Category: General
-
-
विस्तारै बिर्संदै
नारद कट्टेल ह्वीनिपेग, केनाडा हामी देख्ने गर्थ्यौं सपना स्वदेशफिर्तीको । आफ्नो जमीनमा फेरि आफ्नै पौरखी पखुराले अन्न फलाएको, सुन्तला अनि अलैंची लटरम्मै फलाएको । ह…ह…माले भन्दै आफ्नै खेतमा दुई-चार हलगोरु […]
-
परिचित मान्छे !
एल वि रिग्खाम मंगर, खुदुनावारी, झापा साउन महिनाको झरीलाई सोधे हुन्छ नपत्याए दिनको सूर्यलाई सोधे हुन्छ रातको चन्द्रमालाई सोधे हुन्छ ऋतुराज वसन्तलाई सोधे हुन्छ नभए भञ्झयाङमा बिसाउने भरियालाई सोधे हुन्छ […]
-
भन प्रिये म तिमीलाई के लेखुं ?
इश्वर काफ्ले क्युबेक, क्यानाडा चिरांगका माटाका भित्ताहरु generic viagra , सरभांगका टिनका छानाहरु, एक पछि अर्को भत्किएछन् , भन प्रिये म तिमीलाई के लेखुं ? कफन बनाउन साडी च्यातिदै थिए, […]
-
ऊ कस्ति पापी आमा
केशव काफ्ले पेन्सेल्भानिया, अमेरिका ऊ कस्ति पापी आमा ऊ कस्ति पापी आमा बच्चा जन्माई एक षोडशीलाई जिम्मा दिने न कहिले हेर्दछे उसले त केवल बच्चा जन्माउन जानिछ ऊ कस्ति पापी […]
-
भूटान र भूटानीहरु
जलन भण्डारी एडलेड अस्ट्रलिया झापा र मोरङका शिविरहरुमा, निभ्न लागेको आशा रूँगेर, हेरिरहेछन् कैयौं भूटानीहरु, नेपाल – भूटान – भारतका त्रिकोणात्मक चरित्रहरुलाई । हरेक दिन यहाँ, परराष्ट्रको कोनि को आऊँछ, […]
-
जीवन प्रकक्षेपण
विकाश कोइराला हेग्स, नेदर्लान्ड्स जग सुन्यताको आभासमा जीवन सल्बलायो सूर्य र चन्द्र मौन रहे ,अथाहा बिलम्ब असीमित चाहानाको उदबेग, अघोर तपको राप भरियो ब्रह्मको सृष्टीले, सताब्दियौको इतिहास बोध र बोझको […]
-
म बाँच्ने शहर
जलन भण्डारी एडिलेड-अस्ट्रेलिया यो पश्चिमी शहर जहाँ मेरो बाच्ने रहर, घोडचडी खेल्छ साम्राज्यबादको, खास्टो ओड्छ आधुनिकिकरणको, कुठाराघात गर्छ पौराणिक सोचहरुको, यो पश्चिमी शहर, यहाँ मेरो गाँउमा झैं भूमियोग्य हुँदैन, मन्त्रमुग्ध […]
-
मुस्कानको महत्व त एउटै हुन्छ
सीमा राई लिपिक्कै लालीले पोतिएको ओठ होस् या धुलोले चरचर फुटेको ढाक्रेको ओठ भोक, प्यासले सुकेको मजदुरको ओठ होस् या डर, त्रासले काँपेको कैदीको ओठ मुस्कानको सुन्दरता त एउटै हुन्छ […]
-
ईश्वरलाई मृत्यु दण्ड
रमेश सायन तिमी आफ्नो नाममा बलि चडाउन लाउँछौ, गुटगुट बनाएर मान्छे लडाउन लाउँछौ, कहिले मस्जिदमा छु भन्छौ, कहिले मन्दिरमा छु भन्छौ, कहिले गुम्बामा छु भन्छौ कहिले चर्चमा छु भन्छौ आफनै […]
