Editor

  • गजल-२९५

    देव भण्डारी नर्थ क्यारोलाइना, अमेरिका अझै याद छ पर्खाईमा सिम-सिम पानी पर्दै थियो, पवन पनि कता-कता उनकै खुस्बु छर्दै थियो चौतारीकै समिपमा डाँफे-मुनाल नाच्दै थिए, कोइलि पनि कुहु-कुहु प्रितको धुन […]

  • केही रुबाई

    देव भण्डारी नर्थ क्यारोलाइना, अमेरिका १ कान्छीको भट्टीले मलाई भोगी बनायो, पैसा सबै मासेर मलाई जोगी बनायो, मैँले खाए सुरुमा, अहिले उसले खान्छ, फोक्सो सबै खायो अनि रोगी बनायो !! […]

  • हजुरबाको हिजो र वर्तमान

    देवी सुवेदी  पेन्सिलभेनिया,अमेरिका [हाल अमेरिकामा पुनर्वाश भएका ९० वर्षीय एक हजूरबाको कथा हो यो । उनले यो कथा अन्तर्राष्ट्रिय शरणार्थी दिवसमा मलाई दोभाषे राखी उनी पुनर्वास भएका महानगरका मेयरलाई सुनाएका […]

  • थुइक्क ज़िन्दगी

    डम्बर घिमिरे एड्लेड अस्ट्रलिया फिक्का अनुभूतिको स्वास लिँदै विस्मृतिका कन्दराबाट बिनायोको श्रुतिमधुर स्वरागमनको आनन्दै भिन्नै हुँदो हो सायद आधुनिकताको खाष्टो अोडेर परिवर्तनको ढोल पिट्नुसंग अन्योन्याश्रित सम्बन्ध निर्माण गरी आश्रित वैधानिकता […]

  • गजल-२८८

    राकेश कार्की लस् एन्जेलस् घेरा दिने भित्तो मलाई घरजम मै छु भीडमा गिलासको स्वादिलो झमझम मै छु खाली र रित्तो मन ननाचे के भो र त्यो पाउजुको झन्कारको छमछम मै […]

  • गजल-२८६

    देव भण्डारी नर्थ क्यारोलाइना, अमेरिका पराई बरु आफ्ना हुन्छन्, आपत् परे’सी, आफ्ना यहाँ पराई हुन्छन्, बसाई सरे’सी ! आफ्नो मानो आफै भरि आफै खाने ठाउँमा, आँशा पनि लाग्दो रै’न , […]

  • टेक्सासमा बृहत् साहित्य गोष्ठी सम्पन्न

    गत मार्च २९ शनिवारका दिन अमेरिका अन्तर्गत टेक्सासको फोर्ट वोर्थ सहरमा एक बृहत् साहित्य गोष्ठी सम्पन्न भएको छ । विश्व भूटानी साहित्य सङ्गठन (जि०बि०एल्०ओ)को सक्रियतामा भूटनीज लेगसी युवा क्लबद्वारा आयोजना […]

  • केही रुबाई

    देव भण्डारी नर्थ क्यारोलाइना, अमेरिका १ परदेशमा परदेशीको श्रम नराम्रो, संसार नाजुक हुनुको क्रम नराम्रो, रुखमै पैसा त जहाँ भए नि कहाँ फल्छ र ? पारी बस्ने दाजु-भाइको भ्रम नराम्रो […]

  • गजलकार दाहालको “सन्ध्या” बजारमा

    भूटानी गजलकार जे. एन दाहालको नयाँ गजलकाव्य “सन्ध्या” बजारमा आएको छ। पोखराबाट आदर्श प्रेसले प्रकाशित गरेको उक्त काव्यमा ५९ वटा गजलहरु समावेश गरिएकोछ । सङ्ग्रहमा सौरव, सन्ध्या र सविना गरी […]

  • मन कहाँ दुख्छ त्यसै !

    कर्ण गुरुङ नेब्रास्का, अमेरिका मन कहाँ दुख्छ त्यसै ! – दुखाएपछि पो दुक्छ ! दु:ख कहाँ हुन्छ त्यसै ! – दु:ख मानेपछि पो दु:ख हुन्छ ! चिन्ता कहाँ त्यसै हुन्छ […]

  • जिउँदो ईश्वर

    देव लामा  जर्जिया, अमेरिका मन्दिरमा के छ ? मस्जिदमा के छ ? गुम्बामा के छ ? चर्चमा के छ ? अरू.. के-केमा के छ ? देख्या छैन, भेट्या छैन .. […]

  • सूचना: कवि गोष्ठी-२०१४

    स्वीकारोक्ति सिद्धान्त र स्वीकृत साहित्य “अस्तित्वहरुको न्ययिक सम्बोधन” कवि गोष्ठी २०१४ हार्दिक निमन्त्रणा आदरणीय साहित्य अनुरगि महानुभावहरुमा आगामी मार्चको २९ तारिखका दिन संयुक्त राज्य अमेरिकाको टेक्सस राज्य अन्तर्गत फोर्ट वोर्थ […]

