जीवन
यतिराज अजनबी एड्लेड, अस्ट्रलिया जीवन ऊ जिउँदो हुँदा उसलाई ढुङ्गा हान्नेहरू उसको लासमा थुँगा अर्पण गरिरहेछन् मलाई शङ्का लाग्छ यहाँ मान्छे सकिए कि पत्थर उसको लासमाथि फूलको वर्षा भइरहेछ हेर्छु […]
यतिराज अजनबी एड्लेड, अस्ट्रलिया जीवन ऊ जिउँदो हुँदा उसलाई ढुङ्गा हान्नेहरू उसको लासमा थुँगा अर्पण गरिरहेछन् मलाई शङ्का लाग्छ यहाँ मान्छे सकिए कि पत्थर उसको लासमाथि फूलको वर्षा भइरहेछ हेर्छु […]
जुन देश जहाँ परिश्रमसँगै मस्किरहेका हुन्थे घामका किरण त्यो टारी खेतले बर्सेनि धान फलाउँथ्यो वा मेरा बा आमाको पसिना मोतीका लहरा लहराउँने ती फाँटभरि सम्पन्नता देखाउँथे वा सुसाउँथे दु:खका […]
डा० लक्ष्मीनारायाण ढकाल केन्टकी, अमेरिका त्यस दिन बिहानको १० बज्दो हो, रामजानकी मन्दिरका व्यवस्थापक भोजनालयमा भएको सामग्री देखाउँदै ‘खाना बनाके खाओ,मै कुछ देर में आता हुँ’ भन्दै बाहिर निस्किए […]
यज्ञ काश्यप नर्थ डाकोटा, अमेरिका कठोर दिल पनि रेसमी भएर फुल्छ जवानीमा। थाकेको जीवन पनि आँटी भएर झुल्छ जवानीमा।। शरद र वर्षादले जति नै ल्याओस् गर्जने बादलु। निलो-निलो गगन छर्लङ्ग […]
आफ्नै घर छेउछाउका बाटुली र वरदानहरू अझै दिलको क़ुनामा बस्या छन् धने र बीरमानहरू अझै । एउटा मिठो स्मृतिको पल बनेर बसी सकेछन् मनमा साथीहरू सँग लड़ाई गर्दा लागेका निशानहरू […]
कुलागांग्री,जोमोल्हरी त्यही हो मेरो देश फरफराउँने रेभन चरी त्यही हो मेरो देश । मगमगाउँछन् सुनाखरी, निलकमल यहाँ लाग्छ मलाई स्वर्गैसरि त्यही हो मेरो देश । सपनामा देख्दा आफ्नै गाउँघर झल्झली […]
हरेक स्त्री वेश्या भएर जन्मन्छन् भन्ने बेइमानी धारणा पालेर बाँचेका ए ! भद्र समाजका अभद्र पुरुषहरू हो ! तिम्रा चरम वासना र क्रुरताको तीक्ष्ण अग्निशिखाहरूले झोसेका सक्रिय ज्वालामुखी छातीभरि उमालेर […]
श्याम खनाल ओहायो, अमेरिका छन्द: शार्दूलविक्रीडित गण: म स ज स त त गुरु ऽऽऽ ।।ऽ ।ऽ। ।।ऽ ऽऽ। ऽऽ। ऽ प्यारो लाग्छ मलाइ यो जगतमा टाढै पुगौँ […]
समय २००१ तिरको कुरा हो । म काठ्माण्डौ अनामनगर स्थित मिडिया पोईण्टमा एक वर्षे पत्रकारिता प्रशिक्षणका लागि गएको थिएँ । त्यहाँ विभिन्न ठाउँबाट पत्रकारिता सिक्न आएका विद्यार्थीहरू थिए । प्रशिक्षणको […]
लेखनमा शब्दहरूको आयतन बुझ्नु आवश्यक हुन्छ ! आशय र तात्पर्यको उचित संयोजनबिना राखिएका शब्दहरूले प्रस्तुत विषयको रस सुकाउँछन् । साहित्य लेखन गर्नेहरुले त अझ ध्यान दिनैपर्छ किनकि रसबिनाको साहित्य बन्दैन […]
यतिराज अजनबी, एड्लेड, अस्ट्रलिया पँधेरीमा भेटेको मान्छे, अँधेरीमा काम लागोस् हाटमा भेटिएको मान्छे, घाटमा काम लागोस् माटोले जोडेकाहरूलाई, नछुट्याओस् बाटोले बाटोले छुट्याएकालाई, सँगै ल्याओस् माटोले नलागोस देशको माया, लागे पछि […]
ऊ आफ्ना बर्फिला हातहरूले मेरा गाला मुसार्छ स्नेहले, प्रेमले ! तर म चोट महसुस गर्छु। ५ फेब्रुअरी २००२ हात्तिसार, धरान
ऐना हेरी आफ्नै लागि मीठो हाँसो हाँसी हेर, दुईपल ज़िन्दगीमा खुद्क़ो लागी बाँची हेर। नदोसेर कसैलाई, तिम्रा खुसीहरू नभेटिँदा , आफ्नै दिल र दिमागमा कमीहरू खोजी हेर। अरू सँगै आफ़्नो […]