-
आऊ तिमी चाँडै आऊ
सीमा राई म्युनिक जर्मनी जून सँगै आउँछु भन्थ्यौ औंशी पो परेछ तारा सँगै आउँछु भन्थ्यौ बादल पो लागेछ फूल सँगै आउँछु भन्थ्यौ खडेरी पो लागेछ वर्षात सँगै बर्शिन्छु भन्थ्यौ असिना […]
-
बादलका टुक्राहरू…
समुद्र सतहदेखि अलि–अलि गरी हावासंगै… अल्लरेपन घुमाउँदै माथि–माथि जान्छन् अग्लिएको भानसंगै एक्लै, आफै रमाएर तल हेरी जमिनलाई सलाम गर्छन्…….. पानीको कण न हो
-
चिताको आवाज
ए ! तँ को होस्? मर्म ! धर्म नि त ! कर्म के गरिस् त, हक्क न बक्क ! उसो भए आइज ! नथ्हू!! मेरो शरण ! न्यानु माया त, […]
-
निर्वाण
फर्केर नहेर्नू फर्केर नआउनू जानू, सधैँलाई जानू जुन ज्योतिपुञ्ज स्रोतबाट आएका थियौ आखिर यहाँ- दुःख र कष्ट रोग र अभाव द्वेष र हिंसा … यस्तै, यस्तै भोगिरहनु पर्छ समुन्द्रले बाटो […]
-
मैंले स्मरण गर्नु पर्ने
टीकादत्त धिताल न्यूयोर्क, अमेरिका ल्यायौ मानस वृक्षको फल दिने शौभाग्य सारा लिई छौ प्रातस्मरणीय लौ अब भनी माता पिता सम्झिएँ | बाटाका परिपूर्णता भारिदिने द्रष्टा बिधता गुरु लाग्यो निश्चल पूर्ण […]
-
छोरी, अँध्यारो र घाम
याम थुलुङ बेलडाँगी एक अँजुली घाम बटुलेर रातलाई उज्यालो पार्न मेरी सानी छोरी घामसँगै आँगनमा निस्किन्छिन् र, पूर्व फर्की दुई हात उठाएर घामलाई बटुल्न थाल्छिन्……
-
आव्हान
परिवर्तनको ब्रह्ममुहुर्तमा; झोक्राएको मानवताको जीउँदो पुञ्ज; जुरुक्क उठेर सद्भावनाको अर्घ चढाउन छातीभरी चौतारीको चप्ल्याँटी ढुंगो जस्तो, अटल विश्वासको पशुपति अगाडि… पश्चिमा शहरमाझ पूर्वको पैँचो सासले भौंतारिएको ब्यस्त शहरमा भौगोलिक रेखाले […]
-
मानवता: एक जीउँदो लास
भयभित संसारको आतंक र कोलाहालमा पिल्सिएको लाचार मानवता , सेतो कफनमा जीउँदो लास सरि जलिरहेछ चिताको आगोमा । त्रसित संसारको एकान्त भवन एकाएक ढलेपछि, मानवता विस्फोटित भएर सडकमा असह्य पीडामा […]
-
समुन्द्रपारि ल्होत्छाम्पा
म झ्यालनिर उभिएको छु सिमलको भुवा जस्तो आज पनि हिमपात भइरहेछ सडक, कार, पतझड वनको सिक्रे रुखहरु ढाकेर धन्सिरी गडतिरमा बल्छी खेल्दा खेल्दा थाकेँ यो चैत- वैशाखे खडेरीमा पौडी खेल्न […]
-
मलाई नसोध
शिवलाल दाहाल मलाई नसोध माटाको गुण कस्तो हुन्छ मलाई नसोध गुलाफको बोट कस्तो हुन्छ मलाई यो पनि नसोध रातो रंग कस्तो हुन्छ किनभने म त अमरवेलीको लहरा
-
Write my histories with the blood
