विश्व शान्ति महायज्ञले दिएको सन्देश
सम्पादकीय विश्व भूटानी हिन्दु सङ्गठन (GBHO) ले ओहायोको गेलिओन् सहर स्थित ॐ सेन्टर दिव्यधाममा गत जुलाई १६,२०२५ बाट आरम्भ गरेको सात दिने विश्वशान्ति महायज्ञ आज सम्पन्न भएको छ । महायज्ञमा […]
सम्पादकीय विश्व भूटानी हिन्दु सङ्गठन (GBHO) ले ओहायोको गेलिओन् सहर स्थित ॐ सेन्टर दिव्यधाममा गत जुलाई १६,२०२५ बाट आरम्भ गरेको सात दिने विश्वशान्ति महायज्ञ आज सम्पन्न भएको छ । महायज्ञमा […]
हामी को थियौँ ? विन्साेर, क्यानाडा १ भेटिन्छ राम्रो, किन छैन चासो? नासो गुमाएपछि, दुःखको पासो। बाँझो बनायौँ, किन चित्तलाई? शिक्षा […]
भूटानी समाज विन्सर, क्यानडाद्वारा २११औँ भानु जयन्ती भव्य रूपमा सम्पन्न विन्सर, क्यानडा | जुलाई १३, २०२५ भूटानी समाज विन्साेर क्यानडा (बिसिए)ले २११औँ भानु जयन्तीको अवसरमा एक भर्चुअल साहित्यिक कार्यक्रमको आयोजना […]
शिवलाल दाहाल केन्टकी, अमेरिका (२११ औँ भानुजयन्तीका सन्दर्भमा साहित्यकार भानु ढुंगानाको संयोजनमा भूटानी समाज विन्डसर, क्यानडाद्वारा आयोजित अनलाइन कार्यक्रममा समीक्षक शिवलाल दाहालद्वारा प्रस्तुत लिखित मन्तव्य यहाँ प्रस्तुत छ।) भानुभक्त आचार्य […]
कुमालकोटीको मन्त्र म रक्तबीजको क्लोनिङबारे मथिङ्गल खियाउँदैछु म रक्तवीजको डि.एन.ए. परिमार्जनबारे विभिन्न उपाउ लगाउँदैछु। यस विज्ञान र प्रविधिको जमानामा रक्तवीजको क्लोनिङ सम्भव भए कस्तो हुनेथियो होला? परिमार्जित डि.एन.ए. सहित रक्तवीज […]
Tanvir Mostafa Dhaka, Bangladesh. I saw a young soul hold out his hand, Not to throw, but just to stand. He gave a soft smile, his face was dusty, […]
एडिलेड, साउथ अस्ट्रेलिय यो कस्तो […]
पिरै पिर छ जीवनमा शान्ति कता पाउँ ? कालो बादल मडारिएको छ संसार भरि पानी खोज्न कता जाऊँ ।जताततै बाढी पहिरो आउँछ सहायता कसलाई बोलाऊँ । कसैलाई छैन सुख शान्ति […]
सन् १८४९ को शिशिर ऋतु । रुसी शहर सेन्ट पिटर्स्बर्गको कटक्क छाला काट्ने ठण्डी । आकाश कालो-मैलो छ । सिमेनोव्स्कीको विशाल चौरमा एक युवकलाई युद्धबन्दीझैं उभ्याइएको छ । उसलाई एउटा […]
WhenYour half-closed lipsLose their smileAnd you sink into an abyss of endless pain…A wild pack of beastsComes charging, growling,And begins to tear me asunder. With their sharp, jagged claws,They rend […]
I used to see the phrase “eastern heart, western mind” almost every day in newspapers pasted onto the filmy bamboo walls in a few of my neighbors’ and relatives’ houses. […]
मलाई एउटा ठाउँ चाहिएको छ शिव दाहाल केन्टकी, अमेरिका यता गयो यतै भूमि पुत्र छन् उता गयो उतै भूमि पुत्र छन् म मङ्गल ग्रहबाट आएको मान्छे खै कता जाऊँ म? […]
मेरो बदलिएको साथी ग्रान्डर्यापिड, मिचिगन मेरो एउटा साथी छ जो अहिले बदलिएको छ। पहिले सँगै रमाउँथ्यौ, म भन्दा ऊ बढी खुसी हुन्थ्यो। सुखदुखका कुरा गर्थ्यौँ घन्टौँ, बाल्यकालका सम्झनाहरू बाँड्थ्यौँ। सङ्कटमा […]
रायन नदीको पुलबाट जर्मनको वर्दी पहिरेका सिपाहीहरु फटाफट् फ्रान्सतिर ओर्लन थाले । आफ्नो देशका सिपाहीसित नमिल्ने अनौठो पहिरनका मान्छे देखेपछि रायन नदीको छेउमा लुगा धुँदै गरेकी धोबिनी बज्यै पुलमाथि चढिन् […]
हो , मैले संसारभर हल्ला फिँजाएकी हुँ, तिम्रो चरित्रको पर्दाफास गरिदिएँ मैले,,, विश्वका सामु,,,,, ,,,,,,,,, आफ्नै गाउँ-घर,खेतबारी खन्दै,, त्यहीको माटोमा खेल्दै, थिएँ म, आफ्नै मौलिकतामा रमाइरहेकी थिएँ म, तिमीले आएर […]
