ध्रुवतारा (बाल कथा)
डा. लक्ष्मीनारायण ढकाल केन्टकी, अमेरिका हामी अँधेरी रातमा खुल्ला आकाशमा लाखौँ ताराहरू देख्ने गर्छौँ । भनिन्छ आकाशमा नौ लाख ताराहरू हुन्छन् । ती ताराहरूमा उत्तर दिशामा देखिने एउटा तारो धेरै […]
डा. लक्ष्मीनारायण ढकाल केन्टकी, अमेरिका हामी अँधेरी रातमा खुल्ला आकाशमा लाखौँ ताराहरू देख्ने गर्छौँ । भनिन्छ आकाशमा नौ लाख ताराहरू हुन्छन् । ती ताराहरूमा उत्तर दिशामा देखिने एउटा तारो धेरै […]
टीका ढुङ्गाना विनसाेर, क्यानाडा जिन्दगीमा केही पाउनु छ भने, केही गुमाउनु पनि छ केही सपना देख्नु छ भने, त्यसलाई पुरा गर्नु पनि छ। सजाऊ ती सपनाहरूलाई, जसरी सृजना सजाइन्छ ती […]
यतिराज अजनबी एड्लेड, अष्ट्रालिया मुकुटभित्र लुकेको शक्तिले फुलेको र बाक्लिएको टाउको हावा नभइदिए हुन्थ्यो भन्ने चाहन्छ उसलाई थाह छ हावा आँधी बन्न सक्छ त्यसका औँलाले उसको श्रीपेच उठाउन सक्छ छातीमा […]
सम्पादकीय मानवजाति जति नै सचेत र विकसित भएता पनि स्वभावगत विभेदको दास हो। यो विभेद चाहे धार्मिक, साम्प्रदायिक, राजनैतिक, आर्थिक या जातीय कुनै पनि प्रकृतिको होस्, हानिकारक नै हुन्छ। अरू […]
निराश यात्री नरक भित्रको एउटा सानो कोठा उज्यालो देख्ने प्राय आशा नै थिएन आँसु र चिच्याहटका प्रत्येक पलहरू उसका अनुभवका पोकाहरूमा एकाएक बाँधिन थाले बेलाबेला यमराजको आगमन हुँदा ढोकाहरू आफैँ उघ्रन्थे, […]
भावना गिरी क्यानाडा वैरीलाई मेरो खबर सोध्दैछौ रे एक्लै बसी मेरो तस्बिरसँग बोल्दैछौ रे खुसीभन्दा मेरो नाम रोज्दैछौ रे आधा रातमा मेरो अँगालो खोज्दैछौ रे। अचेल हुँदैछ के तिम्लाई ? […]
रमेश गौतम नर्वे आइन्स्टाइन आज सापेक्षतावादको भरभराउँदो भुङ्ग्रोमा पिसोल्टिएको छ। विगतका टुक्रा ‘संसार’हरू आँखाभरि नचाएर आफ्नो अभिशाप जन्मलाई आइन्स्टाइन धिक्कारिरहेछ; आफ्नै पाइलाहरूको घोर निन्दा गरेर तथाकथित आफ्नो बौद्धिकताको आलोचना गरेर […]
इन्जिनियर राकेश कार्की लस एन्जलस,अमेरिका मैलो छ ओछ्यान फोहोर दुर्गन्ध छ वरिपरि आइसोलेसन वार्डमा अब बस्ने हो के गरी सङ्क्रमित सारा बथानलाई सामूहिक धारा कैले ढोका भाँच्चिएको शौचालयमा पालो कुरी […]
प्रतिमान सिवा ओहायो, अमेरिका अनुदित कविता :- (कवियत्री : Bozena Helena Mazur-Nowak) म सोच्दै छु प्रवेशद्वार र बहिर्गमन द्वारको बीचमा व्यर्थै खोजिरहेछु तिमीलाई तिमी हराएका छौ केवल हाम्रो तस्बिरमात्र यो […]
