धराप आत्मवोधको आलाप
बुद्धमणि ढकाल केन्टकी, अमेरिका १ पहाडसँग साइनो मेटीजाला कि खोला खोल्साको गीत समुद्री छालमा बिलाइजाला कि सन्ताप छ सन्ततिप्रति आफ्नै जरो काटेर चिनारीको छहारी खोज्ला कि ! २ मान्छे […]
बुद्धमणि ढकाल केन्टकी, अमेरिका १ पहाडसँग साइनो मेटीजाला कि खोला खोल्साको गीत समुद्री छालमा बिलाइजाला कि सन्ताप छ सन्ततिप्रति आफ्नै जरो काटेर चिनारीको छहारी खोज्ला कि ! २ मान्छे […]
भानु ढुङ्गाना/ क्यानडा मैले अब जानेँ है , नौका चलाउन, दाबिलोले सजिलै, पानी खेलाउन छल्को उता कटाउँदा, यता नौका छ, यता छल्को कटाउँदा, उता नौका छ नौका कोल्टे नपार्नु यति […]
टङ्क आचार्य केन्टकी, अमेरिका १) बुबा मेरो राम जस्तै आमा मेरी सीता तिम्रा वाणी मेरा लागी रामायण र गीता २) खुसीका हौ सागर तिमी दुखको सहारा नहोस् दुख भनी मलाई […]
दिनेश भट्टराई ओन्टारियो, क्यानडा जित्दैन मान्छे बारम्बार हारी रहन्छ । टुटेको सपना डेरा सारी रहन्छ ।। बनाउन खोज्छ नौलो संसार । सक्दैन फेरि अनि बिगारी रहन्छ ।। अरूको खुसीमा मन […]
कर्ण गुरुङ नेब्रास्का, अमेरिका आफूलाई बिर्सिएर निकै पर गइसकेछु ठेस लाग्यो ! निक्कै दुख्यो, आइया ! झास्यंग भयो ! बिउँझिए बल्ल थाहा भयो म एकोहोरो भएको थिएछु कसैले भनेको नसुन्ने […]
तुम्बेहाङ लिम्बू फुत्त निस्किएर शब्दको बाण जब वारपार हुन्छ एउटा निरीह छाती पीडाका थोपा तप्कन्छन् परेलीका डिलबाट चस्स पोल्ने सेतो रगत भएर रगत त रातो हुनुपर्ने तर पीडाको थोपा सेतो […]
डिल्लु चम्लागाई ओहायो, अमेरिका भनिदेऊ प्रिय यो मन ज्ञानी कसरी हुन्छ तिमीलाई नसम्झी बिहानी कसरी हुन्छ । धेरै भइसक्यो पँधेरीमा त्यो नजर नजुधेको सोच्दै छु अब हाम्रो चिनाजानी कसरी हुन्छ […]
तुला विष्ट अस्ट्रेलिया जीवन मेरो यसै डढ्यो उसै डढ्यो, क्षितिज पारीको आकाशमा, सगर डढे झैँ डढ्यो ! जीवनका पाना खस्दा खस्दै, वर्षौँ गल्यो, लप्सीको बोटमुनि बसेको वास, हेर्दा हेर्दै लप्सी […]
इन्द्र प्रकाश खवास नर्थ क्यारोलाईना, अमेरिका प्रभातको आविर्भावमा उषा मुस्कुराउँछ लालीपूर्व उदाउँदा हिमालय हाँस्छ, भञ्ज्याङ्ग र सुसेलीले बेँसी सुसाएछ बिहानीको पहिलो सन्ध्या स्वर्गङ्गा नै झार्छ । मध्यान्हमा प्रखरता कता गयो […]
नैनसिङ मगर् न्यू योर्क, अमेरिका गोरे र गोरीका जीवनचक्र जेनेतेने चल्दै थिए । केही कालपछि न्यूयोर्कमा आइपुगे । एक वर्षपछि ग्रीनकार्डको लागि दुवैजना बफेलो ईमिग्रेशन कार्यलयमा पुगे । त्यहाँ केही […]
