिवारमा जन्मलिई, उनले आफ्नै घरमा हजुरबा श्रीकृष्ण आचार्यबाट धार्मिक शिक्षा लिएका थिए। भानुभक्तले […]
सुधीर बाजेले मन खोलेर कान्छा छोरा समीरको बिहे गरे । नौमती बाजा बजाएर हर्कबढ्याईँका साथ बिहे गर्ने उनको ठूलो धोको थियो । तर त्यसै साल कुनै पनि कार्यमा हर्षबढ्याईँ गर्न […]
तिमी नै हौ प्रेरणा हाम्रा तिमी नै गुरूवर तिमी नै हाम्रा कलमका मसी तिमी नै लेखनी। अनि तिम्रा लेखहरूमा हराउने हामी अनि तिम्रा शब्दशब्द मनपराउने हामी। तिमी बन्यौ प्रेरणाका स्रोत, […]
मैले यस विषयमा यही प्रकृतिका लेख लेखेको यसपटकमा तीनवटा भएछन् । तर, इतिहासको खोज-अनुसन्धानमा लागेका कोही व्यक्तिविशेषबाट ठोस प्रतिक्रियाहरु आएका छैनन् ! सबैले ‘आदिकवि जयन्ती’, ‘आदिकवि जयन्ती’ भनेर चिच्याइरहेका बेला […]
मण्डेलाको जस्तो पो दम हुनुपर्छ बिश्व हाँक्न सिर्फ कलम हुनुपर्छ । ए ! बैज्ञानिक नरसंहार गर्न होइन बिश्वलाई उर्जा दिने एटम हुनुपर्छ । सक्छौ भने बिश्व शान्तिको लागि आँणविक हतियार कम […]
नेत्रप्रसाद आचार्य टेक्सास, अमेरिका (मेरा देवता तुल्य माता-पिता प्रति समर्पित) आफ्नो अर्को देख्छु भने, म त्यही सिकाउँदै छु सन्ततीको भागमा रहने, त्यही सिकाउँदै छु। मीठो बोली दुई गाँस दिनु यो मेरो […]
हे! ईश्वर यो कस्तो द्विविधा !!! कस्तो टाउको दुखेको…, फुट्छ की क्या हो? पहाड खसे झैँ भई रा’छ । यस्तो त कहिल्यै भा थिएन…बरै । शरीरभरि काँडा उम्रे । २० […]
शिवलाल दाहाल केन्टकी, अमेरिका जीवनले नवीकरण खोजिरहेको बेला, भारि अल्छी बोकेर आयो आसार पन्ध्र मानौ आसार पन्ध्र केही होइन मानौ केही हो पनि, मेरा लागि म हली हो, हली […]
(बाल कविता) सानी भन्छिन् खाऊँ खाऊँ बर्गर अनि पिज्जा खाऊँ । ममी भन्छिन् धेरै नकराऊ दाल र भात घरमै खाऊ। ठुली भन्छिन् बाबा जाऊँ पार्क र बजार घुम्न जाऊँ । […]
१ जराले माटोलाई थामेको भए गर्भमै ढुकढुकी छामेको भए एक अर्कामा माया हुन्थ्यो होला आफन्तले नाता जानेको भए । २ लेखेको रहेछ नाम उस्को गोप्य राखियो खाम […]
(छन्द : शिखरिणी) य म न स भ लघु गुरू ।ऽऽ ऽऽऽ ।।। ।।ऽ […]
पश्चिम बाङ्ग्गाल, भारत खै! एक फाँक खैनी देउत भाउजु , कर्याम-कर्याम चबाएर घुटुक्क निलिदिऊँ। रिसले थाम्नै नसकिने भईयो हौ एक टक गिद्दे हेराई यो म्यानेजरको मेरो छातीमा । ‘भोलिदेखि […]
धर्मेन्द्र तिम्सिना “क्षितिज” ओहायो, अमेरिका तिम्रो सुन्दरताभित्र रमाउँदै हाँस्दै लुकामारी खेल्दै तिमीलाई नै सिरानी लगाएर लमतन्न निदाइदिऊँ लाग्छ तर हठात् ! तिमी कहिलेकाहीँ शान्त सीताको रूप भुलेर भद्रकाली बनिदिन्छौ अनि […]
“निराजन, मलाई तिम्रो मोटिवेसनल स्पीच मन पर्छ ।” “धन्यवाद लुसिया ।” “अँ साँच्ची, तिमीले लेखेको पुस्तक पनि पढेँ ।” “किनेर कि साथीबाट ल्याएर पढ्यौ?” “म कदापि पुस्तक मागेर पढ्दिनँ।” “माफ […]
सि० एम० निरौला न्यू हेम्प्सायर, अमेरिका मनभरि डर बोकेर स्वतन्त्रता दिवस मनाइ रहेको म डरै डरमा पल्याक पुलुक गर्दै पटका पड्कदा पनि गोली झैँ लाग्ने म, कुकुरलाई बिजुली चम्कन्दा […]
यही २०७५ साल असार २९ गते तदनुसार जुलाई १३, २०१८ नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०५ औँ जन्मजयन्तिका अवसरमा साहित्य परिषद् भूटान (LCOB) ले भानु जयन्ती विशेषाङ्क प्रकाशित गर्ने निर्णय गरेको […]