शिवलाल दाहाल केन्टकी, अमेरिका कोरोनाका बिरामीले अस्पताल भरिभराउ भएपछि स्यालभीयाले एकप्रकारले आफूलाई बिर्सिई ऊ साथीभाइसँग भन्ने गर्थी ‘स्वास्थ्यकर्मीले बिपदमा सेवा नगरे कहिले गर्ने ’ हुन पनि ऊ निष्ठाकी प्रतीक थिई […]
यतिराज अजनबी एड्लेड, अष्ट्रालिया तीन महिनाभन्दा लामो समयदेखि सर्वव्यापी महामारीको घनको कठोर मार खेपिरहेको मानव जातिले भर्खरै भोगेको छ यौटा विक्षुब्ध, अत्यासलाग्दो, अपत्यारिलो, भयानक इतिहास— जोर्ज फ्लोइडको क्रुर तथा निर्दयी […]
यतिराज अजनबी एड्लेड, अष्ट्रालिया चारो चाहार्न चारतिर उड्ने चराले अरुणोदयमै छोडेको शिशिरको रित्तो र सुनसान रूख झैँ थियो घर हिजोसम्म अहिले घर भएको छ प्रार्थनागृह, सम्मेलनगृह, आश्रयस्थल चलचित्र-भवन, मन्दिर, विश्रामालय […]
गोला/बारुद र अत्याधुनिक हतियारको प्रयोगले पलभरमै विश्वलाई ध्वस्त पार्न सक्ने मानवजाति आज एउटा अति सूक्ष्मभन्दा सूक्ष्म विषाणु [भाइरस]देखि आजित भएको छ । हारेको छ । यो त्रासदीपूर्ण कालखण्डमा सम्पूर्ण मानवजाति […]
रमेश गौतम नर्वे यति बेला विश्वास च्यातिएर अभिशप्त छ समय । वसुधा आहत बनेर यही अभिशप्तताले आँसु पुछ्छे- समयको बर्बरताले पिल्सिएको छ वर्तमान ! ‘मान्छे’हरूको सपना आजको संसार संवेदनाको सागरमा […]
भक्त घिमिरे- [(सर्वप्रथम वासदेखि पुनर्वाससम्म नामक संस्मरणात्मक यस कृतिको ऐतिहासिक पाटोलाई पर्गेल्ने जिम्मेवारी दिएर मलाई अवसर प्रदान गर्नुभएकोमा कृतिकार डा. ढकालप्रति आभार व्यक्त गर्दै यस लोकार्पण समारोहको आयोजक संस्था साहित्य […]
डिल्लिराम रेग्मी ओहायो, अमेरिका वर्षाको एक थोपाले, डोका ढकढक्याउँदा यस्तो लाग्यो तिमी आयौ, होहल्ला तिम्रै थियो। सुनसान हिँड्दै जाँदा वर्षासँगै छोएर हावाले साथ दियो यस्तो लाग्यो तिमी साथमा, स्पर्श तिम्रै […]
अनन्त आचार्य अस्ट्रेलीया स्निग्ध हृदय हे मेरी ! चोरी लगेउ पीरमा । घायल भई लौ फेरि चोरी लगेउ पीरमा ॥ छाती चिरेर मायालु मनै लग्यौ नि छीनमा । मोहनी रूपले […]
तिलारूपा आचार्य (अधिकारी) ओहायो, अमेरिका सिङ्गो विश्व नै, असह्य पीडामा दुखेको छ आज…. सँगै म पनि, दुखेको छु एक कर्मठ योद्धा झैँ यो अदृश्य युद्ध लड्न जुटेको छु आज हाल […]
प्रतिमान सिवा ओहायो, अमेरिका अनुदित कविता (कवियत्री : Bozena Helena Mazur-Nowak) जीवन्त थियो कुनै बेला त्यो गुँड कलिला चल्लाहरूको आवाजले मुलायम अनि गहिरो पक्षी-दूधको सुगन्धले आज अत्यन्तै रित्तो छ चल्लाहरू […]
यतिराज अजनबी एड्लेड, अष्ट्रालिया प्रिय राष्ट्रपति ! मेरो घरको झ्याल मात्र हैन ढोका पनि छैन मेरो घर भनेकै रुखको फेद, सडक पेटी, ओडार वा पुलको आड हो यद्यपि आजीवन बेघर […]
