Category: Nepali
-
-
उखु
यतिराज अजनबी एड्लेड, अष्ट्रालिया न हाँगाहरू छन् मेरा तिमीलाई ओत दिन न छन् मसँग तिम्रो कुन्तल सजाउने फूलहरू न छ मसँग तिम्रो अतृप्य वासनालाई तृप्त तुल्याउने पराग नै छैनन् मसँग […]
-
सफल्ता।
टीका ढुङ्गाना विन्ड्सोर, क्यानाडा तिम्रो सपना, तिम्रै हातमा छ तिम्रो भविष्य, तिम्रै साथमा छ बाबा-आमालाई तिम्रो विस्वासनै छ तिम्रो भन्दा अर्को विश्वास अरू केनै छ। अरू कसैको भरोसा नगर्नु, तिम्रो […]
-
गीत
टङ्क आचार्य केन्टकी, अमेरिका टाढा हुनु रहर थिएन बाध्यताको छ कथा कसलाई सुनाऊँ कसलाई भनौँ यो मनको व्यथा । टाढा……………….………………………. गरिबीको यथार्थले रेट्नसम्म रेट्यो त्यही व्यथाले जिन्दगीलाई घोट्नसम्म घोट्यो । बडाघरको […]
-
सालिक बोल्दैछ
यहाँनेर एउटा सालिक चिच्याइरहेको छ । हो, यहाँनेर सालिकको विम्बमा एउटा कविहृदय बोलिरहेको छ । हामी यहाँनेर ‘सिमानाको सालिक’ नामक एउटा कविताकृतिका बारे चर्चा गर्न लाग्दैछौं । सरलरूपमा बुझ्न कवितालाई […]
-
गजल-४४७
ओम पोख्रेल विन्डसोर, क्यानाडा हामी दुई हिँड्ने बाटो, अब फरक-फरक भयो पैतालाले टेक्ने माटो, अब फरक- फरक भयो । किन मुटु दुईटा भयो, किन भयो धड्कन बेग्लै? नयॉं जुनी जोड्ने […]
-
दले घर्तीको वासना मोह
नील अधिकारी ओहायो, अमेरिका कार्तिक महिनाको सुकिलो दिन थियो ! अकासमा सेता प्वॉख फिँजाएर बादलका टुक्राहरू यत्रतत्र छरिइरहेका थिए। दसैँको रमझम नसकिँदै अर्को रमाइलो पर्व तिहारको आगमन भईसकेको थियो। गाउँघरका […]
-
ऊ र म
माया भट्टराई केन्टकी, ओहायो जब साँझ पर्दै जान्छ, म सोच्छु उसको बारेमा, यो बेला ऊ एकाबिहानै गर्मीले उफ् उफ् गर्दै उठ्यो होला, मुख हात धोएर चिया पिउँदै होला, अनि म […]
-
सेतो बालुवाको संसार
शुकदेव अधिकारी ओहायो, अमेरिका म त्यहीँ थिएँ । मेरो टाउकोभन्दा माथि तातो आकाश अनि खुट्टा तातो बालुवामा थिए । हो, म त्यहीँ ठिङ्ग उभिएको थिएँ । त्यो ठाउँ मेरा लागि […]
-
गजल-४४८
टेक भण्डारी एडिलेड, अस्ट्रेलिया ब्यर्थ हो प्रियजन यादमा डुबी हराउनु हरेक साँझ सपनीमा झस्किएर कराउनु । थाहाछ सबलाई माया अन्जानैमा बस्छ स्वार्थ लुट्न कसैलाई नी मन न’पराउनु । कस्ले सक्छ […]
-
सोच
भूमिका दुलाल अधिकारी युटा, अमेरिका साँगुरिएको सोच यहाँ तन्काए तन्किँदै हजुर मनमा काँडै काँडा रोपे गुलाब देखिँदैन हजुर शुद्ध विचारले जताततै सुवास फैलाउँछ भन्छन्, दुष्टताको गन्ध कतै लुकाए लुक्ने होइन […]
