एउटा संयोग
खेम रिजाल ओहायो, अमेरिका उनले धेरै वर्षपछि फोन गरिन् । आवाज ठम्याउन सकिनँ र सोधेँ । “म के तपाईँ कि सुमित्रा”, सुरिलो स्वरमा उत्तर आयो । असजिलो, अलिक अप्ठेरो मान्दै […]
खेम रिजाल ओहायो, अमेरिका उनले धेरै वर्षपछि फोन गरिन् । आवाज ठम्याउन सकिनँ र सोधेँ । “म के तपाईँ कि सुमित्रा”, सुरिलो स्वरमा उत्तर आयो । असजिलो, अलिक अप्ठेरो मान्दै […]
भानु ढुङ्गाना क्यानडा सधैँ झुपडीमा बसेर धनीहरूको अपत्यारिलो हुनु पर्यो! बल खाएर सबल हुन नदिनेहरूका बिचमा घोडा भएर बाँच्नु पर्ने। बिसको पच्चिस मात्र नभएर मौका पर्दा तिस पनि लिने गरे। […]
लक्ष्मी मिश्र क्यूबेक, क्यानाडा रङ्गिन सफा बगैँचाझैँ फुली रा’छ मेरो मन निश्चल चिसो बतास भई डुली रा’छ मेरो मन । बादलमाथि आफ्नो छुट्टै संसारमा रमाउन अटल अग्ला हिमाल झैँ […]
सीएम् निरोला न्यू ह्याम्पसायर, अमेरिका बुधवार बेलुकी कामबाट आएर नानीसँग खेल्दै थिएँ, विनोदजीको फोन आएर निकै बेर गफाडीहरूले झैँ गफ लडायौँ। आमाले मन्दिरको घण्टी किटिङ-किटिङ पार्दा खाना खाने सङ्केत पाएँ […]
शिवलाल दाहाल केन्टकी, अमेरिका कहिले ऊ मरेको सिनु गनाउँदै खोलाका किनारको ढुङ्गामा छलिएर जाल फ्याँक्छ नदीमा चुक घोप्ट्याएर अन्धाधुन्ध माछा समाउने दाउमा……………… कहिले ऊ मुर्कट्टा पाइलाले नाप्तै सफलताको छलाङ बालुवामा हिँड्छ […]
परमा अधिकारी (कान्छा) पेन्सिल्भेनिया, अमेरीका आज सारै गलेको छ सुतोस् दुई-चार घण्टा मस्त निन्द्रा सपनीमा डुबोस् दुई-चार घण्टा । साँझमा जे जे खाए पनि बिहान उठी नुहाएर कुलको इष्टदेवलाई […]
यज्ञ काश्यप नर्थ डाकोटा, अमेरिका निष्ठुरी त थिइन् थिइन् उनी, बैगुनी पनि भइन्, मुटु हातमा थमाएर, धड्कन आफैसँग लिएर गइन्। खाएका ती अमृतरूपि कसम, विष बनाई गइन्, टुसाएको त्यो […]
सुशील रेग्मी ओहायो, अमेरिका बनोस् संसार कमालको शुभकामना सम्पूर्णमा नयाँ सालको शुभकामना । कसैलाई नि भोको पेट सुत्न नपरोस् अभाव नहोस् रोटिदालको शुभकामना । पुगोस् जतै दवाई पानी मानव बस्तीमा […]
तुम्बेहाङ्ग लिम्बू एकाबिहानै शून्यता जुलुस लिएर आउँछ अनि चोक-चोकमा नाच्न निकालिएका कठपुतलीहरूसँग डराउँछ । कठपुतलीहरू मौनताका आँखाले नियाल्छन् सचेतना आँखा बन्द गरेर विवशताको झुपडीमा लुक्छ ता कि पाश्विकताको अदालतमा उसले […]
