असोज १७ गते
रमेश दियाली ओहायो, अमेरिका हे! ईश्वर यो कस्तो द्विविधा !!! कस्तो टाउको दुखेको…, फुट्छ की क्या हो? पहाड खसे झैँ भई रा’छ । यस्तो त कहिल्यै भा थिएन…बरै । […]
रमेश दियाली ओहायो, अमेरिका हे! ईश्वर यो कस्तो द्विविधा !!! कस्तो टाउको दुखेको…, फुट्छ की क्या हो? पहाड खसे झैँ भई रा’छ । यस्तो त कहिल्यै भा थिएन…बरै । […]
शिवलाल दाहाल केन्टकी, अमेरिका जीवनले नवीकरण खोजिरहेको बेला, भारि अल्छी बोकेर आयो आसार पन्ध्र मानौ आसार पन्ध्र केही होइन मानौ केही हो पनि, मेरा लागि म हली हो, हली […]
प्रतिमान सिवा ओहायो, अमेरिका (बाल कविता) सानी भन्छिन् खाऊँ खाऊँ बर्गर अनि पिज्जा खाऊँ । ममी भन्छिन् धेरै नकराऊ दाल र भात घरमै खाऊ। ठुली भन्छिन् बाबा जाऊँ पार्क र […]
खेम रिजाल ओहायो, अमेरिका १ जराले माटोलाई थामेको भए गर्भमै ढुकढुकी छामेको भए एक अर्कामा माया हुन्थ्यो होला आफन्तले नाता जानेको भए । २ लेखेको रहेछ […]
श्याम प्रशाद खनाल ओहायो, अमेरिका (छन्द : शिखरिणी) य म न स भ लघु गुरू ।ऽऽ ऽऽऽ […]
अमिर सुन्दास पश्चिम बाङ्ग्गाल, भारत खै! एक फाँक खैनी देउत भाउजु , कर्याम-कर्याम चबाएर घुटुक्क निलिदिऊँ। रिसले थाम्नै नसकिने भईयो हौ एक टक गिद्दे हेराई यो म्यानेजरको मेरो छातीमा […]
धर्मेन्द्र तिम्सिना “क्षितिज” ओहायो, अमेरिका तिम्रो सुन्दरताभित्र रमाउँदै हाँस्दै लुकामारी खेल्दै तिमीलाई नै सिरानी लगाएर लमतन्न निदाइदिऊँ लाग्छ तर हठात् ! तिमी कहिलेकाहीँ शान्त सीताको रूप भुलेर भद्रकाली बनिदिन्छौ अनि […]
विशु निछा अस्ट्रलिया “निराजन, मलाई तिम्रो मोटिवेसनल स्पीच मन पर्छ ।” “धन्यवाद लुसिया ।” “अँ साँच्ची, तिमीले लेखेको पुस्तक पनि पढेँ ।” “किनेर कि साथीबाट ल्याएर पढ्यौ?” “म कदापि […]
सि० एम० निरौला न्यू हेम्प्सायर, अमेरिका मनभरि डर बोकेर स्वतन्त्रता दिवस मनाइ रहेको म डरै डरमा पल्याक पुलुक गर्दै पटका पड्कदा पनि गोली झैँ लाग्ने म, कुकुरलाई बिजुली चम्कन्दा […]
यही २०७५ साल असार २९ गते तदनुसार जुलाई १३, २०१८ नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०५ औँ जन्मजयन्तिका अवसरमा साहित्य परिषद् भूटान (LCOB) ले भानु जयन्ती विशेषाङ्क प्रकाशित गर्ने निर्णय गरेको […]
टंक बयलकोटी क्यानाडा सुन्दर बस्तीहरू मिलेर सहर भएको हो दिन रात दुवै भएर मात्रै पहर भएको हो । वर्षौँसम्म सम्झना र यादहरू मात्र साँचेर भेटेपछि आफ्नो बनाउने ठहर भएको हो । […]
प्रदीप गुरुङ्ग् नर्थ क्यारोलाईना, अमेरिका मान्छे तिमी सुनौलो इतिहास छर्दै जाउ चम्प चमेलीको जस्तो सुवास छर्दै जाउ। तिम्रो सृजनाले अँध्यारो उज्यालो बन्दै छ ज्ञानको सूर्य झैँ प्रकाश […]
जे एन दाहाल पेन्सिल्भिनिया, अमेरिका म जयमायाको सन्तान लेखक प्रतिमान सिवाले स-प्रेम आफ्नै हातले मलाई थमाई दिनु भएको यही एकहप्ता हुन लाग्दै छ। कथा र उपन्यास आख्यान विधाको अध्यायनमा घोत्ली रहने […]
बि.बि. पौडेल (भूटानी) ओहायो, अमेरिका अच्चम्म,कसैलाई सुन्दर देखाऊ छन् त कसैलाई कुरूप देखाउँछन्,मान्नै पर्छ यी जुँगाहरूको कमाल परन्तु,कसले रोपो र आउछन धरि-धरि यी जुँगाहरू? अनि कसले यसलाई मल जल गर्दै […]
मनि शर्मा रिजाल सियाटल, अमेरिका सपना भयको कहिले नरसिंहको म उभिएको धरातल नै यस्तो पानी धमिलो हुरी चलेको जस्तो देख्यौ उस्तै भन्यौ मलाई ख्याल छ मेरो प्रतिबिम्बको । तिमी […]
