Month: January 2020

  • गीत- मेरो मनको कुना-कुनामा…

    गोविन्द लुइँटेल ओहायो, अमेरिका मेरो मनको कुना-कुनामा मेरो भावको तुना-तुनामा मेरो देश बाँची रहन्छ, मेरो भेष नाची रहन्छ ! मलाई छैन मोह विदेशको मेरै माटोमा मर्न सकूँ मलाई छैन माया […]

  • गजल – ४७१

    कवि बन्न कविले पागल हुनुपर्छ। मनले मनलाई बुझ्ने गजल हुनुपर्छ।। काँडादेखि रिसाएर फूल चुँड्नेहरु। अरूको माया मुटुमा पलपल हुनुपर्छ।। खरायो जस्तो घमन्डी किन बन्छौ? सदैव कछुवा जस्तो सफल हुनुपर्छ।। घमन्डी […]

  • दुर्गाप्रसाद रिमालका ११ रूबाइयात

    दुर्गाप्रसाद रिमाल अस्ट्रेलिया १. पहिला परिवारभित्रै परिवार बिथोल्ने कोहि बनाइयो नेपाली जनतालाई भेडा र सोसकलाई गोही बनाइयो त्यो मेरै आमाको देश हो – भूटान जहाँ श्रीमानलाई नागरिक र श्रीमतिलाई देशद्रोही […]

  • गीत – छम छम

    इच्छा पौडेल् अस्ट्रेलिया छम छम छम छम नाची देऊ कञ्चन चिन्ता नलेऊ दुनियाँले के भन्छन् लामो छोटो लुगा मेरो नापी हिँड्ने बानी छैन मैले लाएको कुरा काट्ने मान्छे मन पर्दैन […]

  • गजल – ४६९

    अनन्त आचार्य अस्ट्रेलिया लुटिएको प्रहर यो। लुटिदैछ रहर यो॥ स्तब्ध मेरो गाउँ बस्ती। किन छर्‍यो जहर यो॥ वैभव नै लग्यो सबै। उफ् उद्धत कहर यो॥ भाषा जल्यो मान्छे सड्यो। हो, […]

  • गजल-४७०

    तिलाचन चापागाँई ओहायो, अमेरिका धेरै   पछि   सपनीमा   मैले, देश देखेँ गाउँ,पाखा,बेँसी अनि,वन-प्रदेश देखेँ ।। क्षितिज पारी सेता हिमाल,आकाश झैँ अग्ला नदी-खोला   सुसेलीका,   बेग्लै   भेष […]

  • स्तब्ध मन !

    भानु ढुगाना  क्यानाडा  lSS  lSS  lSS  lSS य     य      य     य छन्द= भुजङ्गप्रयात म अज्ञानमा घुम्छु केही नजानी बनी मुर्ख सारा गयो यो जवानी […]

  • गजल – ४६९

    पुष्प रिजाल ओहायो, अमेरिका  साँझ बिहान भेट हुने, चौतारी नै काफी  थियो प्रत्येक दिन हामी रुने, चौतारी नै काफी थियो । सधैँ लुकी भेट्ने गर्थेउ, डाँडा  पाखा पँधेरीमा गाजल र […]

  • “लै न मलाई पागल बनाइदेऊ“

    डिल्लु चम्लागाई ओहायो, अमेरिका एकछिन मलाई पागल बनाइदेऊ! किन ? उसले झस्किएर सोध्यो ? मलाई पनि देश हल्लाउने मन छ आफैँ यो सञ्जाल चलाउने मन छ लम्पसार परेर सुतेका दुःखलाई खित्का […]

  • आगोसँगको मुठभेड

    यतिराज अजनबी एड्लेड, अष्ट्रालिया आगैआगो छ अहिले अष्ट्रालियाको धरामा कतै टहरामा कतै पहरामा छैन पानी कतै पनि कुनै छहरामा हराएको छ सारा देश धुवैँधुवाँको कुहिरोमा सुन आगो सम्बोधन गर्दैछु तँलाई […]

  • कृति परिचय ११: चौंसठ्ठी चौक (गजल सङ्ग्रह)

    कृति: चौँसठ्ठी चौक विधा: गजल गजलकार: कृष्णदास भण्डारी ‘काइँलो’ प्रकाशक: भूटान गजल मञ्च प्रकाशन मिति: बि०स० २०६१ (सन् २००४) भूटानी नेपाली साहित्य जगतमा गजलको लहर भर्खर भित्रिँदै गर्दा र एकाध […]

  • राष्ट्रिय दिवस !

