श्रद्धा र आस्थाको अँजुलीसँग
रमेश गौतम नर्वे म खुसी भएँ – जीवन भोगाइको अनुभूति हाम्रो परीक्षित समय उसको जीवन दारुणताको बिम्ब एक्लो परिवेश नितान्त एक्लो स्याहारेर एक्ली देवता ऊ बाँचेकी छे एउटा जीवन उच्चताको […]
रमेश गौतम नर्वे म खुसी भएँ – जीवन भोगाइको अनुभूति हाम्रो परीक्षित समय उसको जीवन दारुणताको बिम्ब एक्लो परिवेश नितान्त एक्लो स्याहारेर एक्ली देवता ऊ बाँचेकी छे एउटा जीवन उच्चताको […]
यज्ञ काश्यप नर्थ डाकोटा, अमेरिका कहिले झुटा सपना देखाएर जान्छ समय कहिले फाटेका मन सिलाएर जान्छ समय ऊ अमृत पिलाउँछु भन्छ अमर बनाउन भुमरीमा पारी आफैँ नै पिएर जान्छ समय […]
डिल्लिराम रेग्मी ओहायो, अमेरिका तिमीसँग लगाएको “प्रणय” मा आज केवल “प्रण” बाकि छ “प्राण” त तिमिसँगै २ वर्ष पहिला नै गइसक्यो। मेरो आँखा सपनाको ओझेलमा पस्न नपाउँदै म हाम्रो घरको […]
दिपेश चापागाँई पेन्सिल्भेनीया, अमेरिका नेपाली भाषाको शृङ्गार गरने चोली हौ तिमी नेपाली जातिले भाका हाल्ने मीठो बोली हौ तिमी ।। सरल नवरत्न भाषाशैलीमा, रामायण अनुवाद गरी साहित्य प्रेमीले हृदयमा सजाउने, […]
विकास रेग्मी तथा कुमारी पोखरेल रेग्मी सिराकस, अमेरिका सन् २०१९ को डिसेम्बर महिनाको प्रारम्भमा चिनको युवानमा कोरोना भाइरस फैलिएको सुनियो । समाचारको आधारमा सन् २०२० को मार्च पहिलो सातातिर यो कोरोना […]
टङ्क आचार्य केन्टकी, अमेरिका जाऊँ सँगै जाऊँ – मायाको त्यो गाउँ जुनी भरको चोखो माया मिली-जुली लाऊँ (जाऊँ सँगै जाऊँ )२ जीवनका पाइलाहरू सँगै-सँगै हिँडौला दुःखसुख जे-जे हुन्छ , हाँसी- […]
डा. लक्ष्मीनारायण ढकाल केन्टकी, अमेरिका एकबार कैलाशमा शिवपार्वती आफ्ना दुई छोराहरू कार्तिकेय र गणेशका बालक्रीडाको आनन्द लिइरहेका थिए । बालक कार्तिकेय जेठाे र गणेश कान्छो सन्तान थिए शिव पार्वतीका । […]
एक्जाइल्ड भूट्निज झापा, नेपाल १. इतिहास उहिल्यै त हामी दुखलाई दुख नै भन्थ्यौँ सरकार ! उहिल्यै त हामी दुखलाई दुख नै भन्थ्यौ । ‘जि.एन.एच’ अर्थात ‘ग्रस न्यस्नल ह्यप्पिनेस’ भन्दैन थियौँ […]
गङ्गा लामिटारे अाेहायाे, अमेरिका उत्तरतिर चाँचे खोला पूर्वतिर डम्फू पश्चिम तिर सुनकोस छ दक्षिणपट्टि मिथुन सिरिरिकी त्यो हावा सम्झेर मन रुन्छ विदेशमा बसेर । उत्तरतिर चिराङ डाँडो दक्षिणतिर पाखे सम्झनाले […]
तिलक राई हावाको बेगले एकापट्टि हाने पछि पानीको लहर जुरुक्कै उठेर किनारसम्म जवानी पोख्न हतार हतार आएर मीठो स्पर्श गर्दै जिउन सिकाएको हजारौँ वर्ष भयो। किनार वरिपरि हेर्दा लाग्छ यिनै […]
