भाषा संरक्षणमा अभिभावकको भूमिका
डा.लक्ष्मीनारायण ढकाल केन्टकी, अमेरिका पुनर्वासमा नयाँ पुस्तामा उत्पन्न मातृ भाषाको समस्यालाई समाधान गर्न कुनै एक व्यक्ति,संस्था,निकाय या कुनै वर्गका प्रयासले मात्र सम्भव छैन I यो सबै पीडित नेपाली भाषी समुदायको […]
डा.लक्ष्मीनारायण ढकाल केन्टकी, अमेरिका पुनर्वासमा नयाँ पुस्तामा उत्पन्न मातृ भाषाको समस्यालाई समाधान गर्न कुनै एक व्यक्ति,संस्था,निकाय या कुनै वर्गका प्रयासले मात्र सम्भव छैन I यो सबै पीडित नेपाली भाषी समुदायको […]
रमेशचन्द्र घिमिरे लमजुङ्ग, नेपाल छोप्ने दाउ गरी कुर्नसम्म कुर्यो छुन पनि नपाई कता उड्यो-उड्यो जहाजझैँ माथि उडाउने मन छ पुच्छर समातेर धागो बाँध्छु भन्छ तर कसो भयो भाग्यो अन्तैतिर फुच्चे […]
भक्त घिमिरे पेन्सिल्भिन्या, अमेरिका संसारका सबै सामाजिक आदर्शमा सर्वगुण सम्पन्न मानव भनेर गुरुहरुलाई मानिन्छ । जुनसुकै विषय र कलाका हुन्, गुरु गुरु नै हुन् । चाहे उनीहरु सामाजिक जीवनका कला-सीप […]
भानु ढुङ्गाना क्यानाडा अहिले भन्छ मोबायलले, पानी पर्ने छ। कैले भन्छ मोबायलले, घाम लाग्ने छ।। कति हुन्छ वर्षा बादल, भन्दै गर्ने छ। यति उति कति हुने, भन्दै गर्ने छ।। अहिले […]
टन्ङ्क आचार्य केन्टकी, अमेरिका भित्र गुन्द्रुक उमाले बाहिर रुमाले त्यसै गाली गर्या होइन तिम्री आमाले। आफू नाच्न जान्नु छैन आँगन टेडो भन्ने आफ्नू ज्युको भैँसी छाडी अरूको जुम्रा गन्ने । […]
काँशी लामिटारे ओहायो, अमेरिका तीनसय वर्षाको कलिलो मेरो देश सामाजिक र आर्थिक विकासको फड्को मार्दै आर्थिक स्वतन्त्रता हासिल गर्न सफल, किन नगरोस् पनि । जब राजनैतिक चेतनाको विकास नागरिकहरूमा पर्दै […]
ओम पोख्रेल विन्डसोर, क्यानाडा मैले टेकेको माटोको सुगन्ध अझै पैतालाले छोडेनछ म कालो, मैलो, धुलो बिच पौंठेजोरी खेल्ने किसान मेरो जरीकोटको हिउँदे पसिना गन्हाउन अझै छोडेनछ फोक्सोले हावा तान्दा अष्ट […]
तिला अधिकारी तासमनिया, अस्ट्रेलिया मन बुझाउने ठाउँ खोजी दौडिरहेछु यो सहरमा छातीमाथि चट्टान राखी हाँसिरहेछु यो सहरमा । यता हेर्छु उता हेर्छु जताततै कोलाहल छ सम्झनाकै भर गरी बाँचिरहेछु यो […]
लक्ष्मण धमाला -दुखी साईलो ओहायो, अमेरिका वधशालामा बाँधेर नडराउ भन्छौ तिमी थाहा छैन के हुन्छ अब,नकराउ भन्छौ तिमी लाग्छ मलाई बाँच्नु केही क्षण छ अब अन्तिम इच्छा के हो ? […]
तारा पराजुली मोरङ, नेपाल प्रायजसो म घामभन्दा अगावै उठ्छु अनि दिनहुँ हेर्छु मनका पात पात शीतका बुँदहरू । पानीका नीला बुँदहरूमा म अक्षर देख्छु, कलम देख्छु,कविता देख्छु । कोक्रोमा खेल्दै […]
ओम पोख्रेल विन्डसोर, क्यानाडा मेरो सानो झुपडी मलाई आज पनि सम्झन्छ होला मझेरी र आँगनले भुलेको छैन होला चित्रा र खरका छानाहरु बाडुलीमा मायाका कोसेलीहरू साट्छन् होला बॉंसका खॉंबा- बलाहरू […]
गङ्गा लामिटारे ओहायो, अमेरिका “वाह, उनका सागर जस्ता आँखा ! अनार जस्ता दाँतका पङ्क्ति ! हात्तीको जस्तो लचकता ! मृगको जस्तो चञ्चलता ! हिमाल जस्तो छाती ! कोइलीको जस्तो स्वर […]
शुकदेव अधिकारी ओहायो, अमेरिका सेता हाडहरूको पहाड । मानवहाडद्धारा मानव निर्मित पहाड । हाडहरूमाथि हाड थुपारिँदा बन्न पुगेको विशाल पहाड । मेरा हजुरबालाई उहाँका हजुरबाले दिएको एउटा ४०० जीबीको पेनड्राइभ […]
रमेशचन्द्र घिमिरे लमजुङ्ग, नेपाल (बालकविता) उफ्रिएर राधाले स्पाइक् गरिछन् लिफ्टर भा´की बबिना मक्ख परिछन् विपक्षीलाई जैले नि पेल्न सिपालु उस्तै उस्तै छ जना खेल्न सिपालु करिनाले सजिलै […]