सुन्दर बस्तीहरू मिलेर सहर भएको हो दिन रात दुवै भएर मात्रै पहर भएको हो । वर्षौँसम्म सम्झना र यादहरू मात्र साँचेर भेटेपछि आफ्नो बनाउने ठहर भएको हो । मन भरि तिम्रै […]
मान्छे तिमी सुनौलो इतिहास छर्दै जाउ चम्प चमेलीको जस्तो सुवास छर्दै जाउ। तिम्रो सृजनाले अँध्यारो उज्यालो बन्दै छ ज्ञानको सूर्य झैँ प्रकाश छर्दै जाउ। फुल सबैले […]
जे एन दाहाल पेन्सिल्भिनिया, अमेरिका म जयमायाको सन्तान लेखक प्रतिमान सिवाले स-प्रेम आफ्नै हातले मलाई थमाई दिनु भएको यही एकहप्ता हुन लाग्दै छ। कथा र उपन्यास आख्यान विधाको अध्यायनमा घोत्ली रहने […]
बि.बि. पौडेल (भूटानी) ओहायो, अमेरिका अच्चम्म,कसैलाई सुन्दर देखाऊ छन् त कसैलाई कुरूप देखाउँछन्,मान्नै पर्छ यी जुँगाहरूको कमाल परन्तु,कसले रोपो र आउछन धरि-धरि यी जुँगाहरू? अनि कसले यसलाई मल जल गर्दै […]
सियाटल, अमेरिका सपना भयको कहिले नरसिंहको म उभिएको धरातल नै यस्तो पानी धमिलो हुरी चलेको जस्तो देख्यौ उस्तै भन्यौ मलाई ख्याल छ मेरो प्रतिबिम्बको । तिमी चोट दिएर हाँस […]
बदलिँदो परिवेश अनि बदलिँदो पहिरन,थपिँदै छ यहाँ विश्वास गरौँ या नगरौँ, आफ्नै घाँटी कसिँदै छ यहाँ। बा भन्छन् संस्कृति बचाऊँ, छोरो जंगिन्छ यु ब्लडिफुल भन्दै सायद विसंगतिको ध्वनिले समाज भड्किँदैछ […]
यज्ञ काश्यप नर्थ डाकोटा, अमेरिका एक निश्चल मायाको भण्डार थिइन् मायाको पूजारी जो मनमा सल्केका प्रेमरूपी अग्निका झिल्काहरू मेरा जीवनमा कोरी निभाउने मनका कौतुहलता मेरा जीवनमा सारी निको पार्ने यस्ती […]
साउथ डाकोटा, अमेरिका हातमा चुरोट चुरोटको धुवाँ तान्दै चुरोटको टुटा खरानी चुरोटको राँको झिल्का भुइमा झर्दै मन खेलाउँदै टोहोलाइरहने एकोरो चुरोट तान्दै धुवाँ उडाउँदै आधी फोक्सोमा कालो दाग हुने गरी […]
ओहाईयो, अमेरिका कुनै दिन जब म तिम्रो घर आउने छु बिर्सिएर सारा तिता- मिठा क्षणहरू राम्ररी नचिनेको एउटा मान्छेलाई जस्तै व्यवहार गर्नु साल बिराएर दसैँमा मात्र देखा पर्ने दूरको कोही […]
लक्ष्मीनारायण ढकाल केन्टकी, अमेरिका जीवन पल्टिंदैछ पुस्तकका पन्ना झैँ अध्याय अध्यायमा, हरफ हरफहरूमा- अनि शब्द विम्ब र विधाहरूमा दर्शन कला र इतिहासका अन्तर्गतमा ज्ञान र विज्ञानका आयामहरूमा। तर,भिन्नै छ भित्री […]
शिवलाल दाहाल केन्टकी, अमेरिका नेपाली साहित्यमा भूटानको प्रसंग र परिचर्चा कमै मात्र भएको पाइन्छ । हुन पनि भूटानको, नेपाली साहित्यमा उपस्थितिको इतिहास उस्तो लामो छैन । यद्धपि वर्तमानमा उभिएर हेर्दा […]
बलराम पौड्याल नेपाल सेवामा, श्री भक्त घिमिरेज्यू, अध्यक्ष, साहित्य परिषद्-भूटान स्थानः 680 W. Sharon RD, Cincinnati-OH 45240 विषयः शुभकामना सन्देश साहित्य परिषद्-भूटानको तत्त्वावधानमा नेपाली भाषा-साहित्यको संवर्द्धन र प्रवर्द्धनका लागि अमेरिकाको […]
डा० लक्ष्मीनारायण ढकाल केन्टकी, अमेरिका नेपाली भाषी भूटानीहरूको भाषा-साहित्यको संरक्षण र सम्बर्द्धनका लागि कटिबद्ध संस्था ‘भाषा परिषद्, भूटानको’ ऐतिहासिक सम्मेलन (२०१८) सम्पन्न भएको छ। यो सम्मेलन जून महिनाको ९ र […]