नशा
उमा गौतम अमेरिका नशा नशा हो हो नशा नशा आदि रातमा नसा, तिम्रो बातमा नसा तिमी मादल घन्काऊ, पिरतीका भाका भन्काऊ म पाउजु छम्काउँला, चुरा छन्काउँला तिम्रो पिरतीका भाकामा छमछम छमछम छमछम […]
उमा गौतम अमेरिका नशा नशा हो हो नशा नशा आदि रातमा नसा, तिम्रो बातमा नसा तिमी मादल घन्काऊ, पिरतीका भाका भन्काऊ म पाउजु छम्काउँला, चुरा छन्काउँला तिम्रो पिरतीका भाकामा छमछम छमछम छमछम […]
दुःखी अतुल अमेरिका ( १ ) आफू आफैँमा भए समीप के को चिन्ता बाल्नु पर्छ सम्भावनाको दीप के को चिन्ता सही स्थान पाउनु पर्छ जीवन चम्किन्छ आफूमा भए केही सीप […]
बहादुर वालिङ राई अमेरिका अक्सर याद गर्नेहरूकै मुटु सधैँ दुख्दो रहेछ सम्झनाको पाना भित्र तस्बिर सधैँ लुक्दो रहेछ पागल बनी सडक बिच नाच्न पनि म सक्दिन चोटै-चोटको पहाड बोकी हाँस्न […]
हेम गुरागाईँ नेपाल कसैको रहर कसैको कहर हारेको इतिहास भोग्नेले भन्ला दुखेको छ कि निकाला उठिबास हुनेले खान खोजेछ भाग यी सर्वहाराको शरणको मरण यो चिर हरण निमुखा साराको ।। […]
हेम गुरागाईं नेपाल एउटा छोरो चेम्गाङ् जेलको चिसो छिँडीमा आमा रुन्छिन् बेलडाँगीको छाप्रो-पिँढीमा । बाजे मरे हुरी चल्दा रुख ढलेर एक्लै भैयो पुनर्वासको हुरी चलेर । एउटा छोरो… आमा रुन्छिन्… […]
जय हुमगाई क्यानडा आऊ नानी बाबुहरू खेलौँ एउटा खेल हात राखी कम्मर माथि लामो बनाँउ रेल छक छक रेल गाडी आँखा बाली आयो प प प प बाजा बजाई बाटो […]
खेम रिजाल ओहायो, अमेरिका यता कुरा चलायौ उता छुरा चलायौ आफ्नो घर बनाएर अरूको जलायौ ……. नबुझ्नेले तिमीलाई ईश्वर नै मान्छन् मिठो बोली बोल्दछौ सर्वस्व ठान्छन् कसलाई थाहा हुन्छ र […]
टेकनारायण रिमाल ‘कौशिक’ याङ्गोन म्यान्मार सुतेर हुन्न है युवा उठी अगाडि बढ्नु छ। लिएर चाह लक्ष्यको हिमाल शैल चढ्नु छ। पुगेछ लौ जगत् उठी विकास राजमार्गमा हटेर हुन्न है डटी […]
राकेश कार्की लस एन्जलस हाम्रो माया त भएछ साह्रै मीठो गीत साथ सधैँ मेरो खुसी मायालुको प्रीत जिन्दगीको गोरेटोमा फूल पनि काँढा पनि माथि माथि आशा उड्छ रङ्गीचङ्गी पुतली बनी […]
लक्की राशी केन्टकी, अमेरिका जीवन र मृत्यु बारे छुटेका कुरा लेख्न बाकी छ निर्दोष हातका चुरा फुटेका कुरा लेख्न बाकी छ नारी हत्या हिंसा कुट पिट बलात्कार धेरै लेखियो अब […]
थुक्तेन दोर्जी ड्रुक्पा हर्सन्स, डेनमार्क १ म न त यो सृष्टिको मूल हुँ म न त यो सृष्टिको भूल हुँ मलाई त केवल यस्तो लाग्छ म यो सृष्टिको एउटा सुन्दर […]
ईश्वर प्रवासी युटा, अमेरिका माया मार्यो परदेशीले एक्लै पार्यो परदेशीले…….. वर्षौँ बित्यो आएन खबर विपत्तिले कहीँ पर्यो की अभर वाचा हार्यो परदेशीले एक्लै पार्यो परदेशीले…….. सुनाई देऊ न हिमाली छाया […]
आचार्य नारद सुदामा हेरिसबर्ग, पेन्सिलभेनियाँ १) वसन्त ऋतु ~चैत -वैशाख पियार वसन्तोत्सव विहार वसन्त मदनोत्सव […]
नेत्र आचार्य कौडिण्य दुई ज्यान रमाउन, झरिमा राम्रो बलेँसी आँखा खुल्लै राखौँ झैँ, ज्यान रै’छ चुलेँसी काफल टिपी दिउँला मैयाँ, डोको बुनी दिउँला जवानी रस घुटुक-घुटुक, जीवन भरि पिउँला नदिए […]