डा. लक्ष्मीनारायण ढकाल केन्टकी, अमेरिका ईश्वरको यो विशालतम सृष्टिमा अरबौँ जीवन छन् I ती जीवनहरूलाई मुख्य रूपमा तीन विभागमा बाँड्न सकिन्छ:- १) स्वेदज (पसिना बाट उत्पन्न हुने) जस्तै जुम्रा र […]
अनन्त आचार्य अस्ट्रेलिया तिम्रै लागि सौम्य फूल बोकी ल्याएँ मैले। तिम्रै लागि दिव्य मणि हो कि ल्याएँ मैले। नसुक्ने एउटा फूल दिन्छु जोगाएर राख्नु। तिम्रै लागि मनको फूल झिकी ल्याएँ […]
ईन्द्र प्रकाश खवास् नर्थ क्यारोलाईना, अमेरिका आमा पनि गइन अनि बाबा पनि जानु छ प्रेमिका पनि गइन अनि आफू पनि जानु छ, जिन्दगी जानु छ आज हो कि भोलि तर […]
डी० पी० दुलाल आइओवा, अमेरिका ढक्क .. ढक्क … ए प्यारो साथी आज यो अँधेरी रातमा तिम्रो घरको ढोका ढकढकाएँ पाहुना बनेर आएँ अरू कसैलाई … तिम्रो घरको ठेगाना मागेर […]
मधु घिमिरे वस्टर, मासाचुसेट्स् छन्द :- भूजङ्गप्रयात छ बानी र वाणी लिएको वसैमा उहीं पुग्छ मान्छे सधैं टाकुरामा अरुको कुरा यो छ सुन्ने त कम्ती उही गर्छ सेवा छ आफै […]
डिल्लु चम्लागाई ओहायो, अमेरिका नसोच्नु सौन्दर्य हुनेहरूले सजिएर बस्नुपर्छ फूलको मालाले पनि गलामा उनिएर बस्नुपर्छ। तिमी पोखिन्छौ छचल्किएर अलिकति भरिँदा हर पल आमाका गहले आँसु भरिएर बस्नुपर्छ। चार जात छत्तिस […]
कृति: वासदेखि पुनर्वाससम्म कृतिकार: डा० लक्ष्मीनारायण ढकाल प्रकाशक: साहित्य परिषद् भूटान विधा: आत्मसंस्मरण मूल्य: $२०/- र नेपाली रुपैयाँ ३००/- डा० ढकालले भूटनमा जन्मिएर […]
सम्पादकीय पहिचानको शब्दकोशीय अर्थ चिनाजानी, परिचय वा प्रत्यभिज्ञान हुन्छ । नेपाली बृहत् शब्दकोशले पहिचानलाई कुनै वस्तुको गुण, मूल्य आदि जान्ने काम भनेर पनि परिभाषित गरेको छ । बृहत्तर अर्थमा पहिचानले […]
भक्त घिमिरे-पेन्सिलभेनिया/अमेरिका स्त्रीजातिको रूपमा पुजिएको भए माइतमा हुञ्जेल पुजिएकी छोरी ससुराली पुगेकै दिनदेखि दासी हुन्छे । लोग्ने र लोग्नेपटिका परिवारका हरेक सदस्यका पाउ ढोग्ने र पुज्ने अभिभारा उसैलाई आइलाग्छ । […]
आचार्य घनश्याम रेग्मी ओहायो, अमेरिका जीवनभरिको मानसिक मानवीय मूर्त विधा पनि हो इतिहास I यसलाई कथाको, उपन्यासको, कविताको र मानव जीवनमा भएका सुख-दु:ख, हर्ष-विष्मत, घृणा-निन्दा, जाग्रत-स्वप्न, सुसुप्तिकै वरिपरिको उपज हो पनि […]
केशव काफ्ले एक समयको कुरा हो हात्ती र डाढे मुसो घनिष्ठ मित्र थिए । मुसोलाई गाह्रो पर्दा हात्तीले सहयोग गर्थ्यो र हात्तीलाई सारो पर्दा मुसाले सहयोग गर्ने गर्थ्यो । समय […]