धर्मेन्द्र तिम्सिना ”क्षितिज” ओहायो, अमेरिका नयाँ वर्ष आउँदै छ फेरि यसपालि पनि त्यही नयाँ वर्ष आउँदै छ पोहोरको जस्तै परारको जस्तै नयाँ वर्ष लाग्यो भनेर नयाँ साल आयो भनेर सिङ्गै […]
नबिन शर्मा भट्टराई पेन्सिल्भिनिया, अमेरिका आज पुरा एकहप्ता भइसक्यो; वैकुण्ठ प्रसाद पोख्रेलको कुनै अत्तो-पत्तो लागेन। आफ्नो माइलो छोराले यसरी माया मारेकाले भक्तिप्रसाद पोख्रेलका दुवै आँखा रसाए, तर लोग्ने मानिसको मर्यादालाई […]
नारद आचार्य “सुदामा” पेन्सिल्भिनिया, अमेरिका कुरो केही दिन अगाडीको हो। म एकादशीको कथा सुन्न एउटा मन्दिरमा गएको थिए। मन्दिरमा भक्तको ठुलो घुइँचो थियो। एकादशीको कथा चल्दै थियो। एकजाना युवा भक्तले […]
बिएम, डी भुरखोलाको पानी टेकेर चुवाबारीको डिल उक्लिदा जीउ सिरिङ्ग भयो, ढक्क हिउँ जमेसरि जमेको हो कि जस्तो अनुभूत। त्यो पानी मेरो देशको पहाडबाट ननिस्केको भए यस्तो हुने थिएन होला। […]
शेखर कोइराला पेन्सिल्भिन्या, अमेरिका असारे गीत गाउन छाडे, न मारुनी नाच्छन् | त्यसका बाजे डिस्को अरे, प्वाक्क कम्मर भाँच्छन् || रातो चियामा सन्तोक हुन्थ्यो, बिहे भतेर खादा | मिनिस्किर्टमा बियर […]
नवीन प्रभात क्यानडा हराउँदै छ, कला संस्कृति मेटिदैछ भाषा बिर्सिदैछ चिराङ, सर्भाङ, पारो अनि गासा सयौँ साल देखि अनेक बिप्पतीमा पनि बचिरहेको भाषा हाम्रो लोप हुँदैछ दिन गनी […]
ह्यारिसवर्ग, पेन्सलभेनिया, अमेरिका पेन्सलभेनियाको ह्यारिसवर्गमा आइतबार (डिसेम्बर ३०, २०१८) मा १३५ औँ लेखनाथ जयन्ती एक कार्यक्रमको आयोजना गरियो । उक्त कार्यक्रम त्रिवेणी साहित्य मञ्चले गरेको थियो । कार्यक्रममा भाषा-साहित्यका क्षेत्रमा गरेको […]
नारायण फुएल पेन्सिलभेनिया, अमेरिका विदेशमा या स्वदेशमा खाने आखिर भात नै हो मौका पर्दा एक अर्कालाई देखाउने जात नै हो । स्वार्थ पुरा नहुन्जेल म्याउँ-म्याउँ गर्ने आफन्त घरी-घरी छल गरेर […]
रक्की खानेल एडिलेड, अस्ट्रलिया छट्पटिन्छु रातै भरी, मान्दैन यो मन तिमी बिना कसै गरी, मान्दैन यो मन । खै कसरी बुझाइदिन्छ, दुनियाँलाई यो आफ्नो भने कठै बरी, मान्दैन यो […]
जे एन दाहाल पेन्सिल्भिनिया , अमेरिका रमेश दियालीको छाप्रो नम्बर ५५ मोरङको पथरी शरणार्थी शिविरबाट उठान गरिएको छ । उपन्यास – प्राकृतिक विपत्ति, आकाशमा कालो बादल लाग्नु र पानी पर्नु […]