पशुपति तिम्सिना अमेरिका भूटान एक हिमाली परिवेष्ठित देश हो । उन्नाइसौँ शताब्दीको पूर्वार्धसम्म विश्व सम्पर्कबाट विखण्डित यो राज्य बेलायती उपनिवेशसँगै भारतको बाटो हुँदै विश्वमानसमा आएको हो । यसको मानव उर्वर […]
कर्ण गुरुङ नेब्रास्का, अमेरिका मैले ढुङ्गालाई सोधेँ ; उसले नबोली भन्यो- म अहिले मूर्ति भएको छु मेरो एउटा नाम छ मेरो एउटा सान छ मेरो एउटा स्थान छ विनम्र नमस्कार […]
सहयात्री ढकाल ओहायो, अमेरिका कहिले खुसी कहिले दुःखी बनायो जिन्दगीले कति चोटि त बेस्सरी रुवायो जिन्दगीले। आशा साँच्चीकै मरेको कहाँ छ र अझै पनि तर पनि सात समुन्द्रपारि पुर्यायो जिन्दगीले। […]
भक्त घिमिरे पेन्सिल्भिनिया, अमेरिका ‘ऊ कालो बादलबाट झरेको थियो र, सधैं ओझेलपारि-छायाँभित्र बसेको छ, उसभित्र हामी ईश्वर देख्छौं? कि केवल भिखारी ?’’ -लक्ष्मीप्रसाद देवकोटा *सौजन्य- स्पाइनी बाब्लर डट ओ.आर.जी.* देवकोटाका […]
धर्मेन्द्र तिम्सिना “क्षितिज” ओहायो, अमेरिका कसैलाई चाड कसैलाई फसाद हो दसैँ पीडा अनि खुसी मिश्रित उन्माद हो दसैँ । बलियाले निर्बललाई दबाइरहने प्रथाभित्र मैसासुरहरुको गुन्जिने आर्तनाद हो दसैँ । घरमा […]
गोविन्द रिजाल पथरी शरणार्थी शिविरका सेक्टर एच छाप्रो नम्बर ५५ की गङ्गा दमाई र सेक्टर जी छाप्रो नम्बर ५५ को देव विश्वकर्मा बिचको प्रेम र वियोगको लुकामारीमा आई परेका उताव […]
भक्त घिमिरे पेन्सिलभेनियाँ/ अमेरिका तपाईंलाई लाग्ला देवासुर संग्राम भन्नेबित्तिकै पौराणिक कालमा मात्र भएको थियो; अहिले भएको छैन अथवा अब हुँदैन । अहँ, त्यो होइन । देवासुर संग्राम अहिले पनि भइरहेको […]
बल दङ्गाल मिचिगन, अमेरिका म दिउँसो तारा देख्छु तिमीले साँझ र रातमा मात्र यही त छ हाम्रो अलमल तारा जहिल्यै दिनरात जहींको तह रहन्छन् म दिनमा तिमी रातमा देख्ने हाम्रो […]
लक्ष्मण धमला ‘दुखी साइँलो’ ओहायो, अमेरिका ए आफ्नाहरू ! धेरै जाल नगर दोषी छैन लक्ष्मण बबाल नगर । न्याउली मारे पक्कै पछुतो हुन्छ खेदो खन्ने काम हर साल नगर । […]
टङ्क आचार्य केन्टकी, अमेरिका समयले प्रभु टाढा बनायो सपनाको महल खोज्दा खोज्दै ………..:……….:…………:… समयले प्रभु टाढा बनायो सपनाको महल खोज्दा खोज्दै मायामा भुलें, मोहमा भुलें भौतारिदै सारा संसार डुलें ……………………….. […]
