Month: December 2019

  • नयाँ वर्ष २०२० को मङ्गल कामना

    अखण्ड समयलाई हामी खण्ड–खण्डमा विभाजित गर्दछौँ – घण्टा, दिन, हप्ता, महिना र वर्षहरूमा । अखण्डताको निरपेक्षतालाई सायद हाम्रो हृदयले आत्मसात् गर्न सक्दैन, मस्तिष्कले अनुभूत गर्न सक्तैन । समयको सापेक्षताबोधले हामीलाई […]

  • १३५ औं लेखनाथ जयन्ती सम्पन्न

    ह्यारिस्बर्गः २९ दिसम्बरः आइतबारका दिन यहाँको स्थानीय साहित्यिक संस्था त्रिवेणी साहित्य मञ्चले नेपाली परिष्कारवादी कवि शिरोमणि लेखनाथ पौडेलको स्मृतिमा १३५ औँ लेखनाथ जयन्ती सम्पन्न गरेको छ । मातृभाषा संरक्षण समूहका […]

  • क्रिसमसको शुभकामना

    क्रिसमस, इसाई धर्म अवलम्बीहरुको महान् पर्व हो । क्रिसमस हरेक वर्ष २५ दिसम्बरमा जिजसको जन्मको स्मरणमा मनाइने गरिन्छ । विश्वका अनेक देशहरूमा क्रिसमसलाई एक महत्त्वपूर्ण धार्मिक र सांस्कृतिक पर्वका रूपमा […]

  • गजल – ४६६

    समयको हुरीले आज म , सात समुन्द्र पारि ठेलिएँ हेर्न चाहेँ त्यो सुन्दर बस्ती ,तर ठुला पहाडले छेलिएँ । भावना एकातिर तर परिस्थिति, अर्कै तिर मोडिएछ आफ्नै भाग्यबाट आफैँ, कहिल्यै […]

  • गीत

    यतिराज अजनबी एड्लेड, अष्ट्रलिया भिरालै भिरालो होस् बरु जिन्दगीको बाटो कसैले कहिल्यै छोड्नु नपरोस् आफू जन्मेको माटो आफ्नो प्यारो माटो फुटाई छाती परदेशमा जोड्नुभन्दा सम्पत्ति कोटी बेस हुन्छ भोग्नलाई आफ्नै […]

  • कृति परिचय ९: दर्पण (कविता सङ्ग्रह)

    कृति:              दर्पण (कविता सङ्ग्रह) कृतिकार (कवि): दधिराम लामिटारे अधिकारी प्रकाशक:         साहित्य परिषद् भुटान संस्करण:         प्रथम (२०७२) […]

  • सम्झना

    टाढाको माया वास्तवमै गारो हुँदो रैछ, कुनै पल भुली जाऊँ भन्ने पनि लाग्दो रैछ; किन की त्यो टाढा न छ। हरपलको जलन र तड्पाइले सम्झनाहरूलाई जलाई दिन्छ। त्यसैले त टाढाको […]

  • वर्तमानको सेरोफेरोमा

    नैनसिंह मगर रोचेस्टर, न्यु योर्क, अमेरिका भुटेका मकै चपाउन खोज्छन् नब्बे पुगेका दाँतहरू आँखाका परेलाहरू काट्न खोज्छन् अघि जन्मिएका शिशुहरू । पिपासुकै लागि लुगा फेर्छन् संसारभरिका ठेक्पाहरू खानकै लागि रूप […]

  • ‘खबरदार ! कवि/साहित्यकारले समाजबारे बोल्ने होइन ’

    सामाजिक सञ्जालको एउटा समूहमा ‘समाजमा व्यक्ति सर्वश्रेष्ठ कि सामाजिक मूल्य-मान्यता’ भन्ने एकजना विद्वान मित्रको तार्किक जिज्ञासाले सो विषयलाई छलफलमा ल्याउने हुट्हुटी जगाइदियो । ‘समाजका मूल्य-मान्यताको विषयमा गुरु/पुरुहितबाहेक कोही बोल्नै पाउँदैन […]

  • शरणार्थी

    धर्मेन्द्र तिम्सिना “क्षितिज” अमेरिका मलाई ब्युँझाउँछन् कुनै कुनै शब्दहरूले तरङ्गित गराउँछन् मेरो मानसपटल एक तरङ्ग कतै खुसी कतै कसैले लगाइदिएका चोटहरू सम्झन्छु अनि उनीहरूको खुसीको लागि एक मिनेट मौन धारण […]

