काठको खुकुरीसित गोबरको घिउ साट्ने ‘…….’ हरु
भक्त घिमिरे ◊“भूटान सरकारसित १० हजारमात्र सेना छन् । तर, तपाइँहरुसित (हातले संकेत गर्दै) यत्रा यत्रा तिघ्रा भएका ५० हजार जवानहरु छन् । के रमिता हेरिरहनुहुन्छ ?” नेपालका वर्तमान […]
‘गोपिनीका गुरुङ, खोर्सानेका नेवार, लब्सीबोटेका क्षत्री र लामिडाँडाका बाहुनलाई छुनै सकिँदैन’ भक्त घिमिरेः पेन्सिलभेनिया/अमेरिका दर्शन, मान्यता, आचरण र आदर्शका कुरा कता गए कताः कसैले मतलब राखेझैं […]
कवि नारायणप्रसाद लुइँटेलको आज फेब्रुअरी चार तारिखका दिन ११६ औँ जन्म जयन्ती साहित्य परिषद् र नेपाली भाषा अध्ययन केन्द्र कोलम्बस ओहायोको संयुक्त आयोजनामा मनाइयो । साहित्य परिषद् भुटानका अध्यक्ष गङ्गा […]
I take a troll on a beachside to find meaning in reflection of myself. Clear water adds some colour however the reflection itself doesn’t add up to anything else other […]
कुरुक्षेत्रको युद्धमा कर्ण, कृप, द्रोण, शकुनी, भीष्म, जरासन्ध, दुर्योधन, शाल्वजस्ता गदाधर/धनुर्धरबाट पनि नमारिएका अर्जुन आज आफ्नै छोराद्वारा चलाइएको वाणले मारिएका छन् । यी सब कुरा सम्झिँदै अर्जुनको नीर्जिव शवमाथि छाँद […]
भूटानी मूलका नेपाली भाषी नब्बे बर्षीय वयोवृद्ध कविले कविता संग्रह प्रकाशित गरेका छन् I उक्त कविता संग्रह अमेरिकाको पेन्सिलभेनीया राज्य अन्तर्गत पिटस्वर्ग नगरमा पुनार्वासित भएका श्री पशुपति खनाल(श्री पद्मनाभ प्रपन्न […]
अमेरिका, डिसम्बर २०,२०२१ । अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) पुरस्कार समितिले दुई भूटानी लेखकका कृतिलाई पुरस्कृत गर्ने जनाएको छ । पुरस्कृत हुने कृतिमा डा.लक्ष्मी नारायण ढकालको संस्मरणात्मक निबन्ध वासदेखि पुनर्वाससम्म र […]
यतिराज अजनवी अष्ट्रेलिया लघु दृष्टि मेरो ‘इमेज’ बहुत विराट बनेकोमा उसले उत्सव मनायो प्रसन्नताको पञ्चामृत बनायो अमृतमा अविश्वास भएकोले त्यो ग्रहण गर्न असमर्थ बनेँ म कायाको भन्दा छाँयाको बढी विश्वास […]
अन्जान मुना न्यूजीलैण्ड आज कुशे औँसी; बाबाको मुख हेर्ने दिन । उहाँलाई यस विशेष अवसरमा सु-स्वास्थ्य एवम् दीर्घायुको अनुपम शुभकामना । बाबा हुनु भनेको घर बलियो हुनु हो, सन्तानका मुहारमा […]
तिलक राई झापा, नेपाल उकालो चढ्दा पसिनाले जीउ लुथ्रुक्कै भएको बेला थकाइको सुस्केरा सुटुक्क खुईया मुखबाट निस्कियो भने फलाँटको रूखहरूले कानमा कानेखुसी गर्छन् ए …! मनुवा हो यसरी आवाज ननिकाल […]
इन्द्र खवास अमेरिका सारङ्गीको धुनले हाम्रो मनै चुँडाउँछ अतीत हाम्रो गाथा सम्झी तनै गुडाउँछ । चन्द्रमा झुल्किए पनि देख्न गाह्रो भयो , कसो गरी बाँच्ने होला दिनै रात भयो । […]
इन्द्र पि. ढुङ्गेल काेलम्बस, अमेरिका सिमाना सिमानामै रह्यो आशा सबै झिनो भयो अनि धेरै वर्षपछि फेरि पनि मातृभूमि भूटानको याद आयो सँगै धुलो र हिलोमा खेल्ने यी पाउमा आज फेरि […]
Kumari Pokhrel Regmi Syracuse, USA A mother’s love is priceless I find it hard to explain The sacrifice and pain! A mother’s love for her baby Begins with the […]
गीत-सङ्गीत क्षेत्रमा पुनर्वासपछि भूटानीहरूले निकै प्रगति गरेका छन् । अहिले थुप्रै गीतकारहरूका गीतमा म्युजिक भिडियोहरू बनेका छन् । कतिपय यी गीतहरूमा नेपालका सुप्रसिद्ध गायक/गायिकाहरूले स्वर दिएका छन् । पछिल्लो समयमा […]