भाषा कुनै पनि जातिको अस्तित्व हो । पहिचान हो अनि स्वाभिमान पनि । भाषा यस्तो कडी हो जसले परिवारलाई जोडेर राखेको हुन्छ । समाजलाई बाँधेर राखेको हुन्छ । जब भाषा […]
३३ वर्षको यात्रामा, साहित्यको बाटो हामीले बनायौँ, शब्दको माला गुँथ्यौं, भावनाको गीत गायौँ। भूटानको पहाडी हावामा, कविताको फूल फुलायौँ कथाको धार बग्यो, साहित्यको दीप जल्यो। प्रत्येक शब्दमा छ हाम्रो संस्कृति, […]
गोविन्द कोइराला मेरा हजुरबाले बुबालाई भोर्लाको डोरी बनाउन बट्नेउटोले सिकाएका, मेरा बाले मलाई सनपाटको पोया बनाउन तोस्रा चलाउन ज्ञान दिएका, मेरी हजुरमाले र फुपू दिज्यूले जनै सङ्लिएर, चर्खा लाएर तेब्राएर […]
गोविन्द लुइँटेल ‘यार’ अमेरिका आजकल, मुसो बिरालो खोज्छ बिरालो सिंह खोज्छ वास्तवमा, किन एक अर्काले भिन्नै खोज्छ ? आजकल, सेतोले आफू कालो देख्छ कालोले आफू सेतो देख्छ वास्तवमा, किन एक रङले अर्कै देख्छ? आजकल, खोला हिमालमा जान ताक्छ हिमाल मैदान हुन ताक्छ वास्तवमा, किन प्राणी र प्रकृति अर्कै ताक्छ ? आजकल, नाता प्राय पराई ठान्छ पराई प्राय नजिक ठान्छ वास्तवमा, किन सम्बन्ध र अनजान बेग्लै ठान्छ ?
हरि उप्रेती अमेरिका भाषा के हो र यसले आफ्नो पहिचान जोगाउन कसरी मदत गर्छ? भाषा मानव सभ्यताको मेरुदण्ड हो। यो केवल सञ्चारको साधन मात्र होइन, बरु समाजको ऐना हो, जसले […]
करिब ५०/५५ वर्ष देखी आफ्नै भोगाई ,रुवाइ ,हँसाई,दुखाई ,सुखाई ,लगाई ,सुताई ,खुवाई सम्पूर्ण कुराहरू मिसाएर बनाएको सम्मिश्रण खिचडी हो यो मेरो निजी जिन्दगीको कथा।यो खिचडी भोकालाई स्वादिलो, अघाएकालाई तितो, थाकेकालाई […]
Date:02/25/2025 As per the decision made during the Board of Directors meeting of the Literature Council of Bhutan (LCOB) on February 16, 2025, all existing members are required to renew […]
ओइलिएको हात, चाउरिएको गाला, मुस्कानमा लुकेको पीडा विशाल । सन्तान हाँसुन्, सपनाहरू फलुन्, आफ्नो भाग्यलाई गरे तिलाञ्जली लाल ।। भोकै बसेर पेट भर्ने सपना, रातभरि बले छातीको दीपना । खरानी […]
श्याम खनाल अमेरिका मेरो उमेर लग् भग् त्यस्तै आठ-नौ वर्षको अन्तरमा थियो वा हुँदो हो! म पाँच-छ वर्षबाटै गोठमा हुर्किँदै आएको पनि थिएँ।तल्ला खर्कमा गोठ थियो।हाम्रामा त्यस साल किन हो […]
कुबेर शर्मा कुईकेल ‘भुवानेटारे’ अमेरिका चट्याङको ध्वजा हाम्रो प्रतीक धर्म शक्तिको सुन्तलाको मिठो रङ्गी केसरी रङ्ग युक्तिको सेतो वज्र छ त्यो चोखो शुद्धताको प्रतीक हो अङ्गवश्र पहेँलो त्यो देशको आन […]
ए, अङ्कुश ! म तिम्रोलागि ज्युँदो मर्द हुँ तर तिमी मलाई मरेको सम्झिँदै छौ मैले भनिसकेको छु अस्ति नै मैले भन्नु नपरोस् ‘निरङ्कुश होस् तँ’ भनेर। अब आफैँ भाँच तिम्रो […]
The Software Development Life Cycle (SDLC) The Software Development Life Cycle (SDLC) is an organized process used by software engineers and developers to design, develop, test, and deploy high-quality software. […]
राधा काफ्ले टोरन्टो क्यानडा पारि गाउँको साँढे गोरु सारै हान्ने भएको छ छिमेकमा हल्ला गरी भयङ्करले डुक्रिँदै छ आफ्नै गोठका सन्तानहरू टिप्दै फ्याँकी रहेको छ ठुलासँग लडाई गर्दा सानाको सिङ […]
“आमा मरिन् ! हिँजो कि आज ! मलाई खास्सै थाहा भएन ! थाहा हुनु र नहुनुमा कुनै तात्विक फरक छैन । सब बेमतलब ! गाउँबाट तार-खबर आएको थियो । लेखिएको […]
जे.एन. दाहाल अमेरिका ‘फलानीको पनि जन्मेछ । र फलानीको पनि !’ नाल नकाढी सर्वाङ्ग नाङ्गै तस्बिर छ बच्चाको सामाजिक सञ्जालमा । तस्बिरकै छेउमा देखाउँछ, एक घण्टाअघि फोटो राखेका रहेछन् तिनका […]