रिमेन आलोक अस्ट्रेलिया भट्टीको नि अधिकार हुन्छ नि यार । माते पछि मारामार हुन्छ नि यार ।। बलात्कारीलाई फाँसी दिनै पर्छ । यस्तो पनि समाचार हुन्छ नि यार ।। कति […]
शिवलाल दाहाल केन्टकी, अमेरिका बासदेखि पुनर्वाससम्म संस्मरणकेन्द्रित तर मिश्रित आलेखहरू समाविष्ट कृति हो । संस्मरण भएको नाताले यसको केन्द्र स्वयम लेखक हो, उसको भोगाइ र अनुभूतिको क्यानभास नै लेखनको मूल […]
साहित्य परिषद्,भूटानले प्रकाशित गरेको डा.लक्ष्मीनारायण ढकालको ऐतिहासिक संस्मरणात्मक कृति “वासदेखि पुनर्वाससम्म”को अनलाइन मार्फत लोकार्पण भएको छ I कार्यक्रम पूर्व निर्धारित समय अनुरूप अमेरिकाको पूर्वी समय अनुसार मिति ५ /२३ /२०२० […]
विश्वव्यापी कोरोना भाइरस महामारीले मानवलाई मात्र प्रभाव पारेको छैन I यसले सम्पूर्ण प्रकृति लगायत प्रकाशित कृतिहरूलाई पनि बन्दी भएर बस्न बाध्य गरायो I विगत मार्च २२ तारिकका दिन लोकार्पण गर्न […]
Bhutaneseliterature.com आज बाह्रौँ वर्षमा प्रवेश गरेको छ । बाह्रौँ वर्ष प्रवेश गरेको अवसरमा हामी हाम्रा आदरणीय लेखक तथा पाठकवर्गलाई आभार व्यक्त गर्न चाहन्छौँ । हाम्रा लेखक तथा पाठकवर्गको अपार माया […]
साहित्य विचार र अनुभवको कलात्मक सृजना मात्र होइन स्रष्टाको नितान्त स्वैर्कल्पिक अनुभूति पनि हो । समाजलाई नैतिकता, अनुशासित गर्दै गौरवशाली अतीततर्फ उन्मुख गराउनु साहित्य-सृजनाको महान् उद्देश्य हुनुपर्छ । आज हामी […]
डा. कमला साङ्कृत्यायन दार्जिलिङ, भारत (डा. कमला साङ्कृत्यायन (सन् १९२०–२००९) महापण्डित राहुल साङ्कृत्यायनकी धर्मपत्नी स्वयम् पनि एक सुविख्यात स्रष्टा,समीक्षक र साहित्य साधक हुन् । ४० वर्षअघि उनलाई भेट्न म दार्जिलिङ […]
खेम रिजाल ओहायो, अमेरिका १. संगीत: सत्यस्वरुप आचार्य गायन: स्वरूपराज आचार्य एल्बम: पहिलो भेट जाली हुन्छ माया भन्थे रेटेपछि थाहा पाएँ आँखा छली अर्कैसँग भेटेपछि थाहा पाएँ . . . […]
भक्त घिमिरे पेन्सिलभेनिया/अमेरिका अब चाँडै हामीले पनि भर्खरै सिद्धिएका विश्वयुद्धहरु, हस्तिनापुरको स्वामित्वमा मच्चिएको महाभारतको रडाको र देवासुर संग्रामका कथाहरुझैं कोरोना उन्मादको नयाँ कथा अभ्यासमा देख्ने सम्भावना बढेको छ । पौराणिक […]
[यो आलेख समालोचक श्री शिवलाल दाहालले गत वर्ष Bhutaneseliterature.com ले एक दशक पूरा गरेको उपलक्ष्यमा तयार पार्नुभएको थियो। एक वर्षको अन्तरालमा Bhutaneseliterature.com मा प्रकाशित हुने रचनाहरूमा संख्याका अलावा उस्तो ठूलो […]