बिरामी छोरो र गिरफ्तारी
प्रकाश धमला अस्ट्रेलीया “आमा यो मध्य दिउँसो पनि किन बाजी- बाजी गर्नु भएको?” म पूजा गर्ने बेला आमा बाबालाई “बाजी-बाजी” गर्नु भएको हो?” भनेर सोध्थेँ। मावली हजुरबुबा-हजुरआमाले मलाई मावल जाँदा […]
प्रकाश धमला अस्ट्रेलीया “आमा यो मध्य दिउँसो पनि किन बाजी- बाजी गर्नु भएको?” म पूजा गर्ने बेला आमा बाबालाई “बाजी-बाजी” गर्नु भएको हो?” भनेर सोध्थेँ। मावली हजुरबुबा-हजुरआमाले मलाई मावल जाँदा […]
दिल भुटानी उसलाई रङ्गहरूको फोवीया छ त्यसैले यहाँ होली खेल्न मनाही छ रङ्गीचङ्गी रङ्गहरूको। कालो बाहेक अरू सप्पै रङ्गहरूले उसलाई तर्साउँछ उसको सातो लान्छ हो, यसैले हुनुपर्छ रातो झन्डाहरूको फोवीया […]
जय हुमागाईँ क्यानाडा बितेको जीवन बगेको पानी कहाँ फेरि फर्कन्छ सरक्क आउँछ घाम जस्तो छाउँछ हिउँ सरि बिलाउँछ जानु छ कहाँ?कर्तव्य के हो? खटन छ ईश्वरको अतृप्त प्यास मिथ्याको रहर […]
गत २० सेप्टेम्बर,२०२० का दिन एक अनलाइन कार्यक्रममार्फत कवि तुम्बेहाङ् लिम्बुको तेस्रो कविता कृति ‘अक्षरहरूको ध्रुवीकरण’ विमोचित भएको छ । कोरोना महामारीको सङ्कटग्रस्त समयमा भौतिक कार्यक्रम आयोजना गर्न असहज भइरहेको […]
आचार्य नारद सुदामा प्यान्सिल्भिनिया, अमेरिका (१) प्रभात नव्य चेतना बिख्यात (२) गगन तारापथको आँगन (३) सङ्गम सृष्टि र कर्म दोभान (४) गुलाबी आयु सृष्टिको सलामी (५) जननी सहनशील धरणी […]
दिल भूटानी बेलडाँगी, झापा, नेपाल ऊ प्रजातन्त्र उपहार दिए भन्छ रिमोट हातमा लिएर स्वतन्त्रता दिए भन्छ । सारा गाउँहरू बन्दीगृह झैँ बनाएर सारा शहरहरु स्विच अफ् राखेर ऊ यतिखेर अन्धकार […]
नैनसिहं सारूमगर न्यू योर्क अमेरिका नेपाली हुन पाएकोमा गौरव गर्नुपर्छ । हामी सबै नेपाली हौँ । सबै नेपालीहरूले नै भाग्यमानी ठान्नु जरुरत भएको म देख्दछु । संसारको जुनसुकै देशमा छरिएर […]
यज्ञ काश्यप नर्थ डाकोटा, अमेरिका मौन मेरा यी नयन बोल्न थाले अचेल विश्वासका खम्बा सबै चल्न थाले अचेल हिजो देखेँ आज भोगेँ भोलिको के हुने हो मनका कुरा आगो बनी […]
मधु घिमिरे मेसाचुसेट्स, अमेरिका हेर हेर सखी हो शरणार्थी वेदना तनभरि छरपस्ट देशको छ मनमा अति याद छैन भोक उसमा न छ नीद बस्छ सूक्ष्म कुटीझैँ छ कटेरो मान्छ यो […]
डिल्लीराम रेग्मी ओहायो, अमेरिका मृत्युशय्यामा हुँदा शरीरलाई एउटा रड जितेझैँ लाग्दो रहेछ धेरै गिद्धहरूको ठुँगाइबाट वञ्चित हुन्छ शरीर। साँच्चै गिद्धले सानु ठुलो केही भन्दो रहेनछ जसलाई जहाँ देख्यो, उसैलाई सिकार […]
जे.एन. दाहाल पेन्सिल्भेनीय, अमेरिका मलाई थाहा छैन आफ्नो खातामा कति दिन लेखिएको छ या उसले अरूको खातामा अदृश्य क-कति दिन लेखेको हुनसक्छ मस्तिष्क भरी भोक छ पढाइको मन भरी […]
शिवलाल दाहाल केन्टकी, अमेरिका (कवि तुम्बेहाङकाे अक्षरहरूकाे ध्रुवीकरण कवितासंग्रहकाे विमाेचनमा राखिएकाे मन्तव्यकाे पूर्णपाठ जस्ताकाे तस्तै यहाँ प्रस्तुत गरिएकाे छ -सम्पादक) कतिवटा वसन्त बितिसकेपछि फेरि म अतीतको प्राङ्गणमा आएँ न मन […]
भावना गिरी क्यानाडा बा हाम्रो पेट भर्न खियौ आफू चैँ वस्त्रमा हामीलाई लपेटी झत्तो सियौ आफू चैँ के दिऊ तिम्रो यो अपरम्पार त्याग चुकाउन हाम्रो मुहार चम्काउन आँसु पियौ आफू […]
एक्जाइल्ड भूट्निज बेलडाँगी, नेपाल अझै त तिमी मरेका छैनौं यसका असंख्य प्रमाणहरु छन् सबभन्दा ठूलो प्रमाण त्यो परजीवी हो । विशेषज्ञहरु बताउँछन् कि परजीवीले मृत शरिरलाई छोड्छ तर त्यो परजीवीले […]
