अर्कों आई
सलाम किन ठोक्नु पर्ने नमस्तेले पुग्दैनर अर्कों आई “हेल्लो” भने तिम्रो शिर झुक्दैनर? एउटै आमाका सन्तानलाई काखा र पाखा गर्दै छिमेकीले छुटायाउदा तिम्रो चित्त दुख्दैनर? फोरे पहाड़ खने बाटो छेके […]
सलाम किन ठोक्नु पर्ने नमस्तेले पुग्दैनर अर्कों आई “हेल्लो” भने तिम्रो शिर झुक्दैनर? एउटै आमाका सन्तानलाई काखा र पाखा गर्दै छिमेकीले छुटायाउदा तिम्रो चित्त दुख्दैनर? फोरे पहाड़ खने बाटो छेके […]
गोविन्द लुइँटेल ओहायो, अमेरीका मान्छे- एउटा ढाकर भरीको सुन्तोला जति रिस-राग, छल-कपट, लोभ-लाभ, कोड्याइँ-घमण्ड आदी बोकेर सु:ख, शान्ति, संमृद्धी, प्रगति चाहन्छ अरूको भलो नै आफ्नो भलो भन्दै हिँड्छ। मान्छे- नराम्रो […]
आकाशलाई ढाकेर पृथ्वीलाई छलेर आवेगको गड्गडाहटमा अन्धकारलाई चिर्दै अग्नि-ज्वाला उगेल्दै ताण्डब मच्चाउदै गर्दाको एक टुक्रा बादलको पोल्टाबाट खुस्रूक्क उम्केको त्यो एक थोपा जलले दिएको कोमल अनि शीतल स्पर्शले भुतुक्कै हुन्छे […]
मेल्बोर्न, अष्ट्रेलिया काँधमा छोरो राखेर हातमा कोदाली बोकेर गल्दिन थिइन् कहिल्यै उकाली ओराली बोकेर। कहिलेकाहीँ बिहान बेलुका छाक नटर्दा हात-मुख जोड्न गाउँ हिँड्थिन् थाली बोकेर। भोक लाग्यो आमा भनी […]
‘क्षितिजको मित्र’ प्रकाश धमला एडलेड, अस्ट्रेलिया औँसीको रात फगत ताराहरू आकाशमा चम्किरहन्छन् सायद मैँले देखेको त्यो पिलिक पिलिक टाढा टाढा ताराहरूको चम्कावट हजार वर्ष पहिलेको पनि त हुनसक्छ अहिले ती […]
धर्मेन्द्र तिम्सिना “क्षितिज” ओहायो, अमेरिका मेरा बुबाले भन्नुभएको “वहाँले आफ्नो देश, आफ्नो भाषाको लागि छोड्नुभएको रे” । भूटानी निरङ्कुश शासकद्वारा नेपाली पुस्तकहरू जलाइँदा, हाम्रा हलो जोत्ने बुवाका अनि घाँस काट्ने […]
समयसँगै युग बद्लियो तर मेरो रहर बद्लिएन टुटे फुटेका सपना सजाउँने मेरो सहर बद्लिएन। आकाश धर्ती जताततै चिरा चिरा पार्दै आज उल्का बर्षात बर्सिए पनि मेरो प्रहर बद्लिएन। मरुभूमि उर्वराले […]
मैले च्याँ गरेर रुँदा आमा मुस्कुराउँदै अठ्याउँदाको माटो भुल्नै सकेको छैन बा’ ले ताते गराएको दाजुले दगुर्न सिकाएको दिदीले खले गहरामा बियाँ टिप्न सिकाएको त्यो माटोको सुगन्ध मेरो हृदय भरी […]
यतिराज अजनबी एड्लेड, अस्ट्रलिया अचेल शुद्ध नलेख्ने, पनि गीतकार हुन्छ झ्याम्टाको ध्वनी निकाल्ने, पनि सितार हुन्छ?।।१।। हुनेलाई केही हैन, नहुनेलाई त्यही सबै गरिबको भोकै भात, […]
नैनासिंह मगर रोचेस्टर, अमेरिका एउटा घना जङ्गलको डाँडामा एउटा आँपको वृक्ष थियो। त्यो बोटमा लटरम्म आँपहरू पाकेका थिए। पाकेका फलको बास्नाले होला ढेडु, बाँदर, विभिन्न पंक्षीहरु आ-आफ्नै सुरमा गन्थन् गर्दै […]
दुई वर्षअघि खुल्ला घोषणा गरेको थिएँ कि हजार प्रतिकूलताहरूका बाबजुद पनि जीत मेरै भएको छ। समयका ज्वारभाटा समान छन् सूर्योदय र सूर्यास्त निरन्तर नियमित छन् यद्यपि अभिशप्त सपनाहरूभित्र आज खोजिरहेछु […]
एक चोटि अफुलाई टाढा राखेर हेर्नू छ जीवन देखि एक चोटि छुट्याएर हेर्नू छ भोगाइलाई यो मन देखि । सधैँ सँगै भएरै यो छाया मैलिएको हो सधैँ संंगै भएरै यो […]
I was born with wings, To fly high and sing; Then you caught me in your trap, And my wings cannot flap; I am trapped now, For your sake; I […]
घात गर्दा बैगुनीलाई गुणले तिर्नु भन्छन् बरै, फक्रिएको बैंश मार्नु कुनै प्राप्ति होइन भन्छन् बरै। शितल दिन्छ जुनले हेर घामको ताप सहेर पनि । सही दिन्छ बर्खे भेल आँसु पिउँदै […]