सुशील कुमार पोख्रेल, सिब्सू [यो कथा ड्रुक लोसेलको फरवारी-मई वर्ष ४-अङ्क ४, वर्ष ५-अङ्क १, सन् १९८३ मा प्रकाशित कथा हो । अर्थात् लेखकज्यूको अनुमतिले यो कथा ३७ वर्षपछि पुनः […]
मोहन राई नेदर्ल्याण्ड्स १) मैले रंगाएको त्यो सिउँदो सिन्दुरमा के दोष थियो ? लगन मात्र थिएन त्याहाँ, पुरापुरी मेरो […]
डिल्लीराम विष्ट अस्ट्रेलीय कालले झुकाउनु अगि झुक्न सिकौँ आफ्नो कुकर्मदेखि फुक्न सिकौँ कुकर्मबाट अब चुक्न सिकौँ काल सम्झी अब फेरि अघि झुक्न सिकौँ अन्तिम घडीमा जब पुस्तक फुत्तछ उसै बखतमा […]
भावना गिरी क्यानाडा मेरो दिलको चाह बुझेर आइदेऊ दिल भिज्यो तिम्रो रे ? लौन रुझेर आइदेऊ I गुनिऊ चोलीमा पटुकी बानेर आइदेऊ ए लाटी चौबन्दीको तुना चैँ तानेर आइदेऊ I शृङ्गारको नाममा मुस्कान पोतेर आइदेऊ बाको मन बुझाई हलो चैँ जोतेर आइदेऊ I अबेर होला फर्कन राँको तिमी बोकेर आइदेऊ प्रेमको कुरा गरौँ हतारिने मनलाई रोकेर आइदेऊ I चाहको कुरा प्रिय दिलमा कोरेर आइदेऊ […]
नैनसिंह सारुमगर रोचेष्टर न्यूयोर्क, अमेरिका मैले जानेको शिबिरमा त नाम अर्कै थियो, अमेरिका आएपछि नाम फेरिएको हो ‘माइकल’ । दुईजना नानीहरू भएपछि दम्पती छुट्टिए आ-आफ्नै दोषारोपणका कारणले । छुटिएका केही […]
बैरागी माइलो हेरिश्वर्ग, अमेरिका सिमसिम पानी परिरहेको थियो I झ्याल आधा खुलेको थियो ..मन्दमन्द पवनले मेरो शरीरमा स्पर्श गरिरहेको थियो । कोरना भाइरसको महामारीले कतै लकडाउन त कतै घरमै बस्ने […]
अजित रूपाबुङ भर्मण्ट, अमेरिका म त यस्तो ठाँउमा छु जहाँ मान्छेहरूको ठेलम्ठेल छ अजङ्गका आलयहरूले घेरिएको छु तर छिमेकी छैनन् वन घना छ साना साना झरनाहरू छन् बिहानी उही सुनौलो […]
इन्द्र प्रकाश खवास आउ सखी समुद्री छालहरुका कुरा गरौं वेदनामा तडपिएका पलहरुको कुरा गरौं । प्यासले व्याकुल भई कुद्नु भन्दा बरु नजानेको रातको भन्दा दिनहरुको कुरा गरौं । हिजो पनि […]
तिलक राई झमझम पानी पर्यो वर्षा यामसँगै गरी खाने किसानहरु अनि, मजदुरहरु गड्याङ्ग गुडुङ्ग र कारखानाको मिश्रित चर्को आवाजसँगै पलाष्टिक बेरेर लुसुलुसु छिर्नु पर्ने बाध्यकारी मनहरुलाई फेरी एक पल्ट साउने झरीले मन चिसाउनुको सट्टा पचास डिग्री सेल्सियसको तापक्रमले पोलेपछि,उखुं भएपछि सोध्न बाध्य छन् I कहिल्यै हिलो नछुने हातहरुमा हरियो चुरा र मेहंदी किन ? यो सवाल त अधिकारको रे नारी पहिचानको रे नारी श्रृंगारको रे अनि, सामाजिक स्तरको झङ्कार रे यति नभए महिला अधिकारको सम्मान हुँदैन रे […]