टेक भण्डारी एडिलेड, अस्ट्रलिया बदलिँदो परिवेश अनि बदलिँदो पहिरन,थपिँदै छ यहाँ विश्वास गरौँ या नगरौँ, आफ्नै घाँटी कसिँदै छ यहाँ। बा भन्छन् संस्कृति बचाऊँ, छोरो जंगिन्छ यु ब्लडिफुल भन्दै सायद […]
यज्ञ काश्यप नर्थ डाकोटा, अमेरिका एक निश्चल मायाको भण्डार थिइन् मायाको पूजारी जो मनमा सल्केका प्रेमरूपी अग्निका झिल्काहरू मेरा जीवनमा कोरी निभाउने मनका कौतुहलता मेरा जीवनमा सारी निको पार्ने यस्ती […]
पुष्प ढकाल ‘सांकेतिक्’ साउथ डाकोटा, अमेरिका हातमा चुरोट चुरोटको धुवाँ तान्दै चुरोटको टुटा खरानी चुरोटको राँको झिल्का भुइमा झर्दै मन खेलाउँदै टोहोलाइरहने एकोरो चुरोट तान्दै धुवाँ उडाउँदै आधी फोक्सोमा कालो […]
सबिन शर्मा ओहाईयो, अमेरिका कुनै दिन जब म तिम्रो घर आउने छु बिर्सिएर सारा तिता- मिठा क्षणहरू राम्ररी नचिनेको एउटा मान्छेलाई जस्तै व्यवहार गर्नु साल बिराएर दसैँमा मात्र देखा पर्ने […]
लक्ष्मीनारायण ढकाल केन्टकी, अमेरिका जीवन पल्टिंदैछ पुस्तकका पन्ना झैँ अध्याय अध्यायमा, हरफ हरफहरूमा- अनि शब्द विम्ब र विधाहरूमा दर्शन कला र इतिहासका अन्तर्गतमा ज्ञान र विज्ञानका आयामहरूमा। तर,भिन्नै छ भित्री […]
बलराम पौड्याल नेपाल सेवामा, श्री भक्त घिमिरेज्यू, अध्यक्ष, साहित्य परिषद्-भूटान स्थानः 680 W. Sharon RD, Cincinnati-OH 45240 विषयः शुभकामना सन्देश साहित्य परिषद्-भूटानको तत्त्वावधानमा नेपाली भाषा-साहित्यको संवर्द्धन र प्रवर्द्धनका लागि अमेरिकाको […]
गङ्गा लामिटारे ओहाईयो, अमेरिका उद्देश्य प्रस्तुत कार्यपत्रको उद्देश्य भूटानीहरू पूनर्वासपछि नेपाली भाषाको आवस्था, समस्या, चुनौती र सम्भावनाको अध्ययन विश्लेषण गरी परिवर्तित परिस्थितिमा नेपाली भाषाको जगेर्ना र विकासका लागि के कस्ता […]
डा० लक्ष्मीनारायाण ढकाल केन्टकी, अमेरिका उद्देश्य भारतको बनारस भूटानीहरूका लागि लामो समयदेखि एउटा महत्त्वपूर्ण शैक्षिक केन्द्रका रूपमा रहिआएको छ । मूलत: संस्कृत र धार्मिक शिक्षाका लागि भारतका विभिन्न शैक्षिक प्रतिष्ठानमा […]
खिम खतिवडा मिन्निसोटा, अमेरिका पृष्ठभूमि नेपालीहरू नपुगेका मुलुकहरू विश्वमा सायदै होलान् । अनि हामी नेपालीभाषी भूटानीहरू पुनर्वास भएपछि त यो संख्या अझ बढेको छ र डायस्पोराको नेपाली भाषा, साहित्य र […]
गोपाल घिमिरे दक्षिण अस्ट्रेलिया आगामी ९ र १० जून २०१८, ओहायोको सिनसिनटीमा हुन गइरहेको महोत्सव तथा साहित्य परिषद्–भुटानको सम्मेलनका समस्त सहभागीहरूमा यो गोपाल घिमिरेको हार्दिक अभिवादन । तेस्रो मुलुकलाई स्वदेश […]
तुम्बेहांग लिम्बू यस गाउँमा ‘बरमुनी जेठा’ भने पछि उसलाई सबैले चिन्छन् । घर सानु तर परिवार ठुलो छ उसको । सम्पत्तिको नाममा यही एउटा घर अर्थात् छाप्रो र एक चोक्टा […]
गङ्गा लामिटारे ओहाईयो, अमेरिका चाँमे वास्तवमा चमेरो जस्तै थियो । उसको खास नाम चन्द्रबहादुर हो । तर सबैले उसलाई चामे भनेर बोलाउँथे । गुमानेका ३ भाइ छोराहरूमा चामे जेठो […]
जे एन दाहाल पेन्सिल्भेनिया, अमेरिका अङ्ग्रेजी पुस्तक लेखक डा. गोविन्द रिजालको संस्मरणात्मक लेख मेरो हात परेको यही दुई हप्ता भएको हुनु पर्छ। ‘अ परदेशी इन प्याराडाइस’ आवरणको नाम पुन: […]
विशु निछा अस्ट्रलिया ऊ समुद्र किनारामा डुल्दै छ । घरबाट फटाफट २० मिनेटजति हिँडेपछि ऊ यहाँ आइपुग्छ, यो समुद्र तटमा । हुन त अलि वर स्टेसनसम्म मेट्रो नै आउँछ […]