  • ए लासहरु

    ए लासहरू ! लास वरिपरि घुमिरहने झुटा आशहरु ! उठ ! उठ ! उठ ! अब बौरी उठ ! यति सजिलै तिमीहरू मर्न पाउन्नौ यति कायरतापूर्वक तिमीहरू भाग्न पाउन्नौ तिम्रा […]

  • चौथो अन्तर्राष्ट्रिय सृजनाशील अनुष्ठानका लागि शुभकामना

    यही डिसेम्बर महिनाको २१-२३ तारिक विश्व भूटानी साहित्यिक सङ्गठन र भूटानी समाज न्यूजिल्याण्ड, पामर्स्टनको संयुक्त आयोजनामा सम्पन्न हुन गइरहेको चौथो अन्तर्राष्ट्रिय सृजनाशील अनुष्ठानको शुभ खबरले हामी अत्यन्तै उत्साहित  एवं हर्ष […]

  • मानव !

    मानव ! जन्मँदा तिम्रो नाम थिएन ! जन्मँदा तिम्रो थर थिएन ! जन्मँदा तिम्रो जात थिएन ! जन्मँदा तिम्रो धर्म थिएन ! थियौ त एक विसुद्ध मानव ! थियौ त एक […]

  • गजल-४६४

    नशालु अधरले हेर्दै थियौ, मैले चाहिँ हेर्नै चाहिन लफ्रक्कै भै भिजेका थियौ, अँगालोमा बेर्नै चाहिन। अनेक चाहा लिएर नजिक सर्दै थियौ यी हातहरूले तिम्लाई घेर्नै चाहिन। बेमौसमको झरी दर्किँदै थियो बाहिर […]

  • आउनेहरू/जानेहरू

    आउनेहरू/जानेहरू आउनेहरू आउँछन् [जान्छन्] माया लाउँछन् र स्मृतिमा मीठा यादहरू छाडेर कतै सुदूर संसारमा [विलीन हुन्छन्] आउनेहरू[जानेहरू] हिँडी दिउन् [मधुशालाको बाटो ] र चुमी दिउन् कसैले छाडी हिँडेका [ गुलाबी […]

  • नौका चढी सरर (बाल कविता)

    मैले अब जानेँ है , नौका चलाउन, दाबिलोले सजिलै, पानी खेलाउन छल्को उता कटाउँदा, यता नौका छ, यता छल्को कटाउँदा, उता नौका छ नौका कोल्टे नपार्नु यति मात्र हो, दाबिलोले […]

  • मायामा धोका

    मोहनकुमार राई नेदरल्याण्ड तिम्रो हजार गल्तीमा क्षमाको पात्र बनी दिएँ सधा शिर झुकाई, प्रेम यदि झुटो थियो त सत्य सावित्री बन्यौ किन नजर जुधाई। आएथ्यौ  बिपनीमा परी बनी तर गयौ […]

  • कृति परिचय ८: अलबिदा बेलडाँगी

    कृति: अलबिदा बेलडाँगी विधा: निबन्धात्मक/समीक्षात्मक आलेख सङ्ग्रह लेखक: शिवलाल दाहाल प्रकाशक: डिस्कोर्स पब्लिकेसन् संस्करण: पहिलो-मङ्सिर २०७० मूल्य:अमेरिकी डलर १५/-    नेपाली रुपैयाँ २००/- शिवलाल दाहाल कृत अलबिदा बेलडाँगी निबन्ध र […]

  • गीत

    यतिराज अजनबी एड्लेड, अष्ट्रलिया बाफरे बाफरे बाफरे कस्ती भइछौ बाफरे वर्षौं पहिले तिम्रो पनि घर गोलधाप रे चिने चिने चिने चिने जस्तो लाग्यो कुनैबेला सँगै हिँडे जस्तो लाग्यो सास रोकिए […]

  • प्रिय लेखक

    हो! तिमी एक होनहार लेखक। तिमी धेरै कुरा लेख्छौ। तिमी सधैँ अरूकै कुरा लेख्छौ, अरूकै कथा, अरूकै , सभ्यता र अरूकै विरासत लेख्छौ। प्रिय लेखक ! आफूलाई कहिल्यै चिनाउँदैनौ तिम्रा […]