Month: October 2019

  • कवि ‘दीपित’को “मातृवियोग” लोकार्पित

    अमेरिकाकी राज्य ओहायोको कोलम्बस शहरमा अक्टोबर २०, आइतबारको दिन लक्ष्मीजयन्तीको अवसर पारेर सम्पन्न एक साहित्यिक कार्यक्रममा कवि मणिराम धिमाल ‘दीपित’को दोस्रो कृति ‘मातृवियोग’ खण्डकाव्यको लोकार्पण भएको छ । साहित्य परिषद् […]

  • भूटानी जनजीवन : एक परिक्रमा

    पशुपति तिम्सिना अमेरिका भूटान एक हिमाली परिवेष्ठित देश हो । उन्नाइसौँ शताब्दीको  पूर्वार्धसम्म विश्व सम्पर्कबाट विखण्डित यो राज्य बेलायती उपनिवेशसँगै भारतको बाटो हुँदै विश्वमानसमा आएको हो । यसको मानव उर्वर […]

  • ढुङ्गा र म !

     कर्ण गुरुङ  नेब्रास्का, अमेरिका  मैले ढुङ्गालाई सोधेँ ; उसले नबोली भन्यो- म अहिले मूर्ति भएको छु मेरो एउटा नाम छ मेरो एउटा सान छ मेरो एउटा स्थान छ विनम्र नमस्कार […]

  • गजल-४५८

    सहयात्री ढकाल ओहायो, अमेरिका कहिले खुसी कहिले दुःखी बनायो जिन्दगीले कति चोटि त बेस्सरी रुवायो जिन्दगीले। आशा साँच्चीकै मरेको कहाँ छ र अझै पनि तर पनि सात समुन्द्रपारि पुर्यायो जिन्दगीले। […]

  • देवकोटाको सम्झनामा (पुन:प्रकाशित)

    भक्त घिमिरे पेन्सिल्भिनिया, अमेरिका ‘ऊ कालो बादलबाट झरेको थियो र, सधैं ओझेलपारि-छायाँभित्र बसेको छ, उसभित्र हामी ईश्वर देख्छौं? कि केवल भिखारी ?’’ -लक्ष्मीप्रसाद देवकोटा *सौजन्य- स्पाइनी बाब्लर डट ओ.आर.जी.* देवकोटाका […]

  • गजल-४५७

    धर्मेन्द्र तिम्सिना “क्षितिज” ओहायो, अमेरिका कसैलाई चाड  कसैलाई  फसाद हो दसैँ पीडा अनि खुसी मिश्रित उन्माद हो दसैँ । बलियाले निर्बललाई दबाइरहने प्रथाभित्र मैसासुरहरुको  गुन्जिने  आर्तनाद हो दसैँ । घरमा […]

  • पुस्तक-विमर्श: छाप्रो नम्बर ५५

    गोविन्द रिजाल पथरी शरणार्थी शिविरका सेक्टर एच छाप्रो नम्बर ५५ की गङ्गा दमाई र सेक्टर जी छाप्रो नम्बर ५५ को देव विश्वकर्मा बिचको प्रेम र वियोगको लुकामारीमा आई परेका उताव […]

  • चलिरहेकै छ देवासुर संग्राम

    भक्त घिमिरे पेन्सिलभेनियाँ/ अमेरिका तपाईंलाई लाग्ला देवासुर संग्राम भन्नेबित्तिकै पौराणिक कालमा मात्र भएको थियो; अहिले भएको छैन अथवा अब हुँदैन । अहँ, त्यो होइन । देवासुर संग्राम अहिले पनि भइरहेको […]

  • दृष्टि

    बल दङ्गाल मिचिगन, अमेरिका म दिउँसो तारा देख्छु तिमीले साँझ र रातमा मात्र यही त छ हाम्रो अलमल तारा जहिल्यै दिनरात जहींको तह रहन्छन् म दिनमा तिमी रातमा देख्ने हाम्रो […]

  • कृति परिचय ५: भूटानी नव सन्देश (पत्रिका)

    कृति: भूटानी नव सन्देश् विधा: पत्रिका प्रकाशन मिति: सन् १९९२ स्थान: बनारस, भारत् प्रकाशक: भूटान स्टुडेन्ट वेल्फेयर कमिटी भूटानी नव सन्देश कुनै एकल कृति होइन, यो एउटा साहित्यिक पत्रिका थियो […]

  • गजल-४५९

    लक्ष्मण धमला ‘दुखी साइँलो’ ओहायो, अमेरिका ए आफ्नाहरू ! धेरै जाल नगर दोषी छैन लक्ष्मण बबाल नगर । न्याउली मारे पक्कै पछुतो हुन्छ खेदो खन्ने काम हर साल नगर । […]

  • भजन

    टङ्क आचार्य केन्टकी, अमेरिका समयले प्रभु टाढा बनायो सपनाको महल खोज्दा खोज्दै ………..:……….:…………:… समयले प्रभु टाढा बनायो सपनाको महल खोज्दा खोज्दै मायामा भुलें, मोहमा भुलें भौतारिदै सारा संसार डुलें ……………………….. […]

  • फुईयाँ

    डिल्लु चम्लागाई ओहायो, अमेरिका जब जब यो तिहार नजिक आउँथ्यो मङ्गलवारे हाटमा चहल पहल बढ्थ्यो आमा झोला बोकेर निस्किनु हुन्थ्यो म र भाइ दैलोमा बसेर बाटोछेक्थेयौं आमा भन्नु हुन्थ्यो ! […]