पूर्ण गिरी मेचीगन यूएस ए स्थायी: कहिले आउछौ सृजना तिमी मेरो घरमा ? मेरो घरको कुना कुना सृजनाले सजाउन अन्तरा: अन्धकार छ तिमी बिना मलाई यो शहरमा तिमी बिना पहिचान […]
गंगाराम रिजाल टेनिसी, अमेरिका १ भयो जाहाॅं ताहाॅं जगत सबमा त्रास बनियो ! अती कालोबादल सरी भुॅंवरी भै रोग खनियो […]
युवराज घलेभाइ -सिक्किम/भारत भौगोलिक रूपमा भारत र चीनको सीमास्तम्भस्वरुप अवस्थित रहेकाले समग्र भारतीय राजनीतिमा सिक्किमले महत्वपूर्ण स्थान लिने गरेको छ भने यहाँको जनसंख्या सन्तुलनको कुराले पनि समग्र देशलाई प्रभावित पार्ने […]
सम्पादकीय माधव घिमिरे नेपाली काव्य संसारका एक प्रतिष्ठित र जनप्रिय कवि हुन् । एक शताब्दीभन्दा बढीको दीर्घ जीवन बाँचेका कवि घिमिरेको काव्य साधनाको समय पनि त्यसरी नै विस्तार भएको छ […]
रमेश गौतम नर्वे जब म घर जाने विचार गर्छु यो सहरी सङ्कीर्णताबाट दुई-चार दिन टाढा रहने सपना देख्छु। जब म सुस्ताएर घर पुग्छु बाध्यतामा मुस्कुराउनु पर्छ; मेरो दुब्लो अनुहार देखेर […]
गंगाराम रिजाल टेनिसी, अमेरिका १ वंशैमा उपमन्यु हुन् ऋषि पनि हो गोत्र नै यो अनि । लक्ष्मी नै सबले भनेर चिनिनै सौभाग्यले नाम पनि।। शिक्षाका पथमा सुसंस्कृत निकै जो दर्शनै […]
भक्त घिमिरे पेन्सिलभेनिया, अमेरिका मृत्युचेतनाका अग्रदूत कवि घिमिरे मृत्युका कुरामा उनी रमाउने घटनाहरुमध्ये एउटा नमूना यहाँ प्रस्तुत गर्ने अनुमति मागें । सन् २०१७ को मई २८ तारिख, आइतवार उता […]
डिल्लिराम रेग्मी ओहायो, अमेरिका म सपना धेरै देख्दिन त्यसैले हो कि सायद देखिएका सपना मेरा बेग्लै परिबेसका हुन्छन्। अर्को एउटा सपना म ओस्लोको नेसनल थिएटरमा एउटा नाटक हेर्न बसेको छु(ओस्लो […]
मधु घिमिरे मासाचुसेट्स, अमेरिका स्वर्गै भन्दा प्यारो मेरो जन्मेको हुर्केको ठाउँ अन्तिम स्वस सम्म सम्झन्छु मेरो प्यारो गोपिनी गाउँ (१) पूर्वमा पर्ने लाली खर्क पश्चिममा छ खोर्साने गाउँ छाती […]
पूर्ण गिरी मेचिगन, अमेरिका हाम्रो हाम्रो भन्छौँ सबै हाम्रो धेरै केही छैन ! भाषा शैली आदि बाहेक हाम्रो अरू केही छैन !! हाम्रो भाषा हाम्रो शैली हाम्रो कला हाम्रो हो […]
मनबहादुर सारू मगर रोचेष्टर, अमेरिका नेपाली भनी नेपाल आयौँ शरण लिएर गाईको दाना मान्छेले खायौँ शरण लिएर न बस्नु राम्रो न खानु राम्रो माईको बगर खोजेर झार छाना है छायौँ शरण लिएर […]
नेपाली हामी रहौला कहाँ नेपाल नै नरहे उचाइ हाम्रो चुलिन्छ कहाँ हिमालै नरहे राष्ट्रकवि माधव घिमिरेको निधन भएको खबरले हामीलाई मर्माहत बनाएको छ । उहाँको आत्माको चिर शान्तिको कामना गर्दै […]
त्रिबिक्रम अधिकारी केन्टुकी, अमेरिका खै के बाँकी रह्यो र प्रभु तिम्रै आसमा बाँचेको थिए। जीवन-मृत्यु बुझ्दा-बुझ्दै कहिले रोए अनि हाँसेको थिए । खै के बाँकी रह्यो र प्रभु …. विश्वास […]
रमेश गौतम नर्वे आज म बेसुर आवाजमा इतिहास गीत सुनिरहेछु। सङ्गीत नमिलेको गीत मेरो इतिहास एउटा पीडा बोल्छ दीर्घ पीडा – असह्य ! अथाह !! म सुनिरहेछु कोही रोइरहेको धिमा […]
नारद आचार्य ‘सुदामा’- पेन्सिलभेनिया/अमेरिका (१) दोभान यता न उता यो मन ! (२) बादल भित्र बिजुली बबाल ! (३) उल्झन स्वच्छ भाव नै सुल्झन ! (४) शिक्षक अँध्यारो चिर्ने साधक […]