-
आमा
डिल्लु चम्लागाई ओहायो, अमेरिका आमा तिमी शालीन थियौ त्यसैलाई म आज उजागर गर्दैछु बिर्सेको छैन मैले आमा तिम्रा फरिया तान्दै कुदेको तिम्रा काखमा निदाएको तिमीले एक एक गाँस काटेर मलाई हरेक दिन ख्वाएको […]
-
‘हेल्लो’ शब्दको सेरोफेरो
भक्त घिमिरे पेन्सिल्भिन्या, अमेरिका ‘हेल्लो’ भन्ने शब्द सुन्नेबित्तिकै मेरो वा तपाईंको दिमागको टेलिफोनको चित्र सल्बलाउँछ । तपाईंले पनि आजसम्म अनेकौंपटक हेल्लो शब्दको प्रयोग गरिसक्नुभएको हुनसक्छ । तर, टेलिफोनसित यस शब्दको […]
-
घमण्ड
ओम पोख्रेल विन्डसोर, क्यानाडा हा हा हो हो धेरै मच्चाउनेहरू, मान्छन् ठुलो सज्जन आधा मात्र भरिएका छन् भने ती, गर्छन् ठुलो गर्जन आँफु सँग के छैन भन्छ त्यो मनु, ईश्वर […]
-
द्वन्द्व सम्वाद: बाजे-नाति
आई पी अधिकारी एड्लेड, अष्ट्रेलिया बाजे: दारी पाकिसके, तै पनि तेरो निन्द्रा खुलेको छैन । यो पाराले आफैलाई बदल्ने ह्याउ राख्दैन, समाज कसरी बदल्ने कल्पना गर्ने? नाति: समाज बदल्न, आफू […]
-
भाषा संरक्षणमा अभिभावकको भूमिका
डा.लक्ष्मीनारायण ढकाल केन्टकी, अमेरिका पुनर्वासमा नयाँ पुस्तामा उत्पन्न मातृ भाषाको समस्यालाई समाधान गर्न कुनै एक व्यक्ति,संस्था,निकाय या कुनै वर्गका प्रयासले मात्र सम्भव छैन I यो सबै पीडित नेपाली भाषी समुदायको […]
-
गाइने किरा (बाल कविता)
रमेशचन्द्र घिमिरे लमजुङ्ग, नेपाल छोप्ने दाउ गरी कुर्नसम्म कुर्यो छुन पनि नपाई कता उड्यो-उड्यो जहाजझैँ माथि उडाउने मन छ पुच्छर समातेर धागो बाँध्छु भन्छ तर कसो भयो भाग्यो अन्तैतिर फुच्चे […]
-
सर्वगुण सम्पन्नता
भक्त घिमिरे पेन्सिल्भिन्या, अमेरिका संसारका सबै सामाजिक आदर्शमा सर्वगुण सम्पन्न मानव भनेर गुरुहरुलाई मानिन्छ । जुनसुकै विषय र कलाका हुन्, गुरु गुरु नै हुन् । चाहे उनीहरु सामाजिक जीवनका कला-सीप […]
-
बालगीत
भानु ढुङ्गाना क्यानाडा अहिले भन्छ मोबायलले, पानी पर्ने छ। कैले भन्छ मोबायलले, घाम लाग्ने छ।। कति हुन्छ वर्षा बादल, भन्दै गर्ने छ। यति उति कति हुने, भन्दै गर्ने छ।। अहिले […]
-
गीत (प्यारोडी)
टन्ङ्क आचार्य केन्टकी, अमेरिका भित्र गुन्द्रुक उमाले बाहिर रुमाले त्यसै गाली गर्या होइन तिम्री आमाले। आफू नाच्न जान्नु छैन आँगन टेडो भन्ने आफ्नू ज्युको भैँसी छाडी अरूको जुम्रा गन्ने । […]
-
मेरो देश