Jeetan Muskan Beldangi You blame me as a terrorist You name me as a terrorist You have broken my yokes You have killed my ox I was arrested While I […]
-
हजुरबाको कोट……
कोट पुरानै थियो……. एक शताब्दी पुरानो होला मेरो दिमागमा कोटको रंग नछचल्किए पनि कोटमा परेका मुजा र धुजाले म भन्न सक्छु मेरो हजुरबाको कोट पुरानै थियो । त्यो कोट ………. […]
-
गंगास्तुति
हे गंगे ! जब स्वर्गदेखि तिमिले आएर पृथ्वी तल । सारा मानिसलाई मुक्ति दिनमा गर्दै सदा तत्पर । तिम्रो दर्शन गर्न यात्रिजनले आएर गोता लिई । फिर्दामा पनि सम्झने हरबखत् […]
-
दुस्मनको झ्यालबाट
दुस्मनको झ्यालबाट चर्किएको मेरो घरको भित्तो सायद चिल्लो देखिँदो हो दुस्मनको झ्यालबाट। बोतलको आधा रक्सी धिपधिप गर्दै बलेको यो बत्ती यो थोरै प्रकाशको उज्यालो, यो थोरै उज्यालोमा सायद बोतल भरी-भरी […]
-
उनको याद
आज भोलि किन किन उनको याद आउँछ अनायासै आँखा भरि आँसु त्यसै छाउँछ । किन होला उनको याद आउँछ घरीघरी उनकै तस्विर देख्छु म त मेरै वरिपरि । संसारकै सुन्दर […]
-
भित्री सत्यहरु
पुरानाघरे/ अमेरिका अलिकति चेतना भोकाएर कमबेस वेदना पचाएर थोरैथोरै सन्तुष्टि संगालेर म अफ्सोचले भित्रभित्रै भरिन्छु मेरो राजनीतिक डकारमा नेतृत्व साह्रै गनाउँछ मेरो दृश्य वरिपरि धोकाका पहाडहरु छन् तिरस्कार र घृणाहरुमा […]
-
ए दूरका चाँदनी!
ए दूरका चाँदनी के ठान्छौ तिमी म एक्लै पनि बाँचिदिन्छु भोको जिन्दगी अँध्यारो मै नाचिदिन्छु एक्लो जिन्दगी म लिन आउँदा कहिले बादलभित्र लुक्यौ कहिले औँसीभित्र घुस्यौ सधैँ म जिल्ल परेँ
-
डिभोर्स
एक अर्कोचोटी अनिश्चितता समातेर गन्तव्य बदल्नु पर्ने भयो तीनसय वर्ष अगाडि जाबो भुँडी पाल्न नसकेर हजुर बा नेपालबाट भूटानतिर विलासिएको सम्झदैथें श्रीमतीजी लजाउँदै पसिन्- लौन प्रिय! सम्भोग गरौं मलाई चाँडो […]
-
नेपाल र सिसिफस्
उसको माथि ऊ उसको माथि ऊ उसले उसलाई पछा–यो उसले उसलाई मा–यो उसलाई थोरै, उसलाई धेरै धैर्यता कसैलाई छैन यहाँ सबैका आँखा आफ्नोमात्र भोको देख्छ आफ्नै मात्र नाङ्गो देख्छ आफ्नोमात्र […]
-
बिचरा कवि
-डेन्जोम साम्पाङ्ग कवितामा निस्कर्ष ननिस्किएपछिको विश्रृंखलित मस्तिष्क, शब्दहरुको रिनले टुप्पीसमेत डुबेको मन, अर्थ खोज्न पल्टाउदा पल्टाउदा च्यातिन लगेको तन, म हेरिरहेछु घण्टाघर छेउको रेलिङ्गमा ढेसिएर उभेकोछ सेता बादलले ढाकेको […]