टङक आचार केन्टकी, अमेरिका कोरस: नेपाली मायालाई भुलेर पनि नभुल्नु मनको छायालाई केटा: फर्केर हेर्नु बसेको ठाउँ, छुट्यो कि केही भनी रीति थिति संस्कृति टुट्यो कि फुट्यो कि के भनी […]
सी एम निरोला न्यू ह्याम्पसायारअ, अमेरिका आत्मा बेचेर खुसी हुन्छौ भने मैले जिउँदै स्वर्गको सपना देखेझैँ सारा तिम्रा बिचारहरूलाई तिलाञ्जली दिए हुन्छ । बस ! तिमी त बेचिएको मान्छे जता […]
भानु ढुङ्गाना क्यानडा (बाल कविता) जति पटक हेरे पनि उति राम्रो छ । झर्ना, छाँगा ,छहरा कति राम्रो छ! ।। जाऊँ अब घमाइलो नाग्राफलैमा। पारि वारि हेर्न मिल्छ सुन्दर थलैमा।। […]
खेम रिजाल ओहायो, अमेरिका उमेश एक बच्चा हो, ऊ अन्धकारदेखि डराउँछ । उसले एक दिन औँसीको रातमा एउटा आवाज सुन्यो । त्यो आवाज खराब थिएन, तर परिचित पनि थिएन । […]
तिला अधिकारी तासमनिया, अस्ट्रेलिया मनभरि गुम्सिएका रहरहरू कसरी लुकाऊँ पीडा मिश्रित अनुहारको हाँसो कसरी पठाऊँ । भविष्यको कल्पनामा रोपिएका सुन्दर फुलहरू कोपिलामै भाँचिएका छन् कसरी बचाऊँ […]
मणिराम धिमाल ‘दीपित’ टेक्सास, अमेरिका छन्द: अनुष्टुप अमेरिका छ यो कस्तो संसारै भरि चम्किने जता राम्रो उता आँखा गाडेर मन लोभिने विश्वका देशमा आफ्नै चलाउँछ उ हैकम […]
प्रतिमान सिवा ओहायो, अमेरिका आज फेरि एलेक्स बाबाको सेलफोन लिएर डाइनिङ्ग टेबलमुनि पस्यो, ….. सुटुक्क । कसैले देखे फोन खोसी हाल्छन् । युट्युबमा पिङफोङ्गको (ping fong) कार्टुन “बेबी सार्क” (baby […]
धर्मेन्द्र तिम्सिना “क्षितिज” ओहायो, अमेरिका कतै निराशा त कतै आशा बोकेर बाँचिरहेछु मुटुभरि दुख पीडा बोकेर । मेरो पर्खाइमा वर्षौँ पछि पनि इतिहास रोइरहेको होला नलेखिएको कथा बोकेर । खसाउँछन् […]
विशु निछा मेल्बर्न, अष्ट्रेलिया तिमी आयौ जून लाग्यो रातको अँधेरीमा नजाउ तिमी सुक्छ पानी मनको पँधेरीमा चाहिएन महलको सुखशयल मलाई तिमी भए स्वर्ग खुल्छ फुसको कटेरीमा तिम्रो मोहक मुस्कानले हरियाली […]
टीका ढुङ्गाना विण्ड्सोर, क्यानडा सुन चाँदी, हिरा मोती पाइँदैन सस्तो। केही छैन संसारमा आमाको माया जस्तो। कति सुन्दर फूलबारी उस्तै शीतल छाया। कोपिला र थुँगा उस्तै बराबरी माया। बगैँचामा फुल्छन् […]
भक्त घिमिरे पेन्सिलभेनिया, अमेरिका दुइवर्षसम्म साम्ची भूटानको परदेश बसाईबाट म घर फर्कीरहेको थिएँ । आलीपुरद्वार छेउ बाह्रबिसाको चियाचमेना गर्ने बिसौंनीमा बस रोकियो । बसबाट ओर्लेपछि गाउँले रामनाथ बाजे भेटिए […]
रमेश गौतम नर्वे आज फेरि त्यो पुरानो तस्बिरमा तिमीलाई पल्टाइपल्टाई हेरेँ। र यो क्रम चलिरहेछ लामो समयदेखि ! अर्थात् यो बहुलट्ठीपन बाँचिरहेछ लामो समयदेखि !! धेरै वर्ष पहिले मैले तिमीसँग […]
सन्चमान खालिंग अमेरिका जब जब हिउँ पर्छ ऊ ज्याकेट ओढेर बाहिर दगुर्छ हिउँफूल टिप्न भनेर छण भरमा घरतिर कुद्छ मेरा लागि अँजुलीमा उपहार बोकेर मनोहर मुस्कान लेपन थपेर मेरो अगाडी […]
शिवलाल दाहाल केन्टकी, अमेरिका Bhutaneseliterature.comले आजआफ्नो एक दशकको यात्रा पुरा गरेको छ । सर्वप्रथम त सन् २००९ मा स्थापित डट्कम भूटानको साहित्यमा एउटा नयाँ अध्यय र नवीन सम्भावनाको खोजी थियो […]
प्रतिमान सिवा ओहायो, अमेरिका एलेक्स तीन वर्ष पुगी सकेता पनि रेस्टरूम प्रयोग गर्न भने अझै अभ्यस्त भइसकेको छैन । त्यसैले अघिदेखि उसलाई डायपरमा केही असहज भएको महसुस हुन्छ । तथापि […]