    राष्ट्रिय दिवस ! म त्यो आतेस लाग्दो अतीत बिर्सन सक्दिनँ बिर्सेको जस्तो गर्न पनि सक्दिनँ बिर्सनु पर्छ भनेर जबरजस्ती अर्कालाई भन्न पनि सक्दिनँ मसँग मस्तिष्क नभए नि मन छ चेतना […]

  • कृति परिचय १०: सम्झनामा देश (कविता र गजलहरुको) सङ्ग्रह

    कृति: सम्झनामा देश (कविता र गजल) कृतिकार: खगेन्द्र भण्डारी ‘जन्तरे’ प्रकाशक: साहित्य परिषद भूटान संस्करण: वि०स० २०७५ जेठ, पहिलो सम्झनामा देश’ कृति युवा कवि खगेन्द्र भण्डारी ‘जन्तरे’को पहिलो कृति हो […]

  • ललिपप्

    कुबिर शर्मा भुवानेटारे अमेरिका                         मिठ्ठो  स्वाद  घुटुक्क  मुखमा  यूवा  र  बच्चा  दुबै लाल्चा त्यो रसको चुसेर निलने  बोकेर  […]

  • समयको तस्वीर

    भक्त घिमिरे पेन्सिनभेनिया, अमेरिका    -तपाईंले घोरिएर सोच्नुभएको छः घडी नहुँदा पनि ‘समय’ थियो । साल-संवतहरु बन्नभन्दा पहिले पनि ‘समय’ थियो । पात्रो र क्यालेन्डरका पाना लेखिनभन्दा पहिले पनि समय […]

  • इतिहास मोडिन सक्छ

    खगेन्द्र गौतम क्यानडा मानस, धनसिरी, टिस्टा ,सप्तकोसी र मिसिसिप्पी हुँदै नायग्राको छाँगामा मिसिएर जमिनको स्पर्श लिँदै  हजारौँ मायल्सको दुरी पार गरी सक्दा पनि मेरो गन्तव्य अनिश्चित नै छ। जीवनले भोगेका […]

  • गजल – ४६८

    विश्वास लामा क्यानडा जो कमजोर छ उही  देशको  सरकार  भई दियो नेतालाई पेट दुखेको समेत यहाँ समाचार भई दियो। अशिक्षित गरिब  दुःखी  जति  सबै  खाडी मुलुक पुगे हातमा डिग्री बोक्नेहरू […]

  • मेरो एक जना साथी

    नैनसिंह सारू मगर न्यू योर्क, अमेरिका  कस्तो भन्नु ? उहाँले पढेका पनि छन्, नेपालीलाई अङ्ग्रेजीमा, अङ्ग्रेजीलाई नेपालीमा जोङ्खालाई हिन्दीमा, हिन्दीलाई जोङ्खामा संस्कृतलाई सबैमा लेख्न, उल्था गर्न सक्ने उहाँ मेरो घरमा […]

  • गीत

    परमा अधिकारी (कान्छा) पेन्सिलभेनियाँ, अमेरिका मलाई हेर्ने बुहारी चैँ हुन्छे बजारमा सुन-चाँदी जुत्ता चपल किन्छे हजारमा।। छोरी क्याम्पस पढ्न जाने छोरो काम गर्न म दुखीलाई कहिले काल आएन खै मर्न […]

  • तिमी नेपाली अरे !

    रमेश गौतम  नर्वे  विदेशी फ्याक्ट्रीको ढोकाहरूमा विकट खानीहरूमा विदेशी पल्टन र युद्ध भूमिहरूमा जीवनको सवाल किञ्चित नराखीकन बाँचेको तिमी नेपाली अरे ! बहादुरको संज्ञाले सम्बोधन गरिएको विदेशी होटेलहरूको कामदार विदेशी […]

  • आमा बा ! को जिन्दगी: माई बगरमा

    भानु ढुङ्गाना क्यानडा साना -साना झुपडीमा, शरणार्थीको पिडामा ! यस्ता जीर्ण कटेरामा मानव जीवन, हेर बगरमा ! निर्वासनको रोदन नजरमा ! बस्नु परेछ पुर्खाहरूले, हेमन्त कालको चिसो लहरमा ! खोला […]

  • होली

    इन्द्र प्रकाश खवास नर्थ क्यारोलाईना, अमेरिका तातो रातो उम्लिएको रगत चारैतिर छल्काई देऊ अत्याचार र अन्यायको विरुद्ध लड्ने योद्धाहरू हो दन्किएको आगोमा होमिएर देखाई देऊ । गाँस बास खोसिएका मान्छेहरू […]

  • ‘पल पल तिम्रो याद आउँछ’ – म्युजिक भिडियो सार्वजनिक

    अमेरिकाको सिन्सिनाटी निवासी नव गीताकार गोविन्द लुइँटेलको ‘पल पल तिम्रो याद आउँछ‘ बोलको म्युजिक भिडियो ‘Hamro Aafnai TV‘ नामको युट्युब च्यानल मार्फत गत महिना डिसेम्बरको ३१ तारिख सार्वजनिक भएको छ […]

  • नयाँ वर्ष २०२० को हार्दिक शुभकामना: साहित्य परिषद भूटान

    आदरणीय मित्रहरू, समय गतिशील छ। परिवर्तनशील र शाश्वत पनि छ । समयको महत्त्व र महिमा बुझ्ने र समयसँगै  हिँड्नेहरू धेरै माथि पुगे । तर समयलाई नपछ्याउने र नबुझ्नेहरू जहिले पछि […]