काँशी लामिटारे ओहायो, अमेरिका तीनसय वर्षाको कलिलो मेरो देश सामाजिक र आर्थिक विकासको फड्को मार्दै आर्थिक स्वतन्त्रता हासिल गर्न सफल, किन नगरोस् पनि । जब राजनैतिक चेतनाको विकास नागरिकहरूमा पर्दै […]
-
प्रकृतिका बाछिटाहरू
ओम पोख्रेल विन्डसोर, क्यानाडा मैले टेकेको माटोको सुगन्ध अझै पैतालाले छोडेनछ म कालो, मैलो, धुलो बिच पौंठेजोरी खेल्ने किसान मेरो जरीकोटको हिउँदे पसिना गन्हाउन अझै छोडेनछ फोक्सोले हावा तान्दा अष्ट […]
-
गजल-४४६
तिला अधिकारी तासमनिया, अस्ट्रेलिया मन बुझाउने ठाउँ खोजी दौडिरहेछु यो सहरमा छातीमाथि चट्टान राखी हाँसिरहेछु यो सहरमा । यता हेर्छु उता हेर्छु जताततै कोलाहल छ सम्झनाकै भर गरी बाँचिरहेछु यो […]
-
गजल-४४५
लक्ष्मण धमाला -दुखी साईलो ओहायो, अमेरिका वधशालामा बाँधेर नडराउ भन्छौ तिमी थाहा छैन के हुन्छ अब,नकराउ भन्छौ तिमी लाग्छ मलाई बाँच्नु केही क्षण छ अब अन्तिम इच्छा के हो ? […]
-
शीतका बुँदहरू
तारा पराजुली मोरङ, नेपाल प्रायजसो म घामभन्दा अगावै उठ्छु अनि दिनहुँ हेर्छु मनका पात पात शीतका बुँदहरू । पानीका नीला बुँदहरूमा म अक्षर देख्छु, कलम देख्छु,कविता देख्छु । कोक्रोमा खेल्दै […]
-
झुप्रो
ओम पोख्रेल विन्डसोर, क्यानाडा मेरो सानो झुपडी मलाई आज पनि सम्झन्छ होला मझेरी र आँगनले भुलेको छैन होला चित्रा र खरका छानाहरु बाडुलीमा मायाका कोसेलीहरू साट्छन् होला बॉंसका खॉंबा- बलाहरू […]
-
जारसँग बिताएका तीस रात
गङ्गा लामिटारे ओहायो, अमेरिका “वाह, उनका सागर जस्ता आँखा ! अनार जस्ता दाँतका पङ्क्ति ! हात्तीको जस्तो लचकता ! मृगको जस्तो चञ्चलता ! हिमाल जस्तो छाती ! कोइलीको जस्तो स्वर […]
-
समय चक्र
शुकदेव अधिकारी ओहायो, अमेरिका सेता हाडहरूको पहाड । मानवहाडद्धारा मानव निर्मित पहाड । हाडहरूमाथि हाड थुपारिँदा बन्न पुगेको विशाल पहाड । मेरा हजुरबालाई उहाँका हजुरबाले दिएको एउटा ४०० जीबीको पेनड्राइभ […]
-
मक्ख परिछन्
रमेशचन्द्र घिमिरे लमजुङ्ग, नेपाल (बालकविता) उफ्रिएर राधाले स्पाइक् गरिछन् लिफ्टर भा´की बबिना मक्ख परिछन् विपक्षीलाई जैले नि पेल्न सिपालु उस्तै उस्तै छ जना खेल्न सिपालु करिनाले सजिलै […]
-
गीत
टङक आचार केन्टकी, अमेरिका कोरस: नेपाली मायालाई भुलेर पनि नभुल्नु मनको छायालाई केटा: फर्केर हेर्नु बसेको ठाउँ, छुट्यो कि केही भनी रीति थिति संस्कृति टुट्यो कि फुट्यो कि के भनी […]