Welkin Siskin America Love merely, many times, go unsung, Though the heart ever longs The choir inside of it To sing good actions and deeds. Love fades out and dies […]
ओम पाेख्रेल क्यानाडा आज पनि म तिनै गल्लीहरूमा हुन्छु मेरा मनहरू त्यहीँ वरी- परी घुमी रहन्छन् तिनै बाटा र गोरेटाहरूमा म हराउँछु अनि सम्झन्छु मेरा कलिला पैतालाहरूले त्यो रापिलो घामले […]
धर्मेन्द्र तिम्सिना “क्षितिज” अमेरिका त्यो गुनासो सकिएन हुँदा पनि नहुँदा पनि समयले पर्खँदै पर्खिएन हुँदा पनि नहुँदा पनि गरिबको लागि आन्दोलन भयो परिवर्तन भयो गरिब ! महलमा भेटिएन हुँदा पनि […]
लक्की राशी केन्टकी, अमेरिका जीवन र मृत्यु बारे छुटेका कुरा लेख्न बाकी छ निर्दोष हातका चुरा फुटेका कुरा लेख्न बाकी छ नारी हत्या हिंसा कुट पिट बलात्कार धेरै लेखियो अब […]
Welkin Siskin Washington, America 1 All parts of the body Fall in drops into the drizzle of life To evermore understand life and embody The civilized side that befalls after […]
साहित्य परिषद भूटानले गत दिसम्बर महिनामा घोषित गरेको डायस्पोराका लागि नेपाली भाषाको पाठ्यक्रम आगामी २३ जनवरीका दिन एक भर्चुअल कार्यक्रमा लोकार्पण गरिँदैछ I उक्त पाठ्यक्रम साहित्य परिषद्को पाँच सदस्यीय ‘पाठ्यक्रम […]
सन् २०२० महामारीको वर्षका रूपमा इतिहासमा दर्जा भएको छ । र नयाँ वर्ष २०२१ लागेको छ । नयाँ वर्षमा पनि महामारीको निरन्तरता कायमै छ । यसको अन्त कसरी हुन्छ त्यो […]
तिलक राई बेलडाँगी, नेपाल मैले शिखर चढौँ भने तिमी मैदान खोज्दै-खोज्दै सुगम बाटोहरूलाई पछ्याउँदै झिलिमिली शहरहरूसँग मितेरी लगाउँदै हिमालहरूको उपेक्षामा एउटा मोर्चा खडा गरौ -भन्यौ । शोषण र भोकमरी विरुद्ध […]
Govinda Rizal My story begins with a bottle of soft drink open in front of a university retail shop. Soft drink melts me every time the Sun hits me with […]
युवराज घलेभाइ सिक्किम, भारत गाउँमा आजकल भालेहरु बास्न छाडेका छन् बिहान झिस्मिसेको साइत जुटाउँदै लामो डाँको छोडेर रातो सिउर फहराउँदै आफ्ना तीखा र चनाखा आँखाहरु घुमाउँदै कुखरी !! काँ को […]
Bozena Helena Mazur-Nowak Let that magic bell Sways your little heart Playing on the strings of silence Gently shifts you to your dreamsMoon softly will sing Lovely lullaby Stars will […]
नैनसिंग सारु मगर रोचेष्टर ,न्यूयोर्क रात सधा झैं छिपिदैथ्यो । यात्रा सफल रहोस् भन्यो भने सफल पनि हुनसक्छ असफल होस् भनियो भने असफल पनि हुन सक्छ । होस्यार रहनुहोला ! […]
तिलक राई हाम्रो धन-सम्पत्ति सबै लुटिए बस्ने घर खोसिए टेक्ने जमिन हडपिए सकुनीहरूकै इशरामा शक्तिशाली कुरूसभामा दुर्योधन र दुस्साशनहरूबाट बलात्कृत भएर सबै स्त्रीहरू/महिलाहरू अपमानित हुँदा हजारौँ लाचार युधिष्ठिरहरू जबरजस्ती/बलजफती निर्वासित […]
यतिराज अजनबी एड्लेड, अष्ट्रालिया तीन महिनाभन्दा लामो समयदेखि सर्वव्यापी महामारीको घनको कठोर मार खेपिरहेको मानव जातिले भर्खरै भोगेको छ यौटा विक्षुब्ध, अत्यासलाग्दो, अपत्यारिलो, भयानक इतिहास— जोर्ज फ्लोइडको क्रुर तथा निर्दयी […]
ह्यारिसबर्ग/ पेन्सिलभेनिया “ठाडो चञ्दन लगाउने, श्रीतिलक लगाउने, गोलाकार अथवा तेर्छो, रातो, पहेंलो वा सेतो टीका लगाउने अथवा नगाउने, तुलसीको माला लगाउने वा नलगाउने, वैदिक सनातन संस्कृतिभित्रका जुनसुकै सम्प्रदायकालाई एउटै भवनभित्र […]