  • यी मुर्छित हरफहरु

    सविन शर्मा हेरिस्बर्ग, अमेरिका कविताका हरफ हेर्दै छु। धर्ती सधैँ रातोको रातै छ आकाश सधैँ बादलले ढाकेको ढाक्यै छ । युगौँसम्म पनि मौसाम फेरिएन कवित्व-संसारमा । ड्रग इन्जेक्ट गरिएको छ […]

  • गजल-२६९

    देव लामा  जर्जिया, अमेरिका आफू पहाड अरू तराई देख्ने ठुलो मान्छे सधैँ पैतलाले पराई शिर टेक्ने ठुलो मान्छे कला, साहित्य, शरणार्थी हुँदैन, बुझेर नि ‘शरणार्थी साहित्य’ भनी लेख्ने ठुलो मान्छे […]

  • गजल-२७६

    गोविन्द फुयाल केनटुकी, अमेरिका राष्ट्रियता भन्दा ठुलो मेरो लागि बास हैन। स्पन्दन यो नचलाउने त्यो कुनै सास हैन।। दुर्गतिको हार सम्झी आफू रुनु रुवाउनु। अस्तित्व माने मान जीवन उपहास हैन।। […]

  • गजल-२७२

    गोविन्द फुयाल केनटुकी, अमेरिका तिम्रो मन मन्दिरमा बास माग्ने परदेशी म। जुनीभरि तिम्रै साथ खास माग्ने परदेशी म।। तिमी भए पुग्छ केही चाहिँदैन है यो जुनीमा। बाँच्नलाई अलिकति सास माग्ने […]

  • हाम्रो मन

    नबिन नेपाल कोलोराडो, अमेरिका कता कता आकाशमा डुलिरहन्छ यो मन जन्मिएको आँगनमा खेल्न पुगिरहन्छ तन । सम्झिल्यउँदा आज आफ्ना आफ्नत जन धुरूधुरू रूँदै गगनम उडौं हुन्छ सँगै पवन । कहिले […]

  • शरणार्थी साहित्य र नेपाली सन्दर्भ

    अभि सुवेदी काठमाडौं नेपाली सन्दर्भमा शरणार्थी साहित्यको छलफल गर्न मलाई केही युवा प्राज्ञले भनेपछि मेरो मनमा यो विषय एउटा कहीँ अज्ञात थलोबाट उठेको आँधीजस्तो आयो । नसोचेको तर सुन्दर, मायालु […]

  • म त एक मान्छे हजारमा

    नबिन नेपाल कोलोराडो, अमेरिका म त एक मान्छे हजारमा लाखौमा त कति छन् म जस्ता यहाँ रित्त्याएर िहडेका बस्ती नै त्यहाँबाट अनि फेरि रित्तियौ त्यहाँबाट पनि म त एक मान्छे […]

  • शरणार्थी साहित्य परम्परामा ‘साक्षी’ र ‘अलबिदा बेलडाँगी’को त्रासदीय पक्ष

    गीता त्रिपाठी १.विषय प्रवेश पूर्वमा शरण वा शरणागत शब्द आध्यात्मिक चिन्तन र भक्ति साहित्य–सङ्गीतमा परम्परादेखि नै प्रचलित शब्द हो । यही शरण तत्सम व्युत्पन्न शब्दमा आर्थी प्रत्यय लागेर बनेको शरणार्थी […]

  • माघे संक्रान्ति

    नबिन नेपाल कोलोरोडो, अमेरिका धर्म,संस्कृति र चाहड पर्वका धनी हामी अलि पर बसी आज संझदैछौ त्यो हामी संक्रान्ति चाड सम्झदा आज यहाँ मलाई चिसो पानीमा नुहाएको याद आयो हामी चिसो […]

  • म यात्री

    नबिन नेपाल कोलोराडो, अमेरिका यात्री हुँ म यात्रामा छु गन्तव्य कहाँ हो नसोध मलाई सक्छौ यदि यात्रामा निस्क मसँग। पछ्याउदै ती डोबलाई डोर्याई पुर्याउँछन् जहाँ मलाई भबितब्यको फिक्री नगरी अघि […]

  • अलबिदा बेलडाँगी: शिवलाल दहाल

    शीर्षकः अलबिदा बेलडाँगी लेखकः शिवलाल दहाल पृष्ठ संख्याः २१५ प्रकाशनगृह:  डिस्कोर्स पब्लिकेशन, काठमाण्डौ मूल्यः अमेरिकी डलर १५ (सिपिङ्गसहित)         ‘अलबिदा बेलडाँगी’ को एक अंश बिदाइको दिन नजिकिँदै छ । धेरै कुरा छ अटाउनुपर्ने बीस–केजी झोलामा । बीस […]