‘क्षितिजको मित्र’ प्रकाश धमला अस्ट्रेलिया अर्ध चन्द्रमा हेरेर “घाम भन्दा चन्द्रमा क्या सोफ्ट एंड कुल हुन्छिन” भन्ने मेरो छोरोले टेलिभिजनमा समाचार हेरेछन् भने “बाबा हेर्नु त टी भी मा घोप्टो […]
तिम्रो हाँसोमा कतै बाँचेको अनुभूति हुन्छ जल्दै गरेको दियोले मनमा स्तुति हुन्छ । सम्झेर कल्पनामा बहकिदै भावनामा आउँछौ प्रादुर्भाव हरा-भरा चहानामा । तब प्रेमिल […]
जे एन दाहाल पेन्सिल्भिन्या, अमेरिका म विउँझदा .. पुरै शहर सुतेको छ बत्ती बालेर घुर्दै कोल्टे फेर्दै बिहान सम्म ! म भर्खर बिसाएको बिस किलोको ब्याग माथि आँखा राख्दै हाँस्छु […]
नैनसिङ्ग मगर न्यूयोर्क, अमेरिका बाबा आमालाई ढोग्ने चलन गयो यहाँ छोरा छोरीलाई बोक्ने चलन गयो यहाँ । लोग्ने जति जना फेरे पनि तातो न छारो आफ्नो परेजति तोक्ने चलन गयो […]
I just wonder why you are made And so special why few are made. Tears are already […]
मैले एम० ए० दोस्रो वर्षको परीक्षा दिनु थियो । त्यसैले जुन महिनाको ७ तारिख, १९९७ का दिन अपराह्न म विराटनगर जानका लागि घरबाट हिँडे । बेलडाँगीबाट धरानसम्म जाने एउटा बसमा […]
रिमेन आलोक अल्बरी, अस्ट्रेलिया देखेको छैन कस्तो छ मुहारसम्म भगाउनु छ आउँदो शनिवारसम्म।। देश सम्झेरै मर्यो विदेशमा नेपाली यस्तै खबर सुनाइदिनु सरकारसम्म।। इन्काउन्टरमा गुन्डा […]
लुइभील, केन्टकी शिरिरिरी बतास चल्यो खोला किनारैमा भाग्य मेरो खोट रहेछ माँझ निधारैमा। टाढिदैछन् पाइलाहरू नपाई घरमा बास धेरै पिएँ घुट्काहरू मेटिएन प्यास वारि-पारि पाखाभरि खरूकीको घाँस सधैँ मन पिरोलिन्छ […]
नेपाली भाषा संरक्षण गर्ने अभियानअन्तर्गत अमेरिकामा भर्खरै पुन: अर्को पाठ्य पुस्तकको लोकार्पण भएको छ। मिनिसोटा निवासी खिम खतिवडाले तयार पारेको “हाम्रो नेपाली भाषा” नामक पुस्तक अप्रैल १५ का दिन लोकार्पित […]
डेभ सिवा पेन्सिलभेनिया, अमेरिका विदेशको ठाउँ अनि नौलो परिवेश अलपत्र अनि अन्योल पर्यो भाषा र भेष यो अन्योल र अलपत्रले ल्यायो यहाँ त्रास त्यसैले त भनिदिएँ नातिनीलाई अब देखि सधैँ […]
प्यान्सिल्भिन्या, अमेरिका कहिले जीवन वसन्त जस्तो हुन्छ नवीन पल्लव पालुवाहरू लता वृक्षमा पाउलिन्छन् दिनका चहकिला दिवाकर र रातका चम्किला जुन-ताराहरूले तरह-तरहका फूलहरुमा सौन्दर्यता एवं रसरङ्ग भरिदिन्छन् हरियाली र सिरिरी चल्ने हावाले […]
१ . हाँसिरहेछ एकनास ओठमा विषको बोट । २ . छैन मौसम फुल्नलाई कोपिला स्वार्थ बिचमा । ३ . सहानुभूति नुन चुक सरीको नदेउ अब । ४ . बाँच्नु छ […]
खगेन गौतम् क्यानाडा त्यहाँ उनी र म मात्र थियौ! छायाहरूले हामीलाई पछयाइरहेका थिए, लाजले मुख छोपी उनी सर्माई रहँदा, म उनीलाई जिस्क्याहिरहेको थिए, अँधेरीको आगमन बढ्दै जाँदा, छायाहरू विलीन हुँदै […]
डा.लक्ष्मीनारायण ढकाल केन्टकी, अमेरिका […]
गोबिन्द फुयाल केन्टकी, अमेरिका प्रेममा बाच्न सकौँ प्रेममा मर्न सकौँ प्रेमकोलागि सधैँ यात्रा म गर्न सकौँ सुन्दर भावबाट निर्मल गर्दै यहाँ फै’लेर मनभित्र सुवास छर्न सकौँ बाँडेर सुख दु:ख बच्नु […]