इतिहासले बिर्सेको हुन सक्छ पुरानो कथा हामी आफै हौं चिनारी जल्दै गरेको ब्यथा । बाँडेर खायौं, दिएर आयौं, देशलाई पनि बचाइ राख्यौंआफ्नो पहिचान भेषलाई पनि कहाँ फाट्यो मन विश्वासको रहेन […]
डा. लक्ष्मिनारायण ढकाल केन्टकी, अमेरिका भावना व्यक्त गर्दामा जो वाणी ध्वनि बन्दछ त्यो भाषा भनि जानिन्छ, चेतना जसले भर्दछ, पहिलो हो बोलिनु भाषा, लेख्दा दोश्रो उ बन्दछ यी हुन दुइरुप भाषाका, विद्वत् […]
ह्यारिस्बर्ग, अमेरिका के फलोस् रिठ्ठो रोपेर कागती बनाए हुन्छ पानी उमालेर के बरफ अन्धाले उड़ाए हुन्छ रेल धोई कालो बन्ला सफेद अचेल के न फर्केला कुकुरलाई दिएको हड्डी पैंचो बेमेल […]
साँच्चै बालुवा खन्यो भने गैराईमा पानी निक्लन्छ बाँझोलाई खनेर-जोतेर फुटायो भने खानी निक्लन्छ।।१।। साहित्य कसरी बन्छ, यसरी मलाई किन सोध्नु हुन्छ ? हृदयले केही कोर्दै-लेख्दै जानु होस कहानी निक्लन्छ।।२।। लेख्नै […]
रिमेन आलोक अल्बरी, अष्ट्रेलिया देखेको छैन कस्तो छ मुहारसम्म।। भगाउनु छ आउँदो शनिवारसम्म।। देश सम्झेरै मर्यो विदेशमा नेपाली। यस्तै खबर सुनाई दिनु सरकारसम्म।। ईनकाउन्टरमा गुन्डा नाइके मर्यो। देखियो जुलुस गाउँ,घर, […]
जीवन वास्तबमै एक अविरल यात्रा रहेछ। कुनै एक निश्चित बिन्दुबाट सुरु भै कहाँ गई अन्त्य हुन्छ त्यो चै भन्न सकिदैन रहेछ। जीवनका धेरै अनगन्ति मोडहरुमा कहिले दुख अनि कहिले सुख […]
मलाई थाहा छ, पाठकहरुले यो शीर्षक हेर्ने बित्तिकै ‘इबरा भनेको के चाहिं रहेछ ?’ भनेर आफ्नो मथिंगल हल्लाउने छन् । म पाठकहरुलाई त्यो दुःख दिन चाहन्न । इबरा भनेको नेपाली […]
ए चरी ! तिमी कस्ती मोरी ! बिहानको स्निग्ध शुन्यतामा शैशव सुर्यको वैंसालु किरणहरु तिम्रो चिरबिरको सङ्गित बोकेर बिस्तरामा लम्पसार मेरो आङ भरि पोखिंदा झस्किएर बिउँझे म हिजोको हिमपात सम्झेर, […]
धर्मेन्द्र तिम्सिना “क्षितिज” ओहायो, अमेरिका फेरि त्यही उत्ताउलो अनुहार लिएर फेरि त्यही आक्रोशित स्वर लिएर तिमी मेरो छेउमा नआउनु तिमी मेरो वरिपरि नघुम्नु मलाई आक्रोश मन पर्दैन मलाई उत्ताउलोपन मन […]
“नीलो किताब” नामक कथामा कथानक बलियो छ । कथाकारले यस कथा प्रथम पुरुष शैलीमा लेखेकाछन् । तर मूल पात्र आफू नभएर कमलकी वृद्धा आमालाई बनाएकाछन् । सम्पूर्ण कथानक उनकै वरिपरि […]
३ फरवारी १९२७ मा दार्जीलिङ्ममा जन्मेका ईन्द्रबहादुर रार्इ नेपाली साहित्यका एक महान हस्ती थिए । उनी साहित्यमा पुरानो बाटो होइन, नयाँ बाटाको खोजी गर्न चाहान्थे । त्यही नयाँ बाटो खोज्ने […]
यतिराज अजनबी एड्लेड, अस्ट्रलिया समयचक्र अविरल घुमिरहन्छ | समयको प्रतिवर्तन र गतिशीलतादेखि मान्छे अप्रभावित रहिरहन सक्दैन त्यसकारणले उसको चिन्तन तथा चेतनामा परिवर्तन आउँछ जसको फलस्वरूप भौतिक परिवर्तनारम्भ हुन्छ | एउटा […]
डुब्दै छ ढलपल ढलपल अनौँठो सहरभित्र मेरो पुनर्वास सुरताल बिहिन लाग्ने यो मधुरो प्रहरभित्र मेरो पुनर्वास। खै तिमी कसरी बाँच्दै छौ त्यता नयाँ जीवनशैली अँगाल्दै यता त विवश भएर सडिरहेछ […]
How shall I not trust in God? The great five elements and origin of the soul I should have acquired all the cosmological preferences. In the complex science of life […]
कवि धर्मेन्द्र तिम्सिना ‘क्षितिज’ नयाँ पुस्ताका बहुबिधामा कलम चलाउने एक कुशल शब्दशिल्पिकार हुन जसलाई डायस्पोराका साहित्यिक पारखीहरूका हारमा फालिम लगाउन सकिन्छ । कविता, कथा, रुबाइ र गजल विधामा उत्तिकै मार्मिक, […]