नारद आचार्य (सुदामा) पेन्सिल्भिन्या, अमेरिका १) कुचाल धूमित मन चण्डाल २) गुलाब आत्मीयताको सद्भाव ३) सुहृद मृत्सिकताश्म पूजित ४) पार्थिव शालीन छवि हार्दिक ५) फूलमा हिंस्रक किरा हुलमा
आचार्य नारद सुदामा पेन्सिलभेनीया.यू एस ए १~~शृङ्गार रस~~ चाँदनी अँगालोभरी […]
डि.पि. दुलाल आइओवा, अमेरिका विगत अनि वर्तमानको शेष खोज्दैछु आफू म भएर बाँच्ने परिवेश खोज्दैछु तिमीलाई के थाहा छ र मेरो बारेमा म आज पनि तिम्रो शहरमा देश खोज्दैछु । […]
तिलारूपा आचार्य (अधिकारी) ओहायो, अमेरिका सपनाहरू मौलिएछन् धोएँ कति कति फूलहरू खोज्दा काँडा छोएँ कति कति बिछोडिएर, तिमीबाट टाढा हुँदा खेरी तिम्रो यादमा तड्पिएर रोएँ कति कति १ टाढैबाट हेर्दा फूलको मज्जा बेग्लै […]
गोविन्द लुइँटेलको ‘लेकैमा फुल्यो’ गीतकाे म्युजिक भिडियो सार्वजनिक भएको छ । लाेक भाका र मर्मस्पर्शी शब्दमा सज्जित उक्त गीतमा कृष्ण ढकालको स्वर रहेको छ ।नेपालीहरूकाे चाडबाडको समयमा आएको यो गीतले […]
आचार्य नारद सुदामा प्यान्सिल्भिनिया, अमेरिका (१) प्रभात नव्य चेतना बिख्यात (२) गगन तारापथको आँगन (३) सङ्गम सृष्टि र कर्म दोभान (४) गुलाबी आयु सृष्टिको सलामी (५) जननी सहनशील धरणी […]
पूर्ण गिरी मेचीगन यूएस ए स्थायी: कहिले आउछौ सृजना तिमी मेरो घरमा ? मेरो घरको कुना कुना सृजनाले सजाउन अन्तरा: अन्धकार छ तिमी बिना मलाई यो शहरमा तिमी बिना पहिचान […]
त्रिबिक्रम अधिकारी केन्टुकी, अमेरिका खै के बाँकी रह्यो र प्रभु तिम्रै आसमा बाँचेको थिए। जीवन-मृत्यु बुझ्दा-बुझ्दै कहिले रोए अनि हाँसेको थिए । खै के बाँकी रह्यो र प्रभु …. विश्वास […]
नारद आचार्य ‘सुदामा’- पेन्सिलभेनिया/अमेरिका (१) दोभान यता न उता यो मन ! (२) बादल भित्र बिजुली बबाल ! (३) उल्झन स्वच्छ भाव नै सुल्झन ! (४) शिक्षक अँध्यारो चिर्ने साधक […]
टङ्क आचार्य केन्टकी, अमेरिका जाऊँ सँगै जाऊँ – मायाको त्यो गाउँ जुनी भरको चोखो माया मिली-जुली लाऊँ (जाऊँ सँगै जाऊँ )२ जीवनका पाइलाहरू सँगै-सँगै हिँडौला दुःखसुख जे-जे हुन्छ , हाँसी- […]
मोहन राई नेदर्ल्याण्ड्स १) मैले रंगाएको त्यो सिउँदो सिन्दुरमा के दोष थियो ? लगन मात्र थिएन त्याहाँ, पुरापुरी मेरो […]
खेम रिजाल ओहायो, अमेरिका १. संगीत: सत्यस्वरुप आचार्य गायन: स्वरूपराज आचार्य एल्बम: पहिलो भेट जाली हुन्छ माया भन्थे रेटेपछि थाहा पाएँ आँखा छली अर्कैसँग भेटेपछि थाहा पाएँ . . . […]
पछिल्लो एक दशकमा भूटानी गीत–सङ्गीत क्षेत्रमा थुप्रै प्रतिभाहरू उदाएका छन् । त्यसै भीडमा उदाएको एउटा नाम हो यतिराज अजनबी । अजनबीको शब्द रचना रहेको ‘अजनबी’ गीति एल्बम सन् २०१८ को […]
खेम रिजाल ओहायो, अमेरिका समीपैमा आउँछौ मिठा मिठा कुरा गर्छौ थाहा छैन मलाई माया या घृणा गर्छौ । तिम्रो बारे केही लेखूँ कता कता मन डराउँछ चुपचाप मौन रहूँ भने […]
टङ्क आचार्य केन्टकी, अमेरिका यति माया गर्न सकूँ, जुन कसैले गरिया छैन यति खुसी भर्न सकूँ, जुन कसैले भरिया छैन फूलै फूलले सजाउन सकूँ, जुन धर्तीमा फुलिया होइन यस्तो संसार […]
यतिराज अजनबी एड्किलेड, अष्ट्रलिया किताब बोकी चउरतिर सधैं पढ्न जाइन्थ्यो हिसाब नमिल्दा आँखामा आँखा सहजै मिलाइन्थ्यो मलाई तिमी तिमीलाई म भए अरू के नै चाहिन्थ्यो बिगारेर विपना सबै खालि खाली […]