नबिन शर्मा भट्टराई पेन्सिल्भिनिया, अमेरिका “बा! त्यो भकुण्डो किन्देऊ न।”, भर्खरै तीन पुरा भएर चार लागेको पुर्णे बाबुलाई आग्रह गर्छ। माधव नाई भन्न सक्दैन, तर भकुण्डो गाडामा हालेर त्यसको दाम […]
प्रतिमान सिवा ओहायो, अमेरिका (बाल कविता) सारै सुन्दर छ यो प्रकृति, झनै राम्रो यो विशाल सृष्टि । हेर त हेर सारा पृथ्वीमा, रमेकाछन् आफ्नै स्थितिमा । राता पहेँला चरी, […]
विश्वास लामा क्यानाडा बनाउनेले खै के – के बनाउँछ जसलाई बिर्सियो उसैको याद आउँछ समयले कहिले कहीँ यस्तो मजाक गर्छ नचाहँदा नचाहँदै पनि हाँस्न लगाउँछ तिमी […]
श्याम प्रसाद खनाल ओहायो, अमेरिका छन्द: इन्द्र बज्रा त त् जान्त दीर्घै दुई इन्द्र बज्रा”इन्द्र बज्रा”हो यो (SSI-SSI-ISI-SS) गम्की रहेका छन हालमा क्वै, मोटाउँदो देह घटाउँछन्क्वै। तेरो र […]
हिमा ढकाल पेन्सिल्भिन्या, अमेरिका भावगंगा आँखाबाट झरेको त्यो पानी भन्छन् बगेको त्यो पानी जस्तै छ यो जिन्दगानी भन्छन्। आज फूल्छ, भोलि झर्छ कस्तो जीवन मानिसको जीवनचक्र बुझ्नेलाई नै आखिरमा ज्ञानी […]
जे एन दाहाल पेन्सिल्भिन्या, अमेरिका पूर्णिमाको एउटा रात ऊ घर अघिको बलेँसीमा उभिएर आकाशमा मध्यरातको जुन हेर्छ र भन्छ, एउटा ढोका पूर्वमा सधैँको लागि बन्द भएको छ सम्भवतः खुल्दैन फेरि […]
बि.बि. पौडेल (भूटानी) ओहायो, अमेरिका दुनियाँ सामु तिमीलाई जिताउँछु भन्दै गर्दा, आफू हारेको मलाई थाहा भएन। माया गर्छु भन्दै गर्दा मुखले ठिक्क पारेर, अर्कैलाई ताकेको मलाई थाहा भएन। खै के […]
परमा अधिकारी (कान्छा) पेन्सिल्भेनिया, अमेरिका साँझ तिर भट्टी पसी टन्न पिउन कान्छा । आनन्दले हामी बसी टन्न पिउन कान्छा।। ठुलै धर्मी देऊ भक्त लोकलाई देखाउन। चन्दनटीका शिरमा घसी टन्न पिउन […]
तिलारूपा आचार्य (अधिकारी) ओहायो , अमेरिका सधैँ जसो, उनी त्यहॉं कसैको पर्खाइमा बग्रेल्ती आशा ओछ्याएर आँखा उतैतिर हेरी रहेकी हुन्छिन् । अति नै माया गरेको ‘ऊ’ पनि छैन , आज […]
टेक भण्डारी एडिलेड, अस्ट्रलिया चुम्बन बिनाको जवानी, जवानी हुँदैन ओठ रङ्गाएर आउनु कठिन होला युद्ध मैदानमा थोरै मदिरा लगाएर आउनु। गोली बारुद पड्कन सक्छ प्यासको होडबाजीले रक्त्याम्म हुन सक्छ शरीर […]
तारा पराजुली मोरङ-नेपाल उस बेला मैले कलमले क्रान्ति गरौँ भनेँ तिमीले मानेनौ । तिमीले कुनै पनि विम्ब र प्रतीकबिना नै बन्दुकलाई कलम भन्यौ, फूललाई आगो भन्यौ । फूलमा आगो […]