डिल्लु चम्लागाई ओहायो, अमेरिका जब जब यो तिहार नजिक आउँथ्यो मङ्गलवारे हाटमा चहल पहल बढ्थ्यो आमा झोला बोकेर निस्किनु हुन्थ्यो म र भाइ दैलोमा बसेर बाटोछेक्थेयौं आमा भन्नु हुन्थ्यो ! […]
यतिराज अजनबी एडलेड, अस्ट्रालिया यही जीवनको कुनै कालखण्डमा पर्याप्त बेला हुन्थ्यो यौटा मेला हुन्थ्यो जहाँ एकै ठाउँ संसार भेला हुन्थ्यो दशैं चुस्त केटाकेटी जस्तै गर्दै हल्लीखल्ली आउँथ्यो बजार, चोकचोक, गल्लीगल्ली […]
कृति: प्रलयाग्निको सङ्घारबाट विधा: कविता कृतिकार: पुरानाघरे प्रकाशन मिति: २०६६ प्रकाश: स्व. गोपाल खड्काका तर्फबाट आवरण: धनबहादुर सारू प्रलयाग्निको सङ्घारबाट कवि पुरानाघरेको पहिलो प्रकाशित कविता सङ्ग्रह हो। यस सङ्ग्रहमा जम्मा […]
शिवलाल दाहाल केन्टकी, अमेरिका फेरि पनि ऊ आयो कता कता मनको बाटोहरु सुम्सुम्याउँदै सम्झनाका लिङ्गेपिङ्हरु हल्लाउँदै म उसलाई छुन खोज्छु म उसलाई स्पर्श गर्न खोज्छु जति जति म उसको नजिक […]
–तुम्बेहाङ्ग लिम्बू तिम्रो बयलपाते कुराले फल्गु भएको जीवन प्वाकलमा दुःखको मुस्लीले कुटेको चिउरा जस्तै चेप्टो भएको छ सबै–सबै जीवनको रसहरु गुमाएर । तथापी भर्सेला परोस् भन्दिन म बरु बनाएर एउटा […]
–ईश्वर प्रवासी/ युटा, अमेरिका धेरै पछि मेसेन्जरमा उसले ‘हाई’ लेखेर पठाई । मलाई ताज्जुब लाग्यो । यतिका वर्षसम्म गुमनाम ऊ आज अकस्मात कसरी सलबलाई…? यो प्रश्न मेरो मगजमा अनुत्तरित बन्यो । […]
शुकदेव अधिकारी ओहायो, अमेरिका खुल्ला राजमार्गजस्तो पर्दा विहीन मेरा आँखामा छिरेको त्यो दृश्य आँखाबाट निस्कन पटक्कै मानिरहेको छैन । कानमा छिरेको त्यो वेदनाको आवाज फर्केर बाहिर आउनै सक्तैन । मुटुमा […]
मौसमी ढुङ्गाना विन्डसोर, क्यानाडा यता विदेशमा, आफ्नू देश जस्तो हुँदैन ! दशैँ त आयो, तर घर लिपिँदैन अनि मनले मनलाई छुँदैन। दशैँ त आयो, रोटेपिङ हुँदैन सबै मिली रातो टीका […]
–भक्त घिमिरे / पेसिल्भेनिया, अमेरिका जब जब चाड-पर्वहरु आउँछन्, नेपाली समाजमा बलिप्रथाका बारेमा अनेक तर्कातर्कीहरु शुरु हुन्छन् । दशैं वा विजयादशमीको अवसरमा चली आएको बलिप्रथाका बारेमा सदियौंदेखि चर्चा हुँदै आएको […]
लक्ष्मण धमला ‘दुखी साइँलो’ ओहायो, अमेरिका “प्रचण्ड” देशकै नायक नाम सुवास बनायो गरिब, दुखी र सर्वहारामा ठुलै आस बनायो । “क्या बात है”! भाषणले सबको मन जित्यो उसले राष्ट्र विकासको […]