  • दशैं

    यतिराज अजनबी एडलेड, अस्ट्रालिया यही जीवनको कुनै कालखण्डमा पर्याप्त बेला हुन्थ्यो यौटा मेला हुन्थ्यो जहाँ एकै ठाउँ संसार भेला हुन्थ्यो दशैं चुस्त केटाकेटी जस्तै गर्दै हल्लीखल्ली आउँथ्यो बजार, चोकचोक, गल्लीगल्ली […]

  • कृति परिचय-४: प्रलयाग्निको सङ्घारबाट (कवितासंग्रह)

    कृति: प्रलयाग्निको सङ्घारबाट विधा: कविता कृतिकार: पुरानाघरे प्रकाशन मिति: २०६६ प्रकाश: स्व. गोपाल खड्काका तर्फबाट आवरण: धनबहादुर सारू प्रलयाग्निको सङ्घारबाट कवि पुरानाघरेको पहिलो प्रकाशित कविता सङ्ग्रह हो। यस सङ्ग्रहमा जम्मा […]

  • सामाजिक सद्भाव र मानवता

    हिजो हामी स्वतन्त्र थिएनौँ, स्वतन्त्रता खोज्दै भूटानबाट नेपाल अनि नेपालबाट संसारका धेरै देशहरूमा छरिइसकेका छौँ । हाम्रो समाज अत्यन्तै अविकसितबाट अति विकसित ठाउँमा आइपुगेको छ । यसलाई हामीले ठूलो उपलब्धि […]

  • एउटा बाटो बिराएर हिँडेको अपरिचित यात्री

    शिवलाल दाहाल केन्टकी, अमेरिका फेरि पनि ऊ आयो कता कता मनको बाटोहरु सुम्सुम्याउँदै सम्झनाका लिङ्गेपिङ्हरु हल्लाउँदै म उसलाई छुन खोज्छु म उसलाई स्पर्श गर्न खोज्छु जति जति म उसको नजिक […]

  • हार्दिक शुभकामना

    नेपालीहरू बिदेसिए सँगै चाड पर्वहरू पनि बिदेसिएका छन् । देशको जस्तो रमाइलो परदेश वा विदेशमा हुँदैन । त्यसमा पनि अमेरिका जस्तो व्यस्त जीवनशैली भएको देशमा उताको जस्तो रमाइलो र उमङ्ग […]

  • हिर्दोक जिन्दगी

    –तुम्बेहाङ्ग लिम्बू तिम्रो बयलपाते कुराले फल्गु भएको जीवन प्वाकलमा दुःखको मुस्लीले कुटेको चिउरा जस्तै चेप्टो भएको छ सबै–सबै जीवनको रसहरु गुमाएर । तथापी भर्सेला परोस् भन्दिन म बरु बनाएर एउटा […]

  • स्मृतिका पानाबाट..

    –ईश्वर प्रवासी/ युटा, अमेरिका धेरै पछि मेसेन्जरमा उसले ‘हाई’ लेखेर पठाई । मलाई ताज्जुब लाग्यो । यतिका वर्षसम्म गुमनाम ऊ आज अकस्मात कसरी सलबलाई…? यो प्रश्न मेरो मगजमा अनुत्तरित बन्यो । […]

  • ट्रेकिङमा यसपालि

    शुकदेव अधिकारी ओहायो, अमेरिका खुल्ला राजमार्गजस्तो पर्दा विहीन मेरा आँखामा छिरेको त्यो दृश्य आँखाबाट निस्कन पटक्कै मानिरहेको छैन । कानमा छिरेको त्यो वेदनाको आवाज फर्केर बाहिर आउनै सक्तैन । मुटुमा […]

  • दशैँको याद

    मौसमी ढुङ्गाना विन्डसोर, क्यानाडा यता विदेशमा, आफ्नू देश जस्तो हुँदैन ! दशैँ त आयो, तर घर लिपिँदैन अनि मनले मनलाई छुँदैन। दशैँ त आयो, रोटेपिङ हुँदैन सबै मिली रातो टीका […]

  • अन्योलः चाड-पर्व, बलिप्रथा र हामी

    –भक्त घिमिरे / पेसिल्भेनिया, अमेरिका जब जब चाड-पर्वहरु आउँछन्, नेपाली समाजमा बलिप्रथाका बारेमा अनेक तर्कातर्कीहरु शुरु हुन्छन् । दशैं वा विजयादशमीको अवसरमा चली आएको बलिप्रथाका बारेमा सदियौंदेखि चर्चा हुँदै आएको […]

  • गजल-४५६

    लक्ष्मण धमला ‘दुखी साइँलो’ ओहायो, अमेरिका “प्रचण्ड” देशकै नायक नाम सुवास बनायो गरिब, दुखी र सर्वहारामा ठुलै आस बनायो  । “क्या बात है”! भाषणले सबको मन जित्यो उसले राष्ट्र विकासको […]

  • शुभ साइत ! शुभ दसैँ !

    सी एम निरोला न्यू ह्याम्पसायार, अमेरिका खै! ख्यालै ख्यालमा तिमी आयौ निधारमा च्वाप्प पारी दिनभर बस्यौ सदा झैँ साँझपखमा पराईझैँ बाटो मोडी अन्तै लाग्यौ! यसपालि पनि आउन त आयौ तर […]

  • गजल-४५५

    –धर्मेन्द्र तिम्सिना “क्षितिज” / ओहायो, अमेरिका मुखमा रामराम छुरा बगलीमा छ संसार बदल्ने ताकत मसीमा छ । राम्रो छ नराम्रो छ बुझी नसक्नु छ लाग्छ यो संसार कसैको